अमेरिकन जिन्दगि भनेको ऋणमा डुबेको जिन्दगी हो - दलदल नै रैछ..?

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • अमेरिकन जिन्दगि भनेको ऋणमा डुबेको जिन्दगी हो - दलदल नै रैछ..?
    #sujandhakal
    #usa

Комментарии • 182

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 3 месяца назад +14

    बाबुले सहि कुरा गर्यो । यो नै बिदेशमा जानेहरुको जिन्दगि हो बिदेश मा जाने भनेको त्यहि भासिने हो । धनि देशलाई झन धनि बनाउने रणनिति हो र हाम्रो जस्तो देश झन गरिब बन्दै जाने बातावरण हो । बिदेशमा जानु भन्दा अगाडि बेलैमा सोचेर बिचार गरेर निर्णय लिने काम गरौ । नत्र भने यो बाबुले ..,,,

  • @JB_Onn
    @JB_Onn 3 месяца назад +78

    अमेरिकामा सबै परिवार जाने नै होईन ।एकजना जाने १०/१२ बर्ष पैसा कमाउँने बचाएर नेपाल पठाउँने यहाँ जमिन या सेयरमा लगानी गर्ने ।त्यहाँ भरसक खर्च कम गर्ने ।पछि नेपालमा फर्केर कुनै निजी ब्यवसाय गर्ने । परिवार संग यतै रमाउँने । अमेरिका मा करोडौं कमाउँनेहरु भन्दा अरबमा महिनाको ५० हजार कमाउँनेहरुको नेपालमा शानको जिन्दगी छ ।

    • @sanjayabudhamagar7902
      @sanjayabudhamagar7902 3 месяца назад +4

      Sahi ho😊😮😮😮

    • @JB_Onn
      @JB_Onn 3 месяца назад

      @@sanjayabudhamagar7902 😊🙏

    • @sentvchannel
      @sentvchannel 3 месяца назад +6

      त्यहा भनेको सुन्नु भयन तलब $3000 हुन्छ कोठा भाडा खानामा $2500 जान्छ बच्ने भनेको जम्मा $500 त्यतिले के गर्नु हुन्छ र ??

    • @riyaddnepal5154
      @riyaddnepal5154 3 месяца назад

      @@sentvchannel$500 net saving thikai honih, Rs.65,000/- sth, 15yrs ko lagi SIP grnay, at the end Around 3crores🎉 saving vaiskeko hunxa within 15yrs!!!!!

    • @JB_Onn
      @JB_Onn 3 месяца назад

      @@sanjayabudhamagar7902 😊🙏

  • @Siporathapa
    @Siporathapa 3 месяца назад +9

    राम्रो सामाग्री प्रस्तुत गरनु भयो तपाईं लाई धन्यवाद

  • @completenepal238
    @completenepal238 3 месяца назад +9

    समाज बिकसित हुँदै जादा हरेक देशका मान्छेको हालत यस्तै यस्तै हुनेछ!

  • @parushnp45
    @parushnp45 3 месяца назад +27

    खुरुक्क नेपाल आए भैगो नी जतिबेला पनि अमेरिकाको complain गर्नुभन्दा।

  • @sentvchannel
    @sentvchannel 3 месяца назад +11

    धन्यवाद सुजन भाइ वास्तविक कुरा खुलस्त पारिदिनु भयकोमा ।

  • @himalayaglory
    @himalayaglory 27 дней назад

    हजुर देशप्रेमी हुनुहुन्छ। बिदेश भनेको कमाउन जाने मात्रै हो सर। तर धेरै नेपालीले देश त्यागेका छन्।

  • @sureshshrestha7541
    @sureshshrestha7541 3 месяца назад +3

    येथार्थ कुरा गर्नु भयेको मा धन्यबाद।

  • @Yohoyatrahd
    @Yohoyatrahd 3 месяца назад +4

    100% right

  • @karmanmgr2993
    @karmanmgr2993 3 месяца назад +7

    आफ्नो मातृभुमी नै त्यागेर गएपछी टोइलेट नै सोरेर भए पनि ज्यान त पाल्नै पर्यो हैन र सर? अमेरिकन लाइफको यथार्थको बारेमा जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद सरलाई!

