बालेनको कठोर निर्णय जनता निराश, न्युरोड बाटै प्रधानमन्त्रीलाई ठाडो चेतावनी - Indrajatra Balen Craze
HTML-код
- Опубликовано: 18 сен 2024
- बालेनको कठोर निर्णय जनता निराश, न्युरोड बाटै जनताले प्रधानमन्त्रीलाई ठाडो चेतावनी - Indrajatra Balen Craze
Your quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen in indrajatra
Indrajatra balen
Indrajatra balen craze
Indrajantra 2081
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RUclips :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...
जय बालेन भविस्यको प्रधानमन्त्री हो !
सब ले मुर्दाबाद को नारा लगाउनु पर्छ उक्त दिन चोर नेता हरु लाई
बालेन शाह ईन्द्र जात्रामा अनुपस्थित हुनुभन्दा के पि वलिको आगाडी बालेन दाइ हाइ हाइ भनेको जनताको चर्को नारा सुन्ने इच्छा थियो। आफुत कर्णाली प्रदेशको परियो।
बाइकमा चढेको भाइले राम्रो सन्देश का साथ सहि कुरा गर्नु भयो
100% without confuse, ..
The helmet bro. spoke True✔️
बालेन सरले एकदम ठिक गर्नुभयो बालेन सरले जस्तै सबै जनताहरुले पनि बहिष्कार गर्नुपर्छ केपि सेरे प्रचण्डेलाई
बाइकवाला दाजुले 100%सहि कुरा बाेल्नु भएकाे छ धन्यबाद जय बालेन🙏🙏🙏
जनता ले कुरा बुझ्नै सकेको छैन नेपाल मा।ओली को पार्टी चल्ने नै काठमाडौं को जनता ले तिरेको कर को भ्रष्टाचार कमाइ बाट हो।मेयर Balen ज्यू ले सबै एमाले ले खाने भ्रष्टाचार को मुहान रोकिदियो त्यसैले बुढो ओली फुस्किन लागेछ।महान निर्णय मेयर Balen ज्यू बाट।
Sahi kuraa garnu vayo sir🙏🤝✍️🙏🤝
प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन भएर पनि देशकै होनहार राष्ट्रप्रेमी, बिकाशप्रेमी मेयरलाई सहयोग गर्नु त कता हो कता अलि अशोभनिय टिकाटिप्पनी गर्दै हिंड्नुहुंदैनथियो ।
❤
बलेन सरले एक्दम ठिक गर्नु भो जय बलेन शाह ज्यु
बालेन ब्राण्ड हो केपी भ्रष्टहरुको नाइके हो । केपीलाई स्वागत गर्नुभन्दा इन्द्रजात्रामा अनुपस्थिति जनाउनु बालेनको निणर्य स्वागतयोग्य छ । जय बालेन 🙏
great बालेन
जय बालेन
बिकासप्रेमिलाई दण्डदिने चोरफटाहालाई पुरस्कृतगर्ने प्रधानमन्त्री राष्ट्रपतिको सबैयुबामिलेर बहिस्कारगरौं।
नेपाल आमाकाे छाेरा बालेन शाह🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍
जै बालेन बालेन को निडय ठिक हो
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤म त मेयर बालेन ज्युको निर्णय लाई साथ र सपोर्ट छ❤❤❤❤❤
बालेनजी !! यहाको ठुलो निर्णय !! हामी सबैजनाको सहमतछ ! त्यस्ता भ्रष्टचारीका लिडर संग भेटगर्नुभनेको बालेनको मर्यादामा आचआउनुहो ! जयहोस बालेनजीको !!
मेयर बालेन शाहाकोजयहोस राम्रोकाम गर्ने जोभय पनि उहाँको जयहोस राम्रोलाई हाम्रो सपोट छ
बालेन ले के पी चोर लाई का स्वागत गर्छ त।।गुड डिसिजन
बालेन ❤❤❤❤❤❤❤
इन्द्र जात्राको दिन यो ओलि ,देउबा र राष्ट्रपति सबै लाई नेपालीहरू मिलेर विरोध स्वरूप कालो झन्डा देखाउनुपर्छ। 👊
कालो झण्डा देखार केही हुँदैन। कालो तुरि देखार डन्डाले हानेर लखेट्नु पर्छ।
@@greengrass6845😂😂😂
हाय बालेन,जय बालेन,जता हेर्याे त्यता बालेन।
१००% ठिक अभिब्यक्ति ।
Good action and good decision of Mr.Balen.....
