साह्रै राम्रो अन्तर्बार्ता , यो कुरा धेरै लाई थाहा छैन तर वाह को सूचना प्रविधि सम्बधी राम्रो ज्ञान रहेछ | Alan Turing ले नाजीको कोड enigma मेसिन द्वारा कसरी पत्ता लगयेका थिएँ र यसैले बिश्व युद्ध छोटीएको थियो | उनि नै cryptography का गुरु हुन् | राम्रो सम्वाद 🙏🙏
Indra is down to earth. He speaks Nepali faster than Tika sir . His pronunciation is so good. He wants to stay low key and let his work speak. Hats off to Indra PC.
धन्यवाद यात्री सर ❤️🙏🙏❤️ यसैले त हजुरको यो मिडिया यात्रा फरक छ किनभने हजुरले समय सान्दर्भिक अन्तर्वार्ता लिनु हुन्छ ।हजुरहरु दाजुभाइ हुनुहुदो रहेछ हजुरहरुलाइ धेरै धन्यबाद ❤️🙏🙏🙏❤️
Nice informative, educative and uselful Video. 🌈🗺🏳🌈 ai - artificial intelligence and/or here ai - aawasyak information. Ya, ai is like Fire or Water and/or like Horse; Should be tamed and used properly. ⚛
भित्ताको नी कान हुन्छ भन्छन नी । Ho भित्ता is Eavesdropping on you and your conversation. ; Exact meaning is listening to others conversation without consent. Example: phone tapping by government agencies, listening to someone's conversation from the next table at a restaurant etc.
As a IT student I wanna ask thar will AI will develop so that they will demolise all IT jobs? Cause in present era they can code limited but the day will come when AI will do all kinds of coding according to user in free of cost...near future Isn't that concerning?
Yea, AI will replace programmers but it can't completely replace creative work in development like deriving requirements, refining designs, ethnography, review and maintenance jobs. And also I suggest you to look around for research articles which explains how AI not only replaces some kind of jobs but also creates jobs in large volume.
AI बाट ग्रामीण स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्य कर्मी हरुले x ray अथवा अन्य कुनै रोग को नीदान कसरी कुनै app बाट हो कि कुनै AI ko तरीका बाट कसरी गर्ने भनेर video बनाइदीनुहोस अथवा link send गर्दीहोस म मुस्ताङ बाट
म तपाईंको नियमित श्रोता हुँ,कुनै कुनै संवाद त दोहोर्याएर पनि सुन्छु।कस्तो मीठो लाग्छ तर आजको पाहुनाको नामको उपनाम होला #पिसी। यस पिसी शब्दको उच्चारण गर्ने बेलामा परिवार बसेर सुन्न हेर्न यस्तो अप्ठ्यारो भयो कि! यसको अर्थ संयोगबस हाम्रो भाषामा अनर्थ लागेर हैट!
यात्रीजी ले बिषय बस्तु भन्दा आफुलाई मह्त्व दिएर आफ्नै बिज्ञापन गर्ने र बिषय बस्तुलाई scundary part बनाएर कार्यक्रम प्रस्तुत गर्ने हुनाले ऋषि धमला भन्दा पनि तल झरे जस्तो लाग्छ।
जजस्ले जसरी लिए पनि हुन्छ । अहिलेको परिबेशमा हेर्ने लाभहानी हो । यो कार्यक्रम हेरेर हानी कसैलाई भएको छैन । उहाको प्रचार अहिले भएको होला र ? मिडियामा काम गर्नेहरुलाई प्रचारको भोक हुन सक्ला र ।
कार्यक्रम हेरी प्रतिक्रिया दिने सम्पुर्ण महानुभाव हरुलाइ धन्यवाद ।
भिडियोमा अलि असहज महशुस भए जस्तो देखिन्छ 😀😀😀
#IndraPC
सर #AI सम्बन्धित अन्य.. अरु सामग्रीहरु पनि आउनु पर्यो ! धन्यवाद !
