राई माइलाले गाउँ छाडेकै हो त ? Has Rai Maila left the village?
HTML-код
- Опубликовано: 14 окт 2024
- नेपाली फिल्म ‘गाउँ आएको बाटो’को नयाँ गीतले धेरै चर्चा पाइरहेको छ । एक सातााअघि सार्वजनिक भएको यो गीतमा श्रवण मुकारुङको शब्द रचना, कालीप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई देखिन्छन् । निर्देशक नवीन सुब्बाको निर्देशनमा तयार यो फिल्मको गीतलाई संगीतकार कालीप्रसाद बास्कोटाले नेपाल आइडलको मञ्चमा गाएपछि झनै चर्चा कमाइरहेको छ ।
#raimaela #raimaelalegaunchhodyore #Nabinsubba #kaliprasadbaskota #sunitathegim #nepalifilm #nepalidol #nepalidolseason5 #coversong #nepalisong #songnepal
साह्रै मर्मस्पर्शी एवं यथार्थ बर्णन 👌🙏👍️
Aaha kati metho geet hjr 🙏🙏🙏❤️❤️❤️
@@haritrital मीठो गीत
Kasto voice ho yar
Voice vanay ko suga ra maina ko jasto hunuparcha kaagko jasto hoena
राई माईलाले भात खानै छाेडाे रे रक्सी कम खान भनि देउन नत्र चाडै मर्छ भनिदेउ न
जे भने पनि गित हुने भयो
@@anilbhusal9844 समसामयिक
Bhussa .
राई कान्छाले पनि छाड्यो नि !
कहिले फर्कन्छ राई कान्छा ?
💃💃
😢😢😢
Rai jethale chodeko kasle dekheko xarakhaaii hamile ni chodeko khoii kasle dekheko xara😭😭😭😭