समय आर्थिक अवस्थको चाजोपाजो सरकारले मिलाईदिएर बनाएको त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लबको पुरुष भलिबल खेलाडीहरु "वल्ड ग्राण्ड प्रीक्स भलिबल" खेल खेल्ने महिला भलिबल खेलाडीहरु भन्दा कम्जोर रहेको देख्छु म एउटा लठेप्रो दर्शकको आखाले । नेपालको अरु क्लबहरुले कुन खेल कति राम्रो खेल्छ म खासै हेक्का राख्दिन । तर त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लब भनेको सरकारको रासन पानी खाएर समय दिएर बनाएको खेलाडी हो । अझ यो भन्दा पनि अझ धेरै आगो बाल्न सक्ने खेलाडी हुनु पर्दछ भन्ने मेरो मान्यता हो ।
Ma solute garxu hamro nepali team lai, but in international lable herda dherai kami kamjori dekhxu..... Hope one day will achieve...... And sabai lai thaha xa.... Japan ko YUJI NISHIDA, AND ITALIAN IVAN ZETSAV, REBERT RANDY SIMOND. haru ko khel hernu.
spike नै पावरफुल छैन। Free Spike हानिसकेपछी फर्किने चान्स हुनुहुन्न। तीन जनाको Block लाई पनि छलेर हान्ने सीपको बिकास गर्नुपर्छ। यो दृष्टिकोणले नेपालले सिक्न धेरै बाँकी छ। Spike को Replay हेर्न पाए अझ मजा आउनेथ्यो।
त्यही त मेरो पनि भनाई हजुरको जस्तै हो "वल्ड ग्रान्ड प्रीक्स भलिबल" खेलमा खेल्ने महिला खेलाडी जत्ती नि नखेल्दो रहेछन हाम्रो आर्मी र पुलिस क्लबका खेलाडीहरु । भलिबल खेल्ने सीपहरु पनि खासै नया देखिन्दैन पुरानै सीप रहेछ । स्पाईक र सर्भिस हेर्दै खेरी नेपालमा भलिबल खेलको प्रगती भएको रहेनछ भन्ने कुरा बुझियो मेरो लठुवा बिचारले । अरु क्लबहरु कस्ता खेल्छन हेक्का राख्दिन तर त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लबले चही धेरै मजबुत खेल्नु पर्छ है भन्ने मेरो चाहाना ।
भो जुनसुकै बिधाका पनि नेपालि खेलाडिहरु घरभित्र मत्रै हो हिरो हुने अन्तराष्ट्रीय खेलमा संधै जिरो हुन्छ। जन यस्पालिको Under 20 Saff football मा भारतसंगको 8/0 को हारले गर्दा अब हुने नेपालको अन्तराष्ट्रीय फोटबल म अब कहिल्यै हेर्दिन।
आहा अत्यन्तै राम्रो छ दुबै टिम को खेल तर एक ले हार बेहोर्नै पर्ने होला।।मज्जा आयो खेल हेर्दा धन्यवाद नमस्ते च्यानल ।
म पनि छेमिकि राष्ट्र भारत बाट हेर्दै छु
समय आर्थिक अवस्थको चाजोपाजो सरकारले मिलाईदिएर बनाएको त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लबको पुरुष भलिबल खेलाडीहरु "वल्ड ग्राण्ड प्रीक्स भलिबल" खेल खेल्ने महिला भलिबल खेलाडीहरु भन्दा कम्जोर रहेको देख्छु म एउटा लठेप्रो दर्शकको आखाले ।
नेपालको अरु क्लबहरुले कुन खेल कति राम्रो खेल्छ म खासै हेक्का राख्दिन । तर त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लब भनेको सरकारको रासन पानी खाएर समय दिएर बनाएको खेलाडी हो । अझ यो भन्दा पनि अझ धेरै आगो बाल्न सक्ने खेलाडी हुनु पर्दछ भन्ने मेरो मान्यता हो ।
मान बहादुर को टिम सबैलाई धेरै धेरै बधाई छ विशेष मान बाहादुर सर लाई बधाई छ मेरो तर्फबाट
हाल ईन्डीया बात हेर्दै छु
म मुम्बई बाट हेर्दै छु nice game।
I am watching fromUAE...best of luck to TAC
Very good Army team...I am waching from UAE
Ma pani kubet dekhi herdai xu sabai kheladi haru lai dherai dherai dhanyabad