‘हामी एआइको स्वर्ण युगको शुरुवातमा छौं !´
साच्चै नै
Why there is not discussion about AUTO GPT ? It is new and impressive AI Program, Thanks
www.youtube.com/@SANTOSHVLOG012
@@tirthaluitel7664प्रतिक्रियाको लागि धन्यवाद
सुचना प्रविधी को जानकारीमुलक अन्तर्वाताको लागि हार्दिक धन्यवाद 🎉!!
आभार
Great interview guys. Felt good seeing two brothers together.
Thank You
लौ गजब !! सान्दर्भिक विषयबस्तु माथी तपाईको धारणा सुन्न पाइयो !
आभार
दुबै सम्मानित ब्यक्तिहरुप्रती हार्दिक नमन।एकदमै राम्रो,गहकिलो र सान्दर्भिक विषय प्रस्तुत गरिदिनु भएकोमा आभार्🙏
प्रतिक्रियाका लागि धन्यवाद ।
जानकारीका लागि धन्यवाद ।
आभार
अत्यान्तै जानकारीमुलक कार्यक्रम! अझ दाजु भाईकाे रहस्य थाहा पाईयाे , गज्जब सरहरु!!!!
आभार
अत्यान्तै जानकारीमुलक कार्यक्रम
आभार
Great 👍
आभार
उत्कृष्ट 🙏🙏
आभार
Yakdam ramro ❤❤❤
आभार
धेरै ज्ञान पाए यसको लागि दुबैजना प्रति नमन र 🙏🙏धन्यवाद
आभार
धन्यवाद ईन्द्र सर ! टिका सर !
मलाई नि जान्नु थियो यो विषय.. #AI
आभार
Very relevant.!I shared to my nearest and dearest.
आभार
समय सान्दर्भिक मिठो अन्तरवार्ताको लागि धन्यवाद Respected Sir Indra PC🙏
आभार
दुनियाँलाई तात्विक कुरा बताउने कार्यक्रम भन्ने,आफ्नाे थर अहिलेसम्म गुमनाम!!!भाइ पि सि दाइ यात्री ?????
प्रतिक्रियाका लागि धन्यवाद ।
Learns a lots of knowledge about technology thank you sir🙏
आभार
Waaa kati educated family Aba Bahini lai pani herna man lagyo Tika sir very interesting
आभार
Sir badhai xa ❤
आभार
Very informative....I enjoyed this interview till the last....AI is the future, but we need to be aware of it too.
प्रतिक्रियाका लागि धन्यवाद ।
How beautiful this interview is - blend and balance of kinship and professionalism ! Salute mawaliharu!
आभार
As a technophile, I enjoyed the program.
आभार
Great informative video 🎉🎉Thankyou ❤
Glad it was helpful!
अन्तरवार्ता उत्कृष्ट छ, दा
आभार
Thank you both sirs for teaching us........!
Always welcome
Hamilai viva line sir❤😍🙏😳
आभार
khusi lagyo
प्रतिक्रियाका लागि धन्यवाद ।
Very informative and awareness video.❤
Glad you think so!
Excellent
आभार
अन्तवार्ता निकै उत्कृष्ट छ
आभार
Knowledgeable
आभार
Both are mesmerized person 🙏🙏🙏
आभार
Useful topic. Thank you. 🙏🙏
Most welcome
धेरै कुरा सिक्ने मौका पाईयो 🙏
आभार
dhanyabaad sir🙏
आभार
very interesting
Glad you think so!
Ma yo program KO niyamit darsak ho tikaram sir 🙏🙏
आभार
finally mero question ko answer pani aayaxa ......anyway Ramailo kurakani
आभार
हैट!! अरु तीन छ्क्क पर्छ्न म चार छ्क्क परे टीका र ईन्द्र दाजु भाइ हो भने सुन्दा त ।अति राम्रो सवांद धेरै कुरा सिक्न पाइयो
आभार
Wonderful ❤
आभार
❤दाजु जस्तै भाइ पनि राम्रो।
आभार
thanks so much for sharing such a important informations in normal way.
