मित्रहरु हरु ,कस्तो हुनु हुन्छ ? Lockdown मा घर मै Isolate भएर बस्नु भएको साथीहरुलाई यो पछिल्लो यात्रा को छोटो Vlog Video .अर्को video मा हामी गुल्मी बाट बाग्लुंग जाने छौ, जुन लामो हुनेछ . सुरक्षित रहनु होस् ,घरमै बस्नुहोस .
नमस्कार पवन जी , तपाईको भीडीओ नियमित हेर्ने गर्छु // हाल म न्यु जीलैंड बस्छु // तपाई को भीडियो एकदमै ओर्गानिक हुनेगर्छ // त्यहि कारण मलाई झन् रमाइलो लाग्छ // आगामी दिनहरुमा अझ धेरै ठाउँ हरु घुम्नुहोस र म जस्तो विदेश मा हुनेहरुलाई नेपाल भ्रमण गराउनुहोस // फेरी पनि भीडियो को लागि धन्यबाद //
मेरो सुन्दर देशका रमणीय ठाउँलाई अति नै सुन्दर एवम मनोरञ्जनात्मक तरिकाले पस्किनुहुने यहाँहरुलाई हार्दिक कृतज्ञता एवम धन्यवाद। यहाँहरुको एस्तै एस्तै सुन्दर कला सधै हेर्न पाउ। पर्देशमा छु, जब यहाँहरुको भिडियो हेर्छु मेरै देशमा छु जस्तो लाग्छ। फेरि पनि धेरै माया पवन साम ग्रुप। जय नेपाल!! जय नेपाली मन!!।
मेराे पनि अाफ्नै गृह जिल्ला गुल्मी भएकाेले अत्यन्तै खुसि लाग्याे। हामीले रेसुङ्गालाई नेपालभरि चिनाउनु छु धार्मिक तथा यस्तै प्राकृतिक सुन्दररताले भरिपुर्ण गुल्मीलाई ।
हाम्रो गुल्मी जिल्लाको रमणीय ठाउहरु देखाइदिनु भयेको मा धेरै धेरै धन्यवाद !! मैले हजुर हरुले बनाउनु भयेका प्रतेक भिडियो न छुटाइकन हेर्ने गर्छु अझै राम्रा राम्रा बनाउदै जानू होला सुभकामना हजुर हरुलाई
thank you so much pawansam for highlight our mysterious place gulmi. your video is really so amazing .. drone shot are just amazing. i am from gulmi arkhale
मेराे पनि घर गुल्मी हाे । बिदेशी भुमीबाट हेरदै छु गाउँ घर काे सारै याद अायाे राम्रो छ भिडियो ।।गुल्मी देखि काे काे हेरदै हुनुछ ✋✋✋✋✋✋✋✋✋✋✋✋✋ गरनु होइ🌹🌹🌹🌹🌹
पवनजी नमस्ते, म सन् १९९२ देखि अष्ट्रियामा बस्दैछु र पटक पटक नेपाल आउँदा नेपालको कुनै न कुनै ठाउँमा घुम्न जान्छु। तरपनि सबै ठाउँमा पुग्न सम्भव नहुने भएकोले तपाईको टिमको युत्युबमा अपलोड गरेको देश दर्शन कार्यक्रमहरुका वृतचित्र हेरेर धित मारेका छौं। धेरै धेरै धन्यवाद तपाईहरुको टिमलाई…!!
ma tapai haru ko sabai video herne garxu ..sarai ramro lagxa ...nepal ko harek thau ko barema tha pauna painxa ..ab sudur pachhim tira ko video aaos dai..
