Это видео недоступно.
Сожалеем об этом.
गीत् गाउँन भनेर १दिन लगाएर चप्पलमै दैलेखबाट आएकी बैनी गित गाउदा गाउदै रोइन-छिट्टै गायिका बन्दै बहिनी
HTML-код
- Опубликовано: 20 янв 2024
- Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" RUclips channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/
बैनि को कला लाइ सबैको सामु ल्याउनु हुने पारस जि लाइ धन्यवाद ❤बैनिको भबिस्य उज्ज्वल होस।
सर्ब प्रथम पारस सरलाई मन देखि धेरै धेरै धन्यवाद एउटा गरिब काे छाेरि कला र गला भएर पनि ठाउँ सम्म पुग्न नसके कि मन्ज बहिनी लाई याे ठाउँ सम्म पुर्याउनु भएको मा गाउँ काे केटि केही बाेल्दा गल्ती अबस्य हुन सक्छ तर पारस ले सबै कुरा सिकाउनु हुनेछ भन्ने आशा छ अन्जु बहिनी लाई पनि धेरै धेरै शुभकामना ❤❤
सारै सजिलो सङ्ग राम्रो गाउछिन धेरै राम्रो छ
बहिनिलाई बधाई छ धेरै धेरै सफलता को कामना छ बहिनी लाई अगाडि बढने मौका दिनुपर्छ सबैले❤❤❤❤👍️👍️👍️👍️👍️👍️👍️👍️
बैनिको आवाजले नेपाल हल्लाउने छ बिल्कुल बिल्कुल हरेश पतक्कै नखानु दुखलाइ पन्छ्याउदै दटेर अघिबर्नुश मेहनतकोफल मिथोहुन्छ
सिम्रन बैनि भन्दा कडारैछिन नानि त हजुरहरुले साथसयोग गर्नुभयो भने यिनी धेरै अगाडि बड्छिन ❤❤❤❤❤❤
धेरै राम्राे स्वर छ नानु एकदामै सफलता मिलोस नानु❤❤❤❤
Nice voice ❤❤❤mero jillako dide❤❤
यो बैनि को आवाज मा गित रेकर्ड गर्दिनु न पारस जि।
Nice voice❤❤yo boeni KO voice ramro support garnu parcha
🎉🎉🎉safal takoo subhakaamanaa baini laai. Mito soorrr rixa
Wow nice song
शुभकामना छ नानू
हरेस।न खानु ल
Wow cute ❤❤❤❤❤
भाेज राज भन्दा कडा मान्छे ल्यााउनु।भयाे।पारस सर धन्यवाद 🙏🙏
Nice to meet you all❤❤❤❤
Nice voice ❤❤
बिचरा बैनिलाई कुन लम्फुले धोका दिएको हुनुपर्छ,,तै भएर धोकेबाज हौ तिमी,,भन्ने गित गाउदा रोईन😢😢
Dyrai ramro voice ❤🥰
Nice voice Nani
आर्थिक सहयोग पनि गरिदिनु न पारस भाइ
यिनी बहिनीलाई
Wow nice voice ❤❤❤
Wow nice❤❤
Nic voice ❤❤socheko pura hos
बहिनीको स्वर अत्यन्तै मिठो छ स्थान पाइन भने भबिस्य उज्ज्वल हुन सक्छ
❤❤❤❤❤❤ didi ko voice
मेरो सम्पर्क म पनि धेरै राम्रो गाउने एक जना नानी छन धेरै बिखड दार्चुलाको हुन यति राम्रो गाउछिन कि जो बयान गर्नै सक्दिन म तर ती नानिलाई मिडिया को खाचो छ
❤❤❤nice voice
nyc voice ❤❤❤
Ramro xa
❤❤😊😊
Wow❤❤
❤❤❤❤❤❤❤❤
Song xito release hunu parx ❤
Wow❤❤❤❤
Wow❤
good
Nice
Jati suneni napugne sis ko voice
बैनीलाई तिमी भन्दा पनि त भनेपनि केही फरलक पर्दैन
voice ramroxa bainiko
❤❤❤❤❤
♥️♥️♥️♥️♥️
❤❤❤😢
pramod kharelko fan rahexan
Jasto guru testai nani ko ni voice
Aba sabai failll
दोहोरी गाउन आउछ कि नाइ सोधेको भय हुन्थ्यो
Baini ko kamai paras lai 50%diyos paras le din rat mihinet garyo paisa kharcha garyo anju lai charchit/viral Banau na lai ho ki hoina?
होम होइन ॐ होलानी बुइनि