" आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official RUclips च्यानललाइ Subcribe गरिदिनुहोला। # हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। # # हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल # #लुरे❤️💞❤️ #कृष्ण_कनैया🙏💞🙏 💞 आमा 💞
साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️
Manxe vayasi akna akchoti thakkar khanu parx Tesot ajai kta manxe lai Taba po balla baliyo vainx Balla jindagi ko part sikinx nepal idol bata faliyot k vor Aafno tarfabata ramro bes dinu dada Darsak haru sadai hjr ko paxi hune x
Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस I really like you and your voice Sunil dai
एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆
Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho
राम्रो लाग्यो नेपाल आईडल भोटिङ राउन्ड सम्म पुगेको हेर्ने मन थियो के गर्नु धेरै खोजे पछाडी तपाइको तपाईं प्रतिभा आईडल पछडी विश्व लिम्बू सङ्ग को अन्तरबार्ता हेरे अनि निकै दुखी भाको थिए आईडल प्रती आगामी दिनमा एस्तै नया नया मार्मिक गित ल्याउनु होला सुनिल ब्रो तपाईको सबै गित मन पर्छ हाल मलेसिया बाट हेर्द छु सुनिल ब्रो
पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂
साँच्चै अदभूत गीत/शब्द,सँगीत र स्वर ! अभिनयले त झन् सुनमा सुगन्ध थपिएको छ।सुन्दा सुन्दै हेर्दाहेर्दै आँखा रसाईसकेछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏
आमा भन्ने शब्द नै कति प्यारो अनि कति निशब्द छ जिन्दगी मा जति पैसा कमाय पनि आमा ले दिय को 1 रुपैया जति महतो 1 करोड को हुदैन तिन तारे होट्ल मा बसेर खाय को र आमा को हातले पकाय र दियको साग सिस्नु जति मीठो कहाँ हुन्छ र महोदय 😥
आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷
यसरिनै सदैभरि अगाडि बड्नु यति मिठो स्वरको धनि स्वरमा यति मिठास्पनहरु छन् कुनै पनि स्वरमा कुनै त्रुटि र मिठास चाहिन्छ। यो गितले बिछोडका पलहरुको याद दिन्छ सुख दुखका काहानिहरु सम्झिदाँ आशुबग्न खोज्छ।बाल्यकालका यादहरु साथिभाइ हरु सङ्गको यादहरु
यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️
कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।
नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ
यति राम्रो गितलाइ dislike गर्नेहरुलाई के थाहा आमाको महत्त्व त्यसैले त dislike गरेको होला नि😢😢 आमाको महत्त्व के हो भनेर त तिनिहरुलाइ थाहा छ जसलाई आमाको माया के हो भनेर थाहा नै छैन😢😢😢
'आमा' यो शब्द नै यस्तो होनी जस्ले हरेक पिदामा होस या खुशीमा सधै पहिला याद आउछ , यो गीत सुनेर एकदमै मन छोयो अनि आखा भरी आसु आयो, धेरै समझेको छु आमा हजुरलाई यो प्रदेशी ठाँउ देखी💕
साच्चिकै मन चत्त खाएर आयो सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥
यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा
नमस्कार म निर्देशक रोजल थापा 🙏🙏 धेरै लेख्न चाहिँन किनकी आमाको बारेमा जति नै लेखेपनी कमी नै हुन्छ त्यसैले नयाँ काम ल्याएको छु जुन आमा प्रति समर्पित छ 🙏🙏🙏🙏❤️❤️ भिडीयो हेरेर मन परे लाईक कमेण्ट शेयर अनी सव्सक्राईब गरीदिनु होला 🙏🙏🙏 Thank u❤️❤️
