एकताका समय मेरो अधिक सुनाईमा पर्ने मनपर्ने गित तर बिष्णुकुमारी वाइबा(पारिजातको)शब्द भनेर थाहा पाउँदा अझ यो गितले छुयो र स्वर्गीय पारिजातप्रति सम्मान जागेर आयो।
Dherai2 dhanyabaad hai hajurlai. Maile sarara singer, lyricist, musician त हेरेँ। तर मैले पारिजातलाई ख्यालै गरिनँ। संगीतकार र गायक मै मेरो विशेष ध्यान थियो। मैले स्कूलमा यो गीत चाहिँ राम प्र राईले गाएका हुन रे भन्ने केटाहरूले भनेको सुन्या थिएँ ( म 100% रापारा को स्वर भन्नेमा ढुक्क थिएँ।) मेरो एउटै ध्यान राम प्र. राईको नाम भेटाउनुमा मात्र थियो।😄😄😄😄😄 भेटेँ पनि। तर तपाइको comment ले यो गीतको गीतकार पारिजात भन्ने कुरा याद भयो। धेरै धन्यवाद हजुरलाई ।😍🙏🏻
तीन महान हस्तिहरुको अन्मोल प्रतिभा झल्किएको तृबेणी स्वरुप यो गीत सुनेर कहिल्यै अघाइन्दैन, कहिल्यै थाकिन्दैन। स्व. पारिजात दिदिको सुनौला शब्द-शब्द लाइ उनेर शान्तिराम दाजुले सुन्दर मालारुपि सङितमा सजाउनुभएको छ भने राजेश पायल दाजुको जादुमय स्वरले यो सृजनालाइ सप्तरङी इन्देरेणि भरिदिनुभएको छ। यस्तै काल्जयी गीतहरु बनाउदै जानुहोला, गाउदै जानुहोला। 🙏
Consert गर्दा एस्तो गीत पनि गाउनु पर्यो दाजै अब त कि कसो हामी यो गीत सुन्दा सानो सानो थिम गोठालो गर्दा सुनिन्थ्यो अब त हामी पनि बुडाे भैसकियो त दाजै उप्रान्त concert हरु मा एस्तै एस्तै कालजयी गीत सुन्न पाम जय गीत जय सङगित्🙏
Ksto mitho geet sabda sangeet t jhanai kurai nagarum charchit sangeetkar timi tarevir jsto superhit geetma afno sangeet varne sangeetkar dai santiram dai teo mathi nplko maha gayek rai is king rajesh payal raiko yeti mitho golden voice ma yo geet sunda gaugharma khas daura melapat gareko yad auxa
भावना सारै मिठो गरि पोख्नु भएको छ गीतको माध्यम बाट आदरणीय नाना विष्णुकुमारी वाइबा ( पारिजात ) ले भने प्राज्ञ तथा संगीतकार बुबु शन्तिराम राई को संगीत संयोजनमा आदरणीय महागायक राजेशपायल राई को मिठो आवजमा अत्यन्तै सुमधुर गीत बनेको छ 😍😍😍🙏🙏
Rai is king tesae hajur lai vaneko hoien jati sune pani sunu sunu lagene hajur ko kardnapriya aabaj ani sabtha sangit ...pani utike baliyo......dhanybaat xa hajur lae.....
NAMASKAAR RAJESH DAJU.... YO GEET EKDUM MANN PARNE GEET HO... PAHILE GUNASO BHANNE ALBUM MAA SUNEKO HO DAJU.... TYO BELA NAI ATTI MANN PAREKO GEET HO.... ANI FEMALE VERSION MAA NI SUNEKO GEET HO..... ⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️
Voice of Nepal ma सुनेर आको म पनि 👋👋👋
Voice Of Nepal मा सुनेर आउँनु हुने जति यता है हजूर !!
❤❤❤
🖐🏻
❤
👋
🖐️🖐️
हाम्रो मान,सान अनि इज्जत रजेश पायल राई लाई सदैब हर्दिक नमन तथा सम्मान छ।🎉🎉🎉❤❤❤
" अकबरी सुनलाई
कसी लाउनु पर्दैन " !! I listened this song 15 times.Rajesh Bhai yestai geet gairahanu.
