आवाज ले मात्रै रबि दाइलाइ प्रधानमन्त्री बनाउन सकिँदैन सर अब आवाज सङ्गै परिसम पनि धेरै गर्नु पर्छ कोको हुनुन्छ जो आवाज सङ्गै प्ररिसम पनि गर्न तयार हुनुन्छ
रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भएको कहिले देख्न पाउछौ अब सिधा कुरा जनतासँग कार्यक्रम भन्दा नी हाम्रो देशमा जनताको भावना बुझ्ने प्रधानमन्त्री बन्नु पार्यो रबि दाइ ३ करोड नेपाली जनता तपाईंको साथमा छौ!👊👊🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद शुभकामना आदानप्रदान ब्यक्त गर्दै छु म रबि लामिछाने सर लाई।। good news हेर्दै छु म अाज। रबि सर प्रधान मन्त्री बन्न पर्छ भन्ने जति यता हाजिर हुमत।। love you rabi sire 💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जो रबि दाइ र ज्ञानेन्द्र साही गलत भन्छ त्यो नेपालको मान्छे हुँदै हैन नागरिता पाउदैमा नेपाली भैदैन नेपाली हुनलाई नेपाली मन हुनुपर्छ । नेपाली धर्म संस्कृती संस्कार सबै सबै त्यो मान्छेमा हुनु पर्छ ।
Shyam Krishna tyo gardeyna bro,China ma vayeka haru ta dhani haru thiye ra ghuskhori karmachari thiye, ra ghuskhori neta ko geda molney karmachari haru ko xora-xori thiye ra tini haru ko dabab ley china baata auna paye,timi ko hau ra euta sramik,kaam garna gaako ta ho timi sanga na ta neta nai,na ta source-force nai xa,tei vayera kei huney wala xaina...🥴
@@yubrajgurung7302 Daju hajur ko kura thikai ho tara china ko ni sabai jana lai lageko xaina ani hami pani kunai dhani.ka xoraxori hainau china ma aaunani.baddheta hunx china bata lageko tei epicenter ma vayeka lai matrai ho hami pani china mai xau tara hami yei xau plss kasai ko aas garnu vanda jasari hunx aafno safety measures ma dhyandinu parxa🐰🐰🐰🐰
आज को आवश्यकता प्रतेक्छ निर्वाचित कार्यकारी प्रमुख हो। संसदीय ब्यवस्था खारेज गर्नु पर्छ। रबि दाइ लाई प्रधानमन्त्री को बाटो सहज बनाइ दिनु पार्छ। येसै मा हाम्रो शुखद भबिस्य छ।
सन १९६५ मा सिङपुर एक गरीब देश थियो, सिङपुर ले राम्रो दुर दर्शी नेता LEE KUAN YEW पाएर आज सन्सार को एक धनी देश बन्यो । हामी १९६५ देखी अहिले सम्म अविकसित देश मै सिमित रहौ ,सिङपुर कसरि विकसित भयो र हामी कस्ररि अविकसित भयौ, यसै विषय सानो भिडियो छ , हेर नुस मन पर्यो भने LIKE, SHARE अनि SUBSCRIBE गरिदिनु होला ,धन्यवाद #Bonotgtm
यो देसमा सन्सदिय पर्नालि बात पर्धानमन्तृ छान्ने काम तुरुन्त बन्द गरेर , पर्तयेक्छ्ये पर्नालि बात पर्धान्मन्तृ छान्ने नियम बनाउ , तेस्पछि रबि सर लाइ चुनाब मा जितायेर प्रधानमन्त्री बनाउ , यो कुरा मा सहामत हुने को को हुनुहुन्छ?
कैले होला नेपाली जनता को सपना साकार ठिकै छ दाजु भाई दिदी बहिनीहरू आमा बाबु यो संकट को घडी मा बाचीउ भने सब भन्दा महान हो को होला जनताको लागि सोच्ने नेता राम्रो
सिधाकुरा जनतासंगको पर्खाईमा कोको हुनुहुन्थ्यो नि ?
