🙏नमस्कार , सम्पुर्ण भगवानरुपि दर्शक श्रोता महानुभावहरुमा केहि समयको अन्तराल पछि म लगाएत साथिहरुको सहकार्यमा यो कौराह गित लिएर आएका छौ आशा छ हजुरहरुले भरपुर रुपमा साथ दिनुहुनेछ साथै हजुरहरुलाइ कस्तो लाग्छ प्रतिकृया तल comment मा दिन नभुल्नुहोला धन्यवाद 🙏
आर के गुरुङ ज्यु ले बनाउनु भएको गुरुङ कौरा म्युजिक भिडियो पछि मैले अत्यधिक मन पराएको अनि हरेको दिन एक चोटि भन्दा बढि दोहोर्याई तेहर्याई हेर्ने गरेको यो पनि एक कौरा म्युजिक भिडियो बनेको छ। अत्यन्तै राम्रो अनि अत्यधिक हेर्न रुचाईने कौरा म्युजिक बनाएर हामी दर्शक श्रोताहरु माझ ल्याईपुर्याउनु हुन सम्पुर्ण कलाकार श्रष्टा सर्जकहरुमा हार्दिक धन्यवाद , गीत संगीत अभिनयले कलाकार र दर्शको बिच घनिष्ठ सम्बन्ध र न्याय दिएको छ । फेरि पनि यसै गरि हेरिरहन पाउ , देखिरहन पाउ, माया गरिरहन पाउ । सबैलाई बधाई अनि सफल्ताको अग्रिम शुभकामना ।
आहा कति राम्रो मगर गुरुङको साँस्कृतिमा आधारित गीत बनेको रहिछ । साह्रै मन पर्यो । प्रिय मित्र टेकु गाहा लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।❤️❤️❤️❤️❤️
लोप हुन लागेको घाटु नाच समेटिएको गित लय शब्द निकै उत्कृष्ट लग्यो र गित एकदमै राम्रो छ सबैले कलाकार ले राम्रो गर्नु भको छ हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏
गित अत्यन्तै राम्रो छ सरै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को सुभकामना अनि धेरै भन्दा धेरै बधाई छ आगामी दिनहरुमा पनि यस्तै कौराह चुट्का गित सृजना गर्नु होला भन्ने कामना गर्दछु...!❤
Wow ww wow ati mitho moulik kouda song lyaunu vayexa akdam ananda aayo sunera akdamai dherai dherai safaltako kamana xa hole team lai ani mero lafa teku jee lai pani dherai badhai xa❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
उदयमान बाल कलाकार समिक्षा सारु र नोभी गुरुङ बुनु समेत को सम्पुर्ण टिम लाई बधाई छ तर बाल कलाकार हरुको क्षमता अनुसार रोल अलि छोटो भयको पो होकी? पुर्व भोजपुर बाट 🙏
Wow उषा गुरुङ को स्वर मा म त लठ्ठै अनि बेस्ट लक सम्पुर्ण कलाकार अग्रज ज्यु हरुलाइ म पनि पोखरा बाट यति राम्रो प्रस्तुति हेर्दैछु लाई सेयर गरे है म पनि🎉🎉❤❤❤
मेरो प्रिय साथी हरुको यो उत्कृष्ट हामी मगर गुरुङ हरुको संस्कृति कौराहा गित हेरेर सबैले माया गरिदिनु होला यस गितका प्रस्तोता मेरो प्रिय साथी टेकु सर ,राजु सोल्टी,दिप दादा,नबराज दादा ,युनिक लाफा सबैलाई बधाई ♥️
