८५ बर्षीय बाजे मेयर हर्कले बनाएको पार्कमा डोकोमा साग बेच्न आए र यस्तो भयो

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025

Комментарии • 142

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Час назад +9

    साग किनेर सहयोग गरिदिनुहुने सबैलाई धन्यवाद

  • @PamphaTamang-t1d
    @PamphaTamang-t1d 6 часов назад +34

    10:15 बिचरा बुबा सबैले किनेर लगिदिए राम्रो हुने थियो ।उ एउटा सच्चा भुमि पुत्र हो आफ्नो हात खुट्टा लागुन्जेल मेहनत गरेर खानुपर्छ भन्ने बुझिन्छ ।

    • @lifeofabroad-cz1yz
      @lifeofabroad-cz1yz 5 часов назад

      बृद्द हो भन्दा हुदैन र कति साह्रो आर्यन फोबिया हो हाम्रो समाज।जाति धर्म लिङ्ग भन्दा माथि कहिले उठ्न सकौला हामि है।

    • @RenuKanwar-zv7ft
      @RenuKanwar-zv7ft 4 часа назад

      Kati thulo thulo mutha ho kholesng Ali sano bnayr 40 ma dinu vyo vy hunx hol ho kati rmrox sang mat tadha bat herdaixu njikai vyt din din linthiy m sang dherai mn prx malai 😊😊😊

  • @Mahen3265T
    @Mahen3265T 3 часа назад +15

    १०० रुपिया मुठी तिरेर किन्दा पनि पाप लाग्दैन बिचरा बाजेको दुख र मेहनत्🤗

  • @bishnudumi4814
    @bishnudumi4814 3 часа назад +12

    बाध्यता होकि केहो यस्तो बिजोग यो बाजेको परिवार सम्म पुग्ने कोसिस गर्नुस ल पत्रकार महासय ज्यु❤

  • @birendrarai8553
    @birendrarai8553 5 часов назад +18

    बृध्द अबस्थामा दु:ख भोग्नु निकै गाह्रो हुन्छ।

  • @deepakrai4857
    @deepakrai4857 2 часа назад +4

    बिचरा बाजे मेरो बुवा भन्दा 10 बर्ष जेठो हुनु हुदो रहेछ मेरो बुवा सरीको यस्तो उमेरमा पनि दुख गर्दै हुनुहुन्छ नमन छ ।

  • @anupapekshek6585
    @anupapekshek6585 5 часов назад +8

    धन्य हुनुन्छ, बाजे🙏

  • @raimaila-e2t
    @raimaila-e2t 3 часа назад +11

    १००दिएनि फरक नपर्ने हो किन्नेले बिचर बाजे

  • @bantawanagen1181
    @bantawanagen1181 2 часа назад +4

    यस्तो वृद्ध अवश्थामा पनि यसरी दु:ख गर्नुपर्ने बाध्यता। साह्रै दु:ख लाग्यो।

  • @Yuuin-mg2su
    @Yuuin-mg2su 5 часов назад +16

    सारै सस्तो दिन्दै छ बाजेलाई

  • @hemprasadrai9111
    @hemprasadrai9111 4 часа назад +7

    बिचरा बाजेको सिमसाग सबैले किनीदिने है, यसैले सहयोग मिल्नेछ। अनि यदि राजु दयालु छ भने डोकोमा नबोकेको सबै साग किनीदिएर सहयोग गर्ने आग्रह गर्दछु।❤ धन्यवाद

