नेपाली, संस्कृत, हिन्दी, बंगाली, बर्मेली, जापानी, आसामी भाषाकि जानिफकार ....! | कुरा_सुन्नु_पाकाको

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 275

  • @tikaramyatri
    @tikaramyatri  Год назад +16

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !

    • @kovidakidspre-school8615
      @kovidakidspre-school8615 Год назад

      कृपया आमाको संस्कृत श्लोक को लेखाई पनि भिडियो डीटेलमा राखिदिनुस्न 🙏

    • @anitamagar9946
      @anitamagar9946 Год назад

      @@kovidakidspre-school8615 , RoBin's q

    • @NETWORKWORLDInc
      @NETWORKWORLDInc Год назад

      यहाँ त राणा सासन थियो , छोरालाई त पढ्नु दिदैन थियो छोरि लाई त के रे ??? यस्तो अनुभबी पत्रकार सम्झन्थे म यो मान्छे लाइ अझै पनि पुरुष प्रधान मानिसकता बाट उठ्नु सकेको छैन रहेछ यो पत्रकार !
      कसैलाई पढ्नु दिदैन थियो छोरा छोरि दुबैलाई भन्नु नि बरु !

    • @ambikathapa5155
      @ambikathapa5155 Год назад

      ⁰$€आचषॅयट टथट
      ​@@kovidakidspre-school8615

    • @SushiTamrakar-xd1tw
      @SushiTamrakar-xd1tw 11 месяцев назад

      @@kovidakidspre-school8615 PWULFVBN
      😡 😊😀

  • @bause_kabita
    @bause_kabita Год назад +5

    इन्द्रमाया पौडेल आमालाई योगमायालाई जस्तै सम्मान प्रदान हुनुपर्ने देखें है मैले त । यस्ती प्रतिभावान आमालाई जनसमक्ष ल्याउनु भएकोमा यात्रीजीप्रति हार्दिक साधुवाद।

  • @Enshova
    @Enshova Год назад +20

    आमाको अन्तरबार्ता जति सुन्यो उति सुन्न मन लाग्ने कति बौद्धिकताको खानी । हजुरलाई कोटि कोटि नमन 🙏🙏🙏

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm Год назад +10

    अनवरत संघर्ष , अनुभव र अनुभूतिका खानी उहाँजस्तो विद्वानलाई हामी दर्शकमाझ ल्याइदिनु भएकोमा आदरणीय टीकाराम यात्री सरलाई आभार र नमन । यो उमेरमा पनि यति तीक्ष्ण स्मरणषक्ति अनि तुअतिखेरको परिवेशमा उहाँको विद्वता र आफ्नो श्रम र मेहनतले यो बिरानो ठाउँमा सन्ततिको पालनपोषण समाजमा स्थापित गर्न सक्ने उहाँ हामी सबैका निम्ति प्रेरणापुन्ज हुनुहुन्छ- श्रद्धेय आमालाई कोटि कोटि नमन गर्दै उहाँको आरोग्यता , दीर्घायुको कामना गर्दछु।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Год назад +10

    माताजीलाई हार्दिक नमन : उहाबाट समाजले सिक्नुपर्ने कुराहरू धेरै रहेछन् । ससक्त महिला, एउटा तिर्थस्थलको कुरा सुन्न पाउंदा सारै खुसी लाग्यो ।

  • @Murari-b9d
    @Murari-b9d Год назад +4

    यी विद्धान आमा एक जिउँदो इतिहास हुनुहुँदोरहेछ । यस्ता धरती पुत्री विदुषी आमालाई कोटि कोटि हार्दिक नमन। यस्ति आमालाई भेटेर अन्तरवार्ता सहित बुझिने वार्तालाप गरि म जस्ता सामान्य नागरिकलाई सुशिक्षित पार्ने तपाईं टीकाराम यात्रीलाई धेरै धेरै धन्यवाद छ।

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 Год назад +3

    यस्ती महान नारी हजुर आमालाई चरणमा नमन

  • @shantagautam4320
    @shantagautam4320 Год назад +4

    आमाको स्मरणशक्तिलाई सलुट छ ।

  • @RamTimsina-od7eb
    @RamTimsina-od7eb 4 месяца назад

    यात्रि सर हजुरलाई सलाम !! तपाईंको जस्तो यस्तो कार्यक्रम अरु मिडियामा कहिल्यै पनि आउदैन बिषय बस्तु र हरेक बुढापाकाको कुरा सुन्दा छुट्टै अलौकिक सन्सारमा पुगेको जस्तै लाग्छ !! आमालाई नमन मेरी स्वर्गवास आमाको याद आयो !!!