ए भाइ ,प्रकृति ले जस्तो रुप र आवाज दिएको छ . तेस्तै बोल्ने न हो .किन अरु संग तुलना गरेर नक्कल पार्नु पर्यो ? मुख्य कुरा आचरण, क्रियाकलाप अनि स्वभाव हो , जुन यिनी हरुको ठिक छ . मिठो बोल्ने तर जे पनि गर्दै हिडेर के काम ? अनि यो यिनी हरुको Video बनाउने तरिका हो . पछि edit गर्दा मिठो बोलि add गर्दैनन , जुन ठाउमा जे महसुस हुन्छ र देखिन्छ तेही बोल्छन . vlog मा चाहिएको तेही होइन ? तपाई हामि तेही ठाउँ म घुम्न गयौ भने पनि त तेसरी नै बोल्छौ . एक पटक आफै video बनाएर हेर्नु होस् .तेस्तै आवाज सुनिने छ .
(Suggestion) Please edit with english sublitle or talk in hindi.if you talk in hindi,lots of peopls from india,bangladesh,and pakistan also can watch your video and can understand what you are saying.thanks
मित्रहरु हरु ,कस्तो हुनु हुन्छ ? Lockdown मा घर मै Isolate भएर बस्नु भएको साथीहरुलाई यो पछिल्लो यात्रा को छोटो Vlog Video .अर्को video मा हामी गुल्मी बाट बाग्लुंग जाने छौ, जुन लामो हुनेछ . सुरक्षित रहनु होस् ,घरमै बस्नुहोस .
बागलुङ ढोरपाटन हो कि कसो दाजु?
Big fan bro
नमस्कार पवन जी , तपाईको भीडीओ नियमित हेर्ने गर्छु // हाल म न्यु जीलैंड बस्छु // तपाई को भीडियो एकदमै ओर्गानिक हुनेगर्छ // त्यहि कारण मलाई झन् रमाइलो लाग्छ // आगामी दिनहरुमा अझ धेरै ठाउँ हरु घुम्नुहोस र म जस्तो विदेश मा हुनेहरुलाई नेपाल भ्रमण गराउनुहोस // फेरी पनि भीडियो को लागि धन्यबाद //
मेरो सुन्दर देशका रमणीय ठाउँलाई अति नै सुन्दर एवम मनोरञ्जनात्मक तरिकाले पस्किनुहुने यहाँहरुलाई हार्दिक कृतज्ञता एवम धन्यवाद। यहाँहरुको एस्तै एस्तै सुन्दर कला सधै हेर्न पाउ। पर्देशमा छु, जब यहाँहरुको भिडियो हेर्छु मेरै देशमा छु जस्तो लाग्छ। फेरि पनि धेरै माया पवन साम ग्रुप। जय नेपाल!! जय नेपाली मन!!।
मेराे पनि अाफ्नै गृह जिल्ला गुल्मी भएकाेले अत्यन्तै खुसि लाग्याे। हामीले रेसुङ्गालाई नेपालभरि चिनाउनु छु धार्मिक तथा यस्तै प्राकृतिक सुन्दररताले भरिपुर्ण गुल्मीलाई ।
Hajurko video malai sarai dami lagxa other video look different ✌✌👍👍😍😍👌👌
Thank you Pawan sir for exploring my village .... love gulmi❤️❤️
हाम्रो गुल्मी राम्रो गुल्मी
Ooh my gosh!!😍 This is amazing 😍 the view of Nepal is just woww💕😍 In love with my hometown Gulmi tamgass😍😍💕❤💘
आहा कति राम्रो गुल्मी को रेसुङा :-♥️👍️♥️
धेरै राम्रो भिडियो बनाउनु भयछ खुशी लाग्यो साथै एक पटक जान पनि मन लाग्यो।
More thanks for visit my hometown
हाम्रो गुल्मी जिल्लाको रमणीय ठाउहरु देखाइदिनु भयेको मा धेरै धेरै धन्यवाद !! मैले हजुर हरुले बनाउनु भयेका प्रतेक भिडियो न छुटाइकन हेर्ने गर्छु अझै राम्रा राम्रा बनाउदै जानू होला सुभकामना हजुर हरुलाई
thank you so much pawansam for highlight our mysterious place gulmi. your video is really so amazing .. drone shot are just amazing. i am from gulmi arkhale
wow damiii मेरो गुल्मी
हाम्रो गुल्मी राम्रो गुल्मी 🙏🙏
सारै राम्रो लाग्यो विडियो मलाई
what a beautifull nature ❤❤
I feel relax when i watch this video ,
September को लक डाउन मा हेर्दै छु! एकदम राम्रो travel vlog! धन्यवाद छ तपाईहरुलाई!