wow i miss you Ama ani sunil chhindal laiii hjur ko yo song ani yo avinaya ashatdhai ramro xa ra pahilo choti mai mero man xoyo Ama vanne bittikai best of luck sunil agami dinma ni yastai video haru herna pau
" आमा " ❤️😭❤️ साच्चिनै कति न्यानो र प्यारो नाउ छ है । 😭 साचिनै आफ्नो आमालाई धेरै सुख र पैसा कमाउने लक्ष्य लियर आफ्नो आमाको न्यानो काख र न्यानो मायालाइ त्यागि आफ्नो गाउँबाट टाढा जादा र आमालाई अन्तिम पट्क भेट्न र देख्न समेत नपाउदा छोराले भोग्ने दुख र पिडालाइ हामिले गित र भिडियो मार्फत हजुरहरु समक्ष पस्कियका छौ। हुनत आमाको योगदान, माया र हरेक छोराछोरीहरु जो आफ्नो आमालाई धेरै खुसी दिनुलाइ आफ्नो खुसिमारी आफ्नै गाउठाउ देस र आफ्नो आमाबाट पर हुनुहुन्छ उहाहरुको पीडा र दुखलाइ कुनै शब्द सङ्गीत र भिडियो मार्फत देखाउन सकिँदैन। आमाको हरेक योगदानलाई सिरमा राखी र जो आफ्नो आमालाइ खुसी दिनु आफ्नो आमाबाट पर हुनुभयका हरेक दाजुभाइ दिदिबहिनी र हरेक नेपालीहरुमा यो सिरलाई ठाडो पारी यी हातका दस औला जोडि सलाम छ। भिडियो हेर्नको लागि यो लिन्कमा क्लिक गरि आफ्नो सल्लाह सुझाबका साथ साथै Like comment अनि share गरि मेरो official RUclips च्यानललाइ Subcribe गरिदिनुहोला।
# हरेक आमा र हरेक छोराछोरिहरुको कथा ब्यथालाइ महसुस गरि यति प्यारो र मुटु चस्स चस्स हुने कथा निर्माण र घामपानी, भोक तिर्खा , निर्दा दुख सबै भुलेर आफ्नो कामलाइ पुजागरि निर्देशन गर्नुहुने मेरो आदरणीय #रोजल_थापा दाज्युलाइ कोटि कोटि प्रडाम छ 🙏💞🙏। #
# हजुरहरुको सानो अनि प्यारो मान्छे सुनिल छिदाल #
#लुरे❤️💞❤️
#कृष्ण_कनैया🙏💞🙏
💞 आमा 💞
Relly kismat ma navaera hola dherai pyaro lagxa
Nyc acting hjr
Wow vai 😢😢
real heat toching song ani video watiching from japan 🖐🖐👏🏻👏🏻👏🏻nice song
धेरै राम्रो छ मन छुने गीत प्रगति को कामना गर्दछु 💕💕
प्रदेस बात हेर्ने जति हाजिर गरुम त I really miss you mom
me
Me😭😭😭
Missing you so much mamu
Me pani 😥😥😥
@@gangatamang7181 hindifilim
साच्चिकै आँसु लाइ रोक्न खोज्दा खोज्दै थाम्न नै सकिन।😭😭😭😭हजुर हरु कोहि हुनुहुन्छ आफ्नो आमा लाई सम्झिदै हेर्दा हेर्दै आसु झार्ने। यता हाजिर हौ ल।😭😭❤️❤️ ❤️❤️❤️❤️❤️
🙋♂️🙋♂️
😭😭😭😭😭✋✋✋✋
Me
😭😭
😭😭😭😭😭
😥😥😥😥😥😥😥😥😥 सारै मिठो गीत सुनिल जि बधाई छ 🙏🙏👏👏👏😍😍सारै रुए हौ 😥
सुपर हीरो आमा को लगीं अती रामरो गीत #सुपर_#Maithili_Dholaha
ঠে
Mama😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️
@@topdennbhutia7376 wwoo8889wwww4wwoo88
Wwoo88ww8
नेपाल आइडल ले तिमी जस्तो प्रतिभालाई चिनेन अब तिमी आफै चिनाउनु पर्छ
vote ko adharma hunxa nepal idol le nachinya hoina
Nepal idol le nai garda usko pehchan bhako ho sister
Nepal idol haina ki hami jasto le nachineko sis
Nepal idol 3 ma gayko dekhera khusi lageko theyo but kina kasary out vayo sunil kei thavayna sarai man dukhekox..best of luck vai..
