महानगर र कवाडी व्यवसाहीको जुहारी ! पानीकै लडाईले खतरा ! वामदेवका यस्ता हर्कत ! CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 29 янв 2025

Комментарии • 126

  • @kedarpokharel393
    @kedarpokharel393 День назад +14

    हामी नेपाली पनि उस्तै छौं । कुख्यात नेता र पार्टीलाई नै भोट दिन्छौं !!

  • @TikaRamgharti-j8i
    @TikaRamgharti-j8i День назад +5

    स्यालुत राजिब सर्🙏🙏🇳🇵🇳🇵

  • @sbrai8048
    @sbrai8048 День назад +7

    सहीमा लाेकतन्त्रकाे लाेककाे पत्रकारिता र पत्रकार मिडिया News24 स्लुट छ

  • @resham81
    @resham81 День назад +17

    कवाडी व्यवसायी भनेकै युपी र बिहारीहरुले चलाएको हो।।

    • @RajKumar-vq5rh
      @RajKumar-vq5rh День назад

      Sakni ley chalauxa tailya sakya ta chalnaw

    • @resham81
      @resham81 День назад

      @RajKumar-vq5rh म युपी बिहारी होइन भाइ कवाडी चलाउने

    • @RajKumar-vq5rh
      @RajKumar-vq5rh День назад

      @@resham81 ani k garxas gothalo janxas bakhra charaunaw

    • @resham81
      @resham81 20 часов назад

      @RajKumar-vq5rh कसैको घरको फोहोर उठाउन जानुभन्दा, बिजुलीको तार काटेर चोर्नुभन्दा सार्वजनिक सार्वजनिक ठाउँमा राखेको सामानहरू चोर्नुभन्दा, आफ्नो घरको बाख्रा चराउन जान्छु त्यसैमा आत्मसन्तुष्टि मिल्छ मलाई तँ जस्तो अर्काको घर घरको फोहोर उठाउन जाँदिन बुजीस।

  • @chandikarai9532
    @chandikarai9532 День назад +5

    सत्य कुरा सर 👏💐💐

  • @DILE309
    @DILE309 День назад +4

    Balenji le j garnu bhako xa tei nepal , ra nepali ko lagi garnu hunxa ra gari rahanu hunxa. Support balenji 🎉🎉🎉🎉

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 День назад +6

    पाँच बर्षको कृषि अनुदानको रकमलाई यदि कम्बोडियामा ऋण लगानी गर्ने हो भने ब्याजैले नेपाली हरुलाई तरकारी खान पुग्छ । किसान मारेर पिण्ड खान पल्केका यस्तै पिशाच हरुले बिगारेको मुलुक हो नेपाल ...

  • @AllinONE-ty2hb
    @AllinONE-ty2hb День назад +2

    नेपाली हुनु नि दुख लाग्छ 😢

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 День назад +7

    बिदेशी फलफुल र तरकारी अायात बन्द हुनुपर्छ अनि मात्रै देशका कृषकलाई न्यायकाे अनुभुति हुनेछ तर बिचाैलियाहरुलाई कुनै पनि क्षेत्रमा अग्रसर नहुन कानुन् बनाएर निराकरण गर्नु पर्छ।

  • @AshokMagar00
    @AshokMagar00 День назад

    नीडर नीस्पक्ष पत्रकार राजिव सर लाई सलाम छ 🙏♥️

  • @म्याथ्यु
    @म्याथ्यु День назад +25

    जब सम्म नेपाल र भारतको सिमा बन्द गराउदैन तब सम्म यो देशको किसानले दुःख पाई रहन्छ।

    • @TheNiraj0007
      @TheNiraj0007 День назад

      Bharat ma kaam garna Jane sab janta Lai kosle kaam diney ani

    • @mixmax722
      @mixmax722 День назад +1

      हुँदैन हौ यो सब बेकार को कुरा हो ।
      भारत मा पनि फूलकोपि को दाम छैन बिजोक छ अस्ति भिडियो हरु हेरेको नेपाल मा यो पत्रकार लाई समाचार नभएर हो ।। एस्पाल सस्तो भो कसैले लाउँदैन अर्को साल चुई नसक्नु भाउ हुन्छ ।।