एकताका समय मेरो अधिक सुनाईमा पर्ने मनपर्ने गित तर बिष्णुकुमारी वाइबा(पारिजातको)शब्द भनेर थाहा पाउँदा अझ यो गितले छुयो र स्वर्गीय पारिजातप्रति सम्मान जागेर आयो।
त्यही त मलाइ पनि पारिजातको शब्द भन्दा उच्च सम्मान बढेर आयो।
Dherai2 dhanyabaad hai hajurlai.
Maile sarara singer, lyricist, musician त हेरेँ। तर मैले पारिजातलाई ख्यालै गरिनँ। संगीतकार र गायक मै मेरो विशेष ध्यान थियो।
मैले स्कूलमा यो गीत चाहिँ राम प्र राईले गाएका हुन रे भन्ने केटाहरूले भनेको सुन्या थिएँ ( म 100% रापारा को स्वर भन्नेमा ढुक्क थिएँ।)
मेरो एउटै ध्यान राम प्र. राईको नाम भेटाउनुमा मात्र थियो।😄😄😄😄😄
भेटेँ पनि। तर तपाइको comment ले यो गीतको गीतकार पारिजात भन्ने कुरा याद भयो। धेरै धन्यवाद हजुरलाई ।😍🙏🏻
त्यहीँ त आजकल हामी स्रष्टाका सृजनाहरु हेर्छौं सुन्छौं तर श्रेय अर्कैलाई दिन्छौ जसका कारण मुल श्रष्टाहरु छायाँ र मारमा परिरहेका हुन्छन्।
आज थाहा पाए भर्खर पारिजात दिदिले लेखिसिनु भाको रैछ
मलाई नि अति मन पर्ने अति सुन्ने गरेको गित पछि गयर पारिजात को सब्द भन्ने थाहा पाएपछि अजै दिनको 2/4 पटक शुन्ने गरेको छु।❤❤❤❤
The voice मा टिका मगरले गाएको यो गीत सुनेर यहाँ राजेश दाजु को original song सुन्न आए है।
हजारौ पल्ट भन्दा धेरै सुने ♥️♥️♥️
आज फेरि सुन्न पाइयो voice मा यो गित Tika magar को voice मा अत्ति नै मिठो गित ।❤️❤️❤️❤️
अति नै मिठो सोर हाम्रो राजेश पायेल राई दाइ को
Thank you
तपाईको गितहरु एकदम राम्रो छ दाइ अनि यो परिजातको कम्पोज रहेछ खुशी लग्यो तपाईं मेघा स्तार हो तपाईं महागयाक हो आइ लभ यु राई इज किङ ।
तीन महान हस्तिहरुको अन्मोल प्रतिभा झल्किएको तृबेणी स्वरुप यो गीत सुनेर कहिल्यै अघाइन्दैन, कहिल्यै थाकिन्दैन। स्व. पारिजात दिदिको सुनौला शब्द-शब्द लाइ उनेर शान्तिराम दाजुले सुन्दर मालारुपि सङितमा सजाउनुभएको छ भने राजेश पायल दाजुको जादुमय स्वरले यो सृजनालाइ सप्तरङी इन्देरेणि भरिदिनुभएको छ। यस्तै काल्जयी गीतहरु बनाउदै जानुहोला, गाउदै जानुहोला। 🙏
100 Choti pugo hola maile suneko
Tesai 🎉🎉🎉 rai is king Hina raicha ni 🎉🎉🎉
शब्द र सङ्गीत र स्वर मिलेको येस्तो मिठोगीत सायेदै सुन्नु पाइन्दैना। वाव
यो गित राजेश पायल राई बाहेक अरु कोहीले पनि सजिलै गाउन सक्दैन किनकी अरुले पनि यो गित गाएको थियो तर उच्च स्वरमा गाउन सक्नु भएन🎉🎉🎉🎉 ।
पारिजात प्रती उच्च सम्मान्न ❤❤❤❤
यस्तो गितहरुअब कहिले अाउछ दाजु
Sarai mitho sabda ajha Rajesh Dai swor ma gajab ahile pani ustai Taja lagxa
15 वर्ष अगाडि रेडियो मा बज्दा हतार हतार रेकर्ड गरेर बिहान बिहान सुनेको याद आयो राजेश जि ।
Khit khitttt😂😂😂
Consert गर्दा एस्तो गीत पनि गाउनु पर्यो दाजै अब त कि कसो हामी यो गीत सुन्दा सानो सानो थिम गोठालो गर्दा सुनिन्थ्यो अब त हामी पनि बुडाे भैसकियो त दाजै उप्रान्त concert हरु मा एस्तै एस्तै कालजयी गीत सुन्न पाम जय गीत जय सङगित्🙏
