झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरुसँग विशेष संवाद, हेर्दाहेर्दे हिलोमा बस पुरिएपछि...jhyaple khola

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरुसँग विशेष संवाद, हेर्दाहेर्दे हिलोमा बस पुरिएपछि...jhyaple khola
    #serofero #keshabrajjoshi #kpoli #floodnews #nepalflood #jhyaplekhola
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

Комментарии • 120

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 4 месяца назад +18

    प्र, र, से, के पि यो ४ जना सारा नेपालीको काल हो ,कता गयो ,आज भोलि ,चुनाब भय पो आउथियो ।जन्ता को ज्यान जादा के आउथ्यो

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 4 месяца назад

    Ektam sahi kura daju vaiko

  • @KabirajThapa-k7c
    @KabirajThapa-k7c 4 месяца назад +1

    नेपालको सबै नेता हरु प्रति हार्दिक श्रद्धाञ्जली

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 4 месяца назад

    सारै दुःखद घटना भाे झरी परेकाे बेला सरकारले गाडी चलाउन नदिए हुन्याे धेरै मान्छेले ज्यान गुमाउन परेकाे छ

  • @yubrajmagar9329
    @yubrajmagar9329 4 месяца назад +9

    कठै बिचरा यो दसैं नजिकिदै गर्दा धेरै लाई दसा लाग्यौं कति को बाबा आमा छुटे कति को श्रीमान श्रीमती छुटे कतिको छोरा छोरी 😥 हे भगवान अब यस्तो कसै लाई पनि नहोस सबै लाई गन्तव्य सम्म स कुशल युर्याइ दिनु बिश्व कर्मा बाबा ले 🙏

  • @DBSKirati
    @DBSKirati 4 месяца назад

    शरणार्थिहरुले चलाएको देश मर्नकोलागि बिभिन्न देशमा पठायको छ युबाहरुलाई बाकीलाई प्राकृतिक प्रकोपले मासेको छ यिनीहरु खुसिछन ।

  • @सुनुवारजिजिचसुनुवारजिजिच

    यी चोर सरकार भोट माग्ने बेला मात्र आउछ्न

  • @birashatrana
    @birashatrana 4 месяца назад +1

    कठै बिचराहरु पिडित हुनुहुन्छ दुख लाग्यो सहयोगी मनहरूलाई धन्यबाद छ

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 месяца назад

    कता हाे ,सरकार ,सबै नेपालीले सयाेग गराै,

  • @laxmibasnet9261
    @laxmibasnet9261 4 месяца назад

    प्रधानमन्त्रीले बाढी पहिरो ल्याइदिएका जस्तो पो गरे त प्रकृतिक प्रकोपले यश यश ठाउँमा क्षति पुर्याउँछ भनेर थाहा हुन्छ र विपत्ति आय जनधनको क्षति भयो सबै मिलेर सामना गर्नुपर्छ सरकार जनता सबैको कर्तव्य हो यति बेला उद्धार कार्य गर्ने

  • @bikramgoma790
    @bikramgoma790 4 месяца назад

    Ajhai Pani hami jindabad jindabad vandai hinnu parxa yesto mahan Sarkar KO paxi ....

  • @KhusiShrestha-p6h
    @KhusiShrestha-p6h 4 месяца назад +8

    येस्तो अब्थामा नि किन महगो गरेको होला के येहि बेला काउने भन्दैइ

    • @mithuupadhya150
      @mithuupadhya150 4 месяца назад

      नेपाल का मांछे खत्म छन

  • @thakurkhanal9509
    @thakurkhanal9509 4 месяца назад +2

    एस्तो बेला मा सरकार ले पानी खाजा को ब्याबस्था हेलिकप्टर बाट भएनी खसाल्न पर्थो❤❤

  • @rameshkumarrai9354
    @rameshkumarrai9354 4 месяца назад +11

    जाबाे यस्तो अबस्थामा एउटा चाउ चाउ सम्म बाढ्न नसकन्ने के सरकार, ताेईत उदार गर्ने कुराेत सपना,

