बनेपामा Live टिप्पर पल्टियो, एक्कासी कहाँबाट आयो यति धेरै पानी हेर्नुस् - Banepa

Поделиться
HTML-код
  • Опубликовано: 8 июл 2021
  • बनेपामा Live टिप्पर पल्टियो, एक्कासी कहाँबाट आयो यति धेरै पानी हेर्नुस् - Banepa

Комментарии • 62

  • @naziraalam4915
    @naziraalam4915 2 года назад +4

    यो नेपालको राजधानी हो याहा त तल देखी माथी संम सपै नेता उस्तै छन

  • @biradhikari5466
    @biradhikari5466 21 час назад

    भोटत हालेमनी हाम्ले उफ्री उफ्री होइनर हजुर।

  • @bhaimlimbu9546
    @bhaimlimbu9546 2 года назад +1

    पार्टी फुटाउने नेताहरू नै जिम्मेवारी हुनुपर्छ किनभने देश चलाउन नदिनेहरु खाली कुर्सी को र पद बाडफाड को पछि लाग्नेहरुको कारण हो दुप्लिकेट एमाले माकुने को कारण यस्तो भएको हो

  • @user-nm4ju4se8o
    @user-nm4ju4se8o 4 часа назад

    नेता नेता भनेर नाम किन लिनु तिमी जन्ताले भाेट दिदा के साेचेर भाेट दिकाेत नदिउ भन्दा तिमिहरु जन्ता मान्दैन यहि देखन दियकाे हैन भाेट👌💘💘

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 года назад

    यस्तै भएर यस्ता यी कमिना नेताहरुलाई सरकारमा नराखौँ भन्या सुन्ने होइन्। ठिकैत पर्यो होलानि अब।

  • @YL77718
    @YL77718 7 часов назад

    त्यसलाई पल्टिएको भन्न मिल्दैन पत्रकार जी😂

  • @kholidovan7111
    @kholidovan7111 2 года назад +1

    निकास रोकेर भबन बनाउछन कहाँ जाओस पानी ।

  • @horizon9432
    @horizon9432 3 года назад +2

    मेलम्चीको पानी आयो काठमाडौ मा

  • @sameerpun1530
    @sameerpun1530 3 года назад +3

    नेताहरु अाँखा चिम्लेर बसेका छन् ।।

  • @bhimgamingpro..709
    @bhimgamingpro..709 2 года назад +1

    सहि हो नेताले हेरन परेयो

  • @parkahsshretha8332
    @parkahsshretha8332 2 года назад +4

    सहि हाे भाई नेता भनेजात हेरिई रहनछ अाखिर मरने जनतानि हाे

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e 2 года назад +7

    नेता लाई के दाेष जनावर तठाँउ काे पहिचाहन गरेर बस्छ। खाेला मास्ने पसु भन्दा तलका जनावर हुन,

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 4 часа назад

    सबै जनप्रतिनिधि हरु लाई घर घर बाट थुतेर ल्याएर चोकमा राखेर चुटाइ गर्नु पर्ने ।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 года назад

    अव सेर वहादरले गर्छ चिन्ता नअर

  • @rajinrai934
    @rajinrai934 2 года назад +5

    होईन हो नेतालाई के को दोश हो भगवानले पनि केहि गर्न सक्दैन आलु जस्तो कुरा गर्छ मुलाहरू

  • @sapnashareef6367
    @sapnashareef6367 2 года назад +1

    Good job bhai

  • @bimlendrakumar2111
    @bimlendrakumar2111 2 года назад +2

    Yasto kura kaha dekhin x neta haru afno Ghar ramro banau lagx netaharu

  • @tesringdawa7089
    @tesringdawa7089 2 года назад +1

    Kpi bajy hamro dhesma ni yestaii chayo bato

  • @dhurbakhadka7207
    @dhurbakhadka7207 7 часов назад

    Sadak bivagle heros

  • @samjanasoni6086
    @samjanasoni6086 3 года назад +1

    नेता लाई के फरक परछ र जे भय पनि कूकूर हरू लाई सूति सूति खाना पाक़ छः 😡😡😡😡😡