फ्रान्समा बालेनलाई रेड कार्पेटमा स्वागत: विश्वभरका सेलिब्रेटीमाझ छाए विश्वचर्चित कान्सफिल्म फेस्टिभल
HTML-код
- Опубликовано: 2 окт 2024
- #balenshah #cannesfilmfestival2024 #balenfrance
Official website - www.colorofnep...
Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) - Развлечения
बोल्नु भन्दा हामी सब नेपाली मिलेर सबै भ्रष्टाचारि नेता लाइ श्रीलंका जस्तै लखेटौ र प्रत्क्षय प्रधानमन्त्री चुन्ने कानुन निर्माण गरौ!!!!जय देश, जय नेपाल
सही हो
Maan ta malai pani tai xa tara yaha paile veda janta lakhetam ki neta lakhetam vanne vaxa sab ka sab ustai xan....
भ्रष्टचारी हो भन्ने थाहा हुदा हुँदै तिनिहरुलाई नै भोट दिन्छन!जनता नै खत्तम छ हजुर!!
Janta nai bhedha chan
Sahi Kura garnu vo
बालेनले छिट्टै पार्टी खोलेर २०८४ मा सत्ता कब्जा गरि कांग्रेस, एमाले र माअोवादी जस्ता तस्करहरुबाट देशलाई मुक्त गर्नुपर्दछ । हामी सबै जनता साथमा छौं ।
😮
Yes❤❤❤
Yes only balen dai ❤🎉
हामी नेपाली को सान मेयर बालेन ।आफ्नो देशको पोशाक ले राष्ट्रियता झल्किन्छ ।
Wow nice wow nice balan
हाम्रो बालेन देशले खोजेको बालेन देस ले रोजेको बालेन
गर्व गरौ मेयर बालेन साहले देशको प्रतिनिधि गरेछ🙏🏻
बालेन भनेको एक देशभक्त मेर हुन् तर के गर्नु हाम्रो झोले नेताले चाहिँ शिर झुकाएर हिँड्ने गरेका छन् विदेशमा बालेनले आफ्नो नेपाली पोसाकमा हे धेरै बधाई छ है भनेर❤❤❤❤
नेपालीको सान भनेको यस्तो हुनुपर्छ नेता भनेको यस्तो हुनुपर्छ।❤❤❤❤
विदेशको सम्मान पछि लिनुहोस् दाई .. बालेन दाई अरू बिकास पछि गर्नुहोला दाई सप्पुर्ण नेपाली जनताको भविष्य नै नष्ट गर्ने हाम्रो स्वयम्भू पशुपति नाथका बादर भन्दा तल बानी भएका राष्टिय बादरहरू लाई थुन्ने खोर निर्माण गर्नुस् दाई म जीवन भरि गोठालो हुने छु
जय बालेन सर 🙏🙏🇳🇵🇳🇵🇳🇵
France ( फ्रांस ) जस्तो बिकसित मुलुक मा मुख्य अथिति को रुपमा निमंत्रणा हुन पाउनु भनेको हामी नेपाली जनताहरुलाई गर्व को बिषय हो। 🙏🙏🇳🇵🇳🇵🇳🇵
वालेन भनेको बालेन् हो जय बालेन🇳🇵🇳🇵
बालेनलाई नेपालको प्रधानमन्त्री बनाउनुपर्छ ।
जय बालेन जय फ्रान्स
मलाई आशा छ कि मेयर ले फ्रान्सका रिसाइकल केन्द्रहरू भ्रमण गर्न केही समय पाउनेछन्।
नेपाल को प्रधानमन्त्री बालेन हुनुपर्छ चाडै पाटी खोलेर यो देशको बिकास गरुन🙏🙏
नेपाली को साहन राम्रो काम गरे पछि विश्वका का राम्रा मान्छे ले राम्रो मानेर बालेन शाह लाई ईज्जत दिएका हुन् । सबै ले राम्रो काम गर्नु पर्यो
Salute u Balen sir....Yo dekhera aba aru paty neta jholeharu boulaune xan
बलेनको जती तारिफ गरेपनी कमै हुन्छ शिक्षित हुनुको प्रतिफल देशलाई बिस्वो सामु शान्दार रुपमा प्रतिनिधित्व गर्न क्ष्यमता राख्छन बालेन / अत्यन्तै गर्ब लागेको छ् सारा नेपालीलाई /
हामी नेपालीहरु लाई पनि खुसि काे कुरा हाे बालेन साह फ्रान्स fastival मा स्वागत गर्दा हामि नेपालीहरु काे शिर उच्च भएको छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको पहिचान राष्ट्रको सम्मान नेपाली को सान बालेन प्रति उच्च सम्मान।
वाओ बालेन सर नेपाल् का हिरो त थिए थिए 🤗येस्तो राम्रो सम्मान पाउनु भएको मा सरै खुसी लाग्यो।।❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