    • @Nishanrai-o2k
      @Nishanrai-o2k 13 часов назад

      Simababda garyo vane nepal ma bhokmary lagxaa

  • @RamKebalrauniyar
    @RamKebalrauniyar День назад +3

    Good job

  • @hemantlamichane3948
    @hemantlamichane3948 День назад +1

    कल २४ कार्यक्रम सारै नै राम्रो लाग्छ ॐ शुभकामना छ बधाई टक्र्याउँदछु। ॐ शान्तिः ॐ ❤🎉

  • @Ansunitharu1
    @Ansunitharu1 День назад +4

    Sahi kura❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e День назад +2

    Good khabar❤❤❤❤❤

  • @narendrapandey8055
    @narendrapandey8055 День назад +2

    Dhannebad patrakar Rajeeb khatri jiu tikapurko Jay hos m dubai bat sailot takrtaucxu m ex Army ❤❤❤❤❤❤❤❤❤

  • @NGAlisa
    @NGAlisa День назад

    राजिब सर ❤❤❤👌👌👌👌👌

  • @saayaraamagar2280
    @saayaraamagar2280 День назад +3

    कवाडी कवाडी नै हो राजधानी जस्तो ठाउँमा चलाउन उचित हुँदैन यसलाई हटाउनै पर्छ राजधानीबाट राजधानी जस्तो ठाउँमा कवाडी हुनु भनेको राजधानी फोहोर गर्नु हो

  • @ChefMohanSapkota
    @ChefMohanSapkota День назад +3

    डाक्टरलाई धेरैभन्दा धेरै कारवाही गर्नुपर्छ डक्टरकै गल्ति हो।

  • @surenraahmal8127
    @surenraahmal8127 День назад +2

    एकदम सहि कुरा 👍️🙏

  • @mohanlalpun7686
    @mohanlalpun7686 День назад +1

    Good patrakarita

  • @AacharayaJayaram
    @AacharayaJayaram День назад +5

    Jaya balen ❤

  • @binodrijal7158
    @binodrijal7158 День назад

    नरुवाउनुन राजिब सर यथार्थ कुरा गरेर

  • @keshargiri5003
    @keshargiri5003 День назад

    सहि सत्ते कुरो राजिब सर 🙏🙏❤

  • @moonnnnmn
    @moonnnnmn День назад +2

    Jay Ravi harka balance sir 🙏 ♥️

  • @r.b745
    @r.b745 День назад +4

    Thanks for 36 Subscribers ❤

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 7 часов назад

    यो ब्यवस्था कोठिमा रमाउनेको लागि मात्र हो !

  • @KamalaRai-s7q
    @KamalaRai-s7q День назад

    100% सहि कुरा राजिब सर हजुर जस्तै हरेक पत्रकार भएको भए भ्रष्ट नेताहरु आज जेलमा हुन्थ्यो। दुखको कुरा पत्रकारहरुनै पार्टीका भ्रष्टा नेताहरुको झोले झ्याम्टे छ्न ।

  • @chakratamang6833
    @chakratamang6833 16 часов назад

    Salute to Rajib jee, you always brings right topics for viewers.

  • @khadkasundas3315
    @khadkasundas3315 День назад

    Rajiv sir lai 👏 Jai Nepal Aama 🇳🇵🙏

  • @Userji-o4f
    @Userji-o4f День назад

    V ery good Rajib sir good luck

  • @sternalgamer1461
    @sternalgamer1461 День назад

    बालेन सर देश विदेशबाट सबै जना हेरिराख्नु भएको छ। अझै राम्रो काम गर्नुहोला। हजुरको यो काम पनि विश्वको नम्बर वान सहर बनाइदिनुहोस् काठमाडौँलाई