  • @basmatichaudhary8958
    @basmatichaudhary8958 11 месяцев назад +2

    आमाको अन्तर्वार्ता धेरै धेरै राम्रो लाग्यो जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने ,ज्ञान र अनुभव को खानी ,यो कार्यक्रम सन्चाल गर्ने आदरणीय सर र आमा लाई कोटिकाेटि प्रणाम ,अामा काे दिर्घायुकाे कामना गर्दछु।यस कार्यक्रम को उत्तर उत्तर प्रगती को कामना गर्दछु❤❤

  • @herambarajbastola2354
    @herambarajbastola2354 Год назад +2

    भगवानतुल्य आमामा कोटीकोटी प्रमाण !

  • @laxmikc2225
    @laxmikc2225 Год назад +1

    जय हरि ओम आमा

  • @Patriot936
    @Patriot936 Год назад +4

    कति नेपाली,भारतीय विश्वविद्यालय वा गुरूकूलहरूको भाग्यमा इन्द्रमाया पौडेल माताजी को सम्मान गर्ने मौका पर्दो रहेछ हेर्न बाँकी छ । वहाँको भाषामा नेपाली हरूले आफ्नो संस्कृति जोगाउन प्रष्ट मार्गदर्शन पाऊॅछन ।

  • @Patriot936
    @Patriot936 Год назад +3

    जय हो बृध्दमाता बलप्रदा, हजूरको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम, हजूरको सपना मार्फत माता सरस्वती को प्रत्यक्ष दर्शन पायौँ हामी नेपाली हरूले र साथूबाद छ,टीकाराम ज्युलाइ ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Год назад +5

    ❤❤❤❤❤❤
    , विमला राई पौडेल को आमा रहिछन् आमा नै विद्धान रहिछन्

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 6 месяцев назад

    १०० वर्ष पुगे पछि त मानिस देवता हुन्छ भन्छन । ज्ञानवर्धक ऐतिहासिक अन्तर्वार्ता । धन्यवाद छ यात्रिजी !

  • @tikadhakal4948
    @tikadhakal4948 Год назад +3

    आमा लाई हार्दिक नमन्🙏🙏🙏🙏🙏

  • @parsupandit9597
    @parsupandit9597 Год назад +36

    टिकाराम सरले हजारौं अन्तरबार्ता लिनुभयो प्रायजसो मपनी हेर्छु तर सरको श्रींखला मध्य सबभन्दा धेरै उमेरको यिनै हजुरामा हुनुहुन्छ होला। बौद्धिक र ज्युँदो इतिहास हजुरामा बाट धेरैकुरा सिक्न पाइयो अझै युगौँयुग हजुरको आयु लम्बियोस। हजुरको आशीर्वाद सबैलाई मिलोस 🙏 सम्पुर्ण कार्यक्रम मध्यमा आज विशेष धन्यवाद टिकाराम सर

    • @academer_achievers
      @academer_achievers Год назад +1

      ❤🎉

    • @tankarajdulal5199
      @tankarajdulal5199 Год назад

      आशीर्वचन🙏🥀🌹💞💓

    • @balramkoirala7933
      @balramkoirala7933 11 месяцев назад

      Z❣️

    • @deepagurung9201
      @deepagurung9201 11 месяцев назад

      यस्तो बिदुषी सङ्ग्को साक्षत्कारले सर्है खुशी भए ।आमालाई नमन।

  • @rajubhandari6178
    @rajubhandari6178 Год назад +8

    अन्तरआत्मा देखि नै हार्दिक नमन छ आमा हजुरलाई 🙏🏻🙏🏻🙏🏻

  • @baburamprasad4643
    @baburamprasad4643 Год назад +1

    श्री टिकाराम यात्रि, ज्यु, विदुषी ईन्द्र माया पौडेलसँग को,यो अन्तरवार्ताले नेपालका पाखन्डिकोमन मष्तिष्कमा झुल्के घामको किरणले केहि फरक पारिदिन शक्ने छ। धन्य !!!!!!!! !!!!!!!!

