अाहा चिज जि र दिपिका बयम्वु जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,मिठा मिठा शब्दहरु मायालु नजरमा अति सुन्दर दुवै जनालाई सफलताको शुभकामना छ । सबै जनाको नाच खतरा बबाल छ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,,धन्यवाद शुभकामना छ।सबैलाई शुभ दिपावली तिहारकाे हार्दिक मंगलमय शुभकामना छ ।🌹🌹🌹❤️❤️❤️😎😎😎🙋♂️🙋♂️🙋♂️🙏🙏🙏असाध्यै रमाइलो भएको छ ।।।गितले भुकम्प हि मचाइ दियाे ।।
साराङ्गी सन्सार लाई आग्रह छ यो studio कहिले पनि चेन्ज नगर्नुस / किन कि पहिला झलक सङ्गितम को studio एक्दम राम्रो थियो हरेक बाजा गाजा मिलेको थियो र एक्दम चर्को अवाज आउथियो सुन्न लाई पनि आनन्द आउथियो अहिले studio चेन्ज गरेर खासै राम्रो सङ्ग सुनिदैना र views पनि तेति जादैना / साराङ्गी सन्सारको यहीँ studio रहोस सधै / मेलोडी एक्दम मिलेको छ / एक्दम घन्किएर सुनिएको छ्🙏मज्जा आउछ💖💕❤️💜💙💝💞😘😍🙏
हजुर एस्तै गित गाउदा गाउदै आफ्नो घरपरिबार बाल बच्चा बुडो परिबार बित्सिन्छन र छेडिक को मया ममताले लोकदोहोरि तहस नास भएको हो किनकि जेरिको उदारण काफि छ हजुर
Aaha Ati Marmik Get Sundha Sundai Tame Sakeko Thha Nai Vayena Chije Gurung, Dipika Bahini Lai Koti 2 Naman Sharaghi Sanrar Pariwar Lai Koti 2 Naman Xitai Arko Geetko Parkhaima, Qatarma Bata 🙏🙏❤️😘❤️🙏🙏
चिज गुरुङ र दीपिका बयाम्बुको जोडी आजकल निकै घनिष्टता बढ्दै छ |नया भाकामा राम्रो प्रस्तुति दिनुभो दीपिका को स्वोर सारै मिठो लाग्यो |अलि टुक्का मा रियाज गरे तोप मा आउने पक्का |अन्तीम्मा सारंगी संसार का सम्पूर्ण सदस्या तथा बाधयावादक लगाएत लाई धन्यावाद |
Sarangi sanshar kamal bhai dherai ramroxha yesorinai ramro2 team ra geet lyaunu parxha hai.Ani chij and dipika, Asmita ko geet man parxha Specialy chij gurung is great Thank you
वाह वाह 👏👏 चिज गुरुङ र दिपिका मगरको यो दोहोरीले सारंगी संसारको माहोलनै सबै तताइदियो सार्है मीठो गीत दुबैजनालाई बधाई छ साथै सारंगी संसार परिवारलाई 👏👏👏🙏🙏🙏
Chij grg/Dipika bayambu magar ko romantic dohori le sabai le injoy liyo chij grg/Dipika romantic geet ko No1 Jodi jamechha Dipika geet gaune style Ati ramro lagchha badai chha.
आहा, कति रमाइलो चिज र दिपिका को गीत, एता दुई बहिनी को डान्स आति उत्तम, यो होनी, हुटिङ गर्नु नै पर्छ। Anyhow guys I enjoyed lots, thank you for all team, see you in next episode हैं त। Enjoy guys, keep continue rocking.