Manxe vayasi akna akchoti thakkar khanu parx
Tesot ajai kta manxe lai
Taba po balla baliyo vainx
Balla jindagi ko part sikinx
nepal idol bata faliyot k vor
Aafno tarfabata ramro bes dinu dada
Darsak haru sadai hjr ko paxi hune x
पिल्ज आफ्नो आमालाई सचिकै माया गर्नु हुन्छ । लाईक गर्दिनु होला
Nice mom songs n sunill chhidal borther verry nice your vice n I miss you mom 😥😥😥
Nice mom song love you mom
Hii
यो आमा भन्ने शब्द पनि कति प्यारो कति।। मिठो छ हैं।।।
मेरी आमा धेरै सम्झेको छु हजुरलाई।।
निकै अगाडी आको रैछ गित मैले आज सुने निकै भावुक बने सुनिल भाइ सारै मिथो आवाज छ आइडलले चिन्न सकेन यति राम्रो गायक लाई आमा धेरै सम्झेको छु प्रदेश बाट
साह्रै राम्रो मार्मिक गीत सुनिल भाइ कुनै सुपरहिट फिल्मको गीत भन्दा कम छैन।आमा........गीत!!
Hi
Like गर्नलाई आमा शब्द नै काफी छ ।सुनील दाइ तपाईंको स्वर एकदमै मनपर्छ । यस्तै नयाँनयाँ प्रतिभाहरु देख्न पाइयोस
I really like you and your voice Sunil dai
Sunil vai good song
Very nice song 👌👌👌👌
एति मिठो स्वर अनि यति मिठो acting गर्ने मान्छेलाई नेपाल आइडल ले चिन्न सकेन म सुनिलको एकदम्मै ठुलो fan हु नेपाल idol ले नचिने पनि हामी जति पनि fan छौ राम्रो संग चिनेका छौ यसरीनै अगाडि बढ्दै जानुस best of luck 😆😆😆😆
Prakash Sundash testo hoina ni hjr Sunil ma aafai ma perfect kala gala x Nepal idol ma lukera gumsiyko kala gala lAi parthamikta dinx Sunil vai tA nam le kaha mathi pugi sakeko vai ho
@@annasharma3104 teso vaye ta Pratap das lai chai kina diyo
Honi nepal idol sabse chor hun hjr
Sabaile amala maya garnu parxa
p
शब्द संगीतको कुरै नगरम `आमा ´ भन्ने बित्तिकै भक्कान्नियो मन....