रवि लामिछानेको सच्चा फ्यान जतिले मात्र लाईक गर्नुस है त ।
Mo
@@kismatk.c7227 mo
Mo
thanks to all for ur lovely like and cmnt 💗🙏🏻👌
MoMo
जन्ताको एउटै आवाज अबको प्रधानमंत्री रबि सर हो भन्ने को को हुनुहुन्छ?? ❤
Aakash Nirdosh Right decision
आवाज ले मात्रै रबि दाइलाइ प्रधानमन्त्री बनाउन सकिँदैन सर अब आवाज सङ्गै परिसम पनि धेरै गर्नु पर्छ कोको हुनुन्छ जो आवाज सङ्गै प्ररिसम पनि गर्न तयार हुनुन्छ
Me
खाडी मुलुक बाट कति जना हुनुहुन्छ।ल्🇳🇵🇳🇵
ma indonaseya bat . lock down le faseko xu . koile milx nepal aauna
Saudi ma
नमस्ते मेरो घर बाँकेको कोहलपुर हाल कतार बाट हाल म कतारमा फसेको छु। नेपाल अाउन नपायर करार अवधि पनि सकिएर नि ३ महिना भएको छ।,,,
Shiva Khanal करार अवधि सकियका कामदारहरुका लागि करार थप्ने गरेको कतार तथा साउदि सरकारले घोषणा गरेको छ ।
Ma UAE Bata..
रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भएको कहिले देख्न पाउछौ अब सिधा कुरा जनतासँग कार्यक्रम भन्दा नी हाम्रो देशमा जनताको भावना बुझ्ने प्रधानमन्त्री बन्नु पार्यो रबि दाइ ३ करोड नेपाली जनता तपाईंको साथमा छौ!👊👊🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
हामी पनि भारतमै छौं र अलपत्र परेका छौं रबि लामिछाने दाई हामीलाई उद्धार गर्नुहोस् 🙏🙏🙏🙏🙏😭😭😭😭
बामदेवको ठाउमा रविजी प्रधानमन्त्री हुनु पर्दछ भन्नी येता हाजिर हुम त ✋✋
Very right.
Good
👍👍✊✊✊
ज्ञानेन्द्र शाही & रवि लामिछाने ई दुई
सच्चा मनले भनम कति जना तयार हुनुहुन्छ रबि जिलाई प्रधानमन्त्री बनाउन?? भन्नुत
Mata 100%
Ma tw sadhai ready
✊✊
Ah
Rabi dai
यो देश को प्रधानमन्त्री रबि लामिछाने भएको हेर्ने ठुलो रहर छ 🙏🙏🇳🇵🇳🇵
मेराे पनि रहर छ
Ho dai m Pani chahanxu yo budho sabai neta haru hatayer yuba neta rabi lamichhane dai lai neta banaunu parx🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@@ganeshmogar1488 same
Haina k ho para ...
@@tulasatamang4012 para yahi ho
रबि दाईको सुरुको ६ मिनेट मलाई मात्रै मनपर्ने हो कि अरु लाई पनि
मन पर्छ ?
मलाई पनि
हाजिर
छ मिनेट मात्रै होइन पुरै मन पर्छ
✋
कार्यक्रमको मेरुदण्ड हो ।
रवी सर ,♥️हजुर राजनीतिक आएर देश बचाउनुहोस्,, देश खोक्रो भइसको,, हामी सबै नेपालीहरु हजुरको साथ मा छौ।।
यो देशको प्रधानमन्त्री रबि दाई हुनु पर्छ भन्ने जति यता हाजिर हुनु🙏🙏🇳🇵🇳🇵
Ravi sir
मेरो लोरो मुजि तेरो अरु कम
*रबी लामिछाने राजनितीमा नआए सम्म यो देशमा समृद्धि र बिकास हुन्छ भनेर सोच्नु भनेको महा पाप हो*
hello
Sathi sanchai xau
K ho ganga beby sadhai rabi Lamichhane
matri hune matra commet garnu hunx baru bodar ma baseko npli haru lai pahila udhar garnu nai thulo dharm ho
Kate vannu hau dhunga ta uthne bela vaisako ganga je khai kahile ho here ra xu samaya kurdaii
@@yesrajkc2871 thanks
*न ओलि को टुङ्गो भो*
*न भोलि को टुङ्गो भो*
*न बोलिको टुङ्गो भो*
*युवाको जिन्दगी केराको बुङ्गो भो*
*बिकास भनेको भिरको ढुङ्गो भो*
*प्रधानमन्त्री पद बाँडी खाने अपुङ्गो भो*
*KP बाउ जनता हँसाउ*
*रबी आउ देश बचाउ*
वाह दह्रो झटारो आयो त
मन गय गुरु 🙏🙏🙏
दामी हानेउ नि गङा यो मुटु मा सारै घतमा पर्यो
वावा दामि महाबानि हजुर्को
Sahi kura
नमस्कार रवि सर म भारत बाट सुन्दै छु हामिलाई नेपाल आउने बाटवरण मिलाइ दिनुपरो । भारतमा धेरै जोखिम छ।
सलाम छ रवि दाइ जसरी हुन्छ भारतमा फसेका आम नेपाली मजदुरले आफ्नो देश आउन पाउनु पर्छ।थुक्क नेपाली सरकार
सलाम छ रवि सर -आजको कार्यक्रम सुने 🙏
Sunera Anada linu hai
Thank you very much rabi sir ramro kam garnu bhayo
Bichara garib janta ko bijog kasto papi sarkar 80 kador kata gayo Testo chamal kasari khanu
रवि सरलाइ भेट्न मन छ नम्बर
पाए आभारी हुने थे
Love from sikkim ❣️❣️
सिक्किम बासि नै हाे कि नेपाल
sunita shahi
a ho ra ??