  • @Everest900
    @Everest900 3 месяца назад +4

    One should see this and spread the reality in Nepal to most

  • @travelwithjason999
    @travelwithjason999 3 месяца назад +5

    I left London living at KTM true same foreign country

  • @spvrt
    @spvrt 3 месяца назад +3

    विकसित देशको परिणाम त्यही नै हो ।।

  • @ramubhandari3271
    @ramubhandari3271 3 месяца назад +1

    सन्तोषम् परम शुखम् तेसैले जे सकिन्छ आफ्नै देशमा गरौ ठुलो आकान्छा गर्दा जिन्दगी को मजा लिन सकिदैन आखिर सबै छोडेर जाने हो धेरै धन पछि नपर्दा राम्रो जय होस् सबैको 🙏🙏🙏

  • @gautamkafle9952
    @gautamkafle9952 3 месяца назад +11

    सुजन भाइ यस्तो कुरा गरेर आफुपनि डिप्रेसन जाने अरुलाई पनि पठाउने निरासाबादी कुरा गर्न छोड्नुस पोजिटिभ /२ कुरा गर्न थाल्नुस कि नेपाल फर्किनुस अनि थहा हुन्छ यहाको हालत।

    • @ritamoktan895
      @ritamoktan895 3 месяца назад +1

      Malai dv n-pareko थिकै भएछ😂😂😂

    • @kalpanaacharya4923
      @kalpanaacharya4923 3 месяца назад +1

      आउनुनि फर्केर

    • @MrRox420
      @MrRox420 3 месяца назад +1

      Gautam sir, हजुरको कुरा मनासिव हो तर सुजन भाई को यो भिडियो हेरेर अमेरिका जानलाई सपना देखेर र छुट्टै जिन्दगीको कल्पना गरेर जान तयार भएकाहरूलाई वास्तविकता देखाएर राम्रै काम गर्नु भको जस्तो लाग्छ मलाई चाहिँ। मेरो दाजुको छोरी पनि जान लागेकी छे यही अगस्ट मा , मैले सुजन भाईको भिडियो हेर भनेको थिएँ अहिले ऊ मेन्टल्ली prepared भएर जाँदै छे। यस्तो सम्म हुन सक्छ मलाई भन्ने सोचेकी छे उस्ले। त्यहीँ भएर उ जस्तालाई चै सहयोगी नै साबित भएको छ भाईको भिडियो।

    • @dipeshjungchettri1045
      @dipeshjungchettri1045 3 месяца назад

      Uslay afno mun ko kura pokhi rako cha pokhna deuna sunna ananda lagxa

    • @PramodBhattarai
      @PramodBhattarai 3 месяца назад +1

      You are right , This guy always talk negativity , This guy make you Depressed, Don't watch this guy Video .

  • @vlogs-s9z
    @vlogs-s9z 3 месяца назад

    Thanks for information dai 🙏

  • @sebantkhadka8903
    @sebantkhadka8903 3 месяца назад +4

    यथार्थ कुरा यहि हो ।
    सबभन्दा राम्रो त नेपालमा हुन्छ ।
    सानो काम गरेपनी खान लाउन पुग्छ तर बचत चाहिँ हुदैन।

  • @BabitaRabindra26vlog
    @BabitaRabindra26vlog 3 месяца назад

    Thank you so much ❤ great respect ❤️ j ho satya vannu vayo

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 3 месяца назад

    absolutely right,

  • @krishnaadhikari2155
    @krishnaadhikari2155 3 месяца назад +8

    ए भान्जा तेसो भय नेपाल आऊ न😂

  • @narkami4451
    @narkami4451 2 месяца назад

    Well said

  • @snehapunamlama2375
    @snehapunamlama2375 3 месяца назад

    Sahi kura, tito satya

  • @BishnuKhatiwada-b1w
    @BishnuKhatiwada-b1w Месяц назад

    म पनि अमेरिका अब कहिले जान्न ,अर्थात बिदेस नजाने ।नेपालमै दुख गरेर जीवन निर्बाह गर्ने ।

  • @chrisgurung3121
    @chrisgurung3121 3 месяца назад

    Sahi kura ho.