आभार
यी जानकारि अहिलेकाे महत्वपुर्ण अर्थ छ भन्नि हामला लाईराछ ।।
आभार
साह्रै राम्रो अन्तर्बार्ता , यो कुरा धेरै लाई थाहा छैन तर वाह को सूचना प्रविधि सम्बधी राम्रो ज्ञान रहेछ | Alan Turing ले नाजीको कोड enigma मेसिन द्वारा कसरी पत्ता लगयेका थिएँ र यसैले बिश्व युद्ध छोटीएको थियो | उनि नै cryptography का गुरु हुन् | राम्रो सम्वाद 🙏🙏
आभार
दाजुभाइ बिचको माया र एकता सधैँ रहिरहोस |
आभार
Excellent❤
आभार
Good interview
आभार
Great talk Sir, liked hearing your smart thoughts and logical discussion
Glad you enjoyed it!
🙏🙏🙏♥️♥️
आभार
👏👏
आभार
Gurudev ❤🌟
आभार
आजको दिन यो विद्युतिय साक्षरताको कमीको कारण हजारौँ मानिस आफूले खनेको खाडलमा आफैं परिरहेको अवस्था मा यस्ताे सन् सान्दर्भिक बहसको जरूरत थियाे
प्रतिक्रियाका लागि धन्यवाद ।
@@IndraPC आगामी दिनमा पनि पटक पटक यो समय सान्दर्भिक बहस आउनु आवश्यक छ .... फेरि आउने अपेक्षा गर्दछु
सुचना प्रवृत्तिको बिकाश सम्बन्धि ज्ञान मुलक ।
आभार
Indra is down to earth. He speaks Nepali faster than Tika sir . His pronunciation is so good. He wants to stay low key and let his work speak. Hats off to Indra PC.
आभार
Namaskar dai
प्रतिक्रियाका लागि धन्यवाद ।
Very talented personality, Indraji
आभार
Wow! it's a good analysis for being a technologically well-being person. Congratulation sir
आभार
Sir please make a series of front end development
Sure
धन्यवाद यात्री सर ❤️🙏🙏❤️ यसैले त हजुरको यो मिडिया यात्रा फरक छ किनभने हजुरले समय सान्दर्भिक अन्तर्वार्ता लिनु हुन्छ ।हजुरहरु दाजुभाइ हुनुहुदो रहेछ हजुरहरुलाइ धेरै धन्यबाद ❤️🙏🙏🙏❤️
आभार
Mero deu banja ko interview sarai ramro lago
आभार
Good brothers
आभार
दाजु भाई नै ट्यालेन्ट
आभार
सर्वमेतदृतं मन्ये 💯😇
आभार
❤❤❤❤
आभार
Dammn❤️🌟
आभार
❤❤
आभार
Dui vai ki ama baba lai 🙏🙏🙏
आभार
❤❤❤..
आभार
💯✅
आभार
🤩🤩
आभार
Tikram sir please make time stamp according to topic of discussion
Sure
नेपालका भ्रष्टाचारीहरूको भ्रष्टीकरणको तथ्याङ्क पत्तालगाउने य आई याप बनाएर पीडित नेपालीलाई सहयोग गरिदिनु पर्यो गुरु
प्रतिक्रियाको लागि धन्यवाद
तपाईं दुवै जनाको हात को हाउ भाउ भने लगभग मिल्दो रहेछ ।
प्रतिक्रियाका लागि धन्यवाद ।
1:01:10 personal matter.
प्रतिक्रियाका लागि धन्यवाद ।
प्रविधिको विरोध गरेको हैन,
जुनसुकै इन्टेलिजेन्स् फिन्टेलिजेन्स आए पनि अन्नको एक गेडा उमार्न सकिन्न । जिन्दगी खेती हो
२००% सही कुरा ।
प्रतिक्रियाका लागि धन्यवाद ।
Nice informative, educative and uselful Video. 🌈🗺🏳🌈
ai - artificial intelligence and/or here ai - aawasyak information.
Ya, ai is like Fire or Water and/or like Horse; Should be tamed and used properly. ⚛
आभार
Ekdam ramro
आभार
Why there is not discussion about AUTO GPT ? It is new and impressive AI Program, Thanks
प्रतिक्रियाका लागि धन्यवाद ।
दाजुभाइ नै खतरा
आभार
ए होर, लु मैले पनि भर्खरै थाहा पाए, हजुरहरु सहोदर दाजुभाईपो हुनुहुदो रहेछ ।
आभार
Pheri Practical exam kaile huncha sir? hehehe......... Missing you with those amazing days a lot.
