Achham Dauthegada mela 2078 I डाैँठेगडा।

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • Achham Dauthegada mela 2078 I डाैँठेगडा।
    Achham Dauthegada mela 2078 I डाैँठेगडा।
    यो डाैँठेगडा मेला अछाम जिल्लाको गाज्रामा रहेको बर्तादेवी मन्दिरमा कार्तिक शुक्ल पुणिंमा का दिन लाग्ने गर्दछ।
    बषाैँदेखी यस मेला मा राँगा बाेका काे बःलि दिने प्रचलन रहेको पाइन्छ । सथै देउडा गीत , नाच गान गर्दै रमाइलो गरिन्छ।
    परम्परागत रूपमा चलिआएको यस चलनमा केही प्रश्नचिह्न भएता पनि छुट्टै धर्मिक आस्था बोकेको यो मेला धुमधाम साथ मनाउने गरिन्छ।

Комментарии • 13