  • @SitaParajuli-l8b
    @SitaParajuli-l8b Год назад +3

    जिउँदो इतिहास र भगवानरुपी आमा लाई नमन छ।

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk Год назад +3

    मान्छे यहाँ का छिर्के हान्ने छ्न भन्नू भयो खुब घत लाग्यो महान आमा नमन हजुर लाइ

  • @lalbahaduradhikari838
    @lalbahaduradhikari838 Год назад +5

    सुस्वास्थ र दीर्घायु को हार्दिक मंगलमय शुभकामना आमा हजुर लाई ,टीकराम सर लाई पनि 🙏❤👏 58:39

  • @bhagabatitiwari4374
    @bhagabatitiwari4374 Год назад +3

    आमा का पुरानो कुरा सुन्न पाउँदा निकै आनन्द लाग्यो

  • @preranajoshi8146
    @preranajoshi8146 Год назад +2

    धन्य भएछु टिकाराम सर, हजुरआमा बाट धेरै कुरा जान्ने मौका दिनु भएकोमा हजुर प्रति धेरै धेरै आभार

  • @indirapaudel3389
    @indirapaudel3389 Год назад +1

    गालामा पेातेकेा 🙏♥️🙏 कति रमाइलो हो बृद्धअबश्था भएकि अामा नमन 🙏♥️🙏

  • @NaraJoshi-zn9wu
    @NaraJoshi-zn9wu 10 месяцев назад

    सरस्वतीको प्रतिरुप बौद्धिक नारीरत्न आमालाई काेटि काेटि नमन यो स्मरण शक्ति ,उमेर शुभ भावनाको भणडार आमाको अन्तरबार्ता जति सुने पनि सुन्न मनलाग्ने बिषय अनुसन्धान गरेर सम्प्रेषण गर्नु भएकोमा टिकाराम यात्री ज्यूलाई धन्यवाद ।

  • @rajanghimire5187
    @rajanghimire5187 Год назад +3

    ज्ञान र अननुभको खानी आमा नमन🙏🏿🙏🏿

  • @Sumesh-e5q
    @Sumesh-e5q 4 месяца назад +1

    एक जिवित देबीसङ्गको साक्षत्कारले मन हर्षित तुल्यायो ।🙏❤️

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Год назад +3

    उहाँ आमा निकै पुन्यवान हुनुहुदो रछ १०१ बर्ष बाँच्न पाउनु कलियुग मा सौभाग्य नै हो।

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 Год назад +3

    यी साक्षात सरस्वतीकी उपासीका मातालाई नमन।

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Год назад +4

    यो शृङ्खला सबै भन्दा बौध्दिक लाग्यी मलाइ पनि त्यो बेला यति धेरै शिक्षित आमा नमन छ । यात्री ज्यु लाई पनि सम्मान छ🙏

  • @laxmanpandey6343
    @laxmanpandey6343 Год назад +8

    I have watched full episode of this. Grand maa is full educated. She still knows everything what to speak in front of media. Very inspirational and fruitful conversation.

  • @madhumayapoudel985
    @madhumayapoudel985 Год назад +1

    कति राम्रा आमाका कुराहरु,अनुभव हरु,अझै कति चुस्त स्मरण शक्ति

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari Год назад +6

    ज्ञान र अनुभवको खानी हुन हाम्रा जेष्ठ नागरिकहरु ।उहाँहरु प्रति सम्मान छ ।
    हाम्रो अग्रजहरु लाई साक्षतकार गराउनु भएकोमा टिकाराम ज्यू लाई धेरै धेरै धन्यवाद !!

  • @gitaacharya5094
    @gitaacharya5094 Год назад +1

    आमाको दीर्घायुको कामना! असाध्यै मनपर्ने शृङ्खला।धेरै कुरा सिक्न पाइयो आमाबाट। धेरै धेरै धन्यवाद टिकाराम सर! पुनः आमालाई सु-स्वास्थ लाभको कामना साथै नमन!🙏

