how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?
HTML-код
- Опубликовано: 25 окт 2024
- how to improve communication skills in nepali? || kura garne tarika || कसरी कुरा गर्ने ?
➤भिडियोको बारेमा
यस भिडियोमा कुराकानी गर्दा कसरी कुरा गर्ने कुरा गर्ने तरिका के हुन सक्छन् । how to improve communication skills. कुराकानी गर्दा ध्यान दिनु पर्ने विषय र सबैको मन जित्ने गरी कुराकानी गर्ने तरिकाको बारेमा उल्लेख गरिएको छ । उद्घोषण कसरी गर्ने ? भाषण कसरी गर्ने भन्ने जिज्ञास रहेका साथीहरुलाई यो भिडियो निकै उपयोगि हुनेछ । सफल कसरी हुने, सफल कसरी बन्ने, जीवनमा सफल कसरी हुने जस्ता प्रश्नको उत्तर लगायत व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस्। आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
➤ Tags
#communicationskills #bishnuprawasapkota #successsutra #anchoring
#kuragarnetarika #bolneshaili
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭.
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ keywords
how to improve communication skills in nepali,kura garne tarika,कसरी
कुरा गर्ने, how to improve communication skills for students, how to improve communication slills at work, कुराकानी गर्ने तरिका नेपालीमा, कुरा गर्ने तरिका, kasari kura garne,presentations skills in
nepali, मिठो बोल्ने तरिका, कसरी मिठो बोल्ने, kasari mitho bolne, उद्घोषण कसरी गर्ने, bhasan kasari garne, Selfless Service | Dr.Yogi Vikashananda #selflessness #selflessservices, If it is the Last Moment of Life | Dr.Yogi Vikashananda #question #vision #meaningful, उद्घोषण गर्ने तरिका, उद्घोषक तालीम, उद्धोषणकला PDF, उद्धोषक शायरी, FINAL DAY 2 || NEPAL VS UAE || ACC MEN'S PREMIER CUP || Road To Asia Cup, Prakash Saput New Song Sakambari [ Phoolmaya ] Sunil Thapa | Kusum Sharma | Official MV 2023, udghosan, master of ceremony, stage perfermance, anchoring, host on stage, stage conduct, formal programme, masters of ceremony, master of ceremonies
Exactly, ramro sujhab mitho lagyo. Really respect you
Thank you so much
्पििउ््ेणउउउ
@@SuccessSutranepal lp
@@SuccessSutranepal 🎉❤😢😮😅
@@SuccessSutranepal😅😮f x😅
जिवनोपयोगि ज्ञान 🙏
तपाईका सब्द ले मन छोयो धेरै धेरै धन्यवाद सर आगामी दिनहरुमा अझै राम्रो सब्दहरु लिएर आउनु होला ❤🙏🙏🙏
वा कति राम्रो कुरा बताउनु भयो हजुरको यस्तो राम्रो ज्ञान अझै हेर्न र बुझ्न पाम हजुरलाई धेरै धेरै धन्यवाद छ जीवन उपयोगी ज्ञान प्रतीक्षा मा हामी पारखी रहने छौ मलाई राम्रो लाग्यो ।❤❤❤
धेरैराम्राे हजुर
Sai kuro
Sarai ramro lagyo
👏
Kati ramro kura thank you so much sir
अाहा!कति राम्रो ।
मलाई निकै राम्रो लाग्यो!
कुरा गर्ने धेरै राम्रो तरिका सुकाउनु भयो मेरो पनि तरिका त यस्तै यस्तै हो तर कार्यलयमा कर्मचारिलाइ दिने सुझाव अझ ठिक लाग्यो यहालाइ धेरै धेरै धन्यबाद कमजोरी सुधार गर्ने छु!
यति राम्रो कुराकानि सुन्न पाउदा आफुलाइ भाग्यमानी ठानेकि छु ! हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा गर्नु भएकोमा !!
आहा सारै राम्रो लाग्यो🎉🎉🎉🎉
धेरै राम्रो लाग्यो सर ! यस्तै प्रयोजनपरक भिडियो ल्याउदै गर्नुहोला धन्यवाद !
