खोजी म्यानपावरमा पीडित माथि नै हेल्मेट प्रहार, प्रहरी कै आँखा अगाडि हानाहान | Malaysia Agent
HTML-код
- Опубликовано: 10 сен 2024
- खोजी म्यानपावरमा पीडित माथि नै हेल्मेट प्रहार, प्रहरी कै आँखा अगाडि हानाहान | Malaysia Agent
Sahi ho Nepal Fb Page link :-
www.facebook.c...
Don't Forget To Like , Comment & Share.......
sahi ho nepal link :-
/ @ktmupdate5
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed
मेेनपावर भनेकाे पाटीबाट नेताले संन्चालन गरेकाे मेनपारहाे साथी हाे।अब गाेलि बाेकेर मात्र हिडनुस,बधाई छ वीर युवाहरू लाई ।
पिडितलाई न्याय दिनु पर्छ ।
चाेर नेपाल सरकार चाेर पुलिस
काटी माग्ने होइन दलाल हरुलाइ काट्ने हो अब दलाल हरुलाइ 🙏
हामी परदेशीको आशा भरोसा हुनुन्छ रवि लामिछाने ज्यू कृपया यो आशा र भरोसा चुक्न नदिनु होला। दोषी दलाल लाई कानुनको कठगारा मा उभ्याएर सजाय होस।।
Sad news ...गुन्डा हरु लाई कारबाही होस
धन्यवाद यति नै भन्न चाहन्छु
भोलिको दिनमा केही गर्छु भन्ने कहाँ गए मुला हरु एस्तो पनि हुन्छ कठै नेपाल्को कनुन
यस्ता चोर ठग म्यानपावरलाइ कडा भन्दा कडा कारोबाही गर्नै पर्छ
बिचरा यो बिप्लोप भाइ को सारै माया लाग्छ मलाइ..
नालायक सरकार तुरुन्त राजीनामा दे, मानव सुरक्षा ज्यू ज्यानमा रमिता नहेर।अति भयो
प्रहरीहरु दलाल र भ्रष्टाचारी नेताकाे पाल्तु हुन भाइ हाे यिनले केही गर्दैनन सकिन्छ भने त्यहि म्यानपावरकाे मान्छेलाई हातखुट्टा भाँचेर छाेड्नुस
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Sarkari kutta
गरिब दुखी जनता ले कहिले पाउने हो के न्याय चोर पुलिस प्रसासन चोर सरकार हो 🙏
सबै मिलेर आगो लगाई दिए हुन्छ
नेपालमा कहिले सान्ती नहुने भयो 😢😢
पुलिसकाे पनि टाउकाे फुटाईदेउ
Bichara Mero dess
गुन्डागर्दी गर्नेलाई कारबाही भएन भने न्यायको लागि आन्दोलन बढेर जान्छ ।
अब नेपालमा को सुरक्षा छ को सुरक्षा छैन भनेर त्यसै थाहा छैन त चोरहरूको सुरक्षा गरिरह पुलिसहरूले
Man power ko nam ma dherai laphada cha. Rabi ji nepali dherai bikri bhayeka chan tapai ko najar yesma jaos
पुलिस बियर र सुकुटी मा बिक्दै छ अझै🙏
आति हुन थालो ग्रीहमन्तृ जिउ केहि गर्नु रबि जि आति भो
न्याय दिइयोस्
गृहमन्त्री रबि लामिछाने के हेरेर बसेको छ ?? यस्ता चोर फटाहा दलाललाई कठालाे समातेर कोच्नु पर्दैन भनेको के ?? हुन त प्रहरी नै चोर छन् हाम्रो नेपालमा अरुलाई के भन्नू ।
पीडितले न्याय माग्न जादा कुटाइ खानुपर्ने । जलेर मर्दा नालायक र हुतिहाराको सङ्ग्या पाउनुपर्ने । हाम्रो देसको स्थिति यस्तै छ ।
अब अझै चार जति लाई यसै गरि दिनुपर्छ
ह।मि कोइ सुरक्ष। छइन भ।इ नेप।लम। धेरै दुख ल।गछ 😢😢😢😢
यो चोर मेनपावरहरु सबै खारेज गर्नुपर्छ।
Jago youth Jago all the best👍👍
अब नेपाल मा ठूलो शंकट अाउने भेा
Good news
भ्रस्टाचारि धेरै भयो नेपाल मा
Justice garum hai 🙏
माचिनी चोर दलाल हरुलाई कडा भन्दा कडा कारबाही होस
God bless All of nitty people 🙏
हेल्मेट ले हान्यो रे कति हास्नु🤣🤣
पिडा भनेको नहुने गरिब दुखी को लाई नै छ 😡😡😡खोइ रबि लामिछाने
कथै मेरो देसको इस्तिती सुन्दा पनि मन भाकनिन्छ
यो चोर मेनपाबर लाई तुरून्तई खारेज गरनुपरछ
Good 👍👍
We always support you
यो पार्टी भनौदाहरु को चै पत्ता साफ गर्नुपर्छ।
गलत गर्ने जो कोहीलाई पनि कानुनी रूपमा गएर निष्पक्ष रुपमा कडा भन्दा कडा कारवाही गर्नु पर्छ
Nice ❤❤❤❤❤❤
गृहमन्त्री पनि उस्तै हो। दाइ त काले भाइ पानी काले, काले काले मिलेर खाउॅ भाले
Yestha gunda aba challdaina 😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एउटा लगानी गर्ने त खातेहरु समाजसेवाको नाम मा लुटेर खाने?खुकुरी हान्नुपर्छ यो धन्दावालाहरुलाई
HM Rabi lamichhane Ji Kina Na boleko Janta lai jawaw chaiyo
Tasli 4jana agade rakhara koje ajanse ko chyearman Lai Kate dau tanti Saf.