  • @BabitaRabindra26vlog
    @BabitaRabindra26vlog 3 месяца назад

    Satya kura ❤ jane manchya le halka bujerw janu parxa

  • @akfuntv1
    @akfuntv1 3 месяца назад +1

    thanks 🎉🎉🎉🎉🎉

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 3 месяца назад +4

    Japan ma around 30K ma room rent income around 350 lakh without tax included overtime , japan po best laagyo kura sunda

  • @manuagrawal3632
    @manuagrawal3632 3 месяца назад

    Right bhai important information 🙏🙏🙏

  • @ArtizVlogNature
    @ArtizVlogNature 3 месяца назад +2

    Nice

  • @KarkiMadan
    @KarkiMadan 3 месяца назад +1

    Your talking about very much fantastic topics. IT’s really heart touching analysis. But I am not there

  • @tekmangurung
    @tekmangurung 3 месяца назад +3

    खाडी नै ठिक

  • @pb9916-c8s
    @pb9916-c8s 3 месяца назад

    सुजन भाई दलदलभए पनि सुविधा धेरै भएर मानिस बस्दछन ।लेटसीसोरगाईज सुजन भाई ।🇳🇵

  • @gn6552-y9s
    @gn6552-y9s 3 месяца назад +4

    Sai ho 😂😂 tito satye

  • @ramregmi6320
    @ramregmi6320 3 месяца назад

    What you are saying that is 100% truth

  • @Iamkiller629
    @Iamkiller629 3 месяца назад +2

    एक्लै जाने र त्यहा बस्दा पनि एउटै कोठामा ४/५ जना कोचिएर बस्ने अनि अति आवश्यक वाहेक खर्च नगर्ने । त्यति भयो भने महिनाको १ देखि डेढ लाख बच्ने रैछ । नत्र अमेरिका भनेको त्यही खाडीभन्दा राम्रो चाहिँ रैनछ । अमेरिका मात्र हैन नाम कहलिएका सबै देशको पारा त्यही रैछ । बरु आफुसङ्ग एक करोड छ त्यही बैकमा राखेर व्याज खाईन्छ आनन्दले बसिन्छ । टन्टै साफ ।

  • @BISHNUDUMREVLOG
    @BISHNUDUMREVLOG 3 месяца назад

    सबैले औरिका औरिका भन्छन सहि कुरा जिग्रि ब्रो अब नेपाल केही गर्नु पर्छ ल❤❤

  • @indirapaudel2033
    @indirapaudel2033 3 месяца назад +1

    Sai ho babu good morning 🌞 ❤❤❤❤

  • @pralladadhikari2721
    @pralladadhikari2721 3 месяца назад +8

    आउनुस् ४ बर्ष पछि वालेन ले काठमाडौं बनाउदै छन्।

  • @puskarstha1016
    @puskarstha1016 3 месяца назад

    sujan ji lai pani aba nepal wellcome😊

  • @saraswotibhattaraiasmr
    @saraswotibhattaraiasmr 3 месяца назад

    Reality kuro ho bhai👌👌

  • @premadhikari8615
    @premadhikari8615 3 месяца назад +1

    त्यहा मलाई pr दीदा पनि नलीएको हो म पनि 10 बर्से बसेको म बीदेसी भुमीमा कमाउन मात्रै जाने हो बीदेसीको नागरीक चाहिँ कहीलै नबनै दुख सुख आफ्नै देस मा गरै 🙏🙏

