@@DharmaTuladhar khi kam xaina neta loi atro pawar deko janatale ho kam gardoina inlooi jitauna hunna vanne thaha xa tarw dui char hjar diya raksi berr bike ma tell masu diya jasto netaloi ni vote halerw jitauxan nepali janatale yo kura lekherw dinxu ma ahile chunab vayo vane jittne tehi thula tin party le ho ati paisa chorerw rakheko xa ki jasto sukoi janataloi kinna sakxa nepal ma na bikne kohi xaena even tmi ma poni neta hoina hami janata ho na ramro hamroi hatma ho enloi jitaune haraune tarw aru bela jati karayani chinab ma jitihalxan
अधिकारीहरु पबित्र मन भयेका हुन्छन सत्य तथ्य के हो सबै जानकार हुन्छन् तेसैले श्रीमान अधिकारी हुनुन्छ न्याय अबस्य मिल्नेछ।जय रबि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
How can you call it a tyranny? It is the court's decision to send the accused to the jail. You guys are the prisoners of your blind conscience. Come to your senses and let the law take its course.
तलाल ले चलाएको देशमा देश प्रेमी देश भक्त लाई अघि बढन दिदैनन तर यो सबै हिसाब जन्ताले राख्नु पर्छ इनिहरुलाइ 84चुनावमा पत्तासाब पर्नु पर्छ जन्ता सजग हुनुहोला रबि दाइलाइ अदालत ले न्याय दिनेछ तेस्पछी इनिहरुका दिन गन्ती सुरु हुन्छ
@@sundarsingh92why would someone abandon the citizenship of any country, if our so called old leaders were decent and honest enough to create opportunity for youths in our country? First raise the finger to those culprits.
@@NepaliHeart-bn8kp It looks like he could make millions within his own country, why abandon the citizenship for a green pasture if what he claims the amount in the accounts is his own?
अब अति भयो।सबै देश भक्त बफादार सम्पुर्ण नेपाली भ्र्ष्ट ,सत्ता र शक्तिको दुरुपयोग गर्ने तानाशाह बिरुद्द एक हुन आवश्यक छ।अब चुप बस्नु भनेको अत्याचार सहनु मात्र हो।
अति भन्दा नि अति नै भई सक्यो क्या!!अब धैर्यको बाँड पनि फुटी सक्यो!!हे भगवान 🙏हे पशुपति नाथ 🙏हे दुर्गा माता सबैलाई रिदय बाट पुकार गर्दछु कि रबि लामिछाने लाई प्रतिसोध सदेर अनाबसेक दुख दिनेहरू को सत्यनास होस भन्ने प्रार्थना गर्दछु 🙏🙏🙏🌞🌞🔔🔔🔔जयनेपाल 🇳🇵🇳🇵🇳🇵
धेरै नाटक भयाे कस्ताे नियम कानुन के नेपालमा न्याए पनि बेग्लाबेग्लै हुन्छ कास्किका न्याएधिसशले गरकाे के गल्त थियाेर अब जन्ताकाे अदालतले न्याए दिनुपर्छ।अब जन्ता राेडमा अाउँनु पर्छ😊अति भयाे चार भयाे तपाईहरु जाे काेहि भए पनि रबि सरकाे ठाँउमा रहेर हर्नुहाेस तपाईकाे मनमा के लाग्छ ।
रबि लाई एक्लै छोडेको भए हुने रबिको भबिस्य सग चै धेरै जनता न्यायाधीश हुदा दुख पाएको महसुस गरे मैले चै युटुबे पत्रकार ले त झन गरि खाने भाडो बनाउदा झनै गार्हो भो
अदालद काेले चलायकाे भन्ने जनतालाई थाहाभयाे अब समयले बताउला अदालत न्याय पुड्न कति सम्म रहेछ नेता मुखि नबनाेस न्याय लय परिबर्तन्न बुझेन दसघातिले सँदै देस कब्जा नहाेस अच्मबभाे देसमा।
भ्रष्ट नेताले केही नलागेर बस्त नेताहरुले अहिले रविलाई हिरासत लाँदैछन् अब सेरेर केपीलाई यो देशबाट निकाला गर्ने निकाल्दा मात्रै देशलाई आनन्द हुन्छ जस्तो मलाई लाग्छ।
