गायक अमृत गुरुङ मलाइ मन पर्ने गायक होइन माया गरेको गायक हुनुहुन्छ उहालाइ देख्दा सुन्दा श्रद्धा ले शिर झुक्छ मन भरिन्छ अनि आखामाआँसु आउँछ येत्ती माया मेरो मन मा जगाइदिनु भयेको मा हजुर लाई मुरिमुरी धन्यबाद सदा सर्वदा स्वस्थ सुरक्सित देख्न पाउ
आन्तर्वार्ताहरु मध्ये कहिल्यैँ छुटाउन मन नलाग्ने आन्तर्वाता,मनका भित्री सत्य तथ्य तिता मिठा कुराहरू नेपाली लोक रक गायक तथा नेपाथ्यका अगुवा, अभिभावक अमृत गुरूङ दाईको मनका कथाहरु सधैं सुन्न मन लाग्छ। बाचुन्जेल कुनै एक दिन नेपाथ्यको कन्सर्टमा उपस्थित हुन ठूलो धोका छ। धेरै धेरै सुस्वास्थ्य र दीर्घायु कामना दाई लाई 🙏🙏😘
हाम्रो समाजमा अमृत गुरुङ जस्ता मान्छे पनि छन् । किन यस्तो इमानदार र नैतिकवान मान्छे राजनीति मा नभएको होला? जसलाई देश र समाजको यति नै चिन्ता होस् ।जय होस् हजुरको महान बिचार लाई ।🙏🙏
यहाँ समाजको तितो यथार्थ हेर्नुस यहि इन्टरभ्यु भेलुहरुको भय लाखौ लाख ले हेर्ने थिय होला यति महत्त्वपूर्ण कुरा कति कम मान्छेले हेरेको छ ।।कठै समाज हाम्रो दयनीय छ र त हल्ला हावाले सखाप बनाउछ यो देश समाज
अन्तर्वार्ता साँच्चै रोचक लाग्यो, अमृत ज्युको परिवारिक, साथीसंगी, पैदल यात्राहरु,गोठका छुट्टै महकता मानौं आफु स्वयं त्यहि नै पुगे झैँ भान, रमाईला क्षणहरुमा रम्न पुगियो अनि कतै ती बीभत्स भुईचालो, हाहाकार, आर्तनादका बेरमाईला क्षणहरूको मार्मिक दृश्यहरु,उनका स्वच्छन्दतावादी प्रवृत्ति साह्रै मन्त्रमुग्ध र मर्मस्पर्शी लाग्यो। उच्च दर्जा,प्रसिद्धि र ख्याति प्राप्ति भएर पनि देखावटी नगर्ने व्यक्ति हाम्रा अति प्रिय अमृत दाई हजुरलाई कोटी कोटी नमन 🙏🙏
For the first time at my 23 rd year ho life 56min:35sec have gone so earlier. Thank you to both Interviewer and interviewee Humanities and music for humanity Always compose to remain true.
I even don't hear the interviews full, especially you commentor " author" 56min:36sec... But when I see then n now this guy... He is our gems of our neplease music industry...सलाम amrit sir n team लाई!!! 😊😊😊
गायक अमृत गुरुङकाे जतिसुकै बयान गरेपनि कमी नै लाग्छ। राजेन्द्र सर पनि धन्यवादकाे पात्र नै हाे कारण यति राम्रो कुरा सुन्ने अवसर मिलाउनु भयाे। जीन्दगानी...
