On Air with Sanjay

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 82

  • @cr7rmfan114
    @cr7rmfan114 Месяц назад +14

    I am the initial subscriber of this podcast. I dont expect this type of guest . Sanjay bro give him a life first!

  • @jhalak24538
    @jhalak24538 Месяц назад +20

    बर्सौ पत्रकारिता गरेको भन्छौ, लौ भन अहिलेसम्म नेपाल र नेपालीको लागि फाइदा पुग्ने के गरेका छौ? बिचौलिया बनेर पैसा कमाउनु बाहेक । १२ भाई

  • @rabindrathapaliya1437
    @rabindrathapaliya1437 Месяц назад +20

    Sorry @sanjay brother yo episode heriyena la just comment matra

  • @kirankc1068
    @kirankc1068 Месяц назад +12

    कैलाशको झुठो खायको पत्रुरुकार तिमिहरु स्वतन्त्र निष्पक्ष जन्ताको पक्छेमा पत्रुरुकार हुदैहैन्नौ। पार्टी का झोले झाम्टे पत्रुरुकार हौ

  • @vattujan
    @vattujan Месяц назад +7

    No problem with the guest; he works in Kantipur, so his bias is expected. But Sanjay completely failed here. Do you invite guests just to flatter them and boast about your influence? Where is your journalistic integrity? Where are the tough questions and real information for the public? When he said the Sahakari Kanda started from makai ko khoya, you casually replied, “Ae hora, malai tyo chai tha thiyena,” and accepted it without question. This clearly shows how the media manipulates narratives and destroys someone’s image for its own benefit.
    This is to your comments reading team DISAPPOINTED and UNSUBSCRIBED.

    • @mih7334
      @mih7334 Месяц назад

      Agreed 👍

  • @RajuOfficialNepal
    @RajuOfficialNepal Месяц назад +8

    विजय कुमार पाण्डेलाई लिनुपर्यो दाई ।

  • @harishbhatta4990
    @harishbhatta4990 Месяц назад +10

    87 अरब खोइ भनेर समाचार किन नलेखेको ???

  • @shibadahal7816
    @shibadahal7816 Месяц назад +1

    Waw Umesh Dai! What a sensitive and valanced discussion.

  • @nareshbist5437
    @nareshbist5437 Месяц назад +2

    सन्जय जी मभन्दा जेठो नै हुनुहुन्छ ,आदर गर्छुं तर तपाईको गेष्टले जे जे भन्यो त्यहिमा हो मा हो चाहीं नमिलाई दिए तपाईको भलो चाहनेहरुलाई न्याय हुनेथियो जस्तो लाग्छ ।
    मलाई मन पर्ने गेष्ट तपाईंको कार्यक्रममा सदाबहार नआउन सक्छन र त्यसैले हरेक ब्रोडकाष्ट हेर्दिन पनि ।
    मैले भन्न खोजेको के हो भने मैले हेरेको धेरै जसो अन्तरवार्ताहरुमा तपाई र गेष्टहरुले हामीले बोल्ने अधिकार पाएका छौं यहि हो लोकतंत्र भन्नुहुन्छ ।
    कान्तिपुर मिडिया ग्रुप गलत हो भन्ने धेरैको बुझाई छ यद्यपि संस्था आफैमा गलत हुदैन चालकहरुले बिगारेको हुन सक्छ।
    यो अन्तर्वार्ताको एउटा शब्द सापटी लिने अनुमति मागे है।
    उहां पत्रकारले यहि कान्तिपुरको नियती माथी कुनै शकां नगर्न फटाफट बोलेको देख्दा अचम्म लाग्यो साथै उहां कतिको स्वतंत्र हुनुहुन्छ धेरैलाई थाहा नै होला ।
    केहिदिन पहिले उहां बसेको कुर्सीमा निक्कै लामो समय आफ्नो समय खर्चेका
    दिल भुषण पाठकज्युले कान्तिपुरबाट किन आफु अलग भईरहेको बारे लामो लेख नै लेखेका थिए।
    तपाईले पढ्न छुटाएको होला जस्तो लाग्दैन सन्जय सर...
    यदि छुटाउनुभएको छ भने पढ्नुहोला ।
    तपाईको 2:12:21 लामो अन्तर्वार्ताको हरेक शब्दहरु फिका लाग्नेछन ।

  • @kushalpaudel3227
    @kushalpaudel3227 29 дней назад +1

    कमेन्टमा के के आउंछन् भन्ने बारेमै पोडकास्ट घुमेको छ।गलत कमेन्ट गर्ने हरु लाई तिमीहरु को हैसिएत प्रस्ट बताईदिएका छन्।गज्जब को पोडकास्ट लाग्यो मलाई चांही।यो बिषयमा खासमा बृहत छलफल र मनन हुनुपर्ने जरुरी छ।