नमस्कार 🙏 सम्पूर्णमा म यो गीतको कोरियोग्राफर तथा निर्देशक दिप गुरुङ यो मिठो गीतमा सहकार्य गर्ने मौका जुर्यो टिमको सम्पुर्णमा धन्यवाद ।🙏 गीत निकै नै मिठो बनेकोछ भिडियो के कस्तो भयो कमी कम्जोरी औलाई दिनु होला । 🙏🙏🙏
🙏नमस्कार , सम्पुर्ण भगवानरुपि दर्शक श्रोता महानुभावहरुमा केहि समयको अन्तराल पछि म लगाएत साथिहरुको सहकार्यमा यो कौराह गित लिएर आएका छौ आशा छ हजुरहरुले भरपुर रुपमा साथ दिनुहुनेछ साथै हजुरहरुलाइ कस्तो लाग्छ प्रतिकृया तल comment मा दिन नभुल्नुहोला धन्यवाद 🙏
Big fan from Gorkha kharchok VANJYANG 🥀🥰
आहा कति मिठो songs ❤❤❤❤
😅😅
😅😊
😊😊😅
आर के गुरुङ ज्यु ले बनाउनु भएको गुरुङ कौरा म्युजिक भिडियो पछि मैले अत्यधिक मन पराएको अनि हरेको दिन एक चोटि भन्दा बढि दोहोर्याई तेहर्याई हेर्ने गरेको यो पनि एक कौरा म्युजिक भिडियो बनेको छ।
अत्यन्तै राम्रो अनि अत्यधिक हेर्न रुचाईने कौरा म्युजिक बनाएर हामी दर्शक श्रोताहरु माझ ल्याईपुर्याउनु हुन सम्पुर्ण कलाकार श्रष्टा सर्जकहरुमा हार्दिक धन्यवाद , गीत संगीत अभिनयले कलाकार र दर्शको बिच घनिष्ठ सम्बन्ध र न्याय दिएको छ । फेरि पनि यसै गरि हेरिरहन पाउ , देखिरहन पाउ, माया गरिरहन पाउ । सबैलाई बधाई अनि सफल्ताको अग्रिम शुभकामना ।
हार्दिक धन्यवाद हजुरको साथ सधै पाइरहु🙏❤️
सफलता को शुभकामना मेरो भाई❤🎉
हार्दिक धन्यवाद दआदरणीय दाइ🙏
आहा कति राम्रो मगर गुरुङको साँस्कृतिमा आधारित गीत बनेको रहिछ । साह्रै मन पर्यो । प्रिय मित्र टेकु गाहा लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।❤️❤️❤️❤️❤️
हार्दिक धन्यवाद 🙏
mitho geet entire teamlai badhai 😍😍
Solty derai ramro xa aajai Yesto derai sunna pam❤❤❤
🙏❤️🙏
लय शब्द धेरै राम्रो लाग्यो अनि सबै टिम लाई अझै प्रगतिको कामना 🙏🙏🙏❤️❤️ अनि टेकु गाहा मगर लाफा लाई लगायत सम्पुर्ण लाई सम्झना मनै मा 🙏🙏🙏🙏
हार्दिक धन्यवाद 🙏
Yekdam ramro x git ani nice dance Anita paija magar ani saboi team lai congratulations
Thank you so much🙏
गित सरै मन पार्यो सम्पूर्ण टिम लाई भब्य सफलता को सुभ कामना ❤🎉
हार्दिक धन्यवाद🙏
Badhai xa 🎉 Raju vai Unik vai lagayet Sampurnalai
हार्दिक धन्यवाद दाइ🙏
जे होस कला साँस्कृति लाई जागेर्ना गर्ने किसिमको राम्रो गित रहेछ आफ्नो मौलिक चिनारीलाई बिर्सनु हुदैन धन्यवाद छ यो टिमलाई ।
हार्दिक धन्यवाद 🙏
@@RajuTolangiGurung ..