Pida huda rajesh dai ko song ekdam masterpiece x mero lagi jiudo sarjag mero lagi😢😢😢hats off rajesh daju syarem❤❤❤😊
महानायक = राजेस हमाल
महागायक = राजेस पायल राई
Yesma kunai 2 mat xoina
Absolutely
Voice of nepal le samjhaidiyo feri pani ak lot
शान्तिराम सरको सङ्गीत एकदमै मन पर्छ मलाई ❤❤
जतिसुकै सुनेर मन नभएकोले फेरि सुनी रहेको छु। मलाई सबै गित मन पर्छ राई इज किङ्ग श्री राजेश पायल राई ज्युको गित हरु।।🌹🌹💞💞💞💞💞💞😍😍😍😍
Hoho dami xa yo geet
राजेश पायल राईको गीत सुन्दा काे मज्जा नै बेग्लै छ साथी हरु
राजेशपायल राई अति नै सरल स्वभाव को महान कलाकार हुनुहुन्छ ।
Voice of nepalma purai charcha kamayo.wooow.sweet song.
Hi hello darsan namaste म तपाईहरू कै राजेश पायल राई।।।।।।।
Voice of Nepal 5 here pxi aako hai... ❤
असाध्यै मिठाे गीत दर्शन नमस्ते किङ्ग दाई।
सदाबाहार गायक हाम्रो राजेश पायल राई यो गित मेरो मन अनि मुटु मा छ कहिले गुनगुनायेर अघाउदिन।
ज्यकि च्यन जस्तो पो देखिन्छ त..सान्तिराम सर को फ़ोटो त..
Kati sweet voice dada hjrko 💐💐💐
Rajesh kaka ko voice le man kutuka khyo M tw shne mutu x mero tw shrii khyo Chshka
lag bhag mero umer jati bhayo hola yo geet niskeko parijat ani rajesh payal wau
Jati sune pani na aghaune git maddhe yo pani ho🥰🥰🥰❤️❤️❤️❤️❤️❤️
Ksto mitho geet sabda sangeet t jhanai kurai nagarum charchit sangeetkar timi tarevir jsto superhit geetma afno sangeet varne sangeetkar dai santiram dai teo mathi nplko maha gayek rai is king rajesh payal raiko yeti mitho golden voice ma yo geet sunda gaugharma khas daura melapat gareko yad auxa
सोल्माली साईला को संगीत र बुईपाली कान्छा को स्वर ❤
Wowowo
पारिजात❤️❤️❤️❤️❤️
after voice of nepal
Rai is king mahagayek rajesh payal Rai
भावना सारै मिठो गरि पोख्नु भएको छ गीतको माध्यम बाट आदरणीय नाना विष्णुकुमारी वाइबा ( पारिजात ) ले भने प्राज्ञ तथा संगीतकार बुबु शन्तिराम राई को संगीत संयोजनमा आदरणीय महागायक राजेशपायल राई को मिठो आवजमा अत्यन्तै सुमधुर गीत बनेको छ 😍😍😍🙏🙏
the voice nepal मा त्यो मगर भाईले क्या दामी गाएको यार❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
केहो हजुर आसुनै झर्नु खोच्छ त शुभकामना छ हजुरलाई एसै गरि अगाडी बर्नु होला मिठो माया
Wow....एकदम मीठो गित छ यो त❤️❤️❤️❤️
Baballlll aati mitho gayaki
दामी
Rai is king tesae hajur lai vaneko hoien jati sune pani sunu sunu lagene hajur ko kardnapriya aabaj ani sabtha sangit ...pani utike baliyo......dhanybaat xa hajur lae.....