धन्यबाद आर्मी भाइहरु लाइ
Congratulation army
O m g
म पोखराबाट हेर्दै अति रोचक गेम दुदै टोलि डनै डन
म दिल्लीबाट हेर्दै छु। खेलाडी भाईहरू लाई धन्यवाद छ।
Babbaaal game
Refree kada
Congratulations 🎊 army team
Best of luck दुइटै टीम लाई
दुबई देखि हेर्दै छु
Thankyou police department yaru👌👌👌
आर्मी भनेको आर्मी हो गौरव गर्छु नेपाल आर्मी
म युरोप बाट हेदै छु
आर्मि भएको नाताले म भन्द छु ... आर्मि जिन्दावाद ।
भगवान कसम अाज सम्म यस्ताे game dekhiko theyna बडाे मज्जा अायाे game herna duboi tem os best❤️❤️❤️🇳🇵🇳🇵
Hajur ma Saudi Arabia bat
Good game I like it
Ma UAE bat herdai xu nice game pyuthan ko Manx hai
kun thauma ho kheal dada
म मोरङ्बाट हेरिर्हेको छु
म भारत बाट हेर्दैछु
Khel ramro x ma ram bahadur kumal Dubai bata
मं पनि मुंबई देखि हेरिरहे को छु खेलाडि साथि हरूलाई धन्यवाद
Sathi hari laidhanybatw xa ma kkt natw hyrerakoxu gam dami
राम्रो ग्याम राम्रा खेलाडी
म पनि किर्तिपुर बाट हेरिरहेको छु
Nepal army banne sapana vayakale salam xa army club lai
A best youtuber entertain us without using a single bad word salute
Hanro dea ma ta to bhandakt ko ramro hx..
यस्तो पो खेल यार ब बाल खेल छ है मज्जा आयो हेर्न
Mo pni qatar but hordixau haii hjr 💖❤️🤩❤❤❤
J hos volleyball ma pani derai ramro pragati, jhapa Bata la
म मलिसिया।देखी हेरिरहेको
Ma solute garxu hamro nepali team lai, but in international lable herda dherai kami kamjori dekhxu..... Hope one day will achieve...... And sabai lai thaha xa.... Japan ko YUJI NISHIDA, AND ITALIAN IVAN ZETSAV, REBERT RANDY SIMOND. haru ko khel hernu.
Wooow very nice like this
1 milian ko lai badhai xa 💐💐💐💘💐💐💘💘❤️❤️🍓🍓
Nice game! From Qatar
दुबै तीम राम्रो छ तर पुलिस भन्दा अलि आर्मी कडा होकि जस्तो लाग्छ मलाइ
दुबै टिम राम्रो लाग्यो तर आर्मी को 13 नम्बर को खेलाडी बेस्ट रहिछ्न मलाइ लाग्यो jaya nepal....
Libor ho army ko kin ho 🎉🎉❤
Maya nath Ghimire from Lalitpur
good sar❤❤❤❤😊😊😊😊😊
dharai ramro xa
मान बहादुर दाजु लाई राम्रो संग रेज मिलेको छैन है अली मीलाउनु पर्ने छ।।
दामि छ
spike नै पावरफुल छैन। Free Spike हानिसकेपछी फर्किने चान्स हुनुहुन्न। तीन जनाको Block लाई पनि छलेर हान्ने सीपको बिकास गर्नुपर्छ। यो दृष्टिकोणले नेपालले सिक्न धेरै बाँकी छ। Spike को Replay हेर्न पाए अझ मजा आउनेथ्यो।
त्यही त मेरो पनि भनाई हजुरको जस्तै हो "वल्ड ग्रान्ड प्रीक्स भलिबल" खेलमा खेल्ने महिला खेलाडी जत्ती नि नखेल्दो रहेछन हाम्रो आर्मी र पुलिस क्लबका खेलाडीहरु । भलिबल खेल्ने सीपहरु पनि खासै नया देखिन्दैन पुरानै सीप रहेछ । स्पाईक र सर्भिस हेर्दै खेरी नेपालमा भलिबल खेलको प्रगती भएको रहेनछ भन्ने कुरा बुझियो मेरो लठुवा बिचारले । अरु क्लबहरु कस्ता खेल्छन हेक्का राख्दिन तर त्रिभुवन आर्मी क्लब र महेन्द्र पुलिस क्लबले चही धेरै मजबुत खेल्नु पर्छ है भन्ने मेरो चाहाना ।
Khoi tapaiko game heram
Namaste mero nepal ma dubai bata herdai xu live.