ho yarr
Wi8
😘💕❣️आमा बा को शब्द नै मिठो छ झन यो गीत ले त सारै मन चोयो मेरो ।। म पनि fan भये सनिल दाइ।। love u..n tq for this songs
राम्रो लाग्यो नेपाल आईडल भोटिङ राउन्ड सम्म पुगेको हेर्ने मन थियो के गर्नु धेरै खोजे पछाडी तपाइको तपाईं प्रतिभा आईडल पछडी विश्व लिम्बू सङ्ग को अन्तरबार्ता हेरे अनि निकै दुखी भाको थिए आईडल प्रती आगामी दिनमा एस्तै नया नया मार्मिक गित ल्याउनु होला सुनिल ब्रो तपाईको सबै गित मन पर्छ हाल मलेसिया बाट हेर्द छु सुनिल ब्रो
आमा भन्ने शब्द कसले बनायो के मनै छुने । निकै मनछुने गीत रैछ । आखा भरी आशु रसाएर आयो ।
"आमा" कति प्यारो शब्द,, मन भक्कानिएर आयो ।। 😭😭
2
पहिलो चोटि हेरेर मन थाम्न सकिन र comment गर्ने हिम्मत नै जुटेन दोस्रो चोटि हेरेर आँखा बाट आँसु टलपलाउदै भएपनी cmt गर्दै छु! आमाको बारेमा साच्ची नै मार्मिक गित शब्द संगीत र दुबैजनाको अति नै मिठो स्वर! Nepal idol ले यति राम्रो प्रतिभालाइ नचिनेर कस्तो प्रतिभाको खोजिमा रहेछ? कुरै बुझ्न गाह्रो 😂
Poisa idole le khojdai xa
Buddh Bhagwan
अद्भुत सुन्दर स्वरको धनी सालिन गायक शुनिल छिदाल 🙏🇳🇵
साँच्चै अदभूत गीत/शब्द,सँगीत र स्वर ! अभिनयले त झन् सुनमा सुगन्ध थपिएको छ।सुन्दा सुन्दै हेर्दाहेर्दै आँखा रसाईसकेछ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
छिदाल भाईको यो गीत सुन्दै आमालाई धेरै सम्झिरहेको छु र हरेक पल हरेक समय आमा हुँदाको र नहुदा महसुस मैले गरेको आमा हजुरको आत्मले स्वर्ग मा बस होस कोन्ज्योसोम 🙏🙏🙏
यो आमा भन्ने शब्दको कुनै मुल्य नै छैन आज यो गित अनि सुनिल दाइ को अभिनय एक दम्दार छ बधाई छ अझै आगामी दिन हरु मा अरु सिर्जना गर्दै जानू होल धन्यवाद
धेरै राम्रो गित!!यसपालीको अवार्ड जित्छ
आजत धेरै गितहरु पो हेर्न मन लाग्यो सुनिल भाइ को।।
अल द बेस्ट भाइ।।
आमा भन्ने शब्द नै कति प्यारो अनि कति निशब्द छ जिन्दगी मा जति पैसा कमाय पनि आमा ले दिय को 1 रुपैया जति महतो 1 करोड को हुदैन तिन तारे होट्ल मा बसेर खाय को र आमा को हातले पकाय र दियको साग सिस्नु जति मीठो कहाँ हुन्छ र महोदय 😥
आहा कति प्यारो शब्द आमा साचिनै यो आमा भन्ने शब्दले किन यति धेरै मुटु छुन्छअनि प्यारो लाग्छ धेरै राम्रो बनेको छ सुनील भाई गीत सारै राम्रो लाग्यो यो गीत अनि कति मिठो शब्द हरु धेरै धेरै बधाई अनि शूभकामना सुनील भाई हजुर लाई अनि हजुर को सबै टिम्म लाई ।🌷
अहिले सम्मकै दामी लाग्यो सुनिल भाइ को यो गित
सुनिल छिदालकाे त म एकदमै फ्यान हाे
साह्रै मर्मस्पर्शी गित🎧️🎧️🎵🎸अनि के कारणले हाे नेपाल अाईडलमा लामाे समय देख्नै पाईयन
यसरिनै सदैभरि अगाडि बड्नु यति मिठो स्वरको धनि स्वरमा यति मिठास्पनहरु छन् कुनै पनि स्वरमा कुनै त्रुटि र मिठास चाहिन्छ। यो गितले बिछोडका पलहरुको याद दिन्छ सुख दुखका काहानिहरु सम्झिदाँ आशुबग्न खोज्छ।बाल्यकालका यादहरु साथिभाइ हरु सङ्गको यादहरु
वा दामी छ सुनील भाई कती मीठो छ गला भाई को खुसी लागछ गाना सुनदा ?
