Nepali christian Wedding song "Ma Nidayeko Bela" Thomas Tamang
HTML-код
- Опубликовано: 6 ноя 2024
- Lyrics/Vocal: Thomas Tamang
Composer: Karma Gyalchen Bomzan
Arranger: Phanindra Rai
Sponsored: Phurba Tamang (Kaldan)
(हल्लेलुया, हल्लेलुया, हल्लेलुया हो)४
(म निदाएको बेला प्रभूले)२
मेरै करंगले तिमीलाइ बनाउनु भयो
मलाइ सुहाउने यति राम्री तिमीलाइ (सजाउनु भयो)२
म निदाएको बेला प्रभूले
(मानिस एक्लो रहन असल् हुदैन
उस्लाइ सुहाउदो जोडि चाहिन्छ)२
(सुखदुखमा संगै रहने)२
उस्लाइ मिल्ने साथि चाहिन्छ
(तिमीलाइ धर्तिमा पठाएको उस्कैलागि रहेछ)२
तीन सुत ले बटेको डोरी चंडै चुडिदैन
तिमी र म, प्रभू मिले कहिलै टुक्रिदैन
(May JESUS bless you)2
तीन सुत ले बटेको डोरी चंडै चुडिदैन
तिमी र म, प्रभू मिले कहिलै टुक्रिदैन
जिन्दगीको लामो यात्रा संगै काटौला
हॅंसो, खुसि, सुख, दुख संगै बाडौला
(म निदाएको बेला प्रभूले)२
मेरै करंगले तिमीलाइ बनाउनु भयो
मलाइ सुहाउने यति राम्री तिमीलाइ (सजाउनु भयो)२
म निदाएको बेला प्रभूले...
(हल्लेलुया, हल्लेलुया, हल्लेलुया हो)४