Harka Sampang स्वतन्त्र एक्लो भनेर सबैले पेल्न खोज्यो भन्दै Punya Gautam र Santosh Rai रिसले आगो
HTML-код
- Опубликовано: 9 фев 2025
- Guest : Punya Gautam / Santosh Rai
Host : Indra Jijibisha
Edit :
Camera :
ईन्द्र जिजीबिषा संग सम्पर्कको लागि Contact Us : / indra.jijibisha
Visit our official facebook page: / silichungtv
Visit our official website: silichungtv.com
नोट : यदि तपाइँहरु संग पनि कुनै प्रतिभा छ भने हामीलाई सम्झन सक्नु हुने
छ ।
हामी तपाइँहरुको प्रतिभालाई दर्शक श्रोता सामु पुर्याउने कोशिस गर्ने छौं ।
धन्यवाद ।
Note: If you have any talent you will be able to remember us.
We will try to bring your talent to the audience.
Thank you.
©Silichung TV
Silichung TV Is Authorized To Upload This video.Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the RUclips Channel is allowed).
Thank .
#harkasampang #silichung_tv #punyagautam
श्रम दाताहरुको योगदानमा बारबार प्रश्न सोध्ने अख्तियार लाई बुझ्ने भाषामा कहिले नबिर्सने गरि जवाफ दिन जरुरी थियो सहि उत्तर दिनुभयो मेयरसाबले वहाँ लाई सलाम छ ! 🙏😊
अत्यन्तै सही र सान्दर्भिक अनि कसैको नक्कल नगरी आफ्नै भाषा प्रयोग गरिएको पत्र👌❤️🙏
धेरै राम्रो अन्तरवार्ता🙏👌🙏
राम्रो मान्छेलाई राम्रो भन्न सक्नु पर्छ❤❤
यी पत्रकार ले एउटा कुरा 100% सहि बोले बाहुन छेत्री हरु बसैसर्दा घर जग्गा जमिन सिरिखुरी बेचेर जान्छ्न उनी हरुलाइ भुमी जमिनको माया हुदैन तर मुलाअसी भुमिपुत्र हरुले आफ्नो जग्गा जमिन कदापी बेच्दैन्न गाउँ घरको जग्गा जमिन हरु जोगाएर राखेको छन ।
हाम्रो मेयर हर्क साम्पाङलाई एकलाई काफी छ 10 दश दल मिले पनि सक्दैन हो 🙏🙏
🥰🥰🥰🥰🥰💖💖💖🙏
Patra sida kunai banawati chaina. Ramro chha
Punya gautam ju dherai ramro bolnu hunxa
पुण्य सरलाई सुरेन्द्र केहीसँग दासमा मिल्दैन। पूर्णसर धेरै बौद्धिक हुनुहुन्छ❤❤
😮😮😮😮😅😅😅😅 sahi lagxa..😅😅😅😅
100% shikura❤❤❤❤🎉🎉🎉🎉🎉
💯💯👍👍🙏
मेयरसापले सुर्य भगवान र पियृलाई daily चढाउने 100,000lts छुटाउनु भुल्नु भयोनी?।।।।।।
👍️👍️👍️👍️✍️
संस्कृति र सभ्यताको hero balen शाह बाहेक अरु विकल्प छैन
हा हा 😳 के रे के रे 🦻🏻बुझ्दैन बुझीन यार.,
Ramayana ma bibhisan ko Naam sabailai thaha xa ki nai yo punya Pani bibhisan nai ho last ma oli dahal Ani dhakal Kai lagi khabari banne ho!!!!
Kasle chineko xa panya lai?
Nathe namematrako akhtiyar yasari dineho Jawaf kaam garne manxelai mudda kagaudai dukha didai
संस्कृति र सभ्यताको hero balen शाह बाहेक अरु विकल्प छैन
😂😂😂😂