याे त अति गर्ये भ्रष्ट गठबन्धन सरकारले 👊👊👊अब जनता हरू चुपलागेर बस्ने हाेईन🙏🙏 भ्रष्ट नेता हरूलाई घर, घर बाट थुतेर जन कारवाही गर्नु पर्याे🙏🙏 जय देश🇳🇵🇳🇵🇳🇵जय स्वतन्त्र यूवा 🙏🙏🙏🙏
रबि लामिछाने भन्ने मान्छे कस्ताे पैसाने खाने मान्छे रैछ भात खादैन कि के हाे पैसा मात्र खाने मान्छे 2 बर्ष मै ८७ अर्ब खायर भ्याए छ नि पैसा नहुने हरुले रबिकाे दिशा हगुहु खाेजेर ल्याए हुन्छ
यस्तो लछि सरकारले कैले सम्म 3:44 सरका र टिकाउला एउटा रबिमाथि यत्रो बिग्न प्रहरी परिचालन लाजमर्दो यत्रा शक्ति सालि दुई पाटि को बहनदुरि थुक्क थुक्क सँसारमा काहि न भएको सत्ता समिकरण
नेपालमा एउटा ईम्रान खानको आवश्यक छ। अब डा. सुरेन्द्र केसी, महामन्त्री डा. मुकुल ढकाल, हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत हरु मिलेर नया पार्टीमा खोल्नुपर्छ। 🙏🏼🙏🏼
Man Sarhain Dukhi xa , Yo Din Dekhnu bhanda Nahuda ramro Khate jhole haru Crime, Corrupted lai Protsahan dinxa, nirdosh lai , Kahile, Pokhra, kahile bara, Kahile chitnmwan,
एक जना व्यक्ति पछि सारा राज्य शक्ति लाग्दा अच्चम लाग्छ। जय रवि जय घण्टी जय देश
एक व्यक्तिको लागि सारा राज्य लागेको देख्दा अचम्म लाग्छ मलाई
Nepaliharu netako pachi nalagau Sabai chorai Chor chan baru rajako pachi laga
कोहि राज्य लागेको छैन ।
Nalayek haru darayeka xan Rabi dekhera
rabi pani taparey bahun ho hai yo pani purano neta jasto gatilo chaina....bahun neta harule desh lai kangaal banauna matra janeko rahechan.
अतिनै गराे अबता आम नेपालीजनता जागनु पराे
न छोड्नेभय राणिका छोराहरु
rajako pachi laga sabai neta ta ki poisha kamauna ya aparadhabata bachana rajnitima aauchan
भ्रष्टाचारी हरुलाई समाप्त पार्नु देशको सम्पूर्ण जनता एकजुट हुनुपर्छ।
योत अतिनै भयो ।।।
बंगालादेस को जस्तो नगरि हूदैन अब
S😢arksrka dalal KO KO ho bhanne Nepali j😢Natale chi no sakeko chha
.aba yo desmaa.jsnataharule ke ke garnu parchha bpujhdai jaane chha
@@DharmaTuladhar khi kam xaina neta loi atro pawar deko janatale ho kam gardoina inlooi jitauna hunna vanne thaha xa tarw dui char hjar diya raksi berr bike ma tell masu diya jasto netaloi ni vote halerw jitauxan nepali janatale yo kura lekherw dinxu ma ahile chunab vayo vane jittne tehi thula tin party le ho ati paisa chorerw rakheko xa ki jasto sukoi janataloi kinna sakxa nepal ma na bikne kohi xaena even tmi ma poni neta hoina hami janata ho na ramro hamroi hatma ho enloi jitaune haraune tarw aru bela jati karayani chinab ma jitihalxan
सरकारी वकिल ढिला आएर आज थुनछेक बहस नै भएन हिरासत राख्नलाई सरकारले सेटिङ्ग मिलाएको देखियो ।
सकार बरु मारे र फाली देउ किन यति धेरै सताउछौ रबिलाई मेरो मन घेरै रुएको छ अति भयो अबत जय रबि
अधिकारीहरु पबित्र मन भयेका हुन्छन सत्य तथ्य के हो सबै जानकार हुन्छन् तेसैले श्रीमान अधिकारी हुनुन्छ न्याय अबस्य मिल्नेछ।जय रबि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
निरंकुशता विरुद्ध एकैबद्धता जनाउन आम नेपाली जनतालाई विनम्र अनुरोध
How can you call it a tyranny? It is the court's decision to send the accused to the jail. You guys are the prisoners of your blind conscience. Come to your senses and let the law take its course.