  • @Yawa_entertainment
    @Yawa_entertainment 2 часа назад +4

    यो बाजेलाई मेयर कोष बाट केही राहत दिनु होला मेयर साप❤❤🎉🎉

  • @mohanrosaili645
    @mohanrosaili645 3 часа назад +1

    Baje ko kaam la salaam ch great job

  • @PrakashRai-r7m
    @PrakashRai-r7m Час назад +1

    आहा साह्रै दामी साग❤❤❤❤

  • @sumanrai6140
    @sumanrai6140 51 минуту назад

    किनेर सहयोग गर्नु भको मा सबै लाई धन्यवाद 🎉 60 त्यस्तो महँगो हैन्।

  • @anupapekshek6585
    @anupapekshek6585 5 часов назад +5

    सारै सस्तो दिनुभयो साग

  • @chakragurung9244
    @chakragurung9244 3 часа назад +3

    दया माया हुनेले पाच रुपैया बडि दिए पनि हुने हो

  • @GaneshRai-bp7tj
    @GaneshRai-bp7tj 5 часов назад +5

    सिम साग 100 रुपैया दिनु पर्ने हो।60 त सस्तो भयो।

  • @bichendrapradhan8188
    @bichendrapradhan8188 4 часа назад +2

    बाजेलाई काठमाडौं बात सेवा

  • @bishnudumi4814
    @bishnudumi4814 3 часа назад +2

    सरसाफा गर्नुपर्छ हर्क साम्पाङ्गलाई फोहोर मैला मन पर्दैन भन्ने कुरा मजाले बुझ्नुभको रहेछ बाजेले।❤

  • @merakrai6590
    @merakrai6590 5 часов назад +5

    60 हैन 100 दिनु है बाजेलाई बिचरा

  • @PurnimayaNembang-pw2sc
    @PurnimayaNembang-pw2sc 5 часов назад +4

    बिचरा बाउ❤❤

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 2 часа назад +5

    भिडियाे बनाउने भाइले पनि हजार रुपैयाँ दिएको भए हुन्थ्यो।किनकि उहाँको भिडियो बाट टन्नै पैसा आउँछ।दिनु है दिनु के कति हुन्छ नत्र तिमीलाई उहाँको पाप लाग्छ।

    • @YATHARTHASANKALAN
      @YATHARTHASANKALAN Час назад

      खै भरे कमेन्ट पढेर सहयाेग गरे त हुने हाे।

  • @keshabsth4612
    @keshabsth4612 3 часа назад +2

    अति मन छोयो बा लाई देखेर,मन रोयो पनि लु बा को साग बेचिसकी दिनु पर्यो अनि कोन्टेन मात्र होइना तपाईं को साइड बाट नि केही सहयोग गरेको देख्न पाउ किन कि धराने मनकारी हुन्छन!

  • @suryabamjam980
    @suryabamjam980 4 часа назад +3

    बाजे लाई १०० को दर ले दिएको भए नि हुने थियो साग को मुठा त ठुलो थियो

  • @Kalpana-c2e
    @Kalpana-c2e 6 часов назад +11

    Mama sag ta kati sasto bajeko bichara kinidinu hai sabaile

  • @titusrai9769
    @titusrai9769 2 часа назад +1

    Patrakar jiu lai dhannebath bhabuk derse

  • @NarendraIjam-t8n
    @NarendraIjam-t8n Час назад +1

    बिचारा बा 💐💐💐💕💕💕💕💕🙏🙏🙏🙏

  • @MykalGurung
    @MykalGurung 3 часа назад +1

    Sewaro baje alots love from Gorkha ❤❤🎉🎉

  • @TekbahadurRai-u9p
    @TekbahadurRai-u9p 2 часа назад +1

    यदी मनमा दया भय ६०/मूठाको साग १००/ रुपैंया दिंदा पनी फरक नपर्ने थियो र पत्र कार भाईले बिचरा भन्नूको सट्टा केही एक दुई पैसा दिएर सहानुभूति दिए हुनेह़ो तर के गर्नु हाम्रा ठाउंका मानिस नै यस्ता खाले होईन्छ मुखले सहानु भुति जनायो कुरा सक्यो धेरै भाबुक बन्नु पर्दैन र अर्को कुरा बाजेले पार्कमा फोहोर भनी झरेको पातहरु टिप्न खोजेको छ तर पत्र कार भाईले नटिप्नुहोस हावाले उदाएर आफैं जान्छ भनेको छ पत्रकार भाईले त्यो बाजे बाट सरसफाई किन र कसरी गर्ने भन्ने ज्ञान सिक्नु पर्छ किन की त्यो पार्कमा सफाई भयन भने कुनै औचित्य रहन्न।