Ktm head office 6 panipokhari ma tehi bhet huncha gaya
9841666 छैन छैन छैन
Ma sng contac garnu
अबको प्रधानमन्त्री रवि लामिछाने हुनैपर्छ भन्नेमा को को हुनुहुन्छ यता लाइक गरेर जानकारी गराउनुहोस ल ?? माया गर्न नछोड्नु होला । रवि नेपालिको मुटु हुन ।
100%right
100%sahi kura ho
Rabi sir hajur देश बचाउन परो हामी युबा हरुको साथ् छ
स्टुडियो मात्रै चलाएर भएन रवि सर अब देश चलाउन पर्यो अब ढिलो गर्नु हुँदैन रवि सर राम्रो मौका एही हो ढिलो भए देशले मुहार फेर्न सक्दैन??
haami satha dinxau rabi sir.
@@sumankarki3871अवस्य
absolutely right
@@lamsaljagannath896 एथार्थ हजुर
Sahi ho haami sabaile hajurko satha ma xau sir plz aaunus rajneeti ma ra desh banaunus hos jai ravi sir🙏🙏💐💐
*शुरुको 5-6 मिनेटकी रबी सरको open च्यालेन्ज भनाइले खुसिले शरिरका रौं ठाडा भएर क्या उर्जा आउछ, ती भ्रस्ट दलाल हरुले सुन्दा चाहिँ चिट चिट पसिना आउँदो हो नि।*
सेम यार्💪
Same here ✊✊
@@abinashab6171 thanks
@@subashrana8642 thank you !
Sahi vannuvayo hajur
भारत बाट को को हुनुहुन्छ ? लाईक गरौ त
राजा आउ रबि सर लाई प्रधानमन्त्री बनाउ भ्रष्टाचारि नेताहरु सबैलाई घोग्र्या ठयाक लगाएर खोर्मा जाकौ भन्नेहरु एक हुम है ✋✋✋
Sai kuro
Shai Ho
Sahi ho
Santosh Sing Thakuri राजा पनि तेस्तै हो सर बरु पर्त्क्छ्ये चुनाब मा गयेर रबि सर लाइ पर्धान्मन्तृ जिताउनु पर्छ|🙏
१00%
सहि कुरा गर्नु भयो
अब रबि लामिछाने प्रधानमन्त्री हुनुपर्छ
धेरै धेरै धन्यवाद शुभकामना आदानप्रदान ब्यक्त गर्दै छु म रबि लामिछाने सर लाई।। good news हेर्दै छु म अाज। रबि सर प्रधान मन्त्री बन्न पर्छ भन्ने जति यता हाजिर हुमत।। love you rabi sire 💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भारत हुने नेपालि दाजु भाई दिदी बहिनीहरू यता हाजिर हैं
Bharatma
Ma bharat ko bangalore ma xu hjr
कून ठाउँमा हो हजुर
Ma Pani Delhi Ma Xu
Utarkhand ma ✋
सहि र सत्य समाचार सम्प्रेक्षण गर्ने न्युज 24 एक नम्बर मा पर्छ १ नम्बर मा रबि 🙏🏻🙏🏻🙏🏻🙏🏻
जनताको चासाे,गुनासो र प्रस्न सहितको विशेष कार्यक्रम सिधा कुरा जनतासग
रबिसर देशकाे प्रधानमन्त्रि भएको हेर्न चाहाने कति छाै।
rabi dai hjr yo des ko nayak hunuxa ma garv garxu
patrakaar ko vaneyko nai samachaar sampresarn garney ho pardhan mantri bannye hoina?