१००% महत्वो पुर्ण ज्ञान दिनु भएकोमा सरलाई धन्यबाद छ!❤
यति राम्रो लाकाे छ मलाई सर धन्यवाद सर
राम्रो सुझाव को लागि धन्यवाद।
कस्तो राम्रो कुरा गर्नु भो सारै चित बुज्यो
हजुरले दिनुभएका तरिकाहरु निकै नै प्रभावकारी छन्। यदि हामीले ग्रहण गर्न सक्यौं भने हाम्रो लागि अत्यन्त उपयोगी हुनेछ।🙏 हजुरलाई धन्यवाद सर।
धेरै राम्राे लाग्याे । यति सकारात्मक सन्देशकाे लागि धेरै धेरै धन्यवाद ।
सारै मनछुने यथार्थ कुरा को ज्ञान दिनुभएको मा धेरै धेरै धन्यवाद ❤❤
Thanks so much hajur sir dherai dherai subha kamana badhai xa ramro sujhab ko lagi
राम्रो
नमस्कार
सर सुमधुर स्वरमा लाभदायक शिक्षा दिनुभएकोमा हजुरलाई हार्दिक नमन्🙏।
अ ब देखि मनि यो नेम पालना गर्छु कति राम्रो ज्ञ्यान बर्दक सुझाव😊❤
❤
धेरै धेरै राम्रो
धन्यवाद हजुर यति मिठाे कुरा सिकाउनु भयाे
१००% महत्वाे पुर्ण ज्ञान दिनुभयाे धन्यवाद सर ।।
यति राम्रो सुझावको लागि हजुरलाई धेरै धेरै धन्यवाद
राम्रो सन्देश हरु
Ho
धेरै ज्ञानसिक्न पाईयो धन्बाद
janakari derai Tamro 6
Tq so much.arko geyan bardak janakari kp lagi apechya rakhdhachu .👍🙇♀️🌹🌹👍
Hari om guru deva dherai ramro kura garnu vo dherai dherai dhandebad sadhai Gyan ko jotixardai januhola hajur Lai yo mero suvakamna 🙏🌺🙏🙏
Sahi kura ho hjur👍👍
कति राम्रो सुझाव ।
कति धेरै राम्रो कुरा सुन्न पाइयो हामीलाई पनि असाध्यै धेरै ज्ञान मिल्यो यहाँबाट धेरै धेरै धन्यवाद यहाँलाई।
आहा कति राम्रो भनाइ ❤
महत्त्वपूर्ण सुझावको लागि धेरै धेरै धन्यवाद सर 🙏🙏
यति महसुश लायो सर मलाई धनेवाद 🙏
आहा कति राम्रो कुरा सिकाउनु हुन्छ हजार मन छोयो
धेरै राम्रो, वास्तविकतामा आधारित सुझाव हरु छन। धन्यवाद।❤❤❤
Tq so much for ur suggestion❤
महत्त्वपूर्ण ज्ञान रख्नु भएकोमा सर हजुारलाई धन्यवाद
राम्रो लाग्यो ।फेरि अरु टिप्सहरु सुन्ने प्रबल इच्छा जागेर आयो । खुशी लाग्यो ।
Ati uttam sujhau dinu vayo
Thank you dherai khusi lagyo hajurko yo yo Richard suner
तपाईँको यति राम्रो कुराहरु मलाई कस्तो राम्रो लाग्यो जस्ता यस्ता ज्ञानहरु सिक्न पाइयोस्। जय नेपाल
राम्राे लाग्याे खुसि भए धन्यबाद हजुरलाई
उत्कृष्ट सिकाई कला सर हजुरको प्रत्येक भिडियो हेरेर धेरै सिक्ने अवसर प्राप्त गरिरहेकी छु ।
धेरै धेरै राम्रो कुरा सिकाउन भएकोमा धन्यवाद सर
मलाइ धेरै मन परेयो यो नियम लाई सबैले पालना गरे हाम्रो देस्को मुहार फेरिने थियो❤❤❤
Yesto kura t school ko sir le sikaunu vako vaye aaj yesto halat hun thiyen❤
नमस्कार सेवारो, धेरै राम्रो लाग्यो । धेरै ग्यान सिकनु पाइयो । धेरै धेरै धन्यवाद ।
वाउ अत्ती नै राम्रो ज्ञान दिनु भयो,, एकदम राम्रो लाग्यो मलाई,, धन्यवाद हजुरलाई ❤❤
Wow kati dami ho sugab dai aaru video poni halnu paro❤❤
धेरै राम्रो कुरा को ज्ञेयन दिनु भयो
हजुर ला धेरै धेरै धन्नेवाद
Dharai ramro lagyo jankari diyako ma dhanabad .