  • @HukumRana-to2mq
    @HukumRana-to2mq День назад

    हाम्रो नेपाल सस्तै हो

  • @shankaraagri3213
    @shankaraagri3213 День назад +2

    यसमा रवि सर सिवाय अरू काे काम छैन अरू सहर तिर काे मात्र समस्या हल गर्छन् तर गाउँ घर तिर किसान काे समस्या हल गर्न रवि सर जस्ता प्रधान मन्त्री भयो भने मात्र हुन्छ सी जिन पिङ चाइना काे जस्तो त्यसपछि देख्न पाइन्छ

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh День назад +1

    सबै गल्ती जनताको हो पटक पटक फेल भएको फ़ेरि तेसलाइ भोट दिन्छन

  • @DILE309
    @DILE309 День назад +2

    India bata fruits and vegetables aauna bata rok hunu parxa. Hamro nepal mai prasasta xa.

  • @JaganAdhikari-z9z
    @JaganAdhikari-z9z День назад

    Good rajep sir

  • @danurpusherpa1639
    @danurpusherpa1639 День назад

    कवाडी को गोदाम मात्रै महानगरपालिका बाहिर राख्नु मात्रै भनेको हो ! मैले बुझेको यति मात्रै हो !!

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 День назад +2

    होइन मिडया जि यो किसान मुर्ख ता गरेको हो के कौली कोबिको प्रती किलो रु200 हुनुपर्ने हो झापा एरिया मा मात्र रु5=10 सम्म बेकोको छ र खुसिछ कम्से कम बिग्री त भयो दाम रु100=200 हुदा मात्र खुसी हुने एस्तो भिडयो र समाचार नबनाउनुहोस किसान बाहेक को मात्र समाचार दिनुहोस बिचार धन्यवाद

  • @naitogaybot
    @naitogaybot День назад

    A b pant right version and right briefing

  • @Bayambu.K
    @Bayambu.K День назад

    भारतीय बजार सङ्ग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । नेपाली हरुको महँगोमा बेच्ने छिटो कमाउने खालको मानसिकता त्याग नगरे सम्म भारतीय बजार सधैं हावी हुन्छन् र बिचौलियाको अन्त्य गर्नुपर्दछ ।

  • @SurajchhetriChhetri
    @SurajchhetriChhetri День назад

    namaste sir

  • @indirakarki5858
    @indirakarki5858 День назад +1

    हेर्नुस् यी दलीय चोरहरु र तीन्का कार्यकर्ता लाई लाइन लगार जेल कोच्न राजा नै ल्याउने हो होईन यो रबी सबी चाइदैन

  • @nishachudal4624
    @nishachudal4624 День назад

    फोहरलाइ काहा राखने भन्ने कुरा नगर प्रमुख जनता कवाडी ब्यपारी बिच सहमत भयर गरेको राम्रो होला ।

  • @nirajanrai2436
    @nirajanrai2436 День назад

    Jai Nidar imandar nyaye premi desh premi janamukhi jana premi bhuimanxe ka jana neta Harka Sampang Jindabad❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉

  • @deepaadhikari6505
    @deepaadhikari6505 День назад

    Dhanyabad Rajeev sir, yeti bato dekhayi dida Pani yo yuba netaharu ke Herera baseko Chan bolera kehi hudaina Durga parsayi sath lidai gayera kehi garnu paryo.

  • @kumariu2b683
    @kumariu2b683 День назад +1

    यो भरतिय षड्यन्त्र हो
    कसैले तराकारी जोत्दैन युवालाई कृषि क्षेत्र मा हात नहालोस भने डराएको राजनीति हो यो

  • @GopalTimshina-c4v
    @GopalTimshina-c4v День назад

    आतंककारी को शासन भएसी यस्तै हुन्छ

  • @khimsunar2723
    @khimsunar2723 День назад

    तरकारी खेती म़ा ट्राक्टर चलाएपछि भविष्य बन्छ किसान को 😂😂

  • @arjunrai5530
    @arjunrai5530 День назад

    तिम्रो कभर स्टोरिले म जस्तो किसानलाइ हतोत्साहित बनायो,दुखी बनायो,मेरो सिरलाइ जिरिङ बनायो तर कभर स्टोरी स्टोरी मै सिमित छ।अनि म लाचार छु।