रबि जिन्दावाद।❤
अत्याचारको विरुद्धमा एकै बचतता जनाउन जरूरी छ। निरंकुश तानाशाह व्यवस्थाको विरुद्ध घर घरबाट उठ्न जरुरी छ
Jay rabi jay nepali
तलाल ले चलाएको देशमा देश प्रेमी देश भक्त लाई अघि बढन दिदैनन तर यो सबै हिसाब जन्ताले राख्नु पर्छ इनिहरुलाइ 84चुनावमा पत्तासाब पर्नु पर्छ जन्ता सजग हुनुहोला रबि दाइलाइ अदालत ले न्याय दिनेछ तेस्पछी इनिहरुका दिन गन्ती सुरु हुन्छ
Patriotic? Who? He abandoned the Nepalese citizenship at one time and is involved in a number robberies.
@@sundarsingh92why would someone abandon the citizenship of any country, if our so called old leaders were decent and honest enough to create opportunity for youths in our country? First raise the finger to those culprits.
@@NepaliHeart-bn8kp It looks like he could make millions within his own country, why abandon the citizenship for a green pasture if what he claims the amount in the accounts is his own?
त मुजि काइतेले भनेर हुन्छ रबि जेल जान्छ रास्वपा पतासाप अव🤣🤣
यो अदालत भन्ने चिज नै एकदिन सकिन्छकी भन्ने डर छ होसियार हुनु होला अदालते कलकोटे हरु
❤❤jay jay rabi dai ❤❤jay jay balen dai❤❤
अब अति भयो।सबै देश भक्त बफादार सम्पुर्ण नेपाली भ्र्ष्ट ,सत्ता र शक्तिको दुरुपयोग गर्ने तानाशाह बिरुद्द एक हुन आवश्यक छ।अब चुप बस्नु भनेको अत्याचार सहनु मात्र हो।
घोर अत्याचार गरेको छ रबि माथी 😢😡
रबि दाइ देशको हिरो हो💪✊🙏❤️🔔 भ्रष्टले खेदे नि जनताको साथ छ✊✊
नेपाल मा जे गरे नि हुन्छ जस्तो गर्छ त किड्नी फेल बुढाले अब अदालत मा आगो लाउनु पर्छ ।
Rabi nirdosh xa jay ghanty
यो नेपाल को जनता कहिले सुद्रीने भो रबि आउ देस बचाउ जय घन्टी
अति।भाे
अति भन्दा नि अति नै भई सक्यो क्या!!अब धैर्यको बाँड पनि फुटी सक्यो!!हे भगवान 🙏हे पशुपति नाथ 🙏हे दुर्गा माता सबैलाई रिदय बाट पुकार गर्दछु कि रबि लामिछाने लाई प्रतिसोध सदेर अनाबसेक दुख दिनेहरू को सत्यनास होस भन्ने प्रार्थना गर्दछु 🙏🙏🙏🌞🌞🔔🔔🔔जयनेपाल 🇳🇵🇳🇵🇳🇵
Sai ho hajur
जय रबि जि 🔔🔔🔔🇳🇵🇳🇵
सरकारको कारण फेरि युद्ध निम्त्याउला जस्तो छ। हे भगवान् मेरो देशको नेतालाई सद्बुद्धी दे।
अतिनै भयो
यस्तो पनि हुदो रहेछ गाठे,,सरकार ले चाह्यो भने,,छ्या,,हाम्रो देश को साशन ब्यवस्था,,,😢
अदालतलाई राजनितिक सरकारी दबाब परेको भन्ने कुरा जनताको बुझाई हुन आयो /
ठिक गर्यो
धेरै नाटक भयाे कस्ताे नियम कानुन के नेपालमा न्याए पनि बेग्लाबेग्लै हुन्छ कास्किका न्याएधिसशले गरकाे के गल्त थियाेर अब जन्ताकाे अदालतले न्याए दिनुपर्छ।अब जन्ता राेडमा अाउँनु पर्छ😊अति भयाे चार भयाे तपाईहरु जाे काेहि भए पनि रबि सरकाे ठाँउमा रहेर हर्नुहाेस तपाईकाे मनमा के लाग्छ ।
Hahaha!!! लाजमर्दो नेपाल सरकार!!! अदालतले बयान नसक्ने!! हिरासतमा बस्नुपर्ने चाहिँ रवि???
