नमस्कार बुबा म दोलखा जिल्ला बाट यो यौटा सानो कुरा सोदनमन लाग्यो हजुरले झिझार नमानी बताइ दिनु हुन्छ्की हजुर मेरो यौटा सनो कुरा भन्न मन लाग्यो मौरिलाई कुन बार चालाउनु हुन्चा कुन बार चलाउनु हुदैन भन्दिनु भय म अलि आभारी हुन्थे ।
अल्लि हजुरले मौरी फुटालेको बैज्ञानिक भएन कि,अरु धेरै तरिका अपनाउन सकिन्छ कि? तरिका यहि भएता पनि फुक्दा मौरी उत्तेजित हुन सक्छ,सिकारुलाई बढी टोक्ने हुन सक्छ कि बा!
Sir maile 3 din aagadi 30 35 ota mau hola rani pani raixa bangur ko khor ma aayera baseko raixa lera ghar ma haleko aarko ghar ko mauri aayera marera 10 15 mau ra rano xa aaba tele kam garlata
गुरूजी यता परशु राम बञ्जरा काकाले मौरी नाथे त एक घारबाट आरमले चार घार बनाको हामीले देख्यौं अझ चाहियो भने थप्रै घार बनाउनु सकिन्छ भन्थ्यो झ्याकने काकाले 👍👍
@@nepalbeekeeping रानि मौरीको बिषेश गन्ध(फेरोमेन) २४ घण्टासम्म रहन्छ भने गोला बिभाजन गरिएको एकै घारका मौरी पनि २४ घण्टा पछि त पराइ घारका सरह हुन्छन भने एक घारको मौरी अर्कोमा गए भने किन टोकाटोक हुँदैन? ? ? तपाईंको कुरो बुझ्न सकिएन्।
जान कारिको लागि धेरै धेरै धन्दे वाद छ।
हजुरलाई।
अति महत्वपूर्ण जानकारी दिनू भयो त्यस्को लागी धेरै धेरै धन्यवाद दार्जिलिंग बाट।
धेरै धेरै धन्यवाद हजुर
जानकारिको लागि धेरै धेरै धन्यबाद।
Dhanebad sir la ma Pani herna Tira Lage hjr 🙏
हामी किसानका लागि धेरै जानकारि दिनुभयकाेमा धन्यबाद हजुर❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर
Good information ❤❤❤❤
नमस्कार बुबा म दोलखा जिल्ला बाट यो यौटा सानो कुरा सोदनमन लाग्यो हजुरले झिझार नमानी बताइ दिनु हुन्छ्की हजुर मेरो यौटा सनो कुरा भन्न मन लाग्यो मौरिलाई कुन बार चालाउनु हुन्चा कुन बार चलाउनु हुदैन भन्दिनु भय म अलि आभारी हुन्थे ।
घार बिभाजन गर्दा चास्नी रानो विहिन घारमा दिने कि दुवै घारमा दिने होला ?
चास्नी दिने बेलामा आफ्ना सबै घारमा दिनु होला | एउटा घारलाइ मात्र दिनु भयो भने झगडा हुन्छ हजुर
अल्लि हजुरले मौरी फुटालेको बैज्ञानिक भएन कि,अरु धेरै तरिका अपनाउन सकिन्छ कि? तरिका यहि भएता पनि फुक्दा मौरी उत्तेजित हुन सक्छ,सिकारुलाई बढी टोक्ने हुन सक्छ कि बा!
Sir maile 3 din aagadi 30 35 ota mau hola rani pani raixa bangur ko khor ma aayera baseko raixa lera ghar ma haleko aarko ghar ko mauri aayera marera 10 15 mau ra rano xa aaba tele kam garlata
गुरूजी यता परशु राम बञ्जरा काकाले मौरी नाथे त एक घारबाट आरमले चार घार बनाको हामीले देख्यौं अझ चाहियो भने थप्रै घार बनाउनु सकिन्छ भन्थ्यो झ्याकने काकाले 👍👍
सर म स्याङ्जाबाट अब यो घार आ आफ्नो ठाउँमा स्थानान्तरण गर्ने विधि पनि बताइदिनुहोला।
घारमा सुलसुले नियन्त्रण गर्न के के गर्नु पर्छ सर भनिदिनु है! सारै दुख दिएको छ
Ramro xa
सर मेरोमा ६ फेरेमा महुरि छ रानि पुरानो हो घार बिभाजन गनुहुन्छ नाई सर
हुन्छ हजुर
2-2ma bibhanan garna ni hunxa
Uncle malai pani sikna mauri chaiye ko ghar tah cha ..mauri chaina
Dhari ramro bajee
धेरै धेरै धन्यवाद हजुर
hijo matra ako xa...mero mah mauri aba kaile milxa 1 ghar bata 2 ghar baje
ma pani herdai xu
❤❤❤❤
ffare audai garnu hola
Buwa tapainko farm kun thau ho pokharko mero lmjung sujita mauri palan tatha ghar udhyog ho phone no pau hai buwa
Mauri pàni tesari jharera hunxa ta ani video pani alli kilier vaina bujnai garo vo
बुबा मौरी जुन महिना पनि छुट्टउन सकिन्छ कि कुनै बिसेस महिना हुन्छ।
Baisak jeth Ani Kartik mangsir maa
बाजेलाई पनि तेति बिग्य त
मानेन काम चलाउ
धेरै धेरै धन्यवाद हजुर
Serena ko hoki melifera ho sir
Cerena Ho Hajur
ए हजुर मैले बिभाजन गरेको ,नया घार मा बिभाजन गरेको तर सपै मौरि पुरानो घार देखि नया घार मा मौरि जान्छन त।पुरानो घारमा बस्तैनन त के भाको ?भनि दिउ न हजुर
Same 😄 samasiya
रानो माहुरी नयाँ घार मा गयो होला। त्यसैले हो
Kyamara men le ramro dekhayen
धन्यवाद हजुर 😍❤️
Yekdam buje
बिभाजनगरेको 2 चार दिन पछी एउटा घार देखी आरको घारमा जदा टोकाटोकगरछकी गरदेन दाई
टोकदैन हजुर