ऋचा शर्मा को भिडियो हेरेको थिय अमेरिका मा बच्चा जनमाउन धेरै सजिलो हुन्छ र सिजर गर्नु परे नि घाउ चादै निको हुन्छ रे नेपाल मा कलिलो उमेरो लाई त ठिकै छ रेखा 40 पुग्न लगिन होला हुन सक्छ उमेर को हिसाब ले अलि गरो भाको
भोलि पछी उहाँको छोरी जहाँ गए पनि जे गरेपनि तर उहाँहरुले आफ्ना सन्तानलाई कहा बस्ने भनेर,एउटा वातावरण तय गर्ने काम चाहिँ परिवार बाटै गर्नु पर्छ अनि विस्वास छ। कि उहाँहरू ले त्यो वातावरण बनाउनु हुन्छं... अनि यो खास गरी रेखा थापा जस्ताे देस प्रेमी मान्छे ,प्रसिद्ध मान्छे भएर हो यो सवाल ज्यादा गरिएको ...❤ जे होस् राम्राे हुनुहुन्छ उहाँ राम्राे लाग्छ विचार र भावना change नगर्नुहोला...... नेपाल लाई नेपाली को भविष्य सुरक्षित हुने हैसित को देश चाहिँ बनाउन मिहिनेत गर्नु पर्छ सबैले.....
रेखा दिदि मलाइ एकदमै मनपर्ने कलाकार मध्य एउटा हुन । तर मलाइ रेखा दिदि को कुरा सुनेर नेपाल प्रतिको माया एकदमै विलुप्त भएजस्तो छ दिदि को । किनकी उहाले भन्नु हुन्छ "तपाइले मैले पो देशलाइ माया गर्ने हो आउने पिडिसम्म हामिलाइ मतलब छैन" वा क्या सोच छ हजुर को ? यदि यस्तै हाम्रो पुर्खाले सोचिदिएको भए आज कित ब्रिटिशको देश हुन्थ्यो कित भारत भएको हुन्थ्यो। हाम्रो पुर्खाले धेरै नराम्रो गरेको रहेछ । अब पुर्खा देखि घृणा गर्ने कि ? रेखा थापा जस्तो कलाकार को चर्चा गर्ने ?
@@gannuganesh891 अन्डर 10 सङ अग्रेजी भसा को के सम्न्ध छ मेरो मामा माइजू 2 कलास पढ्नु भाको अमेरिका मा बस्नु हुन्छ अङ्ग्रेजी बोल्नु हुन्छ त🤣🤣🤣 भाषा लाई शिक्षा सङ कहिले दाज्नु हुदैन
@@nancyneupane3112 yes ra no ta akhsra na nachinne school nagako le ni vanchha, but dubai ko soch eutai vanna khojeko. K bolchan k sunchan, Khali aphu Mathi hunu parchha,
नाटक कति जानेको यो रेखा भन्ने ले देखाउने दात एउटा चपाउने एउटा जनता बाथो भैसके तिम्रो यो बनाओटि कुरा सुन्ने कोहि छैन जस्ले जे भने पनि तिम्ले कुरा फेरे पनि उता को नगरिक बनै हालेउ दिदी तिमी जस्तो चतुरेनी को छ र
@@Mrknowall_rejaha janme pani basai farak vayepaxi k garnu,kati Nepali nepalmai janme pani foreign country gayera utai citizenship banxan ani Kati manxe foreign country ma janme pani paxi Nepal nai farkera aauxan,yo aafno aafno bichar ho 😊
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
कट्टुवाली महानायिका उबेलाको
पहिले नायिका थिइ अहिले आलायिका भै सकि छे ।
😂 हसाईस मुजी! साप्रो देखाउने महानायिका चाहिँ होला।
Mahakhalnayayika
😊😊@@Nepalfanko
रेखा थापा मेरो मन पर्ने हिरोनि। रेखा थापा लाई मनपराउने जति यता हाजिर हौ।
देश नेताले मात्र बिगारेको होइन देश बिग्रीनुमा जनताको पनि हात छ रेखा थापा यो भनाइ सङ्ग म चाहिँ सहमत छु
ma pani sahamat yasma
जति नै हिरुनी आएनी favourite रेखा नै हो ❤
हिरोइन भनेको रेखा दिदि जस्तो हुनु पर्छ!
