Folk Culture of Marriage in Tharu Community of Dang, Nepal || थारु विवाह || दाङ || Kuldip Nyaupane

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2023
  • थारु समुदायको एउटा लुकेको महत्वपूर्ण संस्कार हो- विवाह । थारु समुदायमा पहिले एकै घरमा साटेर विवाह हुने चलन थियो । जुन घरमा छोरी दियो सोही घरबाट बुहारी ल्याउने चलन थियो । आजभोलि त्यो चलन भने हराएको छ । फरक घरबाट ल्याउने र फरक घरमा पठाउने गरेर अझै कतैकतै थारु संस्कारमा नै विहे गर्ने गरिएको छ ।
    #थारुविवाह #TharuMarriage #KuldipNyaupne #DangTharu #DeukhuriTharu #दाङदेउखुरी #tharucommunity
  • РазвлеченияРазвлечения

Комментарии • 26