  • @dr.pradipkumarmainali
    @dr.pradipkumarmainali 4 дня назад

    सहि कुरा गर्नुभयो ❤🙏

  • @bibekpokhrel_TV
    @bibekpokhrel_TV Месяц назад +1

    निकै सरल तर गहन कुराकानी

  • @FundamentalAnalysis24816
    @FundamentalAnalysis24816 Месяц назад

    Insightful conversation ❤

  • @thehimalayanconnection
    @thehimalayanconnection Месяц назад +1

    Huge respect both of you, great conversation 👏 👍

  • @SubashChaulagain-t7t
    @SubashChaulagain-t7t Месяц назад +1

    धेरै राम्रो कुराकानी ।।

  • @shakyamunl
    @shakyamunl Месяц назад +7

    जागिर खाने भतुवाले बोल्ने यसरि नै हो ।

  • @parshudhamala4359
    @parshudhamala4359 Месяц назад +6

    कान्तिपुर ईन्डियन्को असली बफादार सिपाहिको मामुली यास्म्यानको अन्तरबार्ता नहेरी कमेन्ट गरे

  • @narayankumarshah7085
    @narayankumarshah7085 29 дней назад +1

    कुरा राम्रा भएछन । तर कृष्णप्रसाद भट्टराई होइन सूर्य बहादुर थापा मालेमा भन्ने हो । त्यतिबेला उनी प्रधानमन्त्री थिए र काठमाडौं का साना सन्ध्याकालिन पत्रिकाहरूले हेडलाइन समाचार बना का थिए ।

  • @PRAJTIMILSINA
    @PRAJTIMILSINA Месяц назад +1

    गज्जब अनि धन्यवाद 🤗

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Месяц назад

    Thanks so much both of you. It's great!

  • @nabinapyakurel9799
    @nabinapyakurel9799 Месяц назад +3

    १२भाई मिडिया मधेको जेठो भाई कान्तीपुर को शिरोहिया को जेठो छोरो हो यो चौहान रवि बिरोधी हो यो चौहान| इन्डियाको झोले हो यो कान्तिपुर | देशको माया छैन यो कान्तिपुर दैनिक को| देश का भ्रष्ट नेता काङ्रेस एमाले का भ्रष्ट नेतालाई बोकेर देश चुसने धमिरा हो यो कान्तिपुर मिडिया| सबै नेपाली हरुले बुझ्नु पर्ने कुरा|

  • @kishorrana5037
    @kishorrana5037 Месяц назад +4

    Desha bhram ko kheti garne sirohiya ko kantipur dainik ko sampadak.satya tathya ko chirfar bisleshan nagari bhram charne sampadak.

  • @joshiakabar7305
    @joshiakabar7305 Месяц назад +7

    yasta chor ko ni ke interview hernu media maafiya

  • @kishorrana5037
    @kishorrana5037 Месяц назад +4

    Kantipur ko hali.kahile kahi Satya bhanda taDha gayera bhram charna khojne pradhan sampadhak.

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 Месяц назад +1

    बिचौलिय सिरोहिया को हलि लाई उस्कै मालिकको दुईवटा पासपोर्ट र उस्ले व्यापारी सँग ब्ल्याकमेल गरी ठगेका र उस्को छोरो ले गरेको कर्तुत को बारेमा प्रश्न गर्न नसक्ने ले रबिको बारेमा प्रश्न गर्ने नै होइन ।

  • @santoshsaurag
    @santoshsaurag Месяц назад +2

    Very disappointed with this episode. You just let him vomit all his nonsense. you think you can get away with saying i don’t know all about that but you know everything. you just stepped your foot on the wrong side of history!!

  • @Cricketlive-k1f
    @Cricketlive-k1f Месяц назад +1

    1:05:18 कान्तिपुर का मुख्य सम्पादक लाई यो थाहा न हुनु र / रबि लामिछाने लाई सहकारी को पैसा गोर्खा मिडिया मा कसरी आयो थाहा न हुनु लगभग एक बराबर जस्तै हो साथी हो।

  • @davianadahal7226
    @davianadahal7226 Месяц назад +2

    याे मान्छेलाई ल्याउनु भएछ unsubscribe गरे है।

  • @sudipbharati973
    @sudipbharati973 Месяц назад +4

    Absolute scam kantipur media

  • @kamalasapkota5306
    @kamalasapkota5306 Месяц назад +3

    rameshwor ko news खोइ

  • @manojkhadka3992
    @manojkhadka3992 Месяц назад +1

    Brother Sannjaay the guest was this!!?
    😊

  • @Khadka_Yogi
    @Khadka_Yogi Месяц назад

    Gajab Umesh Dai

  • @sahilajha4179
    @sahilajha4179 Месяц назад

    Just wanted to say Grow Up to this man....