लोप हुन लागेको घाटु नाच समेटिएको गित लय शब्द निकै उत्कृष्ट लग्यो र गित एकदमै राम्रो छ सबैले कलाकार ले राम्रो गर्नु भको छ हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏
हार्दिक धन्यवाद 🙏
अति सुन्दर आवाज उषा गुरुङ्ग बैनीको, र भिडियो निर्माण पनि उत्कृस्ट छ है दिप गुरुङ दाईको सफलताको शुभकामान
हार्दिक धन्यवाद 🙏
Aahaa sarai mitho❤
हार्दिक धन्यवाद 🙏
गित अत्यन्तै राम्रो छ सरै मन पर्यो सम्पुर्ण टिमलाई सफलता को सुभकामना अनि धेरै भन्दा धेरै बधाई छ आगामी दिनहरुमा पनि यस्तै कौराह चुट्का गित सृजना गर्नु होला भन्ने कामना गर्दछु...!❤
हार्दिक धन्यवाद सुन्दर Comment को लागि 🙏
@@RajuTolangiGurung ❤
@@alinagurung4729 thank you nani❤️❤️
@@unik504 ❤
धेरै राम्रो छ भाई ❤❤ चण्डीपूर्णि मेलैमा कौडा गित ❤❤
हार्दिक धन्यवाद 🙏
Wow ww wow ati mitho moulik kouda song lyaunu vayexa akdam ananda aayo sunera akdamai dherai dherai safaltako kamana xa hole team lai ani mero lafa teku jee lai pani dherai badhai xa❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक धन्यवाद 🙏
Ekdamai ramro lagyo audio video Raju Solti
congratulations too all entire team 🙏🥰🥰
हार्दिक धन्यवाद सोल्टि 🙏
आहा कति दामि म्युजिक भिडियो❤❤❤
हार्दिक धन्यवाद 🙏
गित सारै राम्रो लाग्यो मित्र टेक गाहा लगायत सम्पूर्ण मा सफलता को सुभ कामना❤❤
हार्दिक धन्यवाद 🙏
Sarai ramro geet ani video🙂
Congratulations all the entire team 👏🎉🎊
हार्दिक धन्यवाद 🙏
@@RajuTolangiGurung
Jjk
?jjj KKK hujuu
उदयमान बाल कलाकार समिक्षा सारु र नोभी गुरुङ बुनु समेत को सम्पुर्ण टिम लाई बधाई छ तर बाल कलाकार हरुको क्षमता अनुसार रोल अलि छोटो भयको पो होकी?
पुर्व भोजपुर बाट 🙏
हार्दिक धन्यवाद प्रतिकृयाको लागि❤🙏
आहा,,, गाउघर्को यद दिलायो 👌😍😍
हार्दिक धन्यवाद 🙏
Wow उषा गुरुङ को स्वर मा म त लठ्ठै अनि बेस्ट लक सम्पुर्ण कलाकार अग्रज ज्यु हरुलाइ म पनि पोखरा बाट यति राम्रो प्रस्तुति हेर्दैछु लाई सेयर गरे है म पनि🎉🎉❤❤❤
हार्दिक धन्यवाद 🙏
गीत सारै राम्रो लाग्यो सम्पुर्ण टिम लाई सफलता को सुभकामना ❤
हार्दिक धन्यवाद 🙏
wow wow wow kati ramro kauda song safalta ko suvakamana chandipurne melaima team lai🎉❤
हार्दिक धन्यवाद 🙏
Mitini group wow good luck nani haru😘😘😘😘😍😍😍
हार्दिक धन्यवाद 🙏
Dherii Ramro voice hjr haru ko aajhaii yasti ramro parastuti hernaa pau
Thank you so much🙏
Congratulations pyari baini Deepa gurung best wishes 👍🏽❤️❤️❤️❤️
Thank you🙏
सारै राम्रो लागेयो गुरुङ चुट्का गित सफलता को अग्रिम शुभकामना...
हार्दिक धन्यवाद 🙏
धेरै राम्रो प्रस्तुति सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिम लाई।
हार्दिक धन्यवाद 🙏
अहा क्या दामि लाग्यौं काेैडा गित त्याे माथि गुरूङ्नि चेलि हरूकाे अभिनय अनि माैसम गुरूङकाे अतिनै मिथाे अावाज अन्तमा सम्पूर्ण ङाेलाे हरूलै धन्यवाद छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦 हालकाे बसाइ साउदि अरबिया
Mousam Gurung ko voice hoina hajur.