  • @TheBinodpoudel
    @TheBinodpoudel День назад

    Jana samma kp mardaina desh ka sabai marirahaxan 😢😢😢

  • @LoknathDawadi
    @LoknathDawadi День назад

    यस्तैहुन्छ गणतन्त्रको माहानउपलब्धि

  • @ujjwalgautam1134
    @ujjwalgautam1134 День назад

    good

  • @rajendrasubedi8025
    @rajendrasubedi8025 День назад

    सिधा कुरा जनता सगमा होला सुनिल शर्माले 'यार' भन्ने शब्द बोलेकोमा कार्यक्रम संचालक
    ले यार लाई असिस्ट शब्द भनि आपति जनायको देखिन्छ तसर्थ कसैले मलाई कसरि असिस्ट व्भ्यो बताई दिय हुने थियो

  • @sternalgamer1461
    @sternalgamer1461 День назад

    धनगढीको मान्छे म पनि हुन्छ। हुन्छ 100% मेरो त घर नेपाली कांग्रेसका मेयर निर्पबहादुरको घरको नजिकै छ।

  • @chandrasingh314
    @chandrasingh314 День назад

    कबाडी लाई काठमाडौं मा सहर मा राख्नु हुदैन निकाला गर्नु प्रछ

  • @laxmankhadka251
    @laxmankhadka251 День назад

    Aaja ko program ko call garne haru sirmati ko mirtu,arko buwa ko nagarikta navayera chora alpatra pareko sunda sarai chitta dukhyo sir uhaharu lai sakdo madhat gardinus hola hajur 😭😭😭🙏

  • @dhurbakayastha4156
    @dhurbakayastha4156 День назад

    यो नेपाली पनी राम्ररी बोल्न नआउने? यस्को नागरिकता छानबिन गर यो कवाडी नेपालको हो कि पारी को हो।।।

  • @rajivpoudyal7590
    @rajivpoudyal7590 День назад

    ❤❤

  • @rekhakhadka9985
    @rekhakhadka9985 День назад

    ❤❤❤❤

  • @dhurbshahi4906
    @dhurbshahi4906 День назад

    अहिले को सरकार तसकरि हरुको नाईके हो आश गर्नु बेकार छ

  • @sternalgamer1461
    @sternalgamer1461 День назад

    यो कालोकोट लगाएको कालोकुकुरको हो इन्डियाको वकिल जस्तो छ त

  • @sitaacharya9884
    @sitaacharya9884 День назад

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @himalchhetri6703
    @himalchhetri6703 18 часов назад

    Thanks for subscribing

  • @Bishnumenu
    @Bishnumenu День назад

    यो देश को बिचलिया र शोषक साषक हरुले गर्दा देश्को उट्पादन लाई भाउ नपाउने।किनकी धोटी देश बाट आएको ले ज्यादा कमिसन पाउने छोरेर देसको कतै बिक्री हुन्छर?

  • @user-shyam901
    @user-shyam901 День назад

    जब सम्म युवा शक्ति एक हुदैन तब सम्म नेपाल बन्दैन।हे युवा हो अब त आँखा खोल केपि सेरे प्रचण्ड माकुने झले खले भारुराम ले देश बनाउदैन।देश भरी का युवा एक हौ।जस्ले पुरानो पार्टी लाई भोट दिनु पर्छ भनेर भोट माग्न आयो भने राम धुलाइ हान्नु पर्छ।