  • @DeviRai-uo2bu
    @DeviRai-uo2bu 3 часа назад +1

    Baba lai sarai maya lageyo ❤❤❤

  • @raidilkumar1314
    @raidilkumar1314 2 часа назад +1

    Good

  • @Gojosatoru-fan51
    @Gojosatoru-fan51 2 часа назад +1

    Hajurko pani atti ramro man

  • @GitaRai-h5p
    @GitaRai-h5p 4 часа назад +2

    बाजेको साग हैईना मिस्टर😅😅 सिम साग हो बिचरा बाबा😢😢

  • @हिमाल
    @हिमाल 5 часов назад +14

    यसो दुई चार पैसा दिनुनी हौ ब्रो के बिचारा बा बिचारा बा भनी राखेको यार

  • @buddhathulung5966
    @buddhathulung5966 4 часа назад +1

    🙏🏼जय जय हर्क 🌹 बजे लाई सेवारो सेवा 🙏🏼🙏🏼

  • @samsergurung535
    @samsergurung535 5 часов назад +3

    mayor sahable yo baajelai kehina kehita garnuhunechha bhanne thulo aasha chha.
    ra kehi sahayog garidinuhuna pani anurodh chhaa.

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 4 часа назад +1

    Baaju laay salaam xa 👏👏💗❤️ video raamroo xa raaju vhai jay dharan ❤️❤️

  • @anuraglama3307
    @anuraglama3307 2 часа назад +1

    tapaile khichnu dherai ramro lagyo ktm vaya 250xa sir

  • @yoglirai6568
    @yoglirai6568 5 часов назад +3

    1000,2000ta yetikai dinu yo bajelai kasto hau 100 pani firta mageko😭😭

  • @sonamsubba755
    @sonamsubba755 4 часа назад +1

    Wow...lll salute...lll Jay dharan Jay harka sampang..lll yasari...sabai le kehi na kehi garera rojgari kaam payeko cha...lll 💙⚘️💙⚘️💙⚘️🙏🙏🙏🙏

  • @LokmanGurung-i7d
    @LokmanGurung-i7d 4 часа назад +2

    नमस्कार बाजे❤🎉❤

  • @ThakurK.C-w4o
    @ThakurK.C-w4o 2 часа назад

    Baaj lai mero salam xa.tara xora haru kata raxa.❤❤❤

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k 2 часа назад +1

    नजिक भए म पनि बाजेको साग किनेर सहयोग गरिदिने थिए ❤❤❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 часа назад +1

    सारै सस्तो साग दिनु भयो बाजे।

  • @chitrachamling3461
    @chitrachamling3461 5 часов назад +2

    Bichara buba ..vagawan ley sadha kirpa garun ..

  • @nandarai6315
    @nandarai6315 4 часа назад +2

    Thagera magera khane chalan xaena haat khutta chalungel kaam garera khane emandarita hunxa hamro.bajeko jai hoss 🙏🙏

  • @RajLimbu-e8z
    @RajLimbu-e8z Час назад +1

    फोटो मात्रै खिची दिने पत्रकार मित्र ज्यु! ले?? सहयोग छैन आफ्नो तर्फ बाट ??

  • @buddhirai7505
    @buddhirai7505 2 часа назад +1

    Good 👍 👍 👍

  • @AitarajRai-n8d
    @AitarajRai-n8d 3 часа назад +1

    Long life our grandfather

  • @rajrai9170
    @rajrai9170 17 минут назад

    अहिलेको समयमा यति सस्तो ६०रुपैयाँमा दिनुभएको रैछ अनी बिक्रि हुन के बेर लाग्थ्यो।सबैले एक मुठाको १०० रुपैयाँ चाहिँ दिनुपर्ने थियो।यस्तो बृद्धअबश्थामा यस्तो दुख गरिरहनु भएको छ।❤😢

  • @mohanaale7011
    @mohanaale7011 13 минут назад

    मेरि आमा को याद आयो एस्तै कम सुन्ने हुनुहुन्छ तर बाजे को भासा मैले त बुझे त बाजे को बोली इसाराले पनि बोल्न पर्छ तब कम सुन्ने हरुले बुझ्न सक्नु हुन्छ ।

  • @ArjunRai-h3k
    @ArjunRai-h3k 33 минуты назад

    Saag kinera sahayog garnu hune sabai jana lai dhanyabad dina chahanxu asto buda budiko sahayog gardinu vakoma

  • @DilungchhaDevendra
    @DilungchhaDevendra 4 часа назад +1

    Kati sasto sim sag wau👍👍👍

  • @bimalarai676
    @bimalarai676 4 часа назад +1

    Bichara baje god bless you

  • @parwatakhadka3262
    @parwatakhadka3262 Час назад

    बिच्रा बुबा😢😢🎉🎉❤❤🙏🙏🙏🙏

  • @BijayaSunita-s1k
    @BijayaSunita-s1k 27 минут назад

    Jaya harka jaya dharan

  • @pawanrai9280
    @pawanrai9280 Час назад

    बिचरा बाजे,🙏🙏

  • @dthulung10
    @dthulung10 5 часов назад +2

    बिचरा, सागको भाउ राख्नु पनि नजानेको होला के फिर्ता लिईरहनु!!