Rip nepali police
रबि लामिछाने काे पनि केही चल्दैन कसैले टेर्ने वाला छैन
चोर हरुलाइ कारबाहि हुनु पर्छ
नेपाल मा सबै भन्दा गुण्डा भनेको एक नम्बर भनेको पुलिस हो
कठै हाम्रा गृहमन्त्री छन ।भन्दा पनि आँसु आयो 😥😥😥😥के गर्नी भाइ गृहमन्त्री रबि दाइ लाइनै पद खारेज गर्यो चोर हरुले ।😥😥
नेपाल का पुलिस हरु सबै नामर्द भैसके छन
Utar koriya ko jasto kanun hun paryo galti garne harulai ra bhrstacharihrulai balktariharulai fasi dinu parx
अब यी मेन पावर दलाल हरुलाई छिनिदिनु पर्छ। अर्को पटक जादा तरवार लियर जाने गरौ जो सुकै होस छिनी दिउ साथी हरु। उनिहरुले जे पनि गर्न मिल्छ भने हामी नेपाली ले नेपाल र नेपाली बचाउन आबस्यक परे चिरा पार्न सक्नु पर्छ साथिहरु क्यामारा मा कराएर हुदैन।
Mukh le vaneko jasto kam dekhiyna hai ravi sir hami Nepali Kati din samma yasto pida ma basne 🤧
So Sad 😐️ Helmet hanney muzi lai rip
हेमराज थापा कता गयो ।।🙏🙏🙏🙏
Yesta gunda harulai turunt karbai sathai yo main power lai turunt banda garnuparcha
Very good
कोहि जलेर मर्छन्। कोहि पिडित कुटिन छन राम हरे साथिहरु सम्भब छ भने एक स्सक्राइब गरिदिनु होला पिलिज 🙏🙏
Sahi garnu bhayo hajur sab chor lai yadtai garnu parx
Thik gryo naak dodeyyy laeee
Vrasta party Vrastachari Netaharu le sanchalan gareko Nepalma yastai ke garnu police bhaneko Vrastachari ko sahayogi matra jasto dekhiyo...
Ho pidit lai nyaya dinu parchha tara yasari hul uthera samasya hudai na
rabi, gyane saahi jo aaepani ketaa ho garib marxa marxa
sadaran jantali matara ho kanonon vanako 😢😢😢😢
खोइ अहिले कता हुनुहुन्छ हाम्रो गृहमन्त्री ज्यू ??
चोर पुलिसले केही पनि गर्दैन र त्यो चोर पुलिस पनि मिलेको छ के चोर पुलिस चोर पुलिस
Ho hajr
सतिले सरापेको देश हो या जे हुन्छ पैसा अनि पावर को हुन्छ
प्रसासन नै मिलेको हुन्छ चोर हरु
राम्रो भए छ त्यो फुच्चे अति गर्दै थियो
Ab ko jamana ma...aam npli janta le...banduk bolnai prxa...ek dui jnalai ab gole n thoki n huni vyo....
Sabai milera Aago lagaaideu ho vaai haru yo gunda ra dalal haru laai
Problem of nepali government. So that we are staying in abroad. It's a power of money and force. You can do whatever you want.
Thickka poro derai Hero hunu hunna tai vaira
हान्यो भन्ने हैन क्या !!!! सबै जना मिल्नुपर्छ हातमा के दहि जमाइरहेको नि??? हान्न हान है।।।। भनाउदा गुण्डा हरु लाई।।।।
Yo police k herdai xa police ko selary katnuparx Santi Dina sakdaina jantako
अब यस्तो दलालहरुलाई पत्तासाप गर्नुपर्छ साला खात्तेहरु
Omg kada karbahi hooss teo manpower wala haru lai
Yo atyacharko bhandafor garoun !
Mqnpourko dadagiri dherai vayo estolai hatkadi lqgaunuparx
🙏👍 testo dalal haru naxotnu hola kada karbai hoss
साला प्रहरी भयो भनेर हान्नु पाउँछ त्यसलाई कारवाही गर्नु पर्छ
Thagi garne menpour lai karbahi hunu paro
Sabai melera hannu nihou police Pani melekox
थुक्का नेपाल
Yestoe gharxan Nepal ma na taw rojgar xa paisa tirey raw bidesh Jana poni yati garo xa hami youth haru kasari afno Ghar pariwar chalauni khoe k vo afnai desh mathi biswash xoina ani manpower ko kasari biswash garni
Napal Bata dalale manpawr khoge taraval ajanse Lai karage garnu par6 Rabi lamechana.
Kada karbahi hoss
Sarkar khoi yesto dalal li karbi garnu pardina
Oh so sad..
सारोपारो
अब गृहमन्त्री रबि लामिछानेले यी चोर दलाल हरु लाई कारबाही गर्छ या गर्दैनन् हेर्न बाकी छ।यसमा पुलिस पनि मिलेको देखिन्छ ।
त्यो चोर पुलिस हरु लाई पनि कुट्नु पर्थो यार
Rabi sir hemraj sir kataa haraunuvayo hou
चाेर भनेकाे नेपाल मा पुलिस हाे
marij afno ragle afai chauri parxa re tehi ho yo na kunai police ho na kunai okkil ho na kunai xanmin sameti ho yesta dundale ta ajhai vala khukuri khanu parxa
यसकाे जागिर जानू पछ पुलिसले मुख समाछ