बालेनकाे निर्णय सही छ जय बालेन
प्रधान मन्त्रीलाई स्वागत नगर्ने तर उपस्थिति हुने मेयेर ज्यु
हामीले हाम्रो ऐक्यबद्धता देखाउनु पर्छ र मेयर बालेनको लागि ठूलो आवाज उठाउनु पर्छ।
बालेन् शाह जिन्वावाद
Balen shah le sahi garyo👍👍✌️
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤म पनि मेयर साबको निर्णय लाई समर्थन गर्छु ❤❤❤❤❤❤❤❤❤
Balen sir le j garnu vayo thik xa❤
के पी आउदा स्वागत होइन चप्पल जुत्ता हान्नु पर्छ जनता ले
अब जनता लगायत काठमाडौ बासि ले पनि याे केपि दलाल काे नाईके लाई बहिस्कार गरनुस हजुर,,,
Good job Balen sir ❤❤❤
एकदम सुन्दर भनाई भाई हरूको धन्यवाद यो भनाई लाई
केपी ले याे पटक चाहिँ आफ्नो औकात रमोरी देखायो ३ करोड जनतालाई,
हाम्रो बारेन लाई यस्तो बुराहरु को अनुवारै हेर्न मनै छैन अरुत केभनौ जन्तालाईत हेरनमन छैन हाम्रोबालेन हाम्रोसुनिता जिन्दा बाद जयनेपाल❤
Jaya balen jaya balen ❤❤❤❤
जय बालेन जी
Balen is right ✅️ he is a great person ❤️ jai Nepal 🇳🇵 🙏 Jai balen
यदि kp oli लाई हात जोडनु न पर्ने थियो भने इन्द्र जात्रा साचै महाजात्रा हुनेथियो हेर्न लायन जता ततै जय बालेन जय बालेन को शोर ले गुन्जने थियो
Good balen jay balen jay Nepal jay desh 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jaye Balen
kp oli lai no entry garnu parxa jaya balen jaya nepal❤❤
Jay des jay balen
जय बालेन! उखाने को स्वागत किन गर्नु? महाकाली बेचुवा हरु लाई किन जिउदो "भगवान"ले सम्मान गर्नु? love u balen!!
Balen jindabad
Jaya balen 100% right
जये बालेन
काठमाडौंको इतिहासमै एउटा असल मेयर वालेन वालेन वालेन । सहि निर्णय। जय वालेन ❤🎉❤🎉
Jay balen
जय बालेन जय पशुपति नाथ
Gread leader of Balen sir.🎉🎉👏👏❤️❤️🇳🇵🇳🇵
अब चाडै मन्त्री बनाउनु पर्छ बालेनलाई अरुमन्त्रिले खाेलानाला सबै बेचिसके अरुकाे कामछैन जयेबालेन❤❤
राम्रो निर्णय 🎉जय देश 🇳🇵🇳🇵🇳🇵जय बालेन जी
बालेन जी काे भनाई सही छ ।सारा कनठकाण्डाै का जनता ले त्याहा अाउने कुनैपनी नेतालाई मुर्दाबादकाे नारालाउनै पर्छ।
Balen Sha good men... I'm from India....
नाता ,पद र धनले मानिस ठुलो कहिले हुदैन ।
Bln jay ho
Balen saha jinda bad
हामी जनताहरू भाषण भन्दा कामको मूल्याङ्कन गर्न सिकौं,good job Balen/Sunil kc,sunita and their team,keep on going
बालेन उपस्थित हुनुपर्छ।
Kina,?????