  • @gitanepal6914
    @gitanepal6914 Год назад +2

    कति धेरै बिद्वान अामा हजुरलाइ नमन अामा ।

  • @MadhavBhattarai-s4d
    @MadhavBhattarai-s4d Год назад +1

    जय होस इ आमा को जस्तो होस जिन्दगी सबैको

  • @योगाउँकोठिट्टोम

    कस्तो राम्रो पुराना कुराहरू 🙏

  • @pokhrelitaranga8266
    @pokhrelitaranga8266 Год назад +1

    कति उत्प्रेरणादायी जानकारी ,जय होस् आमा ,हजुरलाई प्रणाम छ

  • @khemrajpoudel2507
    @khemrajpoudel2507 Год назад +3

    हाम्रो पुर्खापनि १९९० सालमा बाग्लुङ बाट बर्मा जानुभयको थियो २०२२ सालमा बर्माबाट नेपाल आउनुभयको हो । मलाई मेरो हजुरआमाको याद आयो आमाको कुरा सुन्दा महिले हजुरआमासँग यसैगरी बर्माको बारेमा जानकारी लिन्थे हाजुरआमामा आमामा जत्तिको बिद्धता त थियन । आमालाई नमन ।

  • @balepoudel6515
    @balepoudel6515 Год назад +1

    आमा❤😮❤

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 Год назад +1

    ज्ञान ब्रदक अन्तर !वार्ता नमन् छ आमा लाई ।धन्यवाद टिकाराम यात्री ज्यु

  • @mayasharma7936
    @mayasharma7936 Год назад +3

    नमस्कार सर! आदरणी आमासङ्गको कुराकानी गर्नु भएकोमा तपाँई लगायत सम्पुर्ण टिम लाई धन्यवाद

  • @nirmalabista5692
    @nirmalabista5692 Год назад +1

    कस्तो राम्रो ग्यान, अनुभव, अनि धेरैनै सस्करी, सहनशिलता स्वभव, सनै राम्रो

  • @arunkumargautam4685
    @arunkumargautam4685 Год назад +2

    टिकाराम सर हजुरकाे याे कार्यक्रम प्राय हेर्छु।राम्राे लाग्छ निरन्तर हाेस शुभकामना

  • @uniquephoto1593
    @uniquephoto1593 Год назад +2

    ज्ञानम धेएअम अनन्तम .. वेदम अनन्तम जय जननी 🕉🕉🕉✡✡✡

  • @ashishnepal3392
    @ashishnepal3392 Год назад +3

    हजुरआमालाई कोटि कोटि प्रणाम र धेरै कुरा सुन्दा धेरै ज्ञान सिकियो , मजा आयो 🙏

  • @RajeshThapa-kh7vk
    @RajeshThapa-kh7vk Год назад +3

    धन्य भय म आज जिउदो इतिहास आँखा सामु अझै लामो आयु होस आमा को त्यो बेला मा पनि यति धेरै पढेलेखेकि जिउदो भगवान हो हजुर

  • @sandeshthapa6904
    @sandeshthapa6904 Год назад +8

    चुनिवारी मेरो पनि बाल्यकाल उहिहो !!आहा नमन छ माताजी 💐🙏 !!

  • @tankarajdulal5199
    @tankarajdulal5199 Год назад +1

    दिव्य आशीर्वचन🙏🥀🌹💞💓

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 11 месяцев назад +1

    नमन छ आमा ❤❤❤

  • @krishapantha1533
    @krishapantha1533 11 месяцев назад

    नमन छ आमालाई अनि धेरै धेरै धन्यवाद टिकाराम सरलाई पनि। यस्तै राेचक अनि ज्ञानका कुरा श्रवण गर्न पाईयाेस्।🙏🙏🙏🙏

  • @KarunaKhadka-zc3qj
    @KarunaKhadka-zc3qj 7 месяцев назад

    अतेन्त मार्मिक छ हजुरको जय जय होस्🙏

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 Год назад

    यस्तो पो त बौद्धिकता भन्ने आमा को ज्ञान कत्ती धेरै ।।

  • @AkshyaraNiraula
    @AkshyaraNiraula 11 месяцев назад

    सरस्वतीमाता तुल्य माताजीमा कोटि कोटि प्रणाम! 🌷🙏❤️🌷

  • @narbahadurgharti609
    @narbahadurgharti609 Год назад +1

    धेरै रमाइलो महत्वपुर्ण र ऐतिहासिक सम्भाद सय बर्षकि आमा संगको

  • @sanyogsingh1130
    @sanyogsingh1130 Год назад +4

    सम्बाद ! ज्ञान वर्द्धक !! विद्वान आमा नमन !!