नेपाली जनताको मन पर्ने कलाकार रेखा थापा हुनुहुन्छ
देश जनताले बिगारेको कुरा एकदमै सहि लाग्यो ❤
नेपाल को हिरोईन रेखा र हिरो भन्ने बितिकै राजेस हमाल मात्रै हुन जस्तो लाग्छ मलाई 🎉🎉
Je vayni Rekha ji ki Kura Satya hunxa numbar 1 naika mero best hunuhunxa ❤❤❤❤
हासो उददो कुरो Vaccation गाको बेलामा बच्चा पाकोरे अनि के नेपाल् मा चाइ सुरक्षीत Delivery हुदैन दिउसै रात पार्ने कुरो...
त्यही त नी ।।कस्तो तर्क गरेको फेरि।।नाम चाहिँ फेरि भैरवी राज्य रे😂
ऋचा शर्मा को भिडियो हेरेको थिय अमेरिका मा बच्चा जनमाउन धेरै सजिलो हुन्छ र सिजर गर्नु परे नि घाउ चादै निको हुन्छ रे नेपाल मा कलिलो उमेरो लाई त ठिकै छ रेखा 40 पुग्न लगिन होला हुन सक्छ उमेर को हिसाब ले अलि गरो भाको
Jaha gayera bachcha paayeni aafno ixxa ho k,aafno aaukatle vyaunu paryo tehi ho kuro😊
मैले एतिका बर्ष देखि रेखा जि को प्रतेक फिल्म हेद्छु मनै देखि मन पर्छ र प्रतेक अन्वार्ता हेर्छु र सुन्छु हिममतवाली रेखा जि धन्यवाद ❤❤❤
भोलि पछी उहाँको छोरी जहाँ गए पनि जे गरेपनि तर उहाँहरुले आफ्ना सन्तानलाई कहा बस्ने भनेर,एउटा वातावरण तय गर्ने काम चाहिँ परिवार बाटै गर्नु पर्छ अनि विस्वास छ। कि उहाँहरू ले त्यो वातावरण बनाउनु हुन्छं... अनि यो खास गरी रेखा थापा जस्ताे देस प्रेमी मान्छे ,प्रसिद्ध मान्छे भएर हो यो सवाल ज्यादा गरिएको ...❤ जे होस् राम्राे हुनुहुन्छ उहाँ राम्राे लाग्छ विचार र भावना change नगर्नुहोला...... नेपाल लाई नेपाली को भविष्य सुरक्षित हुने हैसित को देश चाहिँ बनाउन मिहिनेत गर्नु पर्छ सबैले.....
रेखा थापाको ठाउँ कसैले लिन सक्दैन always queen of film indrasty❤❤❤
कति राम्रो बिचार wow
मलाई साह्रै मन पर्ने नायिका लभ यु दिदि❤
रेखा दिलाई धेरै धेरै माया ❤❤
रेखा दिदी त छाेरि पायेर धेरै धेरै रामरि देखेछु❤❤❤
My favourite Rekha thapa 😊😮🎉
Nepali film line Ki best Hironi Rekha Thapa,❤❤❤❤
रेखा दिदि मलाइ एकदमै मनपर्ने कलाकार मध्य एउटा हुन । तर मलाइ रेखा दिदि को कुरा सुनेर नेपाल प्रतिको माया एकदमै विलुप्त भएजस्तो छ दिदि को । किनकी उहाले भन्नु हुन्छ "तपाइले मैले पो देशलाइ माया गर्ने हो आउने पिडिसम्म हामिलाइ मतलब छैन" वा क्या सोच छ हजुर को ? यदि यस्तै हाम्रो पुर्खाले सोचिदिएको भए आज कित ब्रिटिशको देश हुन्थ्यो कित भारत भएको हुन्थ्यो। हाम्रो पुर्खाले धेरै नराम्रो गरेको रहेछ । अब पुर्खा देखि घृणा गर्ने कि ? रेखा थापा जस्तो कलाकार को चर्चा गर्ने ?