यो गित हेरिरहदा सुनिरहदा साच्चिकै आँखा बाट आसुका ढिका खसे😭😭 मन भक्कानिदै मुटुको चाल बढ्यो ममिलाइ धेरै सम्झिए #आमा भन्ने शब्द नै प्यारो ❤️❤️❤️सुनिल गित अति राम्रो लाग्यो👍️👍️
🎸🎤❤️💝
कत्ती खेर आँसु झरेर चुहिन थालेछ थोपा थोपा पत्तै पाइना ।मैले एथार्थमा सबै नभोगेपनी नजिक बाट धेरै देखेको छु हेरेको छु ।सडक पेटी मा सुतेको आमाको तर्पाइ महसुस गरेको छु ।अत्ति मन छोयो ।धेरै धेरै धन्यवाद तपाईं हरुलाइ ।।
यो मचिक्ने नेपाल आइडेल ले चिनेन सुनिल लाई तर केही छैन ।।।।हामी साथ छाउ तिम्रो
Sahi ho
Sahi ho hjr
Aapna Aapna Raj
यो आमा भनिने शब्द नै कति प्यारो लाग्छ बयान गर्न नै नसक्ने अामा साचिकै
आमा💖💖 दामी छ सुनिल को आवाजमा जादु छ extra voice.All the best God bless you.
नेपाल इडल ले सम्मान गर्दैमा सबै सधै सफल हुदैन ! जिवन्मा सफल हुनलाइ आफैभित्र कला र गलाको शक्ति हुनुपर्दछ मान्छे आफ्से आफ गन्तब्यको सिखर चुम्छ ! गितको शब्द सङ्गीत र अभियान पनि राम्रो छ
आमा नभएको हुनाले होला सायद म रोय सुनिल भाइ ! म रोय ! आमा!! आमा!! जय आमा।।।।।।
Sam Sam bro
यति राम्रो गितलाइ dislike गर्नेहरुलाई के थाहा आमाको महत्त्व त्यसैले त dislike गरेको होला नि😢😢 आमाको महत्त्व के हो भनेर त तिनिहरुलाइ थाहा छ जसलाई आमाको माया के हो भनेर थाहा नै छैन😢😢😢
I love my mum and this song is very nice
Mst song bhaee
आ.....….......…मा...…..…..आ...............मा सधै तिम्रै यादमा त बाचेको छु मलाई पनि तिमीलाई भेट्न मन्छ आमा
Wow ramro xa daiii
love you aama
यदि आमा को माया लाग्छ भने सबैले Like ani cmt garidinu hola
सारै मन छोयो गितले सायद प्रदेशमा भएर होला ।
miss you always aama💕💕💕
नेपाल आइदलले चिन्न न सकिने पनि हामी दर्शक को मन मुतुमा बसिसक्नु भएको छ।
लेख्ने शब्द भेटिन आज मुटुमा भक्कानो फुटेको जस्तै भयो भाइ बालापन को लुकामारी आजा बल्झैदियेउ 💞💞💞💞💞💘💘
manai xoyer aayo yo geet suner 😢😢. ..nexttime
derai derai Aama ko yad Aayo molai yo gitle mero man xuyo derai ramro xa
हैट सुत्ने बेलामा रुँदै सुत्नु पर्यो आमा लाई धेरै मिस गरे
आमा बुवाको हेरचाह गर्नुहोस् साथीहरू।। केटीको पछि नलाग्नुस् आमा बुवा भनेका भगवान् हुन्।।।।
kt panita ama hoinara phool ko akhale herda?