हैन बालेन साहा आउनु पर्छ जसरिपनी किन कि प्रधानमन्त्री को अगाडि बालेन को स्वागत भब्बे भयको हेर्ने रहर छ जसरी पनी बालेन साहा उपस्थित हुनु जरुरी छ जय बालेन जय देश
प्रधानमन्त्री लाई स्वागत मात्र नगर्ने भनेको हो । ईन्द्रजात्रा लाई बहिष्कार गर्ने भनेको होइन जस्तो लाग्छ ।
बालेन सरकार काे जय हाेस
राजनीती मा पनी ऊमेर हद लगाऊनु पर्छ।जय बालेन,जय देश।
यो उखाने काईते लाई हामि पनि सबै मिलेर बहिस्कार गरौं ।🙏🙏🙏
मेयर बालेनले प्रधानमन्त्री ओलि प्रति असन्तुष्टि प्रकट गरेर अनुपस्थित भएको हुनुपर्छ।
जय बालेन जय हर्क सम्पाङ जय नेपाल✊🇳🇵🇳🇵
Good deal. Balen
त्यो नालायक उखाने टुक्केको स्वागत गर्नु पनि हुदैन अस्लि मर्दले🙏🤝❤️🤝जै बालेन सर्🤝🙏🇳🇵🇳🇵।
जै बालेन Supporters🤝🙏❤️🇳🇵
Kati ramro boleko teo chasma launi bahini le ❤️🙏
१००% सही कुरा गर्नुभयो धन्यवाद।
Good job balen
यहाँ राजनीति भनेको राम्ररी जनता निचोर्ने - तिखे । जय बालेन ।
Very good public
माेटरसाईकलमा चडेका यी युवाले १००% प्रतीसत ठिक भन्नू भयाे।युवाहरू ले बिराेधगर्नै पर्छ।युवा एकहुनु पर्छ।
बिल्कुल सहि निर्णय बालेनको।
सहि निस्कर्स ,जय बालेन❤
जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेनको जय होस।❤❤
हामी नेपाली जनताको आशा र भरोसा बोकेको राजसंस्था अथवा राजा नै हो ।
हामी नेपाली जनतालाई शक्तिशाली राजा नै चाहिएको छ्।
राजा लाई देश र जनताको माया हुन्छ ।
गद्दार नेताले जस्तो देश र जनता बेचेर खादैनन्।
Good
Balen❤❤❤❤❤
बालेन जीन्दाबाद
K.P बुढो लाई सबै काठमाडौँ बसीले सडक बाटै बिरोध गर्नु पर्यो
नेता जति चोर
जय बलेन
जय बालेन । बालेनबिरूद्ध पार्टीका अरिँगाल परिचालन गर्ने निर्देशन भएको समाचार छ । ध्यान दिन जरुरी छ ।
केपि ( प्रधान मँत्री )वली भन्दा बालेन शाह काे आवस्यक छ हरेक पर्व क्षेत्रमा उपस्थित हुन
Balen sir great❤❤
Sahi.ho
वाह!बालेन शाह👍️
मेरो विचारमा ज्यान को सुरक्षा का कारण हुन सक्छ,,ओलि देउवा समर्थक बात र केही देश लुत्ने ब्यापारी बात खतरा हुनसक्छ
बुदो गोरुलाइ के को सलाम ।
Balen saha jindabad
Balen daju is always right
इन्द्र जात्रामा मेयर बालेन उपस्थित नभएकोनै राम्रो किनभने यदी त्यहा बालेन उपस्थित भयो भने उहाको क्रेज घड्दछ त्याहा जनताहरुले बालेन जय भन्नेहरुको भिड लाग्छ त्यसैले त्यहा के पी बा जय भन्ने जनताहरु हुदैन त्यसैले उपस्थिति नभएकोनै राम्रोहुन्छ।
जय बालेन❤❤❤
Jai baalen good
बालेनको केपिलाई स्वागत नगर्नि निर्नय १००% सहिहो । किनभने असल ब्यक्तिले खराब,चोर,गुन्डा,फटाको नाईकेलाई नमसकार , स्वागत,सम्मान,सङगत गर्नु , झुकनु राम्रो होईन । जय ,जय,जय,बालेन जय नेपाल ।
तर बालेन ज्यु जान राम्रो हो तपाईको हुटिङजनता लाई बन्चीत हुन्छ।
हो हो सही हो ।।त्यो चोर बुढो लाई नमस्कार गर्नु आफ्नै मान कम गर्नु हो ।।ठिक गरे 😂😂😂😂