झट्ट बालेनको यो तस्बिर हेर्दा युवराज दिपेन्द्रको पुनर्जन्म भएको होकि भन्ने जस्तो पो लाग्यो ।।
जय बालेन
❤❤❤
good Baalen shah hamilai garbachha Nepali hunuma
Aansu jharcha samjida.Nepali hami rahaula kaha nepalai narahe ma mareni mero desh bacirahos jaye balen sir lot of wish you kasaiko aankha nalogos desh le muhar ferisakyo janata ali batho bhaidinu hola ani dhairrye garidinu ramro kamko lagi jaye nepal jaye balen❤❤❤
बालेन नेपालको हिरो होनि❤❤❤❤
जय बालेन सर
Dherai dherai badhaixa hajurlai balenjyu dhanybad
Jaya balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन जसतै चारजना नेता भए चारबरसमै नेपाल कसताे हुनेथियाेहाेला
एकदम राम्रो हाम्रो काठमाण्डौ मेयर बालेन्द्र शाह ज्यु
Abismaraniya Balen sir ra uhaka empowering. Great work ,dherai dherai namaskar !!!!! God bless you !!!!!
पार्टिका झाेले बिराेधिहरुले किन गएकाे कृस्टियनकाे देशमा, किन लगाएकाे बिदेशिले बनाएकाे चस्मा, किन घुलमिल गरेकाे कृस्टियनहरुसंग भनेर बिराेध गर्नु बेर छैन खातेहरुले😆😆🤣🤣
अब बालेनले माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ ,र भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ,बधाई शुभकामना बालेन शाह,🎆🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵🐼
Good luck balen🎉🎉🎉
Balan is Nepali hero
धेरै रमाइलो गरेछ !
हाम्रो देशले खोजेको यस्तै नेता हो जय बालेन ज्यु ।
नेपाल पिता माथी अरको ओपकर गॅरेको मा ढेरई ढेरई धन्यवाद
जय बालेन नेपाल र नेपाली जनताको हिराे 💐🇳🇵🙏
This century’s great a real Nepali patriotic people’s Leader of Nepal because obviously to say our loving KMC Mayor Er Balen Shah in fact he is the only one Nepali persona who has got an international acclaim, recognition and respect in such a short period of time to participate in this international prestigious festival of Europe on behalf of our beloved nation Nepal also in such a young age ! Keep it up Chetena Vahaya Jai Balen jai Nepal
नेता वालेन जस्ताे हुनु पर्छ।यी भष्टचारि नेताले वालेन सग सिके हुन्छ।।
Thank you France 🇫🇷 🙏 ❤️
Thank you Mr. Mayor Balen Shah for representing NEPAL 🇳🇵 🙌
Jay Balen!
बधाई छ मेयर बालेन सरलाइ 🎉🎉 जय नेपाल
" Great." "congratulations " " Jay Nepal. ". "Jay Earth"
नेपालिकाे सान मेयर बालेन
wow Balen.
जय बालेन शाह्🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️👍️👍️💐💐💐
नेपालको सान मेयर बालेअन लाई उच्च सम्मान
Congratulations 🎉👏👏 jai balen ❤❤❤❤jai Nepal 🇳🇵
वाह! बालेन शाह ।Keep up good job.
बालेन्👍️👍️
बांदरभन्दा पहिले नेपालकै नायिकालाई रातो कार्पेट ओछ्याउदा खासै हल्ला गरेनौ त। जो हिंडे पनि त्यहाँ रातै कार्पेटमा हो भाइ। त्यहाँ कुकुर लगे पनि रातो कार्पेटमा नै हिंड्ने हो।
Dheri, dheri dhanibhade cha Hamro desh Nepal 🇳🇵 ko parti nidhi gareaira Nepal 🇳🇵 desh ko nam rakhnu bhaiko ma ,Mayor, Balen Shah shaib babu li.Sadei subha kamana ra subha ashribhad cha hami bata hi. 😊😊😊😊❤❤❤❤ 🎉🎉🎉🎉.