Don't worry
😂😂😂
@@BinodRanabhat आभार
story को क्लाइमेक्स त अन्त्यमा पो रहेछ 😂😂
प्रतिक्रियाका लागि धन्यवाद ।
eavesdropping?
भित्ताको नी कान हुन्छ भन्छन नी । Ho भित्ता is Eavesdropping on you and your conversation. ; Exact meaning is listening to others conversation without consent.
Example: phone tapping by government agencies, listening to someone's conversation from the next table at a restaurant etc.
आभार
As a IT student I wanna ask thar will AI will develop so that they will demolise all IT jobs? Cause in present era they can code limited but the day will come when AI will do all kinds of coding according to user in free of cost...near future
Isn't that concerning?
Yea, AI will replace programmers but it can't completely replace creative work in development like deriving requirements, refining designs, ethnography, review and maintenance jobs. And also I suggest you to look around for research articles which explains how AI not only replaces some kind of jobs but also creates jobs in large volume.
AI बाट ग्रामीण स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्य कर्मी हरुले x ray अथवा अन्य कुनै रोग को नीदान कसरी कुनै app बाट हो कि कुनै AI ko तरीका बाट कसरी गर्ने भनेर video बनाइदीनुहोस अथवा link send गर्दीहोस म मुस्ताङ बाट
त्यस्तो प्रोग्रमहरु रिसर्चको फेजमै छ अजै पनि । खुल्ला गरिएको छैन । औपचारिक रुप मा चाडै बजारमा आउने मा आशा गरौं ।
Paid version of app are available :
For xray interpretation : Deepwise app
For mri images Interpretation : OsiriX app
Min bahadur buda ko interview linu paryo
प्रतिक्रियाका लागि धन्यवाद ।
Metaversa
प्रतिक्रियाका लागि धन्यवाद ।
म तपाईंको नियमित श्रोता हुँ,कुनै कुनै संवाद त दोहोर्याएर पनि सुन्छु।कस्तो मीठो लाग्छ तर आजको पाहुनाको नामको उपनाम होला #पिसी। यस पिसी शब्दको उच्चारण गर्ने बेलामा परिवार बसेर सुन्न हेर्न यस्तो अप्ठ्यारो भयो कि! यसको अर्थ संयोगबस हाम्रो भाषामा अनर्थ लागेर हैट!
प्रतिक्रियाका लागि धन्यवाद ।
(भ्याक्सिन😮) खोप "हान्ने" कुरा हो कि "लगाउने" कुरा हो ?
प्रतिक्रियाका लागि धन्यवाद ।
बिज्ञान जहाँ पुगोस जता जाओस पन्चतत्व बिना एक चिम्टी माटो बनाएर देखाउनु नि,,,,,
प्रतिक्रियाका लागि धन्यवाद ।
यात्रीजी ले बिषय बस्तु भन्दा आफुलाई मह्त्व दिएर आफ्नै बिज्ञापन गर्ने र बिषय बस्तुलाई scundary part बनाएर कार्यक्रम प्रस्तुत गर्ने हुनाले ऋषि धमला भन्दा पनि तल झरे जस्तो लाग्छ।
जजस्ले जसरी लिए पनि हुन्छ । अहिलेको परिबेशमा हेर्ने लाभहानी हो । यो कार्यक्रम हेरेर हानी कसैलाई भएको छैन । उहाको प्रचार अहिले भएको होला र ? मिडियामा काम गर्नेहरुलाई प्रचारको भोक हुन सक्ला र ।
प्रतिक्रियाका लागि धन्यवाद ।
Around 6 yr ma sir ko personal kura nee deri tha vayo 🤣
प्रतिक्रियाका लागि धन्यवाद ।
Excellent
Thank you so much
❤❤
आभार
eavesdropping?
प्रतिक्रियाका लागि धन्यवाद ।
❤❤
आभार
❤❤❤
आभार
❤❤
आभार
❤❤❤
आभार