  • @sajeenamagar2420
    @sajeenamagar2420 27 дней назад

    Its all precious talking but umesh ji le mai hu vannu chai nahune hai...😮

  • @pawansharmaacharya5202
    @pawansharmaacharya5202 Месяц назад

    Right❤

  • @khumonbudha9717
    @khumonbudha9717 Месяц назад

    सञ्जय ब्रो कति पैसा खाएर इन्टरभ्यु लिएको नढाँटी भनम त😀😀😀 तर पहिला देखि तिम्रो फ्यान नै हो है आज देखि तिमी पनि त्यही पैसा र पावर को भुसिया नै रैछौ थाहा पाए

  • @rameshkhattri8422
    @rameshkhattri8422 Месяц назад

    अधिकांस मान्छेहरुको मानसिकता यस्तो हुदो रैछ; आफुलाइ मन परेको guest बोलाइदिउन , guest मा आको मान्छेले आफुले सुन्न चाहेको कुरा बोल्दिउन , आफुले सुन्न चाहेको कुरा जति वकवास भए नि fact jasto lagdo raixa feri । human psychology bado anautho chiz chha 🤨

  • @bidurpaudel2114
    @bidurpaudel2114 Месяц назад

    चौहान जि ?धेरै भयो भेट नभाको छ

  • @UjjwalKhadka-zu9xj
    @UjjwalKhadka-zu9xj Месяц назад +1

    Sir lai democracy ko fundamentals haru nai bujna garo vako rahixa jasto chaJai kantipur,Jai kailash sirohiya. vanne basne🐶🐶

  • @dhakrajsubedi4022
    @dhakrajsubedi4022 Месяц назад

    he was doing great when you used to be in Naya Patrika, After joining Kantipur all we know what he is doing

  • @shivadhungana296
    @shivadhungana296 Месяц назад +1

    Yestalai chaturay Lai kina plat form Deko dai ..... Tapai Lai sabai tha Cha ta audience la kantipur Wala manxe man paraudainan bhanera..

  • @Biplawmahata
    @Biplawmahata Месяц назад

    तिमिहरु त रबि लाई न पत्रकार न नेपाली न नेता मान्न हुन्न यार के ठूलो कुरा गर्छौ तिमिले हरुले माने नि न मानेनी केही ! फरक पर्दैन तर जन्ताले मनेको छ अब पनि मान्ने हो । सन्जय जि तपाइको vedio सधै हेर्छु तर तपाईंले तपाइको guest लाई म यो यो QN सोध्दैन भनी कसम खयर ल्याउनु भाको हो कि
    हैन भने cross क्ण किन गर्न भएन
    1 तपाईंले कैलास सिरोहियाको बारेमाकुन समाचार लेख्न भएन ?
    2 तपाइले रबिले आफैले signature गरेर loan लिएको प्रमाण post गर्यो तर छानबिन समितिले कुनै प्रमाण छैन भन्यो तपाइले किन झुटो सामाचार लेख्न भयो कि सोध्नु भएन ???#sanjaya

  • @swarajthapa5798
    @swarajthapa5798 Месяц назад +2

    Not interested in listening to this sycophant of Sirohiya.

  • @Biplawmahata
    @Biplawmahata Месяц назад

    ल तिमिले भनेको मानिउ तर तिम्रो कान्तिपुले गतल भ्रमपुर्ण ठूलो headline हाल्ने अनि भोलि पल्त यो समाचार सच्याइ भनेर सानो कुनाम लेख्न लाज लाग्दैन । यो देश का युबा ले किन गालिगर्छन भन्ने कुरा बुझ्नुस पहिले

  • @obstacles8506
    @obstacles8506 Месяц назад +1

    Kati thula kura gare tara kantipur lea naramro kam pani gareko cha vanne kura vannna sakenan realize aafu lea pani gareko vaye ramro hunthyo

  • @harishbhatta4990
    @harishbhatta4990 Месяц назад +2

    ap1 ko barema Samachar kina nakekheko

  • @DeepakKandel-df6ku
    @DeepakKandel-df6ku Месяц назад +3

    12 Vai

  • @misshrey1282
    @misshrey1282 Месяц назад

    Don't forget that rabi is president of that party? Why don't you ask him if oli , prachanda, or sher bahadur get in to custody then what will happen?