😂😂😂❤❤❤❤yo dherei manxune songs mitho voice Dai Rajesh payal Jiu malai Ati manprachha dai❤❤❤
यो धुन नै काफि छ राजेश दाई
The voice of Nepal मा सुनेरा आको 😀
अति मीठो सुरिलो स्वोर मा यो प्रस्तुती बधाई शुभकामना
after voice of nepal herisake paxi yata entry hunu hune koko hunuhunxa?
Voice ma sunera feri sundai xu
NAMASKAAR RAJESH DAJU.... YO GEET EKDUM MANN PARNE GEET HO... PAHILE GUNASO BHANNE ALBUM MAA SUNEKO HO DAJU.... TYO BELA NAI ATTI MANN PAREKO GEET HO.... ANI FEMALE VERSION MAA NI SUNEKO GEET HO..... ⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️
जति सुने पनि सुनी रहुङ लागछ
voice of nepal season 5 sunita subba miss ko gayan pachi yeta auane jati hajir garaou hai
as always king king king
दामी छ ब्रो गीत को इतिहास को भाबुक शब्द हारु। सद्भार शब्द हरुको भाबुक। आँ काङ सिसिय याद हरु हजुरको गित सुनिरहन मन लाग्छ। दादा।
The voice Nepal paxi yo geet hernu huney koko hunuhunx 🙏🙏
त्यसै राजेश पायल किङ भएको होइन सधैं मन मुटु मा बस्ने गौरवसाली आवाज ❤️❤️❤️
#Rai_is_king
वाउ सुपर दाजु
शब्द संगीत र स्वर सबै प्रति शिर झुकाएर सम्मान
So much love for this song old is gold ❤️❤️Hajur
रेडियो कन्तिपूर रेडियो रास्टकोमा यो महाना भरी म hot prapoty को रूपमा रहने छू 😂😂😂
Sangit ko badshah ho tapai
Wao parijat ko po lyrics?
समग्रमा एकदम राम्रो गित छ
Sarai mittho wow
You git nasunneko jivan k jivan. ....watching in 2021
after the voice of nepal......!
Sadabar rai is king mahagayk rajesh payal rai
Wow king 👑
एकान्त मा सधै एक्लै वारिस बिना बाचो रहेछु .....कस्तो गहकिलो शब्द !!! सुन्दा आनन्द लाग्ने शब्द हरु......भिडियो नबनोस यो गित को ....सायद भाव सिमित हुन्छ
Rai 👌👌❤️❤️❤️💙💙💗💞
Mero pran ho daju rai is king maile tpaiko git sunera bura vaisakeko xu
फैली मया दुबो सरि गितलाई पुरानै ओर्जिनल टिउनमा गाएर फेरि उपलोड गर्न पर्यो कृपया
Lop pardako yadd aayo daju🤣😜😘😘😘
जति सुनेनी सुनुम सुनुम लाग्ने गित राजेस दाइको सोर
Sewaro dai 🙏 ekdamai man parne songs haru😍
voice of Nepal bata sunna aayeko hai ma chai❤️❤️❤️
दामी गित हो।
Nice hjr😍😘
Parijat le yo geet sunna parnki painnan hola❤
Big dai congratulions
Oh..aw..Kati mitha mitha xan eak eak shabdaharu.I can feel every words 😘❤ #Rai_Is_King👑🇳🇵
Father of Music ❤🎼❤
Love you so much.
love you daju😍
Dherai agadi suneko song feri refresh gardaichhu sunera such a beatiful song jati suneni sunu jhai lagirahane
मलाई मन पर्ने गायक राजेस पायल दादा नै हो
King
kati mitho get chha
खोटाङ्गेको सान Rai is king
Jabana ma sune ko geet yo geet ajkal sundani ustai Maja aaune geet .......❤❤❤❤❤❤❤love this song and respect the singer
Rajesh dai lai vaatnu mon xa dharai ❤️❤️❤️❤️
रेडियोमा सुनेको गित्😍तेतिबेला म 3/4 क्लास मा थिये😑
Rai is king
२०७९ साल कार्तिक ९ गत्ते ,भोलि १० गते तिहार भाईटिकाको शुभकामना !🙏
After voice of nepal 4
nice lyrice good compused
Sharai mitho git
Wow Nice song my best singer Rajesh payel rai daju rai is king
महागायक🙏