याे सत्य घटनामा अाधारित हाे कि काल्पनिक हाे? याे कथा सुन्दा मन निकै भारि भयाे र अाफुलाई नियन्त्रण गर्न असामर्थ्य भएँ। सानू शर्माका कृतिहरु अति उत्कृष्ट कृति छन्। उहाँलाई धेरै धेरै सफलताकाे शुभकामना छ। अनि दिदी हजुरकाे पनि वाचन गर्ने शैली र सुमधुर अावाज उत्तिकै उत्कृष्ट लाग्छ। हजुरलाई पनि धेरै धेरै सफलताकाे शुभकामना छ दिदि🙏
म कतार बाट हर कथाको नियमित श्रोता धेरै कथा हरुले रुवायो हसायो हिम्मत दियो जिन्दगीमा केही सिकायो यो कथाको बा,, पात्र लाई म भगवानको दर्जा दिन्छु अनि बुहारीलाई एक सफल नारी अनि अज यो कथामा बा लाई अज केही समय कथामा स्थानदिएको भए अज राम्रो हुन्थ्यो कि मनमा खटखट भो
I am your biggest fan ever can I get your IG your voice is that amazing I can't even sleep without listening you. Your voice made a bad habit in mine I can't sleep without wearing earphones and listening your awful voice ❣️❣️❣️ I am really in love with your voice
मैले हजुरको सबै कहानी सुन्ने गर्छु मेरो पनि वास्तविक जीवनमा यो भन्दा ठूलो भोगाइ भोग्दैछु म कहीं कतै व्यक्त गर्न नपाएर उकुसमुकुस भइरहेको छु यो सब कहाँ पठाउने plz बताइदिनु भए म पनि लेखेर पठाउने थिए ।
केहि कथाहरु मन मस्तिष्कमा बस्न सफल हुन्छन, तिनै सफल कथा मध्यको एक कथा हो "म" ❤ यो "म"को तर्फबाट हजुरलाइ धेरै धेरै माया ❤❤
❤❤
😊
@😂kkshar8106
यो कथाले धेरै कुरा सिकाएको छ,
मेहनत गर्न सिकाएको छ ।
Beautiful story with magical voice ❤❤❤
Binisha ji mah hjr ko voice sunera sadai jaso nidaune garxu ❤❤❤
Dheraii ramro raixa deeju....! LOST OF LOVE FROM SIKKIM ❤❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ कथा ❤❤😊
Sachhai nai uha jasto mahaan yo yug ma koi xainan hola. May you fulfill all his wishes. Thank you binisha Di and gauri Di for sharing this to us ❤.
याे सत्य घटनामा अाधारित हाे कि काल्पनिक हाे?
याे कथा सुन्दा मन निकै भारि भयाे र अाफुलाई नियन्त्रण गर्न असामर्थ्य भएँ। सानू शर्माका कृतिहरु अति उत्कृष्ट कृति छन्। उहाँलाई धेरै धेरै सफलताकाे शुभकामना छ। अनि दिदी हजुरकाे पनि वाचन गर्ने शैली र सुमधुर अावाज उत्तिकै उत्कृष्ट लाग्छ। हजुरलाई पनि धेरै धेरै सफलताकाे शुभकामना छ दिदि🙏
धेरै धेरै माया unfold The untold Utube channel लाई, सानु शर्मालाइ र यति मिठो आवाज सहित प्रस्तुत गर्ने बिनिसा दिदीलाई ❤️
धेरै राम्रो कथा "म"
"कसैको बिगत ले कसैको
भबिस्य बराबरी गर्न सकिँदैन "
Deraii Maya 💟 Ani samjhana Didi ❤
Sarai man paryo yo katha❤😢
म कतार बाट हर कथाको नियमित श्रोता धेरै कथा हरुले रुवायो हसायो हिम्मत दियो जिन्दगीमा केही सिकायो यो कथाको बा,, पात्र लाई म भगवानको दर्जा दिन्छु अनि बुहारीलाई एक सफल नारी अनि अज यो कथामा बा लाई अज केही समय कथामा स्थानदिएको भए अज राम्रो हुन्थ्यो कि मनमा खटखट भो
Ma hajur Ko harek kahani maa haray jasti hunchu. Hajur Ko dharay dhaneyawad
🙏
One of the best story ❤❤
Sundai chu 😊❤
Di hjur le boleko kati ramro voice hunxa hww❤❤❤
Akdam ramro rahexaa❤
AMAZING ❤❤❤❤
यो म भाग कथा सुनेको 5 चोटि भयो यो भाग यति होकि अर्को पनि छ कहिले आउछ प्लिज छिटो ल्याउनुस न ❤❤❤
i also want part 2
Yo full story ho ❤️
❤❤❤❤
❤❤
I am your biggest fan ever can I get your IG your voice is that amazing I can't even sleep without listening you.
Your voice made a bad habit in mine I can't sleep without wearing earphones and listening your awful voice ❣️❣️❣️
I am really in love with your voice
same dude.
Yes nice story🎉🎉
good story
मैले हजुरको सबै कहानी सुन्ने गर्छु मेरो पनि वास्तविक जीवनमा यो भन्दा ठूलो भोगाइ भोग्दैछु म कहीं कतै व्यक्त गर्न नपाएर उकुसमुकुस भइरहेको छु यो सब कहाँ पठाउने plz बताइदिनु भए म पनि लेखेर पठाउने थिए ।
हजुर ले आफ्नो मनको कुरा लाइ नेपाली भाषामा लेखेर story2binisha@gmail.com मा पठाउनु होला नि ❤️
Didi hjr lae story kasari pathaunu ?😊
story lekhera story2binisha@gmail.com ma pathaunu hola ni ❤️
कसैले लेखिदिने भए म पनि आफ्नो real story सुनाउने भन्थे
Ma lekh dinxu hjr aafno contact number dinu
❤❤❤❤❤❤😭😭😭😭😭Ati manxuyo ma ruye❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤😢😢
Hjko bastbik kathale akdam man xunxa kunaikunaimA tasu barbar jarxa
Di fb ma mero reply kin nagarnu vayeko ni😢
Herchu hai aba❤
@@Voiceofbinisha1 huss😍
Thank you for the story
Diju malai reply garnus na kam xa😢
Huss ❤❤
❤❤❤❤
❤❤
❤
❤❤❤❤
❤❤❤❤❤