  • @tansenpalpanepal
    @tansenpalpanepal 3 месяца назад +1

    Horw

  • @padambhandari4198
    @padambhandari4198 3 месяца назад +2

    खैरेहरु कहाँ लाटा हुन्छन् हाेला र उनिहरुकाे देसकाे पैसा बाहिर जान नदिने रणनीति उहिले बनाई सक्या हुन्छन् नि त्यसै अमेरिका सुपर पावर हुन्छर ज्वाइँ साहेव।।।

    • @nabingurung6403
      @nabingurung6403 3 месяца назад

      K ko superpower aba aaja ko date ma china ho bro America down vaisakyo

  • @angeladrika1896
    @angeladrika1896 2 месяца назад

    Sahi ho brother. Nepal ma ta 1 janako kamaile chyallabyalla huncha. 1 janako kamaile 15-20 janako family majjale chalcha.

  • @grow2027
    @grow2027 3 месяца назад +2

    तपाईं सँग खेत छ भने असारमा एकहप्ता काम गर्नुहोस । मंसिरमा ३ दिन काम गर्नुहोस । अब बाँकी एक वर्ष बसेर खानुहोस । नेपालमा यो सम्भव छ । तर अमेरिकामा दुई हप्ता काम नगरि बस्नु भयो भने तपाईँले खान पाउनु हुन्न ।

  • @sanjayabudhamagar7902
    @sanjayabudhamagar7902 3 месяца назад +3

    Nepal nai sahi ho guys❤❤❤

  • @krishnasunar6299
    @krishnasunar6299 3 месяца назад +1

    Lets return nepal bro

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 3 месяца назад

    👍👍👍👍👍🙏🙏🙏

  • @jituvai7236
    @jituvai7236 3 месяца назад +1

    तिमी पनि दलदलमा पुग्छौ,तिमी नेपाल फर्केयौ भाई

  • @saistha6851
    @saistha6851 3 месяца назад

    100%...

  • @michigannepalifamily6561
    @michigannepalifamily6561 3 месяца назад

    This is the real story of America.

  • @gurungdaju
    @gurungdaju 3 месяца назад

    Kuro sahi ho bhai.

  • @tilakkhadka3980
    @tilakkhadka3980 3 месяца назад +1

    यहापनि बालेन,रबिले बहुमतल्यार देसचलाय भने मपनि अमेरिका,अस्ट्रेलिया गयर उतै बस्तिन अरु आफन्तलाइपनि केहि समय बसेर फिर्ता आउने सल्लाह दियको छु

  • @3rdworldwar2024
    @3rdworldwar2024 3 месяца назад +2

    nepal farkinus aba aru nai ramro country apply garera janus safe country ma 😍😘

  • @minmagar-jx6vb
    @minmagar-jx6vb 3 месяца назад

    right

  • @yoggrg200
    @yoggrg200 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @lamichhanenabin
    @lamichhanenabin 3 месяца назад

    Quality of life

  • @nepsky
    @nepsky 3 месяца назад

    Waighat Kura !!

  • @CaptPARAS
    @CaptPARAS 3 месяца назад +1

    Army ma join gar bhanera bhancha.. join garya ni sathi bhai haru.. Yo kati ko feasible ho Sujan sir?? Yesma k reality xa

  • @subashlamsal7904
    @subashlamsal7904 2 месяца назад

    USA ko citizen leko hola sir le ta ani 2/4 maina basnus ani usa farkannu huncha sir sure

  • @shital241
    @shital241 3 месяца назад

    That’s the reality of living in STates / Canada / UK or Australia..

  • @madhukarrana2961
    @madhukarrana2961 3 месяца назад

    अहिले आएर
    बल्ल थाँहा पयो ।
    नयाँ-नयाँमा त
    फट्टेको दाँत देखाऊँदै
    अमेरीका,अमेरीका भनि
    निकै भिडीयो बनाऊँदै
    पोष्ट गरिन्थ्यो ।
    मैले कमेन्ट त गरेकै छिए नी !
    नयाँ-नयाँ धोबीले
    ज्यादा साबुन घस्छ ।
    नयाँ धोबीले
    त्यति खेर सुनेन
    बल्ल लाईनमा
    आए छ मनुवा त !