उहाँको बयान गर्ने शब्द छैन। सर यस्ता व्यक्तित्वहरुको लागि छुट्टै कार्यक्रम निर्माण गरेर प्रस्तुत गर्न पाए आभारी हुन्थौ। जुन कार्यक्रममा जीवन र जगतको बारे केही बुझ्न पाइयोस।
even now Im his huge fan , out of nepal struggling so hard , here after a hard working hour I listen his all songs ,lampatesurati,naili taal, maryio piratile, resam, ect 🇯🇵🙏🙏🙏thank you for songs which creats a deep feeling towards mother land.🇳🇵🇳🇵🇳🇵
अरु कलाकारले पैसाको लागी मात्रै गित गाँउछन् भने अमृत गुरुङ मात्रै यस्ता गाएक हुन जसले देश र देश भित्र बसोबास गर्ने दर्शक जनताको लागी गाँउछन ।अमृत गुरुङ र जिवन शर्मा दुइ गायक देश र जनताको लागी लड्ने गायक हुन् ।
यो पूरा कार्यक्रममा गित संगीत भन्दा नि मानवता र जीवन यात्राका कुरा सुन्दा लाग्छ अमृत गुरुङलाई कलाकार भन्दा नि स्वच्छन्दतावादी नेपाल आमाको सपूत भन्न सुहाउँछ ।
आदरणीय राजेन्द्र जि🙏 कहिले काहीं देशको माटोको लागि बोल्नुस देशको सिमा भारत ले मिचेको छ दिनहु ठाउँ ठाउँमा सिमा बिबाद भैरहेको छ।। सिमानामा नेपाली नागरिक हेपिनु परेको छ रातारात नेपाली नागरिकको खेत अन्नबाली भारत तिर पारिन्छ।।एस्तो बेलमा पत्रकार जगत किन मौन छ?? जिम्मेवार सरकारको व्याक्तिलाइ यो प्रश्न सोध्नुस एउटा कार्यक्रम बनाउनुस यश बिषयमा।। विश्व परमाणु बम को प्रतिशप्रधामा छ हाम्रो देश एउटा सियो बनाउन सक्दैन।। हतियार को त कुरै छोडौ।। प्लिज राजेन्द्र जि।।
नेपालमा साच्चिकै राम्रा मान्छेहरु छन हरेक क्षेत्रमा तर राज्यको ठाउँमा राम्रो मान्छे चिन्न सक्ने मानिस किन नपाएको होला।किनकी जस्ले आ-जिबन एउटै क्षेत्रमा बिताउछ जस्ले नेपाललाई योगदान दिएको छ हो उहाँहरूलाई किन राज्यले चिन्न सक्दैन सम्मान किन गर्न सक्दैन?हो यहि भित्रको एक पात्र हुनुहुन्छ अमृत गुरुङ्ग जस्ले साङ्गितिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाउनु भएको छ।हो उहाँलाई नेपाल सरकारले कहिले सम्मान गर्ला ?दु:खको बिषय
मलाई यो कुरामा चैँ गर्व लाग्छ कि अमृत गुरूङ्ग बाँचेको युगमा म पनि बाँचेको छु।।
What a comment.
Impressed ❤️
Very impressive interview. Thanks alot🎉
Yes same here 👍️
Ma pani garba lagxa ki Amrit gurung dai mero ghar najikai janninu vayeko xa ani first concert maile here ko xu
गायक अमृत गुरुङ मलाइ मन पर्ने गायक होइन माया गरेको गायक हुनुहुन्छ उहालाइ देख्दा सुन्दा श्रद्धा ले शिर झुक्छ मन भरिन्छ अनि आखामाआँसु आउँछ येत्ती माया मेरो मन मा जगाइदिनु भयेको मा हजुर लाई मुरिमुरी धन्यबाद सदा सर्वदा स्वस्थ सुरक्सित देख्न पाउ
तपाईंको गित मन नपर्ने नेपाली को होला र सदैव सु स्वास्थ दिर्घायुको कामना।always legend😍😍😍
आन्तर्वार्ताहरु मध्ये कहिल्यैँ छुटाउन मन नलाग्ने आन्तर्वाता,मनका भित्री सत्य तथ्य तिता मिठा कुराहरू नेपाली लोक रक गायक तथा नेपाथ्यका अगुवा, अभिभावक अमृत गुरूङ दाईको मनका कथाहरु सधैं सुन्न मन लाग्छ। बाचुन्जेल कुनै एक दिन नेपाथ्यको कन्सर्टमा उपस्थित हुन ठूलो धोका छ। धेरै धेरै सुस्वास्थ्य र दीर्घायु कामना दाई लाई 🙏🙏😘