दाजु धेरै भयो के 6 मिनेट त हजुर को नाम र सम्बोधन गर्दा गर्दै सकियो सकिन्छ भने अलि छोटो मिठो बनाउन परेयो के गारो पिरो न मानी दिनु होला जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🥀हाल कुवेत बाट
नमस्ते म पनि दोहोरी गाउने वाला र कृषि बिज्ञ हु | मेरो चाहना रमिला बहिनी संग रोल्पा गाएर उनको गाउमा उन्नत कृषिकों तालिम पनि दिने र रमिला संग रमाइलोकों लागि गाउमई गाएर दोहोरीगाउने हो |
अति अति दामी छ❤️ जति सुने पनि अझै सुनी राखौं झैँ लाग्ने यहाँ हरुको सुरिलो आवाज प्रति हार्दिक विशेष नमन🙏 तथा सम्पुर्ण टिम प्रति पनि हार्दिक बधाई साथमा सबैलाई नमस्कार 🙏❤️❤️❤️❤️❤️
Chij Gurung and dipika magar ko Pani mileko 6 Jodi number one rochak live dohori matari haina sbaiko mn chhune surlow sweetheart song sunna ATI mn prx yo jodilai rable banayko thiyo hola dubai lai pargattiko shubhakamana team lai pani feri pani chances deo hai ekdam ramro intresting gaune kalakar
Hii all Really it's was very entrusting lok song 🎵 i want to say thanks mal singer Chij Gurung and female singer Deepika magar .....keep it up Love ❤ 💖 ❣ you both .... Actually I'm from Nawalpur CG.
वाऊ कति मिठो स्वर गित भाका सारै राम्रो प्रतिभा को धनि दिपिका बयांग्बु बहिनि र चिज भाई को यो मिठो गित जति सुने पनि सुनिरहौं लाग्ने। फेरि पनि यि दुई कलाकार लाई छुट्टै ल्याउनु होला भन्दै संपूर्ण टिम लाई शुभकामना।
यो गित ले भुकम्प ल्याको हो साचिकै भुकम्प होईन दुईजना को टक्कर को भुकम्प हो
अाहा चिज जि र दिपिका बयम्वु जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,मिठा मिठा शब्दहरु मायालु नजरमा अति सुन्दर दुवै जनालाई सफलताको शुभकामना छ । सबै जनाको नाच खतरा बबाल छ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,,धन्यवाद शुभकामना छ।सबैलाई शुभ दिपावली तिहारकाे हार्दिक मंगलमय शुभकामना छ ।🌹🌹🌹❤️❤️❤️😎😎😎🙋♂️🙋♂️🙋♂️🙏🙏🙏असाध्यै रमाइलो भएको छ ।।।गितले भुकम्प हि मचाइ दियाे ।।
चिज भाइ अब दिपिका बहिनी सँग जोडी जम्यो।जय होस् सम्पूर्णको।
सार्है रमाईलो भयो है दोहोरी सबै जनालाई best wishes x Yo गीत १००% Tranding मा पर्छ र पर्नु पनि पर्छ एस्तो राम्रो गीत अनि शब्द
साराङ्गी सन्सार लाई आग्रह छ यो studio कहिले पनि चेन्ज नगर्नुस / किन कि पहिला झलक सङ्गितम को studio एक्दम राम्रो थियो हरेक बाजा गाजा मिलेको थियो र एक्दम चर्को अवाज आउथियो सुन्न लाई पनि आनन्द आउथियो अहिले studio चेन्ज गरेर खासै राम्रो सङ्ग सुनिदैना र views पनि तेति जादैना / साराङ्गी सन्सारको यहीँ studio रहोस सधै / मेलोडी एक्दम मिलेको छ / एक्दम घन्किएर सुनिएको छ्🙏मज्जा आउछ💖💕❤️💜💙💝💞😘😍🙏
पर्खाइ मा थिए सार्है रमाईलो हुने वाला x AAJ ko dohori
हजुर एस्तै गित गाउदा गाउदै आफ्नो घरपरिबार बाल बच्चा बुडो परिबार बित्सिन्छन र छेडिक को मया ममताले लोकदोहोरि तहस नास भएको हो किनकि जेरिको उदारण काफि छ हजुर