  • @sternalgamer1461
    @sternalgamer1461 День назад

    एमालेकी शिक्षा मन्त्री लाई भन्नुहोस् कहाँ मरेकी छ

  • @kamalsahi3877
    @kamalsahi3877 День назад

    यसरि काउलीमा ट्याक्टर चलाउने दुध बाटोमा पोख्ने टमाटर बाटोमा फाल्नु भन्दा बाटोमा बसेर ल आज काउलि सित्तैमा टमाटर सित्तैमा दुध सित्तैमा भन्दै बाड्ने हो भने आशिस पनि मिल्ने सरकारि तह सम्म पनि आवज पुग्ने ।बाटोमा फालेर मात्र सरकारले देख्ने हो र

  • @TheBinodpoudel
    @TheBinodpoudel День назад

    kathai Mero desh , chetwan jasto desh ko Rajdhani najik ko Sahar ko Kishan mo yo haal xa vani dur daraj ka kisan ko k Hal hola😢😢😢😢😢😢😢

  • @karnakarki5206
    @karnakarki5206 День назад

    नमस्कार राजीब भाई यो हो गणतंत्र मेरो comment पड नपड तर नेपाल सकियो सकियो चोरका खन्ती ले ज्ये घण्टी।

  • @KrishnanPun-fy1fk
    @KrishnanPun-fy1fk День назад

    Nepali janta vot ko Dina ma Pani dasha jiwana xa dasha

  • @kasu3301
    @kasu3301 День назад

  • @keshab2370
    @keshab2370 День назад

    भारतीय तरकारी भित्र्याएर नेपाली किसानलाई मारमा पार्ने बिचौलियाको मुकुण्डो उतार्नु पर्यो पत्रकारले भारत बाट तरकारी आबस्यक नपर्दा सम्म आयात बन्द गरिदिए नेपाली किसान घाटामा पक्कै जादैनन् यति कुरा किन बुजेर समाचार बनाएर दबाब नदिएको?

  • @LyricsHouseNp
    @LyricsHouseNp День назад

    10:41 अरे ओ साहब ! महानगर पलिका को क्यु जरुरत है फ्री मे समान ले के बेच्ने का? 😂😂 अपने देश इन्डिया जाकर उठाले भाइ अप्ना कवाड्।

  • @AakashLimbu-h7e
    @AakashLimbu-h7e День назад

    धरान मा पानी जसरी पनि चाहियो उखाने र गु खाने सरकार

  • @kasu3301
    @kasu3301 День назад

    Seloroti ma dulo kasle paryo 😂

  • @Pratap-y1f
    @Pratap-y1f День назад

    Kabadi haru ring road bahira gayara kaam garda ramro hunxa

  • @bardandahal5448
    @bardandahal5448 День назад

    के गर्नु त?आफ्नो भोट बेचेर यिनलाई जिताएको फल त खानै परो नि।

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 День назад

    🤪🤪🤪😜😜😜😜 भोट के मा यै नालायक नेताहरु लाई।
    जुन दिन भोको पेट ले आन्दोलन गर्छ नि त्यो बास्तविक आन्दोलन हुनेछ। जनताले केहि दुख पाकै छैन। यस्तै हो यस्तै

  • @BharatJoshi-b9b
    @BharatJoshi-b9b День назад

    Nepal kailali dhangadhi ma per liter 90 xa India ma 40 -45 ic xa k chalrxa yoh desh ma agriculture lai kina 1 St position m parthmikta deya huh sarkar ley esko answer dinu paryauo cauliflower ley market kina payana sabb da lal haruh kam ho export pani garna sakintheio neh market pako vaya parchanda ko xori basnay thauo Ray chitwan ahi bikas garnu vhaxa tapai ra tapai ka janapartinidhi haruh lai
    Agriculture
    Agriculture
    Agriculture
    News 24 yoh khabhar pugaidinu hola moh tapai ko sabbai episode herchu plz plz
    Kisan ko lagi garnu hoss tapai pani
    Vhanxan agriculture is the main source of food income and employment for the majority of the population in Nepal... thuka thuka thuka nikma sarkar 🛕🙏 Jay hoss