🙏❤️
यो गितको video सुटिग हुदा मैले पनि हेरेको थिए रत्न पार्कमा निकै राम्रो छ गित।
हार्दिक धन्यवाद 🙏
Raju dAi thank you for the best song. Village typical vibe always my favorite.
Love from USA 🇺🇸 🙏🙇♂️
सारै राम्रो उषा नानु
हार्दिक धन्यवाद 🙏
Wow man paryo ekdam😘😘
हार्दिक धन्यवाद 🙏
Wow Kati ramro geet
हार्दिक धन्यवाद 🙏
सफलता को मुरी मुरी शुभकामना 🎉❤🎉❤
हार्दिक धन्यवाद स 🙏
Congratulations all of you सफलता ले शिखर चुमोस
हार्दिक धन्यवाद 🙏
कौडा गीत मन पर्ने जति यता हाजिर गरम त ल
❤🙏
la ramro x viral video ❤❤
हार्दिक धन्यवाद 🙏
मेरो प्रिय साथी हरुको यो उत्कृष्ट हामी मगर गुरुङ हरुको संस्कृति कौराहा गित हेरेर सबैले माया गरिदिनु होला यस गितका प्रस्तोता मेरो प्रिय साथी टेकु सर ,राजु सोल्टी,दिप दादा,नबराज दादा ,युनिक लाफा सबैलाई बधाई ♥️
हार्दिक धन्यवाद 🙏
कौडा गित राम्रो छ सबै जना लाई💞💕
हार्दिक धन्यवाद 🙏
आज धेरै समय पछि यो कौडा गीत देख्न पाइयो। धेरै खुशी लाग्यो।🎉🎉
धेरै राम्रो.…..
हार्दिक धन्यवाद 🙏
नमस्कार 🙏 सम्पूर्णमा म यो गीतको कोरियोग्राफर तथा निर्देशक दिप गुरुङ यो मिठो गीतमा सहकार्य गर्ने मौका जुर्यो टिमको सम्पुर्णमा धन्यवाद ।🙏 गीत निकै नै मिठो बनेकोछ भिडियो के कस्तो भयो कमी कम्जोरी औलाई दिनु होला । 🙏🙏🙏
Congrats mero bhadai ni haru Love you ❤
thank you
बधाई छ सबैलाई
हार्दिक धन्यवाद 🙏
Kati mitho geet ho sunirahan man lagyo
Thank you so much🙏
Nice song🌷🌷🌷 congrulations RAJU & all team🌷🌷🌷
हार्दिक धन्यवाद 🙏
Congratulations 👏 whole team 💝💝💝🎧
Thank you🙏
धेरै राम्रो ,,दिपा नानी र सबै team लाई बधाई छ।अझै प्रगति गर्दै जानू होला।
हार्दिक धन्यवाद 🙏
Congratulations dai 🙏🏽❤️❤️
Thank you🙏
आहा अति मिठो ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👌👏👏👏🎵🎵🎵
हार्दिक धन्यवाद 🙏
Congrat❤ mero bhai ❤❤❤❤
हार्दिक धन्यवाद 🙏
wow ❤️धेरै नै मिठो स्वर , नृत्य गित , मलाई त धेरै नै मन पर्यो, पछि पनि यस्तै गित हरु सुन्न पाइयोस सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏
हार्दिक धन्यवाद 🙏
Deepa gurung op❤
Thank you
Wow congratulations unik dai & whole team 👍👍
Thank you🙏
Dami xa dance ❤🎉
हार्दिक धन्यवाद 🙏
congratulations sis deepa grg and whole team and best wishes ❤❤
Thank you 🙏
Ati ramro solta
हार्दिक धन्यवाद 🙏
Congratulations all team 🎉🎉
Thank you🙏
Nice song best of luck all team👌👌👌💞💞❤️💕
Thank you🙏
हाम्रो सानो प्रयास लाई माया गर्दिनु होला। Thank you to all entire team.
big fan bunu haruko ma❤❤
Dami xa Dance nani👀❤️😘
हार्दिक धन्यवाद 🙏
Dami yek dam ramro xa song
हार्दिक धन्यवाद 🙏
Wow Kya dami song lafaa jiu
🙏❤️
Congratulations deepuz ❤❤
Thank you🙏
Congratulations dai all hole team🎉
Thank you🙏
Wow . Nice song. Sweet voice.