राज़दूता बास संग कुरा गरी हामी पर्वासी नेपाली हरू लाई नेपाल लैजाऊ रवि सर भारत मा धेरे नेपाली हरू फसेका छन
जय देश जय मातृभुमी जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
*सुन्नुहोला सबै जना मेरो मनले के भन्छ*
*बुढाहरु हटाएर युवालाइ देश दे भन्छ*
*६० बर्ष माथीका बाइ बाइ*
*रबी सर प्रधानमन्त्री हाइ हाइ*
Aja yeta sidha Kura janta saga herna lagera Ganga ale g ko comedy vedio herna payan sorry la paxi Herne Chu.
Ganga Ale Ko Ghar गङ्गा आलेको घर स्विजर्लय्यन्द जापान चहि १००% बन्छ
Kina ni?
Good
@@netragurung3339 हजुरको जो आग्या महाराज्😂😂
७ अाेटा प्रदेश मा रबि सर जस्ता जुझारु प्रत्रकार भय कति राम्रो हुन्थाेहाेला
किन नहुनु छन् नि ।गण्डकी प्रदेशमा हेर्नुस् गण्डकी छड्के हेर्नुस् अपिल त्रिपाठी ,यस्ता उदाहरणहरु धेरै छन् खाेज्नुहाेस धेरै भेटिन्छन्
सुरु को ५-६ मिनेट स्पीच नै काफी लाग्छ।
जय रबि जय चन्द्र सुर्य जय नेपाल ।
सर हामी भारतको उतरा खण्ड मा छौ
हामी नेपाल आउन चाहान्छौ हामीलाई
नेपाल लिनु होस ॥
रबि सर अब देश र जनताको जिम्मेवारी लिने कोसिस गर्नुस सारा नेपाली तपाईंको साथमा हुनेछ्न।तपाईंको जित 100% बहुमतले हुनेछ।
कति चिन्ता छ हाम्रो रबि सर लाई नेपाली जनता को
नेतालाई चाहिँ जनता को कुनै मतलब छैन
भारत देखि दुःख पाइराखेका नेपाल जान पाउँ भनेर रुँदै सपना देखिरहेका कति छौं 😭😭😭
केपि प्रचण्ड बाट देस बन्नु भनेको गोरु बिहाउनु जस्तै हो।
🤣🤣🤣🐵👍️👍️❗️❗️💯💯💯💯💯💯
आफ्नो कार्यकर्तालाई मात्रै राहत बितरण गर्दा अर्को पाटिको कार्यकर्ता भोक भोकै राहत नै दिएन्न ।ruclips.net/video/xalhW_X4E3Y/видео.html
नमस्कार रबि दाइ हजुरले नेपालको लागि धेरै राम्रो गर्नु भाकोछ नेपाली जनताहरुले हजुरको यो योगदान कहिल्यै बिरिसि ने वाला र छैन पनि
100% sahi 👍👍👍
कैले सुनिएला नेपालको राम्रो समाचार, राम्रोलाई समर्थन नराम्रोलाइ आलोचना जारी रहोस, आगामी चुनावमा बिल्कुलै नया युवा राजनीतिको जन्म होस । 🙏🙏🙏🙏🙏🙏
जो रबि दाइ र ज्ञानेन्द्र साही गलत भन्छ त्यो नेपालको मान्छे हुँदै हैन नागरिता पाउदैमा नेपाली भैदैन नेपाली हुनलाई नेपाली मन हुनुपर्छ । नेपाली धर्म संस्कृती संस्कार सबै सबै त्यो मान्छेमा हुनु पर्छ ।
*स्वास्थय समस्या जिउँको तिउ जस्तो लाग्छ*
*राजनितीज्ञ देख्दा समातेर दिउँजस्तो लाग्छ*
एदुमे
@@bhanubhaktadahal6340 हो हो उहाकै डाइलग चोर्देको नि हल्का रमाइलो
अब हामी सबै मिलेर जुटेर अगाडि बढउ।
ठिकै छ राम्रो कुराकाे फलाे गर्नुपर्छ।Ganga ge
Khatra dailog dear frn
Fbook batai ta ho dine..