केपी र सेरेको रजाई धेरै भयो।
right
अति भाे
रबि सर्ब साधरण होइन यो राष्ट्रिय मात्र होइन अन्तरास्ट्रिय डाका हो
प्रतिशोध हो यो ।
KP Oli, Sherbdr deba, Gagan thapa they all should go in jail term for life time
बङ्गालादेश मा न्यायाधीश को घर घेरेको याद छ कि छैन नेपाल मा दल का झोले न्यायाधीश हरुलाइ 😏 यस्तै हर्कत गर्दै जाउ न्यायाधीश अनि थाहा पाउछौ 😂
रबि लामीछानेला अजये सर ले जस्तै बुजेर साथ सपोर्ट गर्नु होला जये घन्टी 🔔🔔🔔🔔🔔
गर्नु गर अती नगर्नु सरकार ।
रबि देखि सरकार डराको रहेछ। चोर सरकार पो रछ
रबि लाई एक्लै छोडेको भए हुने रबिको भबिस्य सग चै धेरै जनता न्यायाधीश हुदा दुख पाएको महसुस गरे मैले चै युटुबे पत्रकार ले त झन गरि खाने भाडो बनाउदा झनै गार्हो भो
बङ्गलादेश नबनाइनैनहुने भो हदगरे काङ्ग्रेस र एमाले मिलेर
शुभ समाचार
अचाम्ब को देश नेपाल
साहकारीकाे Money खानेहरुकाे पनि पालाे अउँदैछ सुरु चै रबिबटा मात्र भएकाे हाे , इश्वर सधै दाईने मात्र बस्दिना नि
अत्यचाकाे पनि सिमाहुन्छ हाे,,,,।
हिरासत होइन जेल जानुपर्छ
जेल त तेरो बाउ जानुपर्छ।
जेल त तेरो बाउ जानुपर्छ।
केपिर शेरेलाई नलखटी उपाय छैन
निर्दोषलाई थुनेर वास्तविक सहकारी ठगहरूलाई उन्मुक्ती दिएको सारा देशवासी आमनागरिकले स्पष्ट
बुझेकाछन ।
Love rabi sir❤❤❤❤❤
Good job👍👍
नियतबस सरकारि वकिल ढिला गरेर आयकाे हाे रबि लाई थुनामा पठाउने परिपन्च हुन सक्छ
Thik bhayo
हेर रबिको झोले पत्रुकार को हारगुहार र रोदन
Jay Ravi jay 🔔🔔🔔💪🔔💪💪🔔
good news ❤
अदालद काेले चलायकाे भन्ने जनतालाई थाहाभयाे अब समयले बताउला अदालत न्याय पुड्न कति सम्म रहेछ नेता मुखि नबनाेस न्याय लय परिबर्तन्न बुझेन दसघातिले सँदै देस कब्जा नहाेस अच्मबभाे देसमा।
Herdai jau samayale ke garcha jaya ganti
हैरान बनाए है चोर ओली देउवा सरकारले
GOOD
सबै सड्कमा आउॅ!!
यो घण्टे मिशनरी लाई न छोड़
सहकारी पिडित भएका ले रकम फिर्ता पाउन परो
No chance
Haatiko ladai baxoko michai
12 भाइ बाट अलग भएर पत्रकारिता गर्नु होला सर❤❤
भ्रष्ट नेताले केही नलागेर बस्त नेताहरुले अहिले रविलाई हिरासत लाँदैछन् अब सेरेर केपीलाई यो देशबाट निकाला गर्ने निकाल्दा मात्रै देशलाई आनन्द हुन्छ जस्तो मलाई लाग्छ।
भ्रस्टाचार गर्ने ठगहरु लाई छोडनु हुदैन आब रबि बाटनै सुरुहुनु पर्छ ।
कति खाको रहेछ सहकारि को पैसा डाका ले देश चलाउनु पाएको भए त सिधै बेच्नेरहेछ
नेपाल सरकार नेपाल परहरि नेपाल अदालत बौलाएकि
Congress jibi khai vastachari sarkar
हे प्रभु ......कतिसम्म लखेट्न कतिसम्म खेद्छोै रबिमा के रहिछ त यिनिहरुको हर्कतले देखायोै
नौटंकी चै नेपालमै हुदो रहेछ कानुन किन्न पाइने देश ?