हाम्रो समाजमा अमृत गुरुङ जस्ता मान्छे पनि छन् । किन यस्तो इमानदार र नैतिकवान मान्छे राजनीति मा नभएको होला? जसलाई देश र समाजको यति नै चिन्ता होस् ।जय होस् हजुरको महान बिचार लाई ।🙏🙏
हेरेका हजारौ अन्तरबार्ता मध्य एक उच्च कोटिको सम्बाद अनि ब्याक्तित्व मलाइ गर्व छ कि म यस्तो ब्यक्तिको युग मा जन्मिए
उहाँको बयान गर्न कुनै शब्द छैन मैले खोजेको full package interview हजुरको जिबनशैली र तपाईको बिचार प्रती हार्दिक नमन हजुर 🙏🙏🙏
अमृत दाइ प्रति उच्च सम्मान । भुकम्पको बेलामा तपाईंले गर्नु भएको मानव सेवा प्रती धन्यवाद ।
We are blessed to Have “The Legend”Amrit Gurung and “Legendary Band”Nepathya🥺👏Respect
यहाँ समाजको तितो यथार्थ हेर्नुस यहि इन्टरभ्यु भेलुहरुको भय लाखौ लाख ले हेर्ने थिय होला यति महत्त्वपूर्ण कुरा कति कम मान्छेले हेरेको छ ।।कठै समाज हाम्रो दयनीय छ र त हल्ला हावाले सखाप बनाउछ यो देश समाज
अन्तर्वार्ता साँच्चै रोचक लाग्यो, अमृत ज्युको परिवारिक, साथीसंगी, पैदल यात्राहरु,गोठका छुट्टै महकता मानौं आफु स्वयं त्यहि नै पुगे झैँ भान, रमाईला क्षणहरुमा रम्न पुगियो अनि कतै ती बीभत्स भुईचालो, हाहाकार, आर्तनादका बेरमाईला क्षणहरूको मार्मिक दृश्यहरु,उनका स्वच्छन्दतावादी प्रवृत्ति साह्रै मन्त्रमुग्ध र मर्मस्पर्शी लाग्यो। उच्च दर्जा,प्रसिद्धि र ख्याति प्राप्ति भएर पनि देखावटी नगर्ने व्यक्ति हाम्रा अति प्रिय अमृत दाई हजुरलाई कोटी कोटी नमन 🙏🙏
उहाँको अन्तर्वार्ता हेरेर पछि साच्चै म नेपाली भएकोमा गरोर्भ महशुल भयो।।
अमृत दाइ को कुराहरु र जीवनशैली कलियुगमा पनि अमृत पियको सरह लाग्छ ।।।।नमन दाजु
Living legends 🙏🏻big respect from the core of my heart
अमृत सर काे व्यक्तित्व साह्रै मन पर्छ ❤️🙏
गितकाे कुरै नगरम् ❤️🙏❤️🙏❤️🙏
अमृत दाई गोठ बाट फर्किदा सङै गाडीमा Gayako TheYau लभ यु दाई सदा हासी खुशी निरोगिताको कामना ..❤️
अमृत गुरुङ्ग यस्तो मान्छे हुन जो
यो साँग्ङगि छेत्रमा हर दम चाहिने व्यातिक हुन
र मेरो मन पर्ने आर्टिष र गाएक हुन❣️💚
धेरै धन्यवाद राजेन्द्र सर लाई 🙏❤️🙏अमृत सर लाई ल्याई दिनु भएको मा। अब साहित्यकार प्रदीप रोदन दाइ लाई ल्याउनु पर्यो हजुर।धन्यवाद।
हाम्रो अमृत दाइ 💙
प्रेम नै प्रेम
आज नारायनगढ मा खुब रमाइलो भयो जय नेपथ्य जय नेपाल जय चन्द्र सुर्य जय अमृत दाइ
Legend amrit gurung Dai....
heart touching
हैट नेपाली साहित्य र सङ्गीत क्षेत्र मा साहै मन पर्ने पात्र हुनु हुन्छ अमृत गुरुङ....!🙏🙏
For the first time at my 23 rd year ho life
56min:35sec have gone so earlier.
Thank you to both Interviewer and interviewee
Humanities and music for humanity
Always compose to remain true.
I even don't hear the interviews full, especially you commentor " author" 56min:36sec... But when I see then n now this guy... He is our gems of our neplease music industry...सलाम amrit sir n team लाई!!! 😊😊😊
मानिसको प्रतिबिम्ब हो अमृत गुरुङ सर!!!
गायक अमृत गुरुङकाे जतिसुकै बयान गरेपनि कमी नै लाग्छ। राजेन्द्र सर पनि धन्यवादकाे पात्र नै हाे कारण यति राम्रो कुरा सुन्ने अवसर मिलाउनु भयाे। जीन्दगानी...