रबी सर सलाम छ हजुर लाई
हजुर नै हो नेपाली को भगवान् म पंजाब बाट
अहिले नेपाल जान मन लाग्ने कति ? एता हाजिर गरुम।
रबि सर हामिलाई नेपालमा लैगेर जानु हामिहरु लाई धेरै सम्से छ
हाम्रो चाहना रबि अबको प्रधानमन्त्री हुने हाे
रबि एक्लैले के गर्नु रबि जस्तैको सिङ्गो टिम हुनु पर्छ अन्यथा केही हुने वाला छैन तेसैले रबि जस्तै अन्य पात्रहरु पनि खोजौ ।
बिदेश र भारत मा रहेका नेपालीहरु लाई देश फर्काउन हजुर को जिम्मा रबि सर
Shaii ho
विदेश मा अलपत्र परेका नेपाली लाइ छिटो उद्दार गर्नु परो रवि सर
👌 👌 👌 👌 👌 👌
2 mahina dhekhi Qatar ma allpatrama pare xau ...
नेपाली सबैलाई ऊदार गनु प्रयो रबि दाई
यो देशको प्रधानमन्त्री रबि लामिछनेलाई नै बनाउनु पर्छ
नमस्ते रवि सर 🙏हामी मरुभूमि बाट गुहार गुहार भनी रहेका छौ 😭ओलि र आतंककारी मिले रे थुइक !
kun dhesh ho dai hajur
*प्रम जस्तो मान्छेले जे मनमा लाग्यो बोले भो*
*सिधाकुरा डिस्लाइक हान्ने नेकपाको झोलेहो*
गाँउले नै हाेलान्त केपि काका सम्जाउनुपराे!!!!
नेकपा matra haina sabi netaa ko jholy holaa. Aruu party ko panii ustii taw xa netaa haruu
भ्रस्त्चारि को सन्तान हरु हो , जस्ले भ्रस्तचारिलाई सग्र्क्छेन गर्छ तेस्को झोलेहरु पनि होला |
Waw i like it
ho ho
रभी सर अरब मा हुने नेपाली हरुको लागि जसरी नि नेपाल आउने ब्यबस्थापन गर्नु पर्यो
Shyam Krishna tyo gardeyna bro,China ma vayeka haru ta dhani haru thiye ra ghuskhori karmachari thiye, ra ghuskhori neta ko geda molney karmachari haru ko xora-xori thiye ra tini haru ko dabab ley china baata auna paye,timi ko hau ra euta sramik,kaam garna gaako ta ho timi sanga na ta neta nai,na ta source-force nai xa,tei vayera kei huney wala xaina...🥴
@@yubrajgurung7302 Daju hajur ko kura thikai ho tara china ko ni sabai jana lai lageko xaina ani hami pani kunai dhani.ka xoraxori hainau china ma aaunani.baddheta hunx china bata lageko tei epicenter ma vayeka lai matrai ho hami pani china mai xau tara hami yei xau plss kasai ko aas garnu vanda jasari hunx aafno safety measures ma dhyandinu parxa🐰🐰🐰🐰
केही गर्दैनन रबि सर हामी लाई त येस्तो लाग्छ अब त...हाम्रो अस्तित्व नै नेपाली रहेन ।जय रबि जय नेपाल हजुर हरु सबैको जय होस।From:दोहा कतार।
याे देश का यउटा सच्चा सपूत रबि लामिछाने जि लाई सलुट छ
सिधाकुरा जनतासङ बसेर हेर्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
यो देसमा देस र जनताको लागि कसैले केही गरेन देस्द्रोहिहरु सबै देस र जनता लुत्न मात्र हो
वाक्क दिक्क लाग्यो रबि सर नेपाल को नेताहरुको चाल चलन ले।
Dk Ghale100 % right
आज को आवश्यकता प्रतेक्छ निर्वाचित कार्यकारी प्रमुख हो। संसदीय ब्यवस्था खारेज गर्नु पर्छ। रबि दाइ लाई प्रधानमन्त्री को बाटो सहज बनाइ दिनु पार्छ। येसै मा हाम्रो शुखद भबिस्य छ।
रबि सर गूड्
रबि दाजु अबेर नगरी अब देश बनाउना को लागी अगी बढ्नुस। सबै नेपाली जनता तपाइ को साथ मा छन। जय नेपाल।।।।।
आउदो चुनावमा फेरि पनि कङ्रेस र कमनिस्ट भन्दै झन्डा बोकेर कुद्नी भनेको झोले मात्र हो