  • @KumarShahi-t9g
    @KumarShahi-t9g 4 месяца назад

    नेता हरु छर याे देस मा

  • @amritthapa809
    @amritthapa809 4 месяца назад +1

    बिपत्तिमा कति लुटछौ लुट राजमार्गमा रहेका होटेलहरुले पालो सबैको आउँछ।

  • @ganeshmahara1529
    @ganeshmahara1529 4 месяца назад +2

    1:42 नेपालमा नेपाली हरु मा मानवता हराएको र देश प्रति को माया तथा जिम्मेवार नागरिक न बन्नु हो main समस्या छ।सरकार त अभिभावक भयर काम गर्नु जिम्मेवारी लिनु जरुरी छ।

  • @DivbyaNepali
    @DivbyaNepali 4 месяца назад

    He pasupathi nath sabaiko raxya garnus 🙏

  • @Shyambdkarki
    @Shyambdkarki 4 месяца назад

    नेताहरु र यी सडक ब्यापारिहरु एउतै ड्याङका मुला हुन कुन बेला देश बिपदमा डुबला र धन कमाउला भन्ने ताकमा रहन्छन ।

  • @chandrakumarigurung3854
    @chandrakumarigurung3854 4 месяца назад

    🙏🏻🙏🏻🙏🏻

  • @purnimakharel7629
    @purnimakharel7629 4 месяца назад

    Ajhai pani khattra xa sabaile hosiyar vayera hidnus

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 4 месяца назад

    देउ न त तिमीहरुको प्रचण्डलाई भोट तिमीहरूको शेरबहादुर देउबालाई भोट अनि केपीलाई भोट हो त्यसरी हेर्न आउँछ।

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 4 месяца назад +1

    यो राजमार्गका पसले केही ठिकछैन्न सरकारले कार्बाही गरोस पसल सिलगरीदिनुपर्छ फटा भये यो येरीयाका जनता केही चोर भये येस्तालाइ जनप्रतिनिधिर प्रसाषनले कार्बाही गरोसद

  • @devikc49
    @devikc49 4 месяца назад

    मौका यहि हो लुट लुटेरा हो लुट

  • @anishamagar-i6q
    @anishamagar-i6q 4 месяца назад

    यो ठाँउ को ब्यापारी हरुकति पापी रैछन बिचरा मन्छे हरुयस्तो अप्ठ्यारो मा परेको बेला भाउ बडा यर के गर्न खोजेको होला

  • @limbukumar3711
    @limbukumar3711 4 месяца назад

    नेतालाई पैसा आउने ठाउँमा मात्रै जाँगर चल्छ।

  • @tankashrestha9324
    @tankashrestha9324 4 месяца назад

    Sarai na maja lagyo yo deshma sarkar marisakyo turunt rajinama dinu parx

  • @chandrika-et1dd
    @chandrika-et1dd 4 месяца назад

    ❤️🙏🏻🌈🇳🇵

  • @PremThapa-t9p
    @PremThapa-t9p 4 месяца назад

    ठिक पर्यो नेपाली कांग्रेस र एमालेलाई अझै भोट देउ

  • @priyalama1751
    @priyalama1751 4 месяца назад +2

    यो अलाछिन एमाले र काङ्ग्रेस को नेता हरु र यो दसैं बहिष्कार गरौ

    • @jkrbdr2103
      @jkrbdr2103 4 месяца назад

      गर्नै पर्छ हजुर।।।

  • @heerakaji6155
    @heerakaji6155 4 месяца назад +1

    काला बजारी
    दुःखद ... घोर दुःखद ....
    तर यो भन्दा पनि अझ घनघोर दुःखद कालाबजारी लुटेरा त एयरलाइन्स वालाहरु छन् , यो बारेमा रिपोर्ट बनाउनु पर्यो पत्रकार ज्यू ....