साहेद मेरो देशले पाएको हिरालाइ चिन्न सकेको छैन। अमृत गुरुङ एक युग हो।
Thank you rajendra dai for bringing him… yo jindagani…
नेपालकै नम्बर 1 गायक हो उहाँ
#Rbaniya जि बल्ल आज मेराे कुरा सुनिदपनुभयाे,,,धन्यवाद ।
He is a person whom I can listen to without even skipping a single second.
Same here
👍👍
अमृत गुरुङ एक सादा जिबन उच्छ बिचारका हस्ती हुन।उहाको साधारण जीवन शैली नै हाम्रो लागी महान र अनुकरणीय छ सलाम छ पोखरेली स्रजक लाई।
नेपालको एक वरिष्ठ ब्यान्ड् नेपथ्य 🙏❤️❤️❤️❤️
Thank you Rajendra Ji. A soul satisfactory interview.
अमृत दाइ तपाईले गाएको गित जस्तै जिएको नै हो तपाईं `` जीवन हो घाम छाँया , सुख दुख दुबै हुन्छ , यो जिन्दगानी ´´
Proud of him thinking for humanity 🥀❤️
Real hero of nepali music ...proud of u ideal
Dhanyabaad rajendra dai, amrit gurung jasto soch vayeko pahuna lai nimantrana garnu vayeko ma, uhako kura sunera maan nai santa vayo
Real artist amrit gurung ❤💚🙏
उहाँको बयान गर्ने शब्द छैन। सर यस्ता व्यक्तित्वहरुको लागि छुट्टै कार्यक्रम निर्माण गरेर प्रस्तुत गर्न पाए आभारी हुन्थौ। जुन कार्यक्रममा जीवन र जगतको बारे केही बुझ्न पाइयोस।
even now Im his huge fan , out of nepal struggling so hard , here after a hard working hour I listen his all songs ,lampatesurati,naili taal, maryio piratile, resam, ect 🇯🇵🙏🙏🙏thank you for songs which creats a deep feeling towards mother land.🇳🇵🇳🇵🇳🇵
धेरै सम्मान अमृत दाइलाइ🙏❤️
Nepali manko sadhai samman garchu,Salam 6 amrit dai
Living Legend ❤️
Huge respect to honourable singer Amrit Grg daju & entire Nepathya Team ❤️🙏❤️
Man with zero haters, no one can object his personality !
Perfect example of simple living high thinking ❤🇳🇵🇳🇵 Jay Nepal 🇳🇵
मेरो जिन्दगिमा सपना छ नेपथ्यको लाईभ कन्सर्ट हेर्ने
काम होस् त असल होस् Wow.what Simple, legend And Respected Person Amrit Gurung..Solute.
गर्व लाग्छ, अमृत गुरुङ देखि💐💐❤️❤️
One of the best episode.
Yesto down to earth manxe Amrit daaju,paila Waha ko kura sunera matrai bolnus.
Amrit dai ani nepathya bandko karyakram ekdam safal hos bhayeko dekhe ❤❤🎉🎉
अरु कलाकारले पैसाको लागी मात्रै गित गाँउछन् भने अमृत गुरुङ मात्रै यस्ता गाएक हुन जसले देश र देश भित्र बसोबास गर्ने दर्शक जनताको लागी गाँउछन ।अमृत गुरुङ र जिवन शर्मा दुइ गायक देश र जनताको लागी लड्ने गायक हुन् ।
Wow amrit dai interview good job baniya sir
Hajur lai bhagawan lai sadha khus ra susawtha rakideun .Always honest and great sir.
यो पूरा कार्यक्रममा गित संगीत भन्दा नि मानवता र जीवन यात्राका कुरा सुन्दा लाग्छ अमृत गुरुङलाई कलाकार भन्दा नि स्वच्छन्दतावादी नेपाल आमाको सपूत भन्न सुहाउँछ ।
Our respected Amrit sir 🙏
Best One of All Episode 🙏🏽🙏🏽
One off the legend in Nepal 🇳🇵 always respect him ❤❤❤
Salut Amrit sir Nepal Aama le astai lakhau saput janmaos pray with pashupatinath
All time favourite rockstar amrit gurung sir😍😍😍
मलाई गर्भ लाग्छ कि अमृत दाजु जस्ताे सपूत पाेखरा २२ पुम्दिभुम्दिले जन्मायकाे मा
Huge respect for Amrit Gurung!