सलाम छ रबि सर 🤚अब त अति भयो रबि आउ देश बचाउ गद्दार नेता भगाऊ
प्रधानमन्त्री को लागि चुनाबमा उठ्नुहोस रबि दाइ हजुरलाइ फुल सपोर्ट छ
हामीलाई देश मात्र फर्काइ दिए हुन्छ रोजगारी दिनु पर्दैन हामी आफैं गर्छौ
Sahi ho Rabi ser khi chaedain ab Nepal aaun pay pugxa
Malai pani man pareyo
रवि सर हजुर राजनिति मा जानुस हाम्रो साथ हुने छ
तपाइँको कार्यक्रम नछुटाइ हेर्नेमा म पनि पर्छु है ।🇳🇵🇳🇵
Ma pani hajur ko niymit samachar herchu sir
सम्पुर्ण सिधाकुरा जनता सङ टिमलाइ शुभकामना
रवि दाजु ☺️☺️ को लागि एक लाइक गर्नु होला ☺️☺️☺️
रवि सर हामी मुश्किल मा छौं भारत को महाराष्ट्र मा
प्रतेक जनाता को पुकार हजुर हरु हुनुहुन्छ रबि सर पुकार सुन्नु भएको छ अझै सुनेर अब देश चलाउ पर्छ हामी हरु को आधार बिश्वास भरोसा हजुर हुनुहुन्छ 🙏🙏🙏🙏
आस गरौ एक्दिन हाम्रो रबिदाइ राजनीति मा आउनु हुनेछ र सबैको भलो हुनेछ !!😍
नेपालमा कोरोना संक्रमित ८४ पुग्यो अब के हुन्छ होला नेपाल😥😥 नेता जति कुर्सीको पछि मात्र छ जनताको मतलब छैन अबको *विकल्प रबि सर मात्र हो* ✊✊
रबि सर हाम्रो देश नेपालमा तपाईं जस्तो प्रधानमन्त्री को खाचो छ
सहि भन्नू भाे
@@Magarvlogs100 मैले रबि सर नै चाहिन्छ भनेको होइन। रबि सर जस्तै राम्रो मान्छे को खाचो चाहिँ छ हाम्रो देशमा भन्न खोजेको हो।
नमस्कार रबि सर हजुर लाई धन्यवाद छ रबि सर हजुर काे साथ मा हामी छाैउ रबि सर
रबि सर पुरै इन्डिया मा भयको सबै लाई नेपाल लिने बेबस्था मिलाउनु पर्यो पन्जाब मा पनि धेरै छन
नमस्ते सबैजना लाई ।आफू पनि बाचौ अरुलाइ पनि बचाउ ,,,सलाम रबि दाइ
भारत बाट कति जना हैर्दै हुनुहुन्छ लाईक गर्नुहोस् ।
Ma Delhi Bata herdai Xu sir
Xettri baduwal MA xu
Ma chennai bata
म पनि छु महाराष्ट मुम्बई
सच्या मनले भनम कति जना तयार हुनुहुन्छ रबि जिला प्रधानमन्त्री बनाउन?? भनुत
जुन दिन बिदेश गएका नेपाली नेपाल आउछन त्यसपछि ओलि प्रचण्डे बाइ बाइ रबि लामिछाने हाइ हाइ✊🙌🙌🙌✊✊👊👊👏रबि लामिछाने 100%नेपाल को प्रधानमन्त्री
देश चलाउने नेता भन्ने हाम्रो रबि सर जस्तै होस मेरो देश लाइ पनि जय नेपाल रबि सर
अब प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रतिनिधित्व गर्ने जिम्मा हजुर लाई छ रबि दाई आउनुस मात्र हामी छौं हजुर को साथमा🇳🇵🇳🇵
सहि हाे
Nata lai ta ravi tans bata m0ney paya pugcha ravi sar
100% right
सन १९६५ मा सिङपुर एक गरीब देश थियो, सिङपुर ले राम्रो दुर दर्शी नेता LEE KUAN YEW पाएर आज सन्सार को एक धनी देश बन्यो । हामी १९६५ देखी अहिले सम्म अविकसित देश मै सिमित रहौ ,सिङपुर कसरि विकसित भयो र हामी कस्ररि अविकसित भयौ, यसै विषय सानो भिडियो छ , हेर नुस मन पर्यो भने LIKE, SHARE अनि SUBSCRIBE गरिदिनु होला ,धन्यवाद #Bonotgtm
देश र जनता को चासो र चिन्ता गरेर समाचार मार्फत सबैको भलो गर्ने एक मात्र कार्यक्रम सिधाकुरा जनता सङ 😘😘
Ma pani Rabi ko fan thiya tara vitri kura bujam,ani bala rabi ko kura garam
सहि भन्नू भाे
यो देसमा सन्सदिय पर्नालि बात पर्धानमन्तृ छान्ने काम तुरुन्त बन्द गरेर , पर्तयेक्छ्ये पर्नालि बात पर्धान्मन्तृ छान्ने नियम बनाउ , तेस्पछि रबि सर लाइ चुनाब मा जितायेर प्रधानमन्त्री बनाउ , यो कुरा मा सहामत हुने को को हुनुहुन्छ?