मलेसिया बाट हेरिराखेकाे छु
नेपालीसँग नेपालीले जितेको के काम विदेशीसँग हारि हाल्चन जून खेलकुद मा पनि
wow 👌👌 Jay Nepal
जय नेपाल
Always army will be winner 🏆 🥇 🏅
Police ko sort lai mannnai parxa.😍😍😍😍👮♂️👮♂️👮♂️👮♂️
all the army players are great
Khel jadai ramro ho x hi
हिमाल सुनारी को पावारफुल नै दम्दार लाग्छ
excellent xa broes herdai xu malasiya bata
म दाङ बाट हेरी रहेकाे छु
मान बहादुर टिम लाई बधाई
Ma pani herdai xu hai daju Malaysia bata ma pani Nepal police bako natale
Jay nepal army 🇳🇵🇳🇵🇳🇵🇳🇵
great
mo saudi bata herdai xu dherai ramro khel xa hai
Ma Saudi Arabia bata herdai Xu hajur 🙏👌🙏
Saydidekhi herdai xu good ply think you
राम्राे छ।
good luck nepal police....
..main heroes in this time ....
भोजपुर अरुन गाउँ पालिका प्याउलि बाट बिमल
पुलिस क्लब लाई बधाई छ र आर्मी लाई पुलिसले हराउनु पर्छ
Best game from Kuwait
म मलेसियादेखी हेरिराछु
Man bahadur dai dhan bhadaur dai ko big fan
Dherai ramro gem vairako x m Hal kuwet batw herdai xu sarai man parx Malai pani valli ball khel
Best off luck all vellyball❤❤
wow....super👍️👍️
खेलाडी लाई डनको उपाधि दियको मन परेन
भो जुनसुकै बिधाका पनि नेपालि खेलाडिहरु घरभित्र मत्रै हो हिरो हुने अन्तराष्ट्रीय खेलमा संधै जिरो हुन्छ। जन यस्पालिको Under 20 Saff football मा भारतसंगको 8/0 को हारले गर्दा अब हुने नेपालको अन्तराष्ट्रीय फोटबल म अब कहिल्यै हेर्दिन।
म पनि साउदि देखि हेरदै छु
game is very good.
Wow very nice
Malai volleyball lastai man parxa tesailey Kuwait Dekhi herdaixu
2Tai kheladi mitra lai badai x ma chahi india dekhi hrdai xuu
Nice job..score board ni vako vaye aajha ramro hunthyo ..Shubhakamana
दैलेख बाट
यो कुन ठाँउ मा होला म पनि kirtipura बाट हेरेको छु है
aarmy👍️👍️👍️👍️👍️
M Kathmandu dekhii
म पनिइटहरि बाट हेरिरहेको छु
Nice game
I seen from pokhara
पुलिस को हार भय पनि खेल चाई आर्मीको भन्दा उत्कृष्ट लागेयो बधाई छ नेपाल पुलिस कलब लाई
Utkirista vayani bijaya hunu vaneko gauraba ko kuro ho pakhe tul bahadur name begrdko manxe
N.p.c good
Kun chanal ma xa live
Romanchank vairako xa game benglor dekhi herdai xu
Nepal army my best
army is the winner
Good
Army best king is king
I’m looking from USA.
Jai hind 💯😍❤