Aamababaaafulae bujne kt hernu haee😊
@@Mobile_gaming8 .. KT aafno aama Hora hjr.. voliko aama ho KT ta .. ahile ta aama baba la hernu paryo
Sarii ramero xa aama yo geet sunerw sachakii man royo 😥😥😥😥😥😥
Sayad sanai ma aama snga tadha vayera hola..yo geet sunda aasu jhareko patto vayena😍
वावा हाईवा मेरो त आखा बाट आसु रोकेन कति मिठो सोर र कतिम्रो सोर आमा लाई माया गर्ने जति लाईक गर्नु होला ब्रोहरु
मन छोयो धेरै सम्झेको छु मेरी प्यारी अामालाई प्रदेशबाट भए पनि 😔😔😔
निकै मनै छुने शब्दहरु साथमा सुनिल दाजुको भ्वाईस लेख्ने सब्दै भेटिन 😍😍💕💕💕💕
'आमा' यो शब्द नै यस्तो होनी जस्ले हरेक पिदामा होस या खुशीमा सधै पहिला याद आउछ , यो गीत सुनेर एकदमै मन छोयो अनि आखा भरी आसु आयो, धेरै समझेको छु आमा हजुरलाई यो प्रदेशी ठाँउ देखी💕
बालापन याद आयो ♥️आमा 🙏
Hi
मेरो साथि अनलाइन तिभि मा सुनिल को अन्तर्वार्ता हेरेर एता आऊने जति एता
सुनिल ब्रो को आवज सारै मिठो लाग्छ मलाइ तर नेपाल Idol बाट थाहा नपाइ आउट हुदा नरमाइलो लायो
यो भिडियो हेर्ला मनै चस्कक भयो 😍 अामा
मन मुटु दरो पार्दा पनि अन्तिममा मुटु नै दुख्यो
अनि आँसु झर्यो .... कस्तो मन पर्यो सुनिल भाइ ✌✌✌
याे गीत जति पटक सुन्छु त्यति पटक आँशु झरेको पत्तै हुँदैन सायद आमाको धेरै याद आएर होला 😭😭😭Miss you forever aama 😭😭❣️❣️
Best of luck sunil bhai song एक्दमै मन छुने छ
साच्चिकै मन चत्त खाएर आयो
सुनिल दाइ पहिलेको गित मेरो सपना भन्ने गितले मलाइ रुवायो यो गितले पनि साच्चिकै रुवायो अहिले म हाल कतार मा छु धेरै सपना छ मामु बाबा लाई खुसी दिने के थाहा मर्ने होकि बाच्ने तर सपना भने धेरै छ जिन्दगी ले धेरै पाठ सिकायो रुन हास्न तर गरिबि भएछी दुनियाँ को सामु जुत्न कहिले सिकाएन्😥😥😥😥
धेरै राम्रो गित आमा भन्ने सब्दै प्यारो👍👍
आमा को गित सुनेर आशु थाम्न सकिन्😥😥😥❤️ आमाहरु प्रती सबैलाई मेरो नमन छ्🙏😥
सारै मन छोयो भाइ यो मिठो गित ले।
dherai ramro geet 👌(aama)😍
साच्चै मन छोयो सुनिल दाइ आमा भन्ने शब्द नै काफी छ यो भन्दा धेरै के भन्नु अासुझर्यो आम सम्झिर ❤❤❤❤😭
धेरै राम्रो छ हेर्दै छु लास्टै मन खायौँ
वाऊ!सुनिल ब्रो। मेरो भित्रि हृदय छोयो।मेरो गह भरेर आयो।असाध्यै मिठो लाग्यो।अझै राम्रो गर्दै जानुहोला।धन्यवाद!😢👍👌
गीत सारै राम्रो लाग्यो ।
यो गित म पर्य सुनी रन्छु मेरो आमा को धेरै याद आउँछ यो गित सुन्दा सुन्दै अनि आँखा बात आमा को माया को आमुल्या आँसु झर्छ आमाको याद मा साच्चै 💝💝💝❤️❤️❤️❤️😭😭😭😭 आमा आमा आमा आमा
मेरो पहिलो माया अामा। mOTHER LOVE NEVER DIE😢😢😢😭😭
Maya gari rakhano aama lai dai,
सुनिल दादा मनै देखि नमन सारै आसु आयो बिदेश बाट सुन्दै छु !सारै राम्रो गीत छ
रियल एक्टिङ,मन छुने गीत बधाई छ बाबु
tryning no 1 ma Aauxa yo git dammi eakdam man xoyo sunil
मन छोयो साह्रै शुनिल सर
Sarai marmik geet ..heith.... yo gana le mero ankha bata aashu nai nikalyo ..so lovely and heart touched voice Bhai ko...
