२१ औं शताब्दीमा पनि यस्तो छ, कर्णालीमा जातीय विभेद 35 Episode Hatemalo Radio Kaenali aawaj

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025
  • जातीय विभेद अन्त्यकाका लागि राज्यले मुलुकी ऐनको समेत व्यवस्था गरेको छ । यसका अलबा जातीय विभेद विरुद्धका धेरै कानुन समेत बनेको पाइन्छ । तर हिमाली जिल्ला हुम्लाका गाउँवस्तीहरुमा जातीय छुवाछुत अहिलेपनि कायमै छ । यतिमात्रै होइन पछिल्लो समय जातीय विभेदले दलितलाई प्राकृतिक स्रोत र साधनमाथिको प्रतिबन्ध लगाउने भूमिका समेत खेल्दै गएको छ । तर कर्णालीका जिल्लाहरुमा अहिलेपनि जातीय विभेदका घटनाहरु दिनहुँ हुने गरेका छन् । यति मात्र होइन जातीय विभेदका कारण दलित समुदाय प्राकृतिक स्रोत साधनको उपयोगबाट समेत बञ्चित हुन पुगेका छन् । यसै विषयमा रहेर रेडियो कार्यक्रम हातेमालोको ३५ औं अंकमा हामीले कसरी भैरहेको छ दलितलाई प्राकृतिक स्रोतबाट बञ्चित गर्ने जातीय विभेद सम्बन्धि सुरेश परियारले तयार पारेको रिर्पोट र दलीत अधिकारकर्मी पर्वत सुनारसँगको कुराकानी लगायतका सामाग्री प्रस्तुत गरेका छौं ।

Комментарии •