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 День назад

    तर के गरनु who are you भनदा अभद्र को मुद्दा लागने देस हो यो sir

  • @NoorMiya-x6j
    @NoorMiya-x6j День назад

    Dslali sarkar ko antye garaw

  • @TheBinodpoudel
    @TheBinodpoudel День назад

    Kishan lai aayako rahat ta tai Rabi lamachene le khayo hola , aaru ra sabai raja voya

  • @SmilePinky123
    @SmilePinky123 День назад

    India ko border band garera Visa system lagu garna parxa ra china sanga bato kholnu parxa balla Nepal agadi badxa✊✊

  • @rudraregmi6446
    @rudraregmi6446 23 часа назад

    🎉 c

  • @RamKebalrauniyar
    @RamKebalrauniyar 18 часов назад

    Kam Gare khanu denu par xa

  • @deelkarki3960
    @deelkarki3960 День назад

    Yo desh ma tapai jasto patrakar hunu prxa sir 🙏.tra k grnu. Yaha ta vrastachar sarkar vrastra neta haru ko dalal patrakar jhole haru le grda desh ko yo aabasta vayo ee dalal patrakar khilei na sudrenei rahexan jhole patrakar haru

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v День назад

    Karyekarta ukhane le rakheko ho .
    Thuekka bihari tero kawadi bechera khanu parne vo aba balen ji lai.kawadile ko furti lauxa bihari.
    Biharmai jana. Hanro Bhaktapur ma kawadile cholera hairan banako xa.

  • @manjukattel6584
    @manjukattel6584 День назад

    Kasari bolne hi Rajib ji aba ta 5 lakh dekhi yek karod harikana tiraune kanun banayechan ta dale haru le

  • @camilalll7894
    @camilalll7894 День назад

    Yo kawadi t dherai jaso Indiana haru hun ani iniharu le chori garchan yo satye ho Kathmandu baat bahir nikalnu parcha

  • @yambahadur8334
    @yambahadur8334 День назад

    Ma tw sampurna kishan sramjibi harulai k vanxu vane aafai utpadan garne aafai najik ko bazar ma bechne wa kisan2 miler aafai ktm Lane taki aafulai ni faida kiner khane lai ni faida

  • @deepaadhikari6505
    @deepaadhikari6505 День назад

    Yo kabadi yeti Kai boleko hoena Kasai ko sath cha bhadkaune.aafno Thau ma gayera kabadi chalaunu Kathmandu nai kina janu paryo.

  • @ShreeRisidev
    @ShreeRisidev День назад

    Yo vnada dukha k hunx nepal sarkar murdawad

  • @hawaskosikari3602
    @hawaskosikari3602 День назад

    tei kishan voli gaera एमाले मा भोट हाल्दछन

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 День назад

    Desma thulo party ko thulo chor haru na marea samma Des yetikai ho chor sarkar

  • @dayarambhusal1458
    @dayarambhusal1458 День назад

    Bideshi kissan lai k kasto subidha chha, herna jane taukeharu disco ra casino gayar farkanchhan

  • @RajKumar-vq5rh
    @RajKumar-vq5rh День назад

    Balen you are wrong in this time

  • @tantrichill192
    @tantrichill192 День назад

    Enough is enough, Kathmandu ko janta le Kabadi ra, Kabadi storage haru chahadainan Kathmandu ma , kura nai sakyo.
    Badi karaucha bhaney, Kabadi haru hosiyar, Aheley Kathmandu ko janta haru chup lagera baseko cha, ati bhayo bhaney dhoti haruko tauko bachaunu ni pachi timiharulai garo parla Nepali harusanga bhidna khojyo bhaney. Kathmandu bata tero ghar samma napugla ni , Hosiyar,,

  • @reshamkafle6991
    @reshamkafle6991 День назад

    Bikasit desh ma Pani Sahar Lai Sundar banauna jaha basti hudaina teha scrab center hunxa Tara dhoti haru Sahar Lai chodainan nepal sarkar ko kamjori

  • @infinite.eternity
    @infinite.eternity День назад

    Bihari Dhoti haru ko jamat