गित्को त के कुरा गर्नु खोट् लगाउने ठाँउ नै छैन तर दिपिकाको मुहार् हेर्दा भाबुक् भय नि हो
आहा अत्तिनै रमाइलो लोक दोहोरी गित दिपिका VS चिज सर को यो लाईभ Song
साउदी बाट हेर्ने यता हाँजिर हुम्।
सारै मन पर्याे मलाइ कति मिठाे ......./💃💃💃💃💃💃भाग 2३४५ चाहियाे सर
एकदम रमाइलो लाग्यो बधाई Chij & दीपिका 😍
यो सारङ्गी सन्सार को स्टुडियो कता हो कमल जि ? मलाई पनि प्रत्यक्ष हेर्न आउन मन छ ।
Aaha Ati Marmik Get
Sundha Sundai Tame Sakeko Thha Nai Vayena
Chije Gurung, Dipika Bahini Lai Koti 2 Naman
Sharaghi Sanrar
Pariwar Lai Koti 2 Naman
Xitai Arko Geetko Parkhaima,
Qatarma Bata
🙏🙏❤️😘❤️🙏🙏
कति राम्री हो के दिपिका मेरो लागि दिपिका जस्तो ससार म कोइ लाग्दैन किन हो भेट हुने भैदेको भा बिहेको कुरा राखने थिय
Hora
Ho yar mili dinu paro
सानु लाइ पट्याउन लाग्यो बिस बर्ष
ब्रेक हानेसि हुने इस्पर्स्😆😆😆
वाउ दामि चिज ब्रो र दिपिका लाफा❤️❤️
मान्छे लाई दोहोरी हेर्न मन मारेको रिले दोहोरी ले होकि यसतै राम्रो गर्दैजान राम्रो हुन्छ कि बधाई छ सबैलाई
होइन दिपिका लाइ कहाँ बाट आउँछ हौ यति मिथो तुका
चिज र दीपिका को आज सम्म कै सवभन्दा उत्कृष्ट दोहोरी एपिसोड।
Super romantic interesting nice song Kamal sir best of luck & Thanks Chij/Deepika
आहा यकै दिन दुइ इपिसोड रेकर्ड भयको रहेछ । अस्तिका देउसिका सबै देख्छु त म ! ! शुभ दिपावलीको हार्दिक मगलमय शुभकामना 🎉❤
Wow super xa Dohori all teem lai badhai xa hahahahaha and chij bro ra Dipika sis ko herna moja aauxa ra ani suna hahahahaha🙏🙏👌👌♥️♥️♥️♥️
आहा,हृदय देखि सम्मान सबैमा,,शब्दछैन हजुर बयान गर्ने ,,,love you all...
निस्चल ब्ो लाइ धेरै धेरै सफलताको शुभकामना छ। बजार तताउदै छ।
dubai kalakar lai romantic geet gauda nai matching bhayeko jasto lagxa badhai xa sarangi sansar team lai ramro samayojan garrnu vhxa...!!!
चिज गुरुङ र दीपिका बयाम्बुको जोडी आजकल निकै घनिष्टता बढ्दै छ |नया भाकामा राम्रो प्रस्तुति दिनुभो दीपिका को स्वोर सारै मिठो लाग्यो |अलि टुक्का मा रियाज गरे तोप मा आउने पक्का |अन्तीम्मा सारंगी संसार का सम्पूर्ण सदस्या तथा बाधयावादक लगाएत लाई धन्यावाद |
चिज र दिपिका को आज को गीत खुब मज्जाले जम्यो है #लम्जुङ्ग KTM
सबै कुरा मा Original भन्दा त कता कता राम्रो । जति हेरे पनि हेर्न मन लाउछ ।
सारङ्गी संसार लाइभ लोकदोहोरी मा गित संगै नाच पनि प्रस्तुत गर्नुभएको मा धेरै राम्रो देखियो। संधै भरी गित र नाच सुन्न र हेर्न पाइयोस्।
Sarangi sanshar kamal bhai dherai ramroxha yesorinai ramro2 team ra geet lyaunu parxha hai.Ani chij and dipika,
Asmita ko geet man parxha
Specialy chij gurung is great
Thank you
दामि दामि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
आहा ! कति राम्रो ,जय होस् चिज गुरुङ र दिपिका बयम्बु ज्यु नेपालीका दिल का लोक कलाकार ......
आहा पुरै गित सुनेर नि अझै सुनाम सुनाम जस्तो लगेउ कति छिटो भेया जस्तो लागे मलाई धन्नेबाद. चिज गुरुङ्ग दाई र दिपिका.