  • @gitanepal6286
    @gitanepal6286 Год назад +1

    ज्ञानको भण्डार आमालाई नमन !

  • @nirmalabhandari-k8d
    @nirmalabhandari-k8d Год назад +1

    जिउदो इतिहास

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +3

    टिकाराम जि हजुर्लाइ नमन टक्राउछु

  • @shobhajoshi5232
    @shobhajoshi5232 Год назад +1

    टिकाराम सर र मेरी हजुर आमा सरहकी हजुरआमाका सुख दुखका कथा कहानी सुन्दा ज्यादै हर्सित भए सुनिरहु लाग्यो यस्ता कार्यक्रम यो युटुब माध्यमबाट राख्दै गर्न अनुरोध छ

  • @pawankarki3086
    @pawankarki3086 Год назад +2

    जिउँदो इतिहास हुनुहुन्छ आमा
    तपाईंको आशीर्वाद सधै भरी लागिरहोस

  • @kafleradha6303
    @kafleradha6303 Год назад +2

    नमन् छ सहगोत्रि आमा🙏🙏

  • @kalpanakoirala3583
    @kalpanakoirala3583 Год назад +2

    साक्षात सरस्वती कि प्रती मुर्ति आमा🙏

  • @pramodsunrise
    @pramodsunrise Год назад +2

    बेजोड अन्तर्वार्ता, अतिथि र प्रस्तोता दुबैमा हार्दिक नमन !

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 Год назад +2

    आमालाई कोटि कोटि प्रणाम 🙏🏻🙏🏻

  • @dfonuwakot-xm4xj
    @dfonuwakot-xm4xj Год назад +2

    उत्कृष्ट अन्तरवार्ता, आमालाई सलाम छ🙏

  • @parbatiacharya4581
    @parbatiacharya4581 Год назад +3

    आज त आमाको जीवनी सुनेर धेरै शिक्षा पाइयो आमा 🙏🙏🙏🙏🙏❤❤❤❤

  • @kopilagautam3380
    @kopilagautam3380 Год назад +2

    आमालाइ नमन 🙏🙏🙏येस्तो उमेरमा पनि कस्तो सम्झना शक्ति 🙏🙏

  • @homnepal6109
    @homnepal6109 11 месяцев назад +1

    यउटा युगको अनबरत भोगाई, अदभुत स्मरण अनि बाचनकला-ज्युदो ईतिहाँसको साक्षी आमाप्रती हार्दिक नमन🙏

  • @basantbhusal8280
    @basantbhusal8280 Год назад +2

    हार्दिक नमन: आमा❤

  • @samjhanakarki8402
    @samjhanakarki8402 Год назад +2

    माताजी सँगकाे कुराकानी धेरै राम्राे लाग्याेे

  • @ShuklaGopali
    @ShuklaGopali Год назад +3

    हजुरआमालाई कोटी कोटी नमन ❤

    • @deepakkhatri6737
      @deepakkhatri6737 Год назад

      हजुर आमालाई कोटीकोटी नमन !❤❤❤❤❤❤❤

  • @kamalatimsina-hb8cs
    @kamalatimsina-hb8cs Год назад +1

    मलाई पनि मेराे बुवाले यसरी नै काम सिकाउदै पढन सिकाएकाे याद आयाे आमालाई नमन।।

  • @sarmila.khatiwada
    @sarmila.khatiwada Год назад +2

    पं दामाेदर खतिवडा कि छाेरी हाम्री दिदी नमन छ 🙏❤️

    • @grpnepal
      @grpnepal Год назад

      🙏अनि घर कहाँ हो उहाको?

  • @gangagahatraj2413
    @gangagahatraj2413 Год назад +1

    विद्ध्याकि खानी सम्झना कि धनी अादरणिय मुमा हार्दिक नमन। मेराे बुबा पनि मगाेकबाट नेपाल अाउनु भएकाे२०२६ सालमा।

  • @sabitriacharya6689
    @sabitriacharya6689 10 месяцев назад

    सत सत नमन आमा।

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 Год назад +1

    🙏🙏🙏🙏 आमाको चरण मा कोटीकोटी नमन

  • @sitag.c.4940
    @sitag.c.4940 11 месяцев назад

    yo aama ahile t yati ramri hununchh umer chada kati ramri hununthyo hola hai❤❤❤aamako kura suner malai barma ghumn jana man lago

