ईतिहाँस वडाध्यक्ष ज्युको पनि यति छोटो अवधिमा रहन्छ, दूरदृष्टि भनेको यो हो नि त । सलाम् छ हजुरलाई, अनि कलात्मक, सिर्जनात्मक व्यक्तिहरूलाई स-सम्मान शुभकामना । सस्तो प्रशम्सा र भोटको लागि भाषण गरेर जनताको अाँखामा छारो हालेर देश बेच्ने, मानव तस्करी, भूमाफिया, सुन तस्करहरूलाई सबैभन्दा छाडा गाली जाँठा जाँठीहरूलाई 😡😡
इ कलात्मक रुपमा कुॅदिएका ढुङगा हरुलाइ छोटो पिलर माथि अड्याएर राख्दा अझ सुन्दर हुन्छ साथै ति कला र भाबको थप सोभा र इज्जत रहन्छ। भुइमै लडाइराख्दा त्यहाॅ आउने जाने हरुले खुट्टा राख्ने,बसिदिने गर्दा अनादर र बेइज्जत हुने हुन्छ
यहि त मेरो आवान हो... मैले गर्ने कमेटहरूमा हेर्नु योहि आवान छ... राष्ट्रिय होस या साधारण सम्मान होस् जिउँदो हुँदा नै गर्ने हो के... मरेपछि राष्ट्रिय झण्डा ओढाएर के अर्थ?????😂😂😂
नेपालमा मरेको मात्र लाई मुर्ति बनाउछ।यसरि जिउदाहरूको बनाएको धेरै धेरै धन्यवाद छ।❤❤❤❤
ईतिहाँस वडाध्यक्ष ज्युको पनि यति छोटो अवधिमा रहन्छ, दूरदृष्टि भनेको यो हो नि त । सलाम् छ हजुरलाई, अनि कलात्मक, सिर्जनात्मक व्यक्तिहरूलाई स-सम्मान शुभकामना । सस्तो प्रशम्सा र भोटको लागि भाषण गरेर जनताको अाँखामा छारो हालेर देश बेच्ने, मानव तस्करी, भूमाफिया, सुन तस्करहरूलाई सबैभन्दा छाडा गाली जाँठा जाँठीहरूलाई 😡😡
अब आउँदो 84 चुनाबमा अध्यक्ष ज्युले पाटी त्यागेर हर्क साम्पाङसँग हातेमालो गर्नुस है।
सलाम अध्यक्ष ज्यु तपाईको कन्सेप्ट राम्रो छ ❤❤
तपाई को सोच विचार अति उत्तम छ हजुरको यात्रा सदा सफल हुदै जहोस्
सुम्निमा पारूहाङ को पनि बनाउनु होस् महान् मूर्तिकार ज्यू हरू 🫡🫡⭐⭐🇳🇵💐💐💪💪👍👍❤️❤️
Dai ko soj deharai ramro ...jai Dharan....... Good job . ..
❤ good job 👏 hjur
Wonderful job.
शिवजट्टाको खाने पानी रोक्ने धरान ४ को अध्यक्ष पापि धन वहादुरलाइ पनि सहयोग आएछ ल वधाइ छ !
right sai ho 🙏🏻🙏🏻🙏🏻
Very nice 👌 🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻dhan Bahadur sir next upamayor bt party batw hoinw💪🏻💪🏻💪🏻💪🏻💪🏻
Very good yes
पारस खड्का को पनि बनाउनु भए सारै राम्रो हुने थियो
Confujan art supar dupar i like thanks daaju
Hark sangpang ko pani raknu parxa
100% 👍👍👍👍
ATI ramro bichhar jiudei huda samman garna sikau Jay dharan
Bhaguyata ho jasto lagyo Malai ta ❤
🙏🙏🙏🙏🙏🙏🙏
right
इ कलात्मक रुपमा कुॅदिएका ढुङगा हरुलाइ छोटो पिलर माथि अड्याएर राख्दा अझ सुन्दर हुन्छ साथै ति कला र भाबको थप सोभा र इज्जत रहन्छ। भुइमै लडाइराख्दा त्यहाॅ आउने जाने हरुले खुट्टा राख्ने,बसिदिने गर्दा अनादर र बेइज्जत हुने हुन्छ
Bhiyaguto hola malai ta testai lagyo
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
कुलमान सर को पनि बन्छ कि???? 🙏🏼🙏🏼🌹🌹
यि युटुबका भाईहरूले कामगर्ने लाई बाधापुरा………
Dhan badur sir le paty tyagnu ra harka sampang sanga aaunu paro
👌👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏❤️♥️❤️
👍👍👍
Suman sir nabujhne art nagarnu hou 🥴
👏👏👏
Verry good job new day new vlog please please 🙏
यहि त मेरो आवान हो...
मैले गर्ने कमेटहरूमा हेर्नु योहि आवान छ...
राष्ट्रिय होस या साधारण सम्मान होस् जिउँदो हुँदा नै गर्ने हो के...
मरेपछि राष्ट्रिय झण्डा ओढाएर के अर्थ?????😂😂😂
Party ko kam xaina aaune hunab ma swatanrra bata uuthnu parxa
🙏🙏
इ मुर्ति कुदिएका ढुंगालाई अलिक चारै तिर कटिङ गरेर हल्का बनाउदा कस्तो हुन्छ होला ? ❤❤🎉🎉
Tyo santanko sristi bandai gareko ni tetikai futta futta janminxum ta manxe aarine😅😅
Paha.jasto.lago.
Harka sampang ko ni banaunu pariyo hajur