Thank you so much sir i wash complete this video i hope this formula is uses in my life❤🙏
अत्यन्तै महत्त्वपूर्ण
Wow kati ramro gyandinu vyo hjur ko yasto gyan feri pani lin pau
अति नै राम्रा तथा अकाट्य सुझावहरू दिनुभएकोमा ज्यादै खुशी लाग्यो । हार्दिक धन्यवाद छ ।
Kati ramro vhanai.😮
Ho rahixa hajur
Kina vane ma ta impress vaya hjrko yo kura garne saili sanga
Exactly 100% yatharth sujhab thik lagyo , yastai video sshai dekhn sunna pau dhanyabad🙏🙏
धेरै राम्रो कुरा प्रभावकारी
हजुर को यो बुझाउने तरिका धेरै राम्रो बिचार हजुर
Tapailai dherai dherai dhanyawad x sar kehi n jane ko kura haru tapai bat siknu pay maile aakdamai khusi lagyo hjr ko kura parti danwadi xu m 💝 🥰🥰🥰🥰🥰🥰🥰
धेरै धेरै धन्यवाद सर निकै राम्रो जानकारी मुलक संदेस TQ
अति नै चित्तबुझ्दो ज्ञान दिनुभाे म यश कुरालाई जिवनमा उतार्ने काेसिश गर्ने छु
यति राम्रो कुरा सिकाएकोमा हजुरलाई धेरै धन्यवाद सर्❤️🙏🙏
1dam ramro lagyo salaha ra sujab ko lagi hajur lai muri muri dhanyabat
प्रभावकारी ❤
धेरै राम्रो सहि सुझाब दिनु भयेकोमा धन्यबाद❤️❤️🙏🙏❤️❤️
Dherei ramro lagoo
Ramro sujhao dinu vayo
धेरै धेरै राम्रो कुरा गर्नुभयो धन्यवाद सर 🙏
Akdam ramro kura sikaunu vayo sir
सर 🙏🙏हजुरकाे सल्लाह सुझाव धेरै राम्रो लाग्याे सर हजुरलाई धेरै धेरै धन्यवाद दिन् चाहान्छु आगमि दिनमा पनि अझै उर्जा दिने जानकारी लिएर अाउनु हाेला हस त सर नमस्ते
यस्तो राम्रोजीवनोपयोगी सल्लह अहिले सम्म कसैले पनि दिएको थिएन । धन्यवाद सर
मननयोग्य बिचार !
Ajhai Pani ramro ramro topics dinus
Dainik jibanma lagu hunai parne kura sabaima sujab marmik lageo thaynkyou bhai
सारै चित्त बुझ्दो कुरा हजुर 🙏🏿🙏🏿
धेरै रामरो सुझाव ।
एक दमै राम्रो लाग्यो ।
धेरै राम्रो छ
कति राम्रो सुझाब दिनु भयो सर धेरै धेरै दन्याबाद सर
जानकारी दिनुभयो धने बाद नमषकार 🙏🏼🙏🏼❤️❤️❤️🌹🌲🌲❤️
शानदार लाग्यो
यति राम्रो कुरा कानी सुन र बुज्न पाउदा धेरै खुशि लागो❤
Dherai motivisnal speech good luck
Sir hajurko sabai videoharu yeti ramro ra kam lagne hunchha k vannu kunai sabda xain thank u sir🙏🙏🙏🙏
Ati ramro Kura garnu Vo woo
Thanks sar yo sujhab dinu bhayekoma malai sadhai yestai mahtto purn sabd haru sunn sakne asama hunexu.
निकै राम्रो लाग्यो।
Thank so much sir. Hjrko bolne shaili ma dherai mithas pan chha.
धेरै राम्रो सुझाव दिनुभो धन्यवाद सर
dherai ramro sallaha sujab dinu bhayo dhanyabd xa sir hajurlai
वा कति राम्रो ज्ञान हजुर को धन्यबाद तपाई को ज्ञान लै
कति राम्रो बिचार सर
वा कति राम्रो
sapkota sir of course thank you.
हजुर सर एकदमै राम्रो उत्प्रेरणा दिने कूरा गर्नु भयो ।
जब निन्दा गर्ने आफ्नो नजिकको मान्छे जसबाट टाढा जान सकिन्न, र हरपल निन्दा मात्र हून्छ भने त्यति बेला के गर्न सकिएला। धन्यवाद सर ।
yakdam ramro kura
राम्रो कुरा गर्नु भयो सर धन्यबाद् हजुरलाई