  • @agenbomzon2598
    @agenbomzon2598 3 месяца назад +1

    कतिपयलाई नपच्ला तर यो यथार्थ हो!

  • @mabishamanandhar5586
    @mabishamanandhar5586 3 месяца назад +1

    Paisa ko hisab garne vaye nepal nae na farke vaiego ta
    K khana basi rakeho ta aaijo nepal

  • @MohanbikramThapa-yl6mg
    @MohanbikramThapa-yl6mg 3 месяца назад +1

    nai vane nepal come back garehuncha ni ..simple is that

  • @ramsedai804
    @ramsedai804 3 месяца назад

    तो उनिहरूको पोलीसी हो हाम्रो सिर्जनसिलता उमेर खाने उहीँ बसोस् कमाएको नेपाल तार्न नसकोस्,यहीं कमाबस् पेट पालोस् यहीं बढोभएर मरोस्,न आफन्त,न बाहुआमा न समाज न देश सबै गुमो जिन्दगी बेकार।

  • @sunilchhantyal23
    @sunilchhantyal23 3 месяца назад +1

    नेपाल आउ bro 😎 tesooo vaya k khanu baseko tw

  • @curious_Mind87
    @curious_Mind87 3 месяца назад

    कति complain गरेको होला ओहो
    एती धेरै negative छ भने नेपाल फर्किनु नी खुरुक्क

  • @itsforever8543
    @itsforever8543 3 месяца назад

    Omg आफ्नै पाखा पखेरा राम्रो बरु यहि माटोमा नंग्रा खियाइन्छ आफ्नै देशमा बसिन्छन्

  • @jimluck7691
    @jimluck7691 3 месяца назад

    Khai kasko kura patyaunu dv porey ra janey sangai ko vai le 5 barsha ma 2 ta ghar jodi sako😮😮

  • @kalepun4830
    @kalepun4830 3 месяца назад

    Kura sahi ho Bhai. Yeha Malaysiama hami junglema jhupadi banayera baseka xam. Pani free...bijuliko lagi solar x. Bhada tirna pardaina. Sano in come Tara rin xaina.

  • @sanumayashrestha749
    @sanumayashrestha749 3 месяца назад

    Bhai sahi kuro garnu bho

  • @dibyaghimire2839
    @dibyaghimire2839 3 месяца назад +1

    USA basney nepali haru aksarlai aaru nepali haru na thupriyun bhanne lagdo rahecha yo chahin mailey aafiley bhogey anubhab ho

  • @kishordeepa
    @kishordeepa 3 месяца назад +1

    Oa bhate ja nepal kina mareko ta Us

  • @rustsmokee
    @rustsmokee 3 месяца назад

    America Matra Hoina Europe Tira pani same story cha Sathi Ho!!!!

  • @sumanghimire7083
    @sumanghimire7083 3 месяца назад +1

    😂 k khana baseko ta ajai pani

  • @parshutamang8625
    @parshutamang8625 3 месяца назад

    यो भाई पनि ९ बर्ष भएछ DV परेर अमेरिका गाको तै पनी न नेपाल जान सकेको छ न गोजिमा पैसा छ । पैसा जति कमाको घर ,कर , खाना,लाउना मै सकिने रहेछ पिडा छ भाई लाई। तेहि गुनासो र सुचना दिँदै छ । अब बुडी, बच्चा लानुपर्ने होला गोजिमा दाम छैन।

  • @kerrybaral9241
    @kerrybaral9241 3 месяца назад

    nepal jam Sujan aba

  • @rubenrai3092
    @rubenrai3092 3 месяца назад

    मानिसहरु असन्तुष्ट छन् र तपाई पनि...सक्नुहुन्न भने छोड्नुहोस्...फर्किनुहोस्... पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गाई-भैंसीपालन सुरु गरौं। अब आफ्नो जन्म देशको ऋण तिर्नुहोस्। अब खेती गरेर आफ्नो जन्म देशको ऋण तिर्न...