  • @heenashrestha3624
    @heenashrestha3624 Час назад

    Kasto Maya lago dherai 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @RakshaKirati
    @RakshaKirati 2 часа назад

    Baje😌🌸🙏

  • @ChandraBDRLimbu-k3n
    @ChandraBDRLimbu-k3n Час назад

    म भन्दा ४ ले जेठो बुढा
    बिच,रा अफै निउरो खोजेर बेछ्न्
    कठैवरी * मानिसको जीवन ***

  • @DawaTamang-ik7hc
    @DawaTamang-ik7hc 2 часа назад

    नजानेर होला है बाजेले ६० भन्नुभएको अलि बढी दिनुसहै दिदिबैनी हरु

  • @TulprasadGurung
    @TulprasadGurung 39 минут назад

    Dharane janta ta atti dayalu ra mehaneti ho mannu parcha ho

  • @chandrakumarlimbu1633
    @chandrakumarlimbu1633 38 минут назад

    1 बद्ली 2 लागेर सहोग गर्नु पर्छ र केही सहयोग गर्दा राम्रो हुन्छ

  • @raipradeep2708
    @raipradeep2708 Час назад

    दाम्लो रे ! नेपाली भाषी पत्रकार/ मिडियाकर्मी भएर नाम्लो र दाम्लो छुट्याउन नजान्नु दु:खद विडम्बना !! डोकोलाई ढाडमा अडाएर टाउकोमा बोक्न टाउकोमा राखिने भाग चेप्टो बनाएको र बाँकी भाग 2/3 पोयाले बेरेर बनाइ डोकोमा लगाइएको विशेष प्रकारको डोरीलाई ' नाम्लो ' भनिन्छ । तर गाई गोरु/ भैसी राँगो आदि बाँध्न बनाइएको विशेष प्रकारको डोरीलाई ' दाम्लो ' भनिन्छ । अर्को कुरा - यो ठाउँलाई ' मेयर हर्क साम्पाङको पार्क ' नभनेर ' श्रम संस्कृति पार्क ' भनौ, त्यो हुनु भन्दा अघि / हालको नयाँ संरचना बन्नु अघि त्यो पुल लगायतका पुरानो संरचनाहरु बनेका आधारमा यो ठाउँलाई ' ओशो पार्क ' वा ' बि. पि. पार्क ' पनि भनिन्थ्यो भन्ने कुरा पनि नभुलौ कि । यसो भन्दैगर्दा मलाई हर्क साम्पाङको विरोधी भन्नु होला, त्यसो होइन , सहि कामको समर्थन र गलत कामको विरोध गर्ने चै पक्कै हो । # वृद्धावस्थामा पनि वाध्यताले डोकोमा सिमसाग बोकेर बिक्रि गर्ने स्वाभिमानी परिश्रमी बाजेप्रति सम्मान र सलाम छ 🙏🫡 । अनलाइनसाथी टि.भी. मिडियाकर्मी मित्रलाई धन्यवाद ।

  • @bidhyashrestha-nr9qg
    @bidhyashrestha-nr9qg 3 часа назад +1

    सस्तो भयो के सबैले १००/१०० रुपैया दिनुपर्ने थियो ।

  • @BhupinChemg
    @BhupinChemg 3 часа назад

    धेरै मन छुयो

  • @shankarrai1950
    @shankarrai1950 Час назад

    गरेर खादैछ, भिडियोमा बिचारा शब्द धेरै पटक सुनिन्छ, बिचारा शब्द प्रयोग नगरी दिइएको भए राम्राे,हेक्का हाेस्

  • @NainaRai-w9y
    @NainaRai-w9y 6 часов назад +2

    🙏🙏🙏🙏

  • @RajuRai4048
    @RajuRai4048 6 часов назад +2

    ❤❤❤❤

  • @JanukaRai-b9q
    @JanukaRai-b9q 4 часа назад

    Patrakar vai pani sarei ramro manko lagx...