सहि काम प्रति फाेकस्ड हुने र आफ्नाे पूरा पूरा क्षमता देखाएर काम गर्ने व्यक्तिकाे विश्व मञ्चमा रिकग्निसन हुँदाेरहेछ।
नेपाल आमाको महान छोरा नेपाली जनताको प्यारो मेयर तपाईँ हाम्रो गौरव हुनुहुन्छ धन्यवाद धन्यवाद भगवान!
भबिस्यकाे कार्यकारी प्रधानमन्त्री बालेन शाहा ।
कार्यकारी को अर्थ थाहा छ?
2084 ma balen shaha pardan mantri hunu parxa
Wow nice
Good luck 🇳🇵 🙏🙏🙏💪💪💪🥀🥀🥀
उस्ले गिद्मा भनेको थियो राजा मरेको छैन बालेन जिउदैछ बल्ल देखियो
Good luck balen shha ❤❤❤❤❤❤
जय बालेन❤🎉❤
Salut sir
हर्के दरुवालाई चै निम्ता गरेनछन😂😂
🙏♥️🙏♥️🙏🇳🇵
France ko PARIS ma hoin France ko CANNES sahar ma ho.(CANNES Festival)
Mayer BALEN lai Badhai..
निमन्त्रणा त आएको होला तर फोटो चाहि ईडिट् गरे र हालेको होला होउ?
😢Nepalko hero Balen
Danger
भाग मुला फोतो इदित गरेर देखाउनी।
१००% शुभ ककार्य देख्न हाेला लखेट्ने?
Great & good luck 👍
Im kaale bhai😢
Ma sanga pani RUclips ma frend bani dinu hola mero pyaro sathiharu❤❤❤❤❤❤❤❤❤
Congratulations balen sir u made our country proud thank u 🙏
Ok👍
Greater Nepal vume black of Kasmer pare sam utar Tibet lass pura ganga river kilasparbat mansarobar kadarnath bardinatha ninisaring susta kagada barmaputar tankapur Gorhakpur Gandhi kace banaras Gorhakpur silgudi sikkim dajaligng Aasam kalapani madipur jaipur nagaland pilok sampurna Rakhanu parxa
हाम्राे देश काे सान बालेन शाह मेयर साब लाइ धन्नेबाद छ नेपाल लाई येस्ताे सम्मानित पारिदिनु भयाे🙏👍️❤️🇳🇵❤️👌💪💪💪
Suit navai Daura Suruwal ho hau.
Balen shah is the best but the speaker , youtuber don't know how pronounce english words, so embarrasing...
Salute & congratulations mayor balen shab with world celebratry
IS IT REAL OR VFX PLZZ SOMEONE TELL ME 😢😢
He is the National hero we respect 🙏 always
बालेन आउ यो देशलाई पार लगाउ
Dailekh petrol khani ko news sachchikai ho ki halla matra ho ki real mai ho? hajur le news banaunuparyo. Kaam kaha samma pugyo?
Good luck 🙏🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤1
Jai hos Mr.Balen ko
God bless you 🙏 ❤❤❤❤❤
यता नि जल्ने हुनन फेरि। यहाँ त राम्रो काम गर्ने र गर्न खोज्नेलाइ देख्न सहन सक्दैनन
बधाई तथा शुभकामना ,असल कामको असल नाम यस्तै कामकाे अपेक्षा हामी गरछौ ।।।।जय नेपाल ।।।।
Balen lai matra haina sabai lai hota red carpet😂😂
Balen shah le ajha Daura suruwal kot Ra Dhaka topi launu parne thiyo , Raja Birendra Shah le jasto 🙏🙏
Good luck balen sir.
Aryan indo eroupen is ruling over Nepalese indigenous
Hamro balen shahalai media le chinchanki nai ho😮😮
Wow jayehos balen🙏🇳🇵🇳🇵🇳🇵🙏
Adit gareko clear dekhiyeko chha
Good luck ❤❤❤
यो होनी मान साहान राजाकै झल्को दीने हेर य दलीय भुस्याहारु बोल्न न जान्ने बोल्न न सक्ने बोलेको न बुझीने बोल्न मात्रै जान्ने साहान के हो हेत हु बहु राजाको झल्को अब राजा साझा हुँदै राजाको मन्त्री बालेन लाई बनाउने हो आम जनता सरकार लाई कर न तीरम बेबस्था ढाल्नु पर्छ
Great news
Jaye Balen🇳🇵🇳🇵🇳🇵❤️🙏✍️
He is the future prime minister of Nepal .