देश कइले नबन्ने ग्यारेन्टी भनेको रेखा थापा ले आफनी छोरी American Citizen बनाउनु भयेको ले पुस्ती गर्चा
Hahahaha. Rishi dhamala le yo question lai highlight garnu nai murkhata ho. bachaa janmauna Aliza Canada aayeki thiyin. Lol
Rekha Queen ❤❤
Rekha thapa ❤🎉
मेरो crush heroin❤❤❤
Wawo Very Nice ❤बिचार 🎉❤
रेखा थापा ले अब मोरङ ३ मा जमानत जफत पक्क अवसर्बादि हो रेखा थापा
Rekha g ko interview ma kuney skip garnu parne kura hudeyn Taki Har kura important lagx so sweet rekha g
कलाकारले कलाकार चिन्न सक्दैन दर्सकले हो कला र कलाकार चिन्ने प्रदिप र अन्मोलको कलाकारले जति नाम लिएपनि दर्शकको नजरमा पल शाह हो अहिलेको नम्बर वान
🤔🤔🤔🤔🧐
Eeeee muzi khaa 😅😅😅
Rekha g ko har kura malai man parxa. Himmat ra sahash dekhera malai sarai khusi lagxa. God bless u. Hjrko sa pariwar lai. From hong kong
छोरी अमेरिकी बनाउने आफु कुन अनुहार ले नेपालि को नेता बन्न खोजेको होला सरम नलाग्ने
Timro pani hikmat xa vane India 🇮🇳 ko dotibanau
सदाबायक नायिका रेखा थापा । अहिके का हरु सब अनुहार न दनुहार को । भाउ बडेर कै छैन 😂 रेखा थापा सङ्ग नेपाल को हिरोनि कुनै पनि तुलना हुन नै सक्दैन 😊
धेरै नैं राम्रो रेखाको कुरा
Nice rekha ❤❤❤❤❤
महानायिका रेखा थापा❤
Rekha di 👌👌👌👌👌
जुम्लाको शाही र काठमाडौं बसेको शाहीको जिबन स्थार धेरै फरक छ काठमाडौंको शाहीले मोज गरेको छ भने जुम्ला हुम्ला शाहीहरुले दुख गरेको छ।
K vaneko hola 😂😂
किन ज्ञानेन्द्र शाही को डाहा ? ज्ञानेन्द्र शाही यो देशकै गहना हो रास्ट्रबादी सच्चा सपूत हो बुझ !!
सबै नेता हरुको छोराछोरी बिदेसमा छन रेखा लाई मात्र यो प्रश्न किन ? उनको श्रीमान अमेरिका मा बस्ने भएपछि श्रीमान को इच्छा पनि हुन सक्छ।
होनि
Rekha thapa is rekha thapa
Rekha thapa❤️❤️❤️
Rekha di sahi ho❤❤
rekha❤❤❤
जता जे गरेपनी बालेन साह बेटर❤❤❤ राजनीति मा
Eevergreen herione ❤️❤️❤️
Maha nayika ❤❤❤
जमाना को १.नायिका ✅💯
Wow puja💕💕💕💕
फिल्म ईन्ट्रसिमा कयौ लाखौ हिरोनिहौ आउस तर रेखाको स्थान लिन सक्दैन हो कसम
Always favorite ❤😊
Great answers Rekha thapa😊
Rekha ❤❤
आज धमला जि को अगाडि को voice सुनेर म confuse भए !???🤔🙄🤣🤣
Mero man parne rekha Thapa ❤
My favourite heroin Rekha Thapa nepal ko number 1 heroin
Hajur ko thau aru kosaile Lina sakdai na dee number 1 hironi
Hero hun Rekhathapa💪
Rekha didi best,,
Always Queen Rekha DD💐💐❤️❤️❤️
Queen of Nepali film industry...❤lady Tiger
❤Panko pat hai
यिनको अनुकुल हिड्नु पर्ने होला राजेन्द्र लिङदेनले अचम्म....
Rekha thapa 🙏🌹🌹🌹
हामि सबैको आदर्श महानायिका रेखा थापा❤❤❤
महा नायिका🥰🥰
100%❤❤❤
jai bholenath jaibholenath jai bholenath❤️
Alyzz My Fav❤❤❤Much lovE😘😘😘😘REKHA THAPA❤
नेपाली आमाको आटीलो साहसी छोरी❤❤❤❤❤❤
Beautiful rekha di❤
अशल बुद्धिजीवी नायिका रेखा थापा 🥰
Nice Rekha ❤
रेखा दिदि हिरोईनि हैन रियल हिरो रेखा दिदि
Nidako manchhe uthauna sajilo hun chha nidaye jasto natak garna garo hun chha wow ma’am 😮❤
यस्तिइ टपर टुइया भालु हरुको अन्त्र्वार्त न लिनु धम्ला जि
हा हा जोक्कर धमला कून चाही राम्रो मान्छे होर यो पनी दलाल हो
रेखा थापा र ऋषि धमलाको english उस्तै उस्तै लाग्यो😂😂😂😂
DUI Jana under 10 th ho.