याे त अति गर्ये भ्रष्ट गठबन्धन सरकारले 👊👊👊अब जनता हरू चुपलागेर बस्ने हाेईन🙏🙏 भ्रष्ट नेता हरूलाई घर, घर बाट थुतेर जन कारवाही गर्नु पर्याे🙏🙏 जय देश🇳🇵🇳🇵🇳🇵जय स्वतन्त्र यूवा 🙏🙏🙏🙏
Good job 👍👍👍 hami sahakari pidit sab Khushi........jay k.p. thapa and jay GAGAN oli
भस्टै भस्ट को देश मा यस्तै हो
रबि लामिछाने भन्ने मान्छे कस्ताे पैसाने खाने मान्छे रैछ भात खादैन कि के हाे पैसा मात्र खाने मान्छे 2 बर्ष मै ८७ अर्ब खायर भ्याए छ नि पैसा नहुने हरुले रबिकाे दिशा हगुहु खाेजेर ल्याए हुन्छ
निरदाेस भनेकाे हाेईन र खुशियाली मनाउथियाे हाेईनर
गरि खान दिदैन हो राम्रो मान्छे लाइ😢
यो त अति भयो यार
थुक्का ......ओलि र काङ्ग्रेसी सरकार ,अबको आउदो चुनावमा तिमिहरुको के हबिगत होला 🤣🤣🤣🤣🤣
भ्रष्टहरु जो सुकै हुन ती सबैलाई कस्टडी मै राख्नु पर्छ ? पुजा आरती गर्ने होइन
यस्तो लछि सरकारले कैले सम्म 3:44 सरका र टिकाउला एउटा रबिमाथि यत्रो बिग्न प्रहरी परिचालन लाजमर्दो यत्रा शक्ति सालि दुई पाटि को बहनदुरि थुक्क थुक्क सँसारमा काहि न भएको सत्ता समिकरण
अब त अति नै भयो।।दलाल भ्रष्टाचार सरकार।।जिबि खोइ के सरकार।।जिबि खोइ।
अरु केही पनि होइन सबैलाई जगजाहेर नै छ रबि निर्दोष नै छन यदि छोडेको खण्डमा पुराना पार्टीको पत्ता साफ हुन्छ भनेर डर छ त्यसकारण जसरी पनि जेलमा कोच्नु छ
Good news .
Ati vayo jaya ghanti
Thikai garexa
नेपालमा एउटा ईम्रान खानको आवश्यक छ। अब डा. सुरेन्द्र केसी, महामन्त्री डा. मुकुल ढकाल, हर्क राई, बालेन शाहा र अधिवत्ता स्वागत हरु मिलेर नया पार्टीमा खोल्नुपर्छ। 🙏🏼🙏🏼
Aati aannya vayo
Kati dukha dinxau
अादालतमा यस्तो गर्नुचै गलत हाे
खानुन पिउनु पुर्पुराेमा चिनु भनेकाे यही ।बिना धिताे लगानी गर्ने र पैसा खाने मस्तीसँग बसिरहेकाेछ तर पैसा नखाने रविलाई यसरी दुख दिईरहेकाे छ।
झाेले नयाडिस
अब अति भएन र
योजना अनुसार नै भैराखेको छ
Man Sarhain Dukhi xa , Yo Din Dekhnu bhanda Nahuda ramro Khate jhole haru Crime, Corrupted lai Protsahan dinxa, nirdosh lai , Kahile, Pokhra, kahile bara, Kahile chitnmwan,
हामी जसता अनपडले बझि सकेका छम् पडालेखा जनता ले केसाेचेका हाेलान
Good