वाह वाह 👏👏 चिज गुरुङ र दिपिका मगरको यो दोहोरीले सारंगी संसारको माहोलनै सबै तताइदियो सार्है मीठो गीत दुबैजनालाई बधाई छ साथै सारंगी संसार परिवारलाई 👏👏👏🙏🙏🙏
भाग२पनि छिट्टै चाहियो कमल sir
सुनिरहु झै लाग्यो
धन्यबाद चिज र बिम्बु मगर लाई 🙏
स्वोर्गकी परि मगरकी छोरी i love your every song दिपिका।
Hajur namaste sabaima m India dekhi 🙏🙏🙏🙏🙏
gajab laagyo नयाँ गित मा दोहोरी सुन्न पाइयो
sunna man lagda lagdai sakiyo gathe sampurna team lai subha kamana xa
Chij grg/Dipika bayambu magar ko romantic dohori le sabai le injoy liyo chij grg/Dipika romantic geet ko No1 Jodi jamechha Dipika geet gaune style Ati ramro lagchha badai chha.
Awesome dohori thank you both Bhai Baheni,both of you are star. Well done
अब कुमार सर को डान्श र दोहोरी राखनु होला ल धेरै राम्रो डान्श छ कुमार सर को
आहा, कति रमाइलो चिज र दिपिका को गीत, एता दुई बहिनी को डान्स आति उत्तम, यो होनी, हुटिङ गर्नु नै पर्छ। Anyhow guys I enjoyed lots, thank you for all team, see you in next episode हैं त। Enjoy guys, keep continue rocking.
अति राम्रो प्रसुति भाई चिज र दिपिका बहिनि को स्याब्स कमल भैइ यस्तै कार्यक्रम लियर आउनु होला कहिले आउन्छ भाई चिज र अस्मिता बहिनि को दोहरि ?
दाजु धेरै भयो के 6 मिनेट त हजुर को नाम र सम्बोधन गर्दा गर्दै सकियो सकिन्छ भने अलि छोटो मिठो बनाउन परेयो के गारो पिरो न मानी दिनु होला जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵🥀हाल कुवेत बाट
Wow nice dohori song with good chemistry. Congratulations and good of luck to both of you for coming days ahead.
नमस्ते म पनि दोहोरी गाउने वाला र कृषि बिज्ञ हु | मेरो चाहना रमिला बहिनी संग रोल्पा गाएर उनको गाउमा उन्नत कृषिकों तालिम पनि दिने र रमिला संग रमाइलोकों लागि गाउमई गाएर दोहोरीगाउने हो |
Saranggi sansarko pragati bhayekoma khushilagchha chij ani dipika sathai saranggi sansaelai tihar ani chhatko subhkamna aaj tika bahinilai darshako rupma paye bahinilaipani subheksha sahit subhkamna india Darjeeling
नेपालमा भूकम्पले सताउँछ
यो गित सुन्दा मन यक्दमैआनन्द भयो मलाइत ,हजुर हरुलाइ कस्तो भयो कुन्नी?
आहा कति मीठो दुबै को स्वोर
Sharai mitho dohori chij r dipika
Khub joshilo git🌹🌹👌👌👌👌🌹🌹
लोकभाकाको चिज चिज नै हो
रमिलाको गित कहिले आउला
बबाल चीज र दीपिका काे दोहोरी सारै मन paryo
Hamro daiko geet ❤️
Milxa vne #nischal dailai Pani ekdin invite grdinu hola
Thank you❤️
बबालचिजदिपिका
Both are most talented singer,,each lines deserve well♥️♥️
Very nice though a little earthquake disturbance
Ati nai Ramailo dohori badhai x sabai jana Team lai chij ko sabda nai Dami❤❤❤
Chij and Deepika ❤️❤️🌷🌺
Devi ghartiko aawaj vako maya layara geet gauna paro
chij ko sabda nai mitho?
सारङ्गी ससार रोधी घरको सबै तिमलाई धन्यवाद छ।
धेरै धेरै बधाई छ
मलाई पनि दाेहरी गाउन मन छ कसरी हाेला सम्पर्क गर्ने हाेला
We will love.God Balash to Tuee .