  • @lilatamang1924
    @lilatamang1924 4 месяца назад

    नेपालमा सरकार नहि छईन । छत जनता लुट्ने सरकार छ।

  • @naindralimbu7471
    @naindralimbu7471 4 месяца назад +1

    हैट Americaमा केपीले mountains is डाफेज भनेर भाषण हान्दाई छ।

  • @ushashrestha8232
    @ushashrestha8232 4 месяца назад

    ढिलो गय अबस्य पुगिन्छ हतार गरे भन्न सकुन्न 🙏

  • @NainSinghKhadayat
    @NainSinghKhadayat 4 месяца назад

    पृधान मन्तृी असुभ रहेछ भएकोदिन देखि घटनाई घटन. भएको छ

  • @ushashrestha8232
    @ushashrestha8232 4 месяца назад

    बिचरा जोक्कर अल्छिने उता घर घर डुल्दै रमाउंदै छ यता जन्ता मरोस कि बांचोस 😭

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq 4 месяца назад

    😢😢😢😢😢

  • @DivbyaNepali
    @DivbyaNepali 4 месяца назад

    Sabailai khane kuraharuko bebastha garnu partyo

  • @deepansundas
    @deepansundas 4 месяца назад

    Dukhat kbr 😢😢

  • @NainSinghKhadayat
    @NainSinghKhadayat 4 месяца назад

    सरकार रबी को पछी लागेको छ

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 месяца назад +1

    याे वर्णन सुन्दा जुन पेसेन्जर ढुङ्गा आएर साेझै लाग्ने तिर थिए त्याे साइटका पेसेन्जर पहिले नै भुतुक्कै भए अनि विपरीत साइटका पेसेन्जर आत्तिएर सिसा फाेरेर निक्ले, संझनाेस् अवस्था कति भयावह भए हाेला र ती बसमा कति धेरै मान्छे थिए हाेलान् ! 😭

  • @sureshkhatri6476
    @sureshkhatri6476 4 месяца назад

    Dhukhko kura mananei bichipta vo

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 4 месяца назад +3

    Sir ju Nepal ma manabta xa ra khai jasle pani aafno matra herxan 10% jati hola manabta vayako haru

  • @LaxmiRai-l2g
    @LaxmiRai-l2g 4 месяца назад +1

    यस्तो दु खत घडिमा ति होटल वालाले किन तेसरि बडि मुल्य मा बिक्री गरेकोअपराधि

  • @ribakachhetri8412
    @ribakachhetri8412 4 месяца назад

    0:37 0:42 0:43

  • @nimasherpa1980
    @nimasherpa1980 4 месяца назад

    😢😢😢

  • @panchasheelakakshapati6421
    @panchasheelakakshapati6421 4 месяца назад

    यस्तो अवस्थामा सकेसम्म खाना त ल अलि अलि दस्तुर लिएर, पानी त खान दिनु पर्दछ के मरेर लाने केछ र हजुर।

  • @shyamrajrai5624
    @shyamrajrai5624 4 месяца назад +1

    अर्को चोटि पनि भोट देउ अनि ढुक्क हुन्छ।

  • @Dr.Communication-ml6dy
    @Dr.Communication-ml6dy 4 месяца назад

    खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 4 месяца назад

    😭😭😭😭

  • @ChiranRai-y9t
    @ChiranRai-y9t 4 месяца назад

    अब एमा ले लाई भाेट हालने त??ताेई भाेट हालने जनता आाजा यसरी मरेकाे छ खै सरकार सरकार अमेरिका वा सरकार😭😭😭😭

  • @DilBahadursunar-fq3vz
    @DilBahadursunar-fq3vz 4 месяца назад

    Tyo thauma manabta bhanda kamaappa dherai cha

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 4 месяца назад

    Masu bhat rakshi khaera vote dieko parinam

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 4 месяца назад

    😭😭😭😭😭😭😭😭😭

  • @bibaslama2262
    @bibaslama2262 4 месяца назад

    कांग्रेस एमाले लाइ भोट हालेको परिणाम हो यो।आज कसैको परिवार मासिएको छ एदी नेपाली जनता अझै सचिदैन भने भोली आफ्नै टाउको मा पर्नेछ तेसैले एमाले कांग्रेस जस्ता भ्रष्टाचारी पाटीहरु लाइ पत्तासाफ गरौ।मृतक आत्मले शान्ति मिलोस😢😢😢😢

    • @alkapuma9596
      @alkapuma9596 4 месяца назад

      Kangress amale semale k hi haina Bahun tapare lai garera bhannus

  • @MirmaRai-jv3jx
    @MirmaRai-jv3jx 4 месяца назад

    Asika tamang Aune Bela vayexa yo thauma

  • @PARICHITCHETTRI36
    @PARICHITCHETTRI36 4 месяца назад +3

    आज घैटोमा घाम लागेको जस्तो कुरा गर्यो लास्टमा मासु भात खान्छ
    तै बुडोहरुलाई जिताउँछ
    कुकुरको पुछार12 वर्षमा सीधा होला तर जनताहरू सीधा हुँदैन
    आखिर नेपाली हो नि भेडा पन जिन मा नै छ नि 😂😂😂😂😂😂

  • @umapandey6992
    @umapandey6992 4 месяца назад

    Yesto maa sakeko manavtaa deakhauni ho,Napha kamauni hina.