Dherai khusi lagyo satyawoti ani thaple ko lekh tira pani explore gaeko bhaye ajha ramro
मेराे पनि घर गुल्मी हाे । बिदेशी भुमीबाट हेरदै छु गाउँ घर काे सारै याद अायाे राम्रो छ भिडियो ।।गुल्मी देखि काे काे हेरदै हुनुछ ✋✋✋✋✋✋✋✋✋✋✋✋✋ गरनु होइ🌹🌹🌹🌹🌹
राम्रो रैछ नाम सुनेको आज हेरना पाइयो नाम भन्दा राम्रो रैछ गित पनि दामि छ धन्यबाद हजुर हरु लाइ देखानु भाको मा
Birgunj bat herdaixu daju haru 😍😍
Mero pyaaro distrist gulmi i love nd miss u resunga
Love❤😘 your vlogs from Darjeeling
So beautiful watching from malaysia
Thanks a lot for sharing your enthusiastic trip !...God Bless You all !
thank u very much bro keep it up vlogging
ड्रोन बाट खिचिएको दृष्य अति सुन्दर अनि राम्रो लाग्यो दाजु 🙏😍 कोरोना देखि आफु पनि बचौँ र अरुलाई पनि बचाँउ धन्यबाद 🙏🙏🙏
म चाहिँ एक बर्ष पहिला नै गयेकी थिये सिढी बनाउन भर्खर शुरु गरेको थियो हजुर हरु ले हिउको मजा लिनु भयेछ मैले लाली गुराँस को 😆😆😆😆
यहीँ त होनि गुल्मेलिको सान्👍️👍️✌️
uncle lai dhanyabad 🙏🙏
ghar mai basera bibhinna mandir haru darshan garna paiyaxa 🙏🙏
love from butwal ♥️♥️
mood nai fresh bro... your reagular viewr👌
Wow Dharai Ramailo Tau🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
आफू त पश्चिम् तिर जन्मेको भयेर होला सारै दामिइ
Thank you For Making Such a Amazing video of Resunga♥️♥️♥️
One of the holy place ⛰️🏯😍
So, don't miss to watch till end of this video
Organic video i never miss to watch keep it guys
Very nice videos, well done!! Next time trip plan :)
Very nice palpa tamghas gulmi like area
WOW. NEVER SAW SUCH MAGNIFICENT VIEW. THANKS. GO CORONA GO
I miss you my gulmi village 😭😭😭
nice my birth place tamghas gulmi
thank you so much pawansam
Oooe love to watch🇳🇵🇳🇵🇳🇵
भ्रमण गर्न योग्य ठाउँ रहेछ।
१ पल्ट जानै पर्ने भयो यो ठाउँ।
हजुरलाई धेरै भन्दा धेरै धन्यबाद छ हजुर।
🙏🙏
Wow beautiful place 🥰😍
पवनजी नमस्ते,
म सन् १९९२ देखि अष्ट्रियामा बस्दैछु र पटक पटक नेपाल आउँदा नेपालको कुनै न कुनै ठाउँमा घुम्न जान्छु। तरपनि सबै ठाउँमा पुग्न सम्भव नहुने भएकोले तपाईको टिमको युत्युबमा अपलोड गरेको देश दर्शन कार्यक्रमहरुका वृतचित्र हेरेर धित मारेका छौं। धेरै धेरै धन्यवाद तपाईहरुको टिमलाई…!!
During rainfall n mostly in snow fall wiper should make it stand other wise it will cause problem
धेरै राम्रो ठाउँ रेसुंगा.
Video super jay nepal
Aaha kati sundar Nepal 🇳🇵
Aafno Gaughar herna paiyo khuc lagyo 😊
Wow my birth place Gulmai tamgash
Kun mahina janu bhayeko ho? ????