रेसम निर्दोस र जयन्त मगर लै नि बोलाउनु परेउ हजुर
👍️👍️👍️👍️👍️
Vastab ma organic sabda ko khanij nai Rahe chha bhai chij
अति अति दामी छ❤️ जति सुने पनि अझै सुनी राखौं झैँ लाग्ने यहाँ हरुको सुरिलो आवाज प्रति हार्दिक विशेष नमन🙏 तथा सम्पुर्ण टिम प्रति पनि हार्दिक बधाई साथमा सबैलाई नमस्कार 🙏❤️❤️❤️❤️❤️
0099
Gurung ko vasama Pani gauna paryo
Chij Gurung and dipika magar ko Pani mileko 6 Jodi number one rochak live dohori matari haina sbaiko mn chhune surlow sweetheart song sunna ATI mn prx yo jodilai rable banayko thiyo hola dubai lai pargattiko shubhakamana team lai pani feri pani chances deo hai ekdam ramro intresting gaune kalakar
Supoop very very nice Mr Kamal j
Sarai ramailo bhayo geet ko sath sathai beautiful dance
So all the best all of you thanks
आहा कति मिठो शब्द अनि स्वरमा सजिएको यो रमाइलो दोहोरी साथै उत्कृष्ट नृत्य सफलताको शुभकामना 🙏❤️
चिज भाई ले गाएको दोहरी सुन्न र हेनॅ यति हतार हुन्छ की कुरै नगरौ आज त दिपा संग गाउदा त झन सुनमा सुगन्ध थपियो।
आह कति रमाइलो मिठो दोहोरिको साथमा Dance पनि उत्तिनै रमाइलो सम्पुर्ण लाई नमस्कार😀😀😀😀
क्या दमदार दोहोरी चिज र दीपिकाको ❤❤❤❤❤
kamal ji aru dask lai ek musta samman gare hudainara
Chij bhaneko chij ho Sarai. Ramailo both singer congratulations
दिपावलीको सुभकामना
Kati ramri dhori jati here pani herma herma jasto lagine sampuran lai dhnebhata sarki sanrhar taem lai
दिपिका 🎉चिज🎉काे खुब राम्रो जाेडि मिलेकाे छ ❤🎉 बधाई छ🎉❤।
I am waiting for your songs
chiz raw diikako arko pani aaunu paryo hai
सुपर हिट छ जोडी को गित
दामी 👏👏👏👏
Chij bhai and Dipika bahini good dohori SONG
Hii all
Really it's was very entrusting lok song 🎵 i want to say thanks mal singer Chij Gurung and female singer Deepika magar .....keep it up
Love ❤ 💖 ❣ you both ....
Actually I'm from Nawalpur CG.
Well sang congratulations both of you. Chij bro you got Deepika even a way Asmita.
आहा चिज दाजै चिज नै हाे गित संगित मा
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै दिपावली को शुभकामना सबैलाई
वाऊ कति मिठो स्वर गित भाका सारै राम्रो प्रतिभा को धनि दिपिका बयांग्बु बहिनि र चिज भाई को यो मिठो गित जति सुने पनि सुनिरहौं लाग्ने। फेरि पनि यि दुई कलाकार लाई छुट्टै ल्याउनु होला भन्दै संपूर्ण टिम लाई शुभकामना।
Akdam ramailo lagyo aajako dohori sabai janalai safalta ko subo kaman xa hi Ani tihar ko subo kaman pani xa hi
वाह ! क्या मिठो रोमान्टिक दोहोरी गीत। अहिले को हिट रोमान्टिक जोडी नै घोसना गर्नु पर्छ यो जोडी लाइ।
कति राम्रो दाेहाेरी चिज जि का शब्द बधाई छ चिज दिपिका लगायत सम्पूर्ण सारङ्गी टिमलाई
Aaha yasto Po dohori sarai mitho
Chij dai ko sabdai nai mitho
Chij and Deepika 💕💕🌷🌹🙏
कुमार सर को डान्श धेरै राम्रो रैछ ल बधाई छ अब डान्श मा आउनु होला
चिज सर र अस्मिता डल्लाकोटी
बहिनी संग एहि भाका सुन्न पाईए हुन्थ्यो