दुई चार ग्लास पढेका खाते नेताहरुले रित्तो गाग्रि को अर्थ बुझोस न, सांकेतिक आन्दोलन बुझोस, गित बुझोस ना कबिता ईनिहरुलाई गालि गर्नै पर्छ, ढुंगा मुडा हान्नै पर्छ अनि त्यसलाई मात्र आन्दोलन संझिन्छ अनि सरकार ले पनि गोलि हान्न पाउछ नि भ्रष्ट नेता हरु, हामि जाग्न जरुरि छ ।
षड्यन्त्रकारी महेश बस्नेत र बुद्धिमान तामाङलाई के था अभियन्ता क्रान्तिकारी मेयर हर्क समापाङ दूरदर्शी नेता हो भनेर।मेयर हर्क ज्यू ले ५० वर्ष सम्म को लागि धरान को जनता लाई पानी खुलाउने योजना हो भनेर।
यदि यो महेश बस्नेत सेर बहादुर तामाङ जस्ता के पी वोलीको झोले हुन यदि यिनिहरु दिमाग बुद्धि हुने भएको किन चुनाब जिति हाल्थ्यो नि त्यसैले जनताले यिनिहरुको हैसित हेरेर नै चुनाबमा हराएको
आम नेपाली जनताहरु मिलेर मेयर हर्क साम्पाङ साथ र सहयोग गर्नु पर्छ 🙏🙏
दुई चार ग्लास पढेका खाते नेताहरुले रित्तो गाग्रि को अर्थ बुझोस न, सांकेतिक आन्दोलन बुझोस, गित बुझोस ना कबिता ईनिहरुलाई गालि गर्नै पर्छ, ढुंगा मुडा हान्नै पर्छ अनि त्यसलाई मात्र आन्दोलन संझिन्छ अनि सरकार ले पनि गोलि हान्न पाउछ नि भ्रष्ट नेता हरु, हामि जाग्न जरुरि छ ।
मेयर हर्क साम्पाङ्को आगमननले झोले झ्याम्ते दले हरुको 10 हेक्टरको भुइचालो ले जरा हल्ली सकेको छ 🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵जय श्रमदान जय हर्कवाद।🙏👍️🙏👍️🇳🇵
प्रदीप यादवको बचकानापन होइन, निर्देशित अपहेलना हो। शेर, महेशको उद्दण्डपन हो। यी सबै काँएमाले चरित्र हुन।
Good
Good
सबैलाई सम्मान गर्नु पर्छ तर महेसे कुन आधरले बौध्दिक देखनु भयो ?
👌👌🙏🏻🙏🏻100% sahi ho ✊✊
❤
jay harkra sampang🙏🙏🙏🙏
🎉🎉🎉🎉
हामी किराँतीहरु यक जुट हुनैपर्छ नत्र जहिले पनि उस्तै रहि रहनेछौं, चेतनाको आगो नबाली हुदैन।
माया राजाहोँछा, रोदुँछा, चामलीङ।
Sahi ho hajur ko kuro sir jay Nepal 🇳🇵 😮
षड्यन्त्रकारी महेश बस्नेत र बुद्धिमान तामाङलाई के था अभियन्ता क्रान्तिकारी मेयर हर्क समापाङ दूरदर्शी नेता हो भनेर।मेयर हर्क ज्यू ले ५० वर्ष सम्म को लागि धरान को जनता लाई पानी खुलाउने योजना हो भनेर।
यदि यो महेश बस्नेत सेर बहादुर तामाङ जस्ता के पी वोलीको झोले हुन यदि यिनिहरु दिमाग बुद्धि हुने भएको किन चुनाब जिति हाल्थ्यो नि त्यसैले जनताले यिनिहरुको हैसित हेरेर नै चुनाबमा हराएको
खालि गाग्री को अर्थ महत्तो नबुझ्ने पानि मन्त्रि कस्ले बनाको होला।
तीनै दलका ठुलाहरु कोको छन त?? यसरी बुझौन😄
Party sabai bideshi India le chalako xa kasari ramro bhayo
Pani ko laagi tetro kura huda hudai yeuta khali gagri ko artha nabujne sarkar ko jaba neta haru