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw 4 месяца назад +2

    जनताकाेसरकारभयपाेहेराेस्त लुटेरा दलालगद्दारहरुकाेहातमाछदेस कसैकाेअासनगराै अाफनाेसुरक्क्षा अाफैगराै

  • @musicismylife6095
    @musicismylife6095 4 месяца назад

    Dashain dasha sabit hudaixa Nepal ma...harek daahain ko najik matrai kina hunxa yesto?

  • @KisherBahadur
    @KisherBahadur 4 месяца назад

    Atti ramro vyo vot diar kslai jitayo tyoisg khaojne sala janta ho ahile chai mntri khaojer hunxa ramro manxaelai ileksn jitaunu parxa bijhyo

  • @Follow-km5ci
    @Follow-km5ci 4 месяца назад

    Ra swo paa ko Rat kaha gayax yasto bela????????????

  • @wonderishwor
    @wonderishwor 4 месяца назад +1

    Yo nepali ho mauka ko faida ho 😢

  • @Sapana_malla
    @Sapana_malla 4 месяца назад

    Yehi busma hmro dai vauju dd bitnu vo😢😢

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 4 месяца назад

    Yo kp lai thaha thiyo yo bela bipat parxa.. Nepal ma vayo vane gali matrai khainxa America gayo vane yauta bahana banauna paxi kaam hunxa vanera.. yo kura pakkai ho

  • @KiranKumarKhadgi
    @KiranKumarKhadgi 4 месяца назад

    सरकारले रातमा आउ/जाउ सवारी साधन लाई सम्पूर्णलाई काल गतिको बाटो
    आवा गमन निषेध गर्नुभएको होस्।☠️🏔️🚧🚝🚈🚌🚕🛻🚙🚐🚚🚛🏍️🛵🕔 देखि 🕕 बजे बिहान सम्म ।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @Karnshiv-u7p
    @Karnshiv-u7p 4 месяца назад

    G

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 4 месяца назад

    Bhagiyako kura bhanda sachet Hosiyarko mahatuwa chha hosiyar sache banou I Afuni bachou arulai pani bachau yehi chha kaliyanko marga I

  • @sandhyasharma2732
    @sandhyasharma2732 4 месяца назад

    😭😭😭😭😭😭😭

  • @NainSinghKhadayat
    @NainSinghKhadayat 4 месяца назад

    सरकार ले केहि मदत दिएन

  • @DivbyaNepali
    @DivbyaNepali 4 месяца назад

    Mantri ghumna gako x desko yesto halat x xi mero desko mantri neta harulai

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 4 месяца назад

    चोनाब आयकोबेला भयमा इनो भसटचारि नेता हामितिमोरोइलागी कामगरनालाइहो भोट दियहामीयोगरछुतोगरछोभने र बकफुसेकुरामा जनता बेकुब बनायर भोट पायोभने आफना आसेपासेलाई रोजगारिदिने ठुला ठुला पदमा राखने देस डुबाउने भसटचारि जगाउने जनता भनेका ता भुसेकिराहुन भेडा हुन भने आफ अमेरिका घमने राम्रो नेता फँसाउने सरेणतर गरेर जनता मकैखोने लाइकेमतलब चोनबबेलाभोट पाइहाल्छ

  • @GopalSubbed
    @GopalSubbed 4 месяца назад

    Dukhad Kha

  • @ambarrai4010
    @ambarrai4010 4 месяца назад

    Kepi ko sarkar gali khane vo katha

  • @bingurung9928
    @bingurung9928 4 месяца назад

    Netaa haru Sabaye Sahakari paisa khaye Ra Agaye ra Base ko cha.❤🎉❤ jantaa 😭😭

  • @ghimirekamal1440
    @ghimirekamal1440 4 месяца назад

    Kathai bixara kasto bidambana yo saba chor sarkar ko k aas grnu jati dukha paune vaneko aam sarbsadharan jantale ho so sad news sampuna biramilai swastya lavako kaman ani mirtakharu ko sabai pariwarjana ma dhairadharan garne sakti milos sathma mirtak aatmaharu prati hardhiksardanjali 😭😭😭