@@gannuganesh891 अन्डर 10 सङ अग्रेजी भसा को के सम्न्ध छ मेरो मामा माइजू 2 कलास पढ्नु भाको अमेरिका मा बस्नु हुन्छ अङ्ग्रेजी बोल्नु हुन्छ त🤣🤣🤣 भाषा लाई शिक्षा सङ कहिले दाज्नु हुदैन
@@nancyneupane3112 yes ra no ta akhsra na nachinne school nagako le ni vanchha, but dubai ko soch eutai vanna khojeko. K bolchan k sunchan, Khali aphu Mathi hunu parchha,
kin ntg comments garyko hola
love you diii❤🎉🎉
Rekha ji……🙏🏿🙏🏿🙏🏿✌️🎉🌹
राज्यलक्ष्मी रे ,यो त रेखाको नाैटकङकी फेरि
😂😂😂
नाटक कति जानेको यो रेखा भन्ने ले देखाउने दात एउटा चपाउने एउटा जनता बाथो भैसके तिम्रो यो बनाओटि कुरा सुन्ने कोहि छैन जस्ले जे भने पनि तिम्ले कुरा फेरे पनि उता को नगरिक बनै हालेउ दिदी तिमी जस्तो चतुरेनी को छ र
❤❤❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼 queen 👑
मेरो फवरोट रेखा दी
One of the practical lady of kollywood. Strong personality ❤❤
Mero man parne hironi Rekha thapa
आफ्नो बच्चाको अमेरिकन पहिचान सेभिङ् गरेर आउनुभएछ फेरि जनतालाइ गुम्राहमा पार्न। चुनाब जिते मन्त्रि नजिते अमेरिका पलाएन जिन्दाबाद।
xetri bahunko plan tehi ho lut Nepal bhak America,Australia,Canada ra Europe...inharulai jahi goye poni xodnu hunna...Nepal lai barbad garne panoutiharu....tyo bich ma Rekha Thapa poni samlagna bhayeki 1hun🫵😏
Always fev rekha thapa
रेखा थापाको क्षमता र नेपाली फिल्म क्षेत्रमा गरेको योगदान मान्न सकिन्छ , तर यिनी जत्तिको आफ्नो विचारको जिद्दी र घमण्डी महिला फिल्म क्षेत्रमा कोही छैन।
My favorite hiroin Rekha thapa
❤❤🙏🙏❤❤
Rekha ko answer dipolomatic chha ani claver chha rekha vanne manxe
I like her attitude despite a few difficult questions from Dhamala. Hopefully, she will succeed in politics as well as business.
i love rekha thapa ❤❤❤
rekha is the rekha kura bujeko samaj pariwartanko xemata vyko tar janatale nachineka hun.. ma t vnxu eml ma aaunus kusal leading garau pariwartanko
धमला को छोरा पनि canada छ सोद्नु ना रेखा जी
जन्मेकेा त नेपालमै हेा नी!!
@@Mrknowall_rejaha janme pani basai farak vayepaxi k garnu,kati Nepali nepalmai janme pani foreign country gayera utai citizenship banxan ani Kati manxe foreign country ma janme pani paxi Nepal nai farkera aauxan,yo aafno aafno bichar ho 😊
@@ritamoktan895 but you can’t hold government position!!
@@Mrknowall_re what have I done wrong?
खेद न टुप्पाको कुरा गरदि रैछिन😂😂😂
pooo❤❤❤
queen of nepali film ❤❤
Dhamalaji sambhavko rabimathi aarop bare pratikriya khoi?
अपराधि आमा जसले नेपाली माटोमा जन्म दिन सकिन आफ्नो सन्तानलाई नौटङकी गर्भमै सन्तानको अधिकार हनन गरि
Ani talai kasle adhikar diyo arulai aparadhi vandai hidna 😡
best lady arts
Rekha is best
रेखा दिदी लाई फिल्म को कुरा मात्रै गर्नुस राजनीति बारे खासै जान्कारी छैन रैछ