Legendary ♥️
मानव सभ्यता रहुन्जेल सम्म अमृत गुरुङको प्रतिबिम्ब रहिरहोस!!!
Thank you Amrit sir
खोइ कसरी तारिफ गरौ अमृत सरको बारेमा
I want to lisent his every words he is very wounderfull and humble
Amrit daaijastai baachna man chha..jiwan baachne tarikaa amrit gurungko sahi laagchha..
My best forever..love him so much
One of the living legend
माहा मानव हुनुहुन्छ🙏🇳🇵अमृत गुरूङ दाजु🙏🇳🇵
Well said daju@ Amrit Gurung🇳🇵🙏
सलाम hajur लाई 😊😊😊
Amrit dai hajurle jiunu vayeko jiban saili saachikai man bata khusi laagcha Hajur gaayek matra hoina 1 taa prerana pani ho 🙏🙏🙏
This interviewer ruined the show while Amrit Gurung is talking.
Man you could've let him finish one story then start another one
Pioneer and a prOlific personality
respected Amrit sir .loves AND LOVES
अमृत दाइको नाम नै काफी छ।
men with zero haters
अमृत गुरुङ जस्तो मान्छे सायद कमै होलान यो संसारमा 🙏❣️
Such inspiring interview❤
It’s very nice to be hear him..living legend..
आज हेर्न मजा आउने भयो
High thinking simple living person ❤️
मेराे cmt पढनु हुने सबै लाई नमस्कार सबै काे परिवार लाई भगवान ले रक्षा गर्नु
आदरणीय राजेन्द्र जि🙏 कहिले काहीं देशको माटोको लागि बोल्नुस देशको सिमा भारत ले मिचेको छ दिनहु ठाउँ ठाउँमा सिमा बिबाद भैरहेको छ।। सिमानामा नेपाली नागरिक हेपिनु परेको छ रातारात नेपाली नागरिकको खेत अन्नबाली भारत तिर पारिन्छ।।एस्तो बेलमा पत्रकार जगत किन मौन छ?? जिम्मेवार सरकारको व्याक्तिलाइ यो प्रश्न सोध्नुस एउटा कार्यक्रम बनाउनुस यश बिषयमा।। विश्व परमाणु बम को प्रतिशप्रधामा छ हाम्रो देश एउटा सियो बनाउन सक्दैन।। हतियार को त कुरै छोडौ।। प्लिज राजेन्द्र जि।।
Great (pumdi -bhumdi hero)❤
Nepathaya sadhai man mastika ma cha. Amrit dai lai dekhda khusi lagyo
नेपालमा साच्चिकै राम्रा मान्छेहरु छन हरेक क्षेत्रमा तर राज्यको ठाउँमा राम्रो मान्छे चिन्न सक्ने मानिस किन नपाएको होला।किनकी जस्ले आ-जिबन एउटै क्षेत्रमा बिताउछ जस्ले नेपाललाई योगदान दिएको छ हो उहाँहरूलाई किन राज्यले चिन्न सक्दैन सम्मान किन गर्न सक्दैन?हो यहि भित्रको एक पात्र हुनुहुन्छ अमृत गुरुङ्ग जस्ले साङ्गितिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाउनु भएको छ।हो उहाँलाई नेपाल सरकारले कहिले सम्मान गर्ला ?दु:खको बिषय
Manxe hoen yo 1 ta soch ho jo ki dharai ko mon dimak ma x ra sadai hune x ...siran ma photo x❤❤🙏
Big fan with amrit dai and nepathya❤❤❤
Pure nepali salute sir
Sacai Riyal hero ta uha matra ho jey ho Amrit sir ❤️❤️🤟🤟
अमृत, संगीत को अमृत हो । 🙏
Kushma aau amrit dajai🤗
एक दिन अवस्य भेट्ने हो ❤🇳🇵💎
I think he is Enlightened person. He speaks from silence ! Observe his silence...
good job respect sir
Sarir Hamle arko pani le dhunxau ra mukh arko paanile.daaju hajur ko yo DUI sabda nai kaafi xa Pura jindagi bujna ko laagi.legend Altra legend
I love amrit gurung he is amazing person....
My inspiration 🙏