Best of luck usha gurung baini. 🎉🎉❤️❤️❤️
हार्दिक धन्यवाद 🙏
Congratulations sis Anita Paija Magar and all team 👏👏👍👍❤️❤️
हार्दिक धन्यवाद 🙏
Nice songs keep going on continually best performance to both of Mitini Anita and Dipa
Thank you🙏
B
आहानी कति मिठो रहेछ ❤️❤️
हार्दिक धन्यवाद 🙏
Dherai ramro❤
हार्दिक धन्यवाद 🙏
Sarai Ramro geet video good luck whole team
हार्दिक धन्यवाद 🙏
derai ramro lagyo 🥰 congratulation all entire team❤️
हार्दिक धन्यवाद 🙏
Sarai ramro geet Ani video Congratulation unik sir and whole team👍❤❤
Thank you so much🙏
सम्पूर्ण टिम मेम्बरलाई सफलताको शुभकामना 👏 ओखो भसक्कै राम्रो लाग्यो ♥️
हार्दिक धन्यवाद 🙏
Wow nice song ❤❤
Thank you🙏
Nice song Dai safaltaako subhakaamanaa ani badhai❤🎉
हार्दिक धन्यवाद 🙏
Aaha kati mitho kaura geet saphaltako suvakamana unik sir lagayat yasa geet ma samabes hunu vayako sabai jana lai nikai nyano mitho maya mero .
Wauuu❤️❤️❤️👏👌
❤🙏
राम्रो लाग्यो !
हार्दिक धन्यवाद 🙏
खाएकै छ देश
❤
saharii mn paro 💗💗
हार्दिक धन्यवाद 🙏
Wow!!!❤Kudos to the entire team.
Thank you🙏
Ek dam ramro parastuti xaa hoii hjr
Thank you🙏
@@RajuTolangiGurung welcome
Wow.... what a mind-blowing song, lyrics & voice
🙏❤️🙏
best off luck mero vai
हार्दिक धन्यवाद 🙏
नवराज थापाको आवाजको प्रशंसक म । गीत राम्रो बनेको रैछ ।
Wow congratulations for all team
So wonderful song & video ❤❤
Thank you🙏
यस गीतका परिवार लाई अन्तर हृदय देखि नै नमन ❤ यति मिठो गीत आउदा दिनहरु मा अन्य भाग पनि देख्ना पाउ❤❤
हार्दिक धन्यवाद सोल्टि❤
आशा छ तपाई बाट चण्डिपुर्णी मेलैमा दोश्रो भाग आउछ 🙏
बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️
हार्दिक धन्यवाद 🙏
Anita sali mann paryo malai ta ❤❤❤
Uffs la thankyou vena❤
@@Anitapaijamagar i love u too sali 😂
हार्दिक धन्यवाद 🙏
सर्वप्रथम यश गित संग अाबद्द सम्पुर्णमा धेरै धेरै धन्यवाद साथै सफलताको शुभकामना।असाध्यै मौलिक पन बोकेको कौरहा गित हेर्न पाए यहाँहरू प्रती अाभारि छु।😍😘
हार्दिक धन्यवाद 🙏
बधाई तथा सफलताको शुभकामना ।
हार्दिक धन्यवाद 🙏
Nabraj thapa big fan ❤❤
Thank you
गित राम्रो छ 👍
हार्दिक धन्यवाद 🙏
🎉🎉🤗😊😘
🙏
अहा आयो हाम्रो टिम chandipurni melai म कस्तो लाग्छ हेरेर सल्लाह सुझाब तल coment box coment गर्नु होइ ❤❤❤
हार्दिक धन्यवाद 🙏