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 6 часов назад +1

    🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🌟🌟🌟🌟

  • @dijanvlogs9883
    @dijanvlogs9883 4 часа назад

    😢😢 bichara. Yesto umer ma pani. Dukha. Gareko dekhera ..kattakae mankhayo 😢😢🙏🙏

  • @jasutarai-e5s
    @jasutarai-e5s 4 часа назад

    ❤️❤️❤️🇭🇰🇭🇰🇭🇰🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Kirawaxa
    @Kirawaxa 4 часа назад

    उता चौतारीमा बसाउनु नी के भुइँमा टुक्रुक्क बसाको ।

  • @PurneliAkashRai
    @PurneliAkashRai Час назад

    पत्रकार ज्यु यो बाजेको अवस्थ कस्तो छ एक चोटि बुझ्नु होई?

  • @kumarharka9392
    @kumarharka9392 3 часа назад

    Nepali ko jiban honi hu sir

  • @SantoshRai-d6h
    @SantoshRai-d6h Час назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prabinpun7802
    @prabinpun7802 2 часа назад

    Pulma pani colour garna parne dekhiyo khiya lagexa

  • @gamernepalcaptain9742
    @gamernepalcaptain9742 4 часа назад

    Tapai haru le bichar garnu vayo 60.rupaye ko mutha sim sag kinna lai roji roji .wah wah mero desh . Ko janta . 85.barsa ko birdha ko khyal garnu parcha yahi ta chetana ra daya ko Kami cha.hoit

  • @rajeshrai8013
    @rajeshrai8013 4 часа назад

    👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️

  • @sisternana9140
    @sisternana9140 Час назад

    ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @prabinpun7802
    @prabinpun7802 3 часа назад

    Sabailai byapar garec fohorharu uthayara lagne vannuhola safa Garda kasailai bichara vanna hudaina kindineho Saman Tara safa hos

  • @khemlawati8663
    @khemlawati8663 2 часа назад

    साठी रूपैयाँमा एउटा भैँसी अघाउने ???कम्पनी भाउ !
    सयरू दिनुना सस्तोमा पाए
    हारालुछ ???

  • @sangitarai5061
    @sangitarai5061 4 часа назад

    ❤❤❤❤❤❤

  • @gdevirai2333
    @gdevirai2333 4 часа назад

    K garnu dukhi vayy paxi 85 barsa Huda Pani vari bokni perny khanu ko lagi🙏🙏🙏

  • @GangaRana-k2d
    @GangaRana-k2d 8 минут назад

    Richard baba

  • @prabinpun7802
    @prabinpun7802 3 часа назад

    Saramdatalai vutera khuwauna parne yasto sag ta

  • @TulprasadGurung
    @TulprasadGurung 42 минуты назад

    Baje lai dekhyera natini ju haru le maya lagye ni hai mayalu nani ho baje lai saag chittai bekaidine bho ni

  • @Rai71389
    @Rai71389 2 часа назад

    Alik Dherai Deu 100 deu

  • @santoshrai6506
    @santoshrai6506 Час назад

    Dherai lai dukha xani

  • @raikumar6315
    @raikumar6315 4 часа назад

    Sabaile.6o.ko.satta.1oo.diyer.kinnuhosh.babako

  • @BudiBahadur-q9y
    @BudiBahadur-q9y 4 часа назад

    Patrkarle pani lanu parx

  • @MunaRai-j3e
    @MunaRai-j3e 3 часа назад

    ❤❤❤🙏

  • @heenashrestha3624
    @heenashrestha3624 Час назад

    Kaha basnuhuncha waha

  • @sabinalimbu7198
    @sabinalimbu7198 4 часа назад

    Bichara baje🙏💕

  • @Mountain_lover111
    @Mountain_lover111 Час назад

    ❤❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @Kalpana-c2e
    @Kalpana-c2e 6 часов назад +1

    Voli hamipni astai hunxau ni....

  • @Rai71389
    @Rai71389 2 часа назад

    Sasto Rahexa Hau Big xa ta