good job rabi sir
5 मिनेट बोल्ने बोली मा चाई सारै दम छ रबि सर को।
रवि दाइ एउटा राम्रो पाटी खोल्नु परियो
श्रम मन्त्री ज्यु गफ हनै काम चाहिँ छिटो गर
भारतमा सबै राज्यले आफ्नो आफ्नो राज्यमा नागरिक लागिसक्यो नेपाल सरकार भने कानमा तेल हालेर सुतेको छ
Sai ho
Aafano aafano rajiya ko ta lanx ni nepal ta bhart ko rajiya hoin ni sir nepal chutai desh ho yo bujnu paro ni
Xito xito gara sarkar
कैले होला नेपाली जनता को सपना साकार ठिकै छ दाजु भाई दिदी बहिनीहरू आमा बाबु यो संकट को घडी मा बाचीउ भने सब भन्दा महान हो को होला जनताको लागि सोच्ने नेता राम्रो
रबि सर जसरी पनि नेपाल फर्काउनु होस हामी भोक भोकै बसेका छौ ।
🙏🙏🙏देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सर्बप्रथम नम्स्कार। कोरोना बाट बाँचौ। बचऔ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Neta haru ta bache kai xn bodar side ma manxe morme bade aaiskeo
कति सजिलो संग बोल्नु हुन्छ मन्त्री ज्यू नेपाल येम्बिसी सँग सम्पर्क हुन धेरै गाह्रो छ रवि सर
सायद लाग्छ रबी लमिछाने दाई हरू जस्ता देशभक्ति ब्यक्ति राजनीतिमा आऊने क्रम जारी सुरु भएको होकी।।
"सलाम छ।सिधाकुराकाे सम्पुर्ण टिमलाई"
भारत मा फसेको नेपालको उद्दार गरी दिनु पर्यो रवी सर यता बिचल्ली भएको छ सबै को
हुन्न
@Lalit Khadayat ma yeta pune maharashtra ma hjr
@@ananddaspanter207 k hunna
Nepal Ambeshi gaid line jhuto chha
Kehi subidha chh ki
बिदेश मा भयका नेपाली लाहि त यो जामा लाउने सरकारले त मान्छे भनेन त रबिसर जय हो रबि सर
अबको यो देशको नेत्रित्व रबि लगाएत देशभक्त नागरिक अगुवा यूवाले गर्नू पर्छ !
भारत मा रहेका नेपालीहरु लाई सुरक्षित का साथ उदार गरेर नेपाल ल्याउनु परो हजुर।
M. Xu8487074759
रबि दाइ प्रधानमन्त्री हुनुपर्छ जनताको माग रबि दाइ
कठै नेपालि नागरिक मित्रहरू को अबस्थामा देख्दा अत्ति दुखि भएको छु ।साह्रै मन दुखेर अँखा बाट आसु नै आएको छ।💔😭😭😭😭
स्वास्थ्य मन्त्री काे कुराचाई नगरे हुन्छ हजुर स्वास्थ्य शिक्षाकाे कमि छ ढकाल काे!!!
स्वास्थ्य मन्त्रीलाई निलम्बन गरे राम्रो हुने थियो भ्रष्टाचारको पात्र हो त्यो ढकाल ।
Education padako manxe health minister bhayapaxi asti ho.