  • @yubakc3529
    @yubakc3529 Год назад +1

    Ati Mahan Aama

  • @sushil7567
    @sushil7567 Год назад +1

    ❤❤जय गुरुआमा जय नेपाल आमालाई जय पशुपतिनाथ मुक्तिनाथ ❤❤पुकारछ जय माताआषीर्बद मीलो देशबासीमा

  • @lioness-sara
    @lioness-sara Год назад +3

    सुन्दा सुन्दै आशु खसेछ। माता जि धेरै धेरै माया।❤❤❤❤

  • @KulPrasadOli-n9b
    @KulPrasadOli-n9b Год назад +2

    ज्ञनकि भण्डार आमा लाइ नमन गर्दछु ।

  • @pramodsubedi5223
    @pramodsubedi5223 Год назад +2

    ज्ञानको खानी जिउँदो ईतिहास, अामालाई नमन 🙏🙏

  • @kausillakumaribhatta3169
    @kausillakumaribhatta3169 Год назад +3

    आमालाई सुनेर धन्य भए हार्दिक आभार 🙏🙏

  • @balarampokharel2043
    @balarampokharel2043 7 месяцев назад

    वीरांगना,वीरमाता,विदुषी इन्द्रमाया पौड़्यालको सम्मान गर्दछु !!

  • @rikmuniraut5429
    @rikmuniraut5429 11 месяцев назад

    प्रणाम आमा 🙏🙏

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Год назад

    प्रणाम आमा

  • @yadavkharel9902
    @yadavkharel9902 Год назад +2

    नेपाल कै आमा को कुरा सुन्दा जीवन बुझियो नमन छ आमा लाई

  • @virenderbhujal7674
    @virenderbhujal7674 Год назад +2

    बूढ़ा बुड़ी आमा हरु लाई कोटि कोटि ढोग 🌹🌹🙏🙏🙏मलाई बूढ़ा बुड़ी कों धेरै माया लाग्छ 🌹🌹🙏🌹🍒🍎🍇🍇

  • @DevikaKcOfficial
    @DevikaKcOfficial Год назад +1

    आमा लाइ सत सत नमन🙏

  • @melakc9620
    @melakc9620 Год назад +3

    सताब्दि आमाको जय होस ।नमःॐकार

  • @rajendrabhattarai5272
    @rajendrabhattarai5272 Год назад +1

    🙏🙏🙏🙏🙏हजुर आमा नमन 💕🙏💕🙏

  • @bindiyakarki1695
    @bindiyakarki1695 Год назад

    Gajjab , sarai ramro ,Hardin abhar,

  • @bishnuadhikari316
    @bishnuadhikari316 11 месяцев назад +1

    टीकाराम सर नमस्ते !यो उमेरमा पनि यसरी प्रष्ट सङ बोल्न र पुराना कुरा मेलैसङ बताउन सक्ने यस्ती स्मरण शक्ति पाउनु भएकी सरस्वती माता!वाहालाइ दण्ड्वत!
    वाहाको जीवनी पुस्तक कहाँ पाइन्छ?
    सरस्वती माता अस्वथामाकोजस्तो
    जस्तो दीर्घ जीवन रहोस ।यस्तो वीदुसीको दर्शन सवैले पाउन।टीकाराम सर तपाईंलाई धन्यवाद !
    तपाईंको कार्यक्रमबाट दर्शन सुन्ने अवसर प्राप्तभयो।

  • @bishnuprasadaryal1866
    @bishnuprasadaryal1866 Год назад +2

    आमालाई नमन 🙏🏻🙏🏻, आमाको सुस्वास्थ्य को कामना गर्द्छु 🙏🏻🙏🏻

  • @pamphapokharel8694
    @pamphapokharel8694 Год назад +4

    हार्दिक नमन आमा🙏🙏🙏

  • @meenapandey2729
    @meenapandey2729 Год назад +2

    शुस्वाथ दृर्गायु को कामना आमा ❤

  • @renusherchan2208
    @renusherchan2208 Год назад +1

    Wow Staddeya Mataji tapai. Lai Salut cha . Tapai sachikai Devi ko murti hunuhuncha . Ma dherai pravabit chu . Tapai lai dherai dherai saman cha .🌹🌹🌹🌹