Arghakhanchi jenda bat💚😚
Love your videos😊
ma tapai haru ko sabai video herne garxu ..sarai ramro lagxa ...nepal ko harek thau ko barema tha pauna painxa ..ab sudur pachhim tira ko video aaos dai..
Fantastic, affai Gulmi puge jasto bhayo. Thank you
I lop my village
first viewer first like first comment🙏
Wow khatra rahixa yr
wow my place , thank you
Dhairai khushi lago resunga darsan garda
ठाउँ त राम्रै हो Burvi blues को जस्तो बोलिमा मिठास चि पटकै छैन रछ
ए भाइ ,प्रकृति ले जस्तो रुप र आवाज दिएको छ . तेस्तै बोल्ने न हो .किन अरु संग तुलना गरेर नक्कल पार्नु पर्यो ? मुख्य कुरा आचरण, क्रियाकलाप अनि स्वभाव हो , जुन यिनी हरुको ठिक छ . मिठो बोल्ने तर जे पनि गर्दै हिडेर के काम ? अनि यो यिनी हरुको Video बनाउने तरिका हो . पछि edit गर्दा मिठो बोलि add गर्दैनन , जुन ठाउमा जे महसुस हुन्छ र देखिन्छ तेही बोल्छन . vlog मा चाहिएको तेही होइन ? तपाई हामि तेही ठाउँ म घुम्न गयौ भने पनि त तेसरी नै बोल्छौ . एक पटक आफै video बनाएर हेर्नु होस् .तेस्तै आवाज सुनिने छ .
Gulmi ko San Gulmi ko jaan hamro gulmi
Afno Gau Thau jaslai ne Maya lagxa hola hoi mai lai jastai ,..
Awesome blog 😍 from bhairahawa
धेरै राम्रो भिडियो
ma 2057 ma gaeko thyo resunga ma ! tyo bela ghodeto bato thyo ! ahile ta ramro bhaexa !
Babal gulmi I love gulmi
beautiful rasunga
Aaha
Nice hamro gulmi
अलि छोटो भो !! पोखरी को लिनु भयनछ !!राम्रो लाग्यो!
Himal pahadko aagaadi aachai jastai failiyeko baadal.aa haa! kya daami dekhinx.ramro laagx yo tasbirharu.
क़ती समय लाग़्छ सर बाटो दुःख रैछ
I love gulmi
Sunder tam
सरहरु कृपया सजग र संयम अपनाउनु होला। भिडियो राम्रो छ। Be safe from coronavirus...,
aati sunda hamro gulmi
Nice 👍
Khaasai ramro tw xain yo thau .... baato nee teshtai xa ... but laali gurash tannai paucha ..
I lop gulmi
सरर गुल्मी जाने हो रेसुङा र तम्घास घुम्ने हो !!
nice place 😍😍
Nice xa dai gulmi
kati height ma xa yo dada?
येदि सुन्दर देश छ हाम्ब्रो,सरकार भने जस्तो भेटायेन,?
Viwu good lagyo
Resunga 😋😋
Awesome😍😍😍😍😊😊😊😊
Nice👍
Baglung ko Burtibang kata tira parxa
Mero Gau pani dekhini haix
Phenomenall😍😍😍😍
Nice place
please hajur haru brindaban pani janusna
nice view
Fwd ko problem xai yehi xa ki halka offroad ma xai kudnai sakdaina
(Suggestion)
Please edit with english sublitle or talk in hindi.if you talk in hindi,lots of peopls from india,bangladesh,and pakistan also can watch your video and can understand what you are saying.thanks
I m french and I also like their videos.
Do like me learn nepali bro
@@userunknown112 i am actually from pakistan.and also watch the videos.but only 5 % i can understand.thats why i mentioned about english
Mw gako 2018 maa ho
Ramailo
👍👍👍👍👍
रुख बिरुवा त मसियेछ
Khusi lagyo. Haldai garnu. Than you