बयान गर्न नसक्ने अवस्थामा पुगेको छु
म सँग शब्द छैन
यो पर्देसी लाई आमाको याद धेरै आउँछ 😭😭😭😭😭😭
You are Right
😢😢😢
सुनिल भाइ राम्रो छ आमा भनेको सन्सार को सबैभन्दा मिठो अमुल्य चिज हो अति राम्रो लागो मन छोयो
I really miss you mom😢
धेरै राम्रो छ दाई हजुरको स्वर ,
म हजुरको फ्यान हु ,I really love u da
साचिकै धेरै राम्रो शब्द अनि भाई को आवज❤️❤️
.sarai mitho Sar Ani sabda Aamako lagi dherai dherai dhanyabat sunila sitala babu
धेरै राम्रो ब्रो 😭मेरो आमा प्रर्देशमा हुनु हुन्छ आशु थाम्न सकेन 😥
नमस्कार म निर्देशक रोजल थापा 🙏🙏
धेरै लेख्न चाहिँन किनकी आमाको बारेमा जति नै लेखेपनी कमी नै हुन्छ त्यसैले नयाँ काम ल्याएको छु जुन आमा प्रति समर्पित छ 🙏🙏🙏🙏❤️❤️
भिडीयो हेरेर मन परे लाईक कमेण्ट शेयर अनी सव्सक्राईब गरीदिनु होला 🙏🙏🙏 Thank u❤️❤️
Dherai ramro git bneko xa vai aama prti samarpit good luck watching from portugal
आहा
यकदम राम्रो छ अजै राम्रो राम्रो गाउँदै जानु अाफुलाई देश बिदेस भरि चिनाउनु परछ so nic soing
अाँखै रसायो गित सारै मार्मिक भाइलाई बधाई छ
सारै मिठो गीत शब्दमा आवाज अनि अभिनय पनि 💖💖💖💖💖💖💖💖💖
साह्रै मिठो गित।मन पर्यो sunil bro..keep it up more...
wow i miss you Ama ani sunil chhindal laiii hjur ko yo song ani yo avinaya ashatdhai ramro xa ra pahilo choti mai mero man xoyo Ama vanne bittikai best of luck sunil agami dinma ni yastai video haru herna pau
आमा भन्ने शब्द नै काफी छ अति मिठो शब्द अनि सुनिल को स्वर मैले पनि मेरो आमा लाई धेरै सम्झे
Woww मनै छुने गीत भाई को आवाज अत्ति मिठो ❤️❤️❤️👌👌👌👌🥀🥀
Waw nice song brother ❤️❤️❤️❤️😘😘😍 आमा❤️❤️❤️❤️
सुनिल दाइ पर्गती को कामना दाइ आज म पर्देश मा छु आज मेरो आमा सङ्गै भएको महसुस गरेको छु दाइ
अनिल होईन सुनिल ल भाई type mistake bhayax
@@laxmirokaya7631 ओहो सरि सर मिस्टेक
मेरो आमाले त सधाको लागि छाडेर जानू भो आमाको सरै याद आयो 😭😭😭😭😭😭😭 यो शन्सारमा हुनुहुन miss u आमा 😭😭😭😭
अब जेगरछ सुनिल छिनालले गरछ गित भिडियाे दामि
सारै मिठो सारै मन छुनी शब्द हरु ।।हेर्दा हेर्दै रोक्छु भन्दा भन्दै नि सकिन इ आँसु लाई रोक्न
सुनिल भाइ तपाईको गितहरु सबै राम्रो छ। नेपाल अाईडले राम्रो स्वर लाई त कहाँ चिन्छ र।
साच्चै यो गीत सुनेर म भक्कानिए ।कति मिथो स्वर।
धेरै नै मिठो गीत सुनिल भाइ 😍😍😍😍
थाम्न सकेन यो आखालाई कस्को आखा रसौदैनर यो भिडियोले सुनिल भाई 👌👌👌👌👌