  • @skdahal091
    @skdahal091 3 месяца назад

    America gayera ni dai ta kale hunu vayexa ta 😂
    Luga ko daam cha ta
    Yaha maile marketing gare jastai 😂

  • @prashishgyawali2797
    @prashishgyawali2797 19 дней назад

    Ani ferrari car value xa ki nai

  • @sadhanadangal8786
    @sadhanadangal8786 3 месяца назад +2

    धन्नै dv परेनछ नत्र म पनि तेस्तै दलदलमा पर्नेरहेछु 😂

  • @gannuganesh891
    @gannuganesh891 3 месяца назад

    Ma ta tehi daldal mai jana chahnchhu j sukai hos.

  • @puskarstha1016
    @puskarstha1016 3 месяца назад

    Sujan ji lai america phapena aba nepal pharke hunxa😮

  • @nirmalshrestha.3482
    @nirmalshrestha.3482 3 месяца назад

    dae dherae frustrated hunubha jasto xa

  • @aaditikandel1098
    @aaditikandel1098 3 месяца назад

    Japan nai best rahecha hai sir

  • @nepaligirl3858
    @nepaligirl3858 2 месяца назад

    Aba ta tapaiko kura sunera america canada jana rahar pani lagena😅

  • @Nikesh-yb1so
    @Nikesh-yb1so 3 месяца назад

    Dukhi aatma

  • @pradeepportel3920
    @pradeepportel3920 3 месяца назад

    CPA usa maa aaudaa hunxa ki hudaina?

  • @omprakashrana8293
    @omprakashrana8293 3 месяца назад

    जाने बेला गयो अहिले किन फ्रस्टेड भाको ब्रो

  • @koi_ralaroaster67
    @koi_ralaroaster67 3 месяца назад

    नेपाली क्यानडा मा ट्रक driver ko visa ko लागि के गर्नु पर्छ होला भन्दीनु न

  • @sudarshanmalla3783
    @sudarshanmalla3783 3 месяца назад

    Usa,aus daldalnai ho baru japan best lagchha kura sunda

  • @Rajvlog-4all
    @Rajvlog-4all 3 месяца назад

    जाहीं गएनि एउटै हो ब्रो नेपालमा चाहीं कोनसा गतिलो जीवन वित्छ र ऋण भएर नि त्यहांको सुख सुविधा पनि त भोगचलन गर्नु पाको छ॥ चित्त बुझाए जाहीं एउटै हो, अझ भनौंभने instant income को लागी विदेशमा at least काम त पाउंछ॥😂

  • @prakashlama_1000
    @prakashlama_1000 3 месяца назад

    भाइ यदि अमेरिका मन पर्दैन भने सब त्यागेर नेपाल आइहाल न त !! किन
    ल्याङफ्याङ गरेर बस्छौ?

  • @OardinPrayer
    @OardinPrayer 3 месяца назад

    Malai Pani rind ma phasna xw...😂😂

  • @thanos7335
    @thanos7335 3 месяца назад

    Bro I got an offer of approx 80k pa, currently working in Dubai. Aauda thik hola ki nahola ?

  • @Rajkumartharu-n2i
    @Rajkumartharu-n2i 3 месяца назад

    Please come back your country

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 3 месяца назад

    Ali baba garnu mildain sir😂😂

  • @sauravpandey3381
    @sauravpandey3381 3 месяца назад

    Thikai vo mero DV na parera , aba na paros bhagwan

  • @mlTS7626
    @mlTS7626 3 месяца назад

    कत्ति अमेरिका ठीक छैन मात्रै भन्छौ हौ
    धेरै नै भो त
    कि फर्क नेपाल कसले रोकेको छ र ?