  • @badalishwor
    @badalishwor Месяц назад

    कम्बोडिया काण्ड यथार्थ हो मेनस्टिम मिडियाले अझै ख‍ोजि गर‍ोस

  • @ganeshkarki100-n9m
    @ganeshkarki100-n9m Месяц назад +2

    congress ko gholeya kantipur😡 rip

  • @k-sanglama9641
    @k-sanglama9641 Месяц назад +1

    Worst podcast of Sanjay dai. These guy make me feel very far from you... such a shameful for myself... really really disappointed.

  • @nitbas
    @nitbas Месяц назад +2

    Sorry not interested from now onward

  • @sarumagarr3430
    @sarumagarr3430 Месяц назад +1

    The most biased media..
    #kantipur tv

  • @joshiakabar7305
    @joshiakabar7305 Месяц назад +1

    Yo sanjay ni ke vaako ko ho yo media maafiya yasta lai platform dina hunna

  • @pujandhakal4002
    @pujandhakal4002 Месяц назад

    😂😂 म पुरा हेर्छु अहिले श्री ५ महाराजाधिराज सरकारलाई अन्डरलाइन नगर्नु को कारण चै?? 😅
    उदाहरण - मैले मेरो बुवा लाई " ए बाउ भात खान आउ" भनेको भरमा मलाई मेरो दाइले पिथिउमा लात्ती हान्यो 😭😭😭 मलाई अन्याय भयो 😭 मैले मेरो बुवा लाई बुवा खाना खान आउनुहोस भन्नु पर्ने रे??? 😭😭😭😭 🤣🤣🤣🤣

    • @pujandhakal4002
      @pujandhakal4002 Месяц назад

      अर्को आर्मी घरमा पुगेर यो लेख त्यो नलेख 😂😂
      म ५८ वर्ष भयो अन्यायमा परेको पिडित अहिलेसम्म पनि मुद्दा अदालतमा छ। कुनै दिन म जनता नागरिक को गुनासोको पत्रकारिता गर्यौ?? अनि तिम्रो मा आर्मी न आए कोस्को मा आउनु पर्थ्यो???😂

    • @pujandhakal4002
      @pujandhakal4002 Месяц назад

      विश्वको एक नंबर पिडित त्यो नेपालमा त्यो म, ५८ वर्ष भयो मैले मेरो रैकर जग्गा पाएको छैन कुन आचार समीता र कस्तो कोड अफ कन्डक को कुरा हो??? कोड अफ कन्डक भनेको एही हो??😂😅

    • @pujandhakal4002
      @pujandhakal4002 Месяц назад

      म एक्लै बोलि राको छु, तर‌ मेरो कुरो २-५ जनाले भन्दा सुन्दैनन् 😂, भने पछी मैले बोल्ने अधिकार चै पाएछु, एक्लै बहुला जस्तरी तर बिडम्बना को कुरा खासमा मैले त न्याय पो पाउनु पर्ने 😂

    • @pujandhakal4002
      @pujandhakal4002 Месяц назад

      बोलेर अदालतमा प्रमाण पेश गरेर २०२३ साल देखी अहिले सम्म ६ ओटा फैसला भयो त्यो ६ ओटै फैसलामा त्यो जग्गा कृष्ण मुरारी ढकालको रैकर जग्गा हो भनेर फैसला भएको छ, तर मैले मेरो रैकर जग्गा पैत्रिक सम्पत्ति आज ५९ वर्ष हुन लागी सक्यो तर खोई पाइदैन 😂।
      प्रपन्च गर्ने पाखन्डीहरुले भत्काइ चलनचल्ती र बाली (कम्पन सेसन) मुद्दा झल्लाएर बसिराको छ तर म एक्लै बोलि राकै छु, बोलेर या बोल्न पाएर के भयो त बरिष्ठ जी?? 😂

    • @pujandhakal4002
      @pujandhakal4002 Месяц назад

      ५८ वर्ष,
      मर्यादित, अनुसासित, धैर्यता, सिस्टता, सम्यता, सभ्यता, ओ यम जी हलो??? 😂 अब म पिडित के हुन बाकी के छ हजुर😂??😊

  • @kushaldhakal3195
    @kushaldhakal3195 Месяц назад

    ❤🎉

  • @amirkarki1909
    @amirkarki1909 Месяц назад +1

    Sirohiyako Puchar 12 Bhai Dalal Media

  • @NIRUSKARKI
    @NIRUSKARKI Месяц назад

    La hai yak arkalai suport garam.......

  • @AshokKc-g3f
    @AshokKc-g3f Месяц назад

    Unsubscribe yesto lai liyeko vayera tait

  • @devgtm3330
    @devgtm3330 Месяц назад

    thuka yo sanjay ni teskai talwaa chatne raixaa paisa khayera podcast garyo dislike sap janaa

  • @debulama2480
    @debulama2480 Месяц назад

    Yesto haddi khane lai kina bolako hola toit