  • @Khimg-vlogs
    @Khimg-vlogs 4 месяца назад

    😂😂😂😂😂😅

  • @bhuwanrana5806
    @bhuwanrana5806 4 месяца назад

    😭🥹🥺

  • @nimatamang2316
    @nimatamang2316 4 месяца назад

    Thito vhako vhaypo aunu
    Matntri afulai 1 ta cahaixa samune manxe

  • @dhanbahadur5938
    @dhanbahadur5938 4 месяца назад

    Ab rabi xain ko aauxa r

  • @SharankesariBajracharya
    @SharankesariBajracharya 4 месяца назад

    Nyitahruko pap grandad janatalae Durham vayko ho

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 4 месяца назад

    Bato ma fhase ka lai sarkar le hercha? Afhu haru lai vote dune thau ko manche haru vaye aau thye hola..😮

  • @ManojYonjan-yr4oo
    @ManojYonjan-yr4oo 4 месяца назад

    Natako kera

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 4 месяца назад

    देउ नदेउ तिमीहरूको प्रचण्डलाई भोट तिमीहरूको केपीलाई भोट तिमीहरुको शेर बहादुर देउवालाई भोट।

  • @buddhamshrestha7116
    @buddhamshrestha7116 4 месяца назад

    kangras a ma le lai vote diyara galti vayo kp vut jantako kal rahexa

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 4 месяца назад

    yo raje bihina garib janta sadhai yasari nai marne bhaya

  • @nimabk4366
    @nimabk4366 4 месяца назад +2

    America ma baccha le pani gun bokna paido raixa , launa kp ba tetai axan ghumdai , ehi bela ma try garnu pareo america Ka janta haru

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk 4 месяца назад

    Netaharu ko bhet 84 ma bhet hunchh

  • @anjalithapa3421
    @anjalithapa3421 4 месяца назад

    Mantri re😂 yo bato ko bakilpak fasttrack ho xito bhanda xito banau..yesma lagani na gara aba

  • @DanielOkomoto
    @DanielOkomoto 4 месяца назад

    Very bad government

  • @Krishaale-o6h
    @Krishaale-o6h 4 месяца назад

    Tei bhayera aasika tamang Karauxin

  • @usharana7095
    @usharana7095 4 месяца назад

    Bepari iihiiarupani kati mauka xopeka holan testo bela dabal paisa kamaune alikati dayamaya navako yastobelama sakdo shayog garnuni

  • @Royalsyangjali
    @Royalsyangjali 4 месяца назад

    Bhot kasailaai dine kaam nagaro aba dimaag xa bhane

  • @kashyapincorporation8588
    @kashyapincorporation8588 4 месяца назад

    Sarkar rajnaetik dal fataha hun ma afu pani 3 din dhading ma vokai basay nalayak rajnaetik dal congress uml maobadi ra sa pa ra pra pa sab fataha hun

  • @hembhattaraibhattarai3214
    @hembhattaraibhattarai3214 4 месяца назад

    lut ko rajya x aru k aasa garne sarbasadharand le

  • @RitaRokka-l2y
    @RitaRokka-l2y 4 месяца назад

    😂😂😂😂😂😂😂😢😢😢😢😢😢

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 4 месяца назад

    English nai nabhujne kina amerika janu paryo ...khoi

  • @shantibaral2498
    @shantibaral2498 4 месяца назад

    Madese chahi khanakai chinta xa bachnu nai thulo ho ni

  • @grgdeeps530
    @grgdeeps530 4 месяца назад

    Desh ma chad parba KO Bela asto halat vako xa deshko vrastachari Chor Pradhan mantri America ma kunai MATLAB xaina janta Kamila mari sari astai lai pheri Sath dinxa jholey janta haru..

  • @kajigajmer4154
    @kajigajmer4154 4 месяца назад

    Oli sere prachande hunjel janatalai santixaina 10 barsa ragatko khola bagaune yinai janata vukampa marine yinai janata badipahiro trisuli bas khane janata chortantrama dalalharu bachirahane yo kasto desh ko name nepal