‘मास्टर डिग्री सकेर मौरी पाल्दा सबैले पागल भन्थे’ शिवराज भन्छन्, ‘अहिले म करोडपति भएँ’ │Nepal Chitra
HTML-код
- Опубликовано: 6 фев 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra...
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
Dhanebad Sir 🙏
हार्दिक बधाई
मौरी पालक कृषक जी लाई सफल हुनु भएकोमा धन्यबाद, तपॉईको सफलताले अन्य मौरीपालक कृषकलाई पनि अवस्य प्रेरणा मिल्नेछ।
Nice video
धेरै धेरै धन्यवाद सरहरूलाई। म अहिले युएई आबुधाबीमा छु, नेपाल फर्किएपछि माैरी पालन गर्ने मेराे उद्देश्य हाे, याे भिडियो ले मलाई निकै उर्जा दियाे ।
Dherai ramro Kam hjur Khushi lageo
धेरै धेरै। धन्यवाद
Nice🎉
Love❤& rescept🙏
Ektam sahixa sirko yo sondesh mauri balan sambonthi dekhi keesaani samma
बंदर क्या जाने कद्रखका स्वाद भने झै नेपालिले मह खानै जान्दैन दुख कुरो अनि मह उदपान गर्यो बजार पाउनै गारो, शरीर लाई हानी गर्ने 2000 पर्ने कुकुरी रम कोक फेन्टा मिरिन्डा बर्गर पिज्जा बग्गर मम चाउमिस आँखा चिम्लेर पौसा हाल्छन शरीर लाई फाईदा गर्ने 800 को महलाई ओहो कति महङो चिनिको भनेर दस थरी कुरा गर्छन 😥😥😥😥😥😥😥😥😢 किसान लाई मह बजार ब्यपस्थाप्क्न गर्न कम्ता गारो छ
Dherai ramro
Great Bhinaju
waa waa waa sir i respect you❤
धन्यवाद दाई
माैरीकाे घारमा चामलमा भएको जस्ताे किराले दुख दिने भएकाेले समाधानको उपाय पाउ शिवराज जी ।
Ati ramroo saman haru kaha milxaa
महुरी पालन गर्नेहरुले महुरी पालन गर्ने मात्र नभएर फुल फुल्ने अब बृक्ष रोपण पनि गर्नु पर्यो
राम्रो lagyo
Good jab
❤
..good dor your luck .
From sikkim many many thanks
Jankariko lagi dherai dherai badhai xa sir.hal saudi.
हाम्रो देसको यस्ता गफाडिहरुको कारण झिगा मार्दैन।वहाको कुरा सुन्नुस त, एक गोला मौरी किन्ने पैसा नभयको मान्छेले केही बर्स मौरी पालेसी कारमा हुइकियको बताउनु भयो
नमस्थे जी ! मै भारत का निवासी , तेलंगाना के प्रँत मेरा खेती है ।मै मधु मक्की में प्रशिक्षण करा । आप का ए वीडीयो बहुत उपयुक्त है
बधाई छ । राम्रो काम !
रामराेछ
उहाँको समप्रर्क नम्बरको सुबिधा अतिरिक्त हामीलाई जानकारी दिनुहोस् मिडियाले सर
ma pani hal 16 barsa ko pughako xu ma sAnga 6 Ghar xa hjur Tara Maha ta pardon kina Ki ya ha Charan thau nai xoina sir❤❤❤
उहाँ बाट म प्रभावित भएँ। अब म पनि सुरू गर्छु।
बबाल छ!
Very good
Great
Thank you sir
गूट दाई🙏🙏🙏🙏🙏🇮🇳
Wow!
Wonderful video!
Thanks a lot for this amazing video!
जय हो
गहिराईमा मौरी सम्बन्धि ज्ञान नरहेको पाइयो। कसरी तालिम दिनु यस्तो पाराले अरुलाई!
सर नमस्कार म पनि माैरि पाल्ने तयारीमा 6:12 छु किनकि म याे शिक्षक पेशाबाट दिक्क भएको मेराे घर अछाम जिल्ला हाे हाल मेराे घरमा पुरानै 14 घार छन । म ब्यावसाहिक रुपमा सफल हुन्छु कि हुदैन
@@bharatsaud617 मे
मपनिमौरिपाललनेरहोयहोतरमरिबरदिगरनसकियन
Unnat Mahuri palanko book ktmd ma Kaha paenxa kripaya ma Nepal Aexi book + aru Mahuri palanko samagri linexu tapai sanga keep in touch ma rahane
Namaste sar
मौरीले बनायो त करोडपति?
मुन्टो हल्लाउँदै, हजुर बनायो।
😀😅😅😅
सेराना लोक्कल माहुरी को १० गोला को मूल्य कति हो ? डेलिभरी हुन्छ कि नाइ।अनि सरेना माहुरी सम्बन्धी पुस्तक पनि पाउ ।
माहुरी पालक ज्यु को फो. न. पाउन हजुर ।
good job
Very nice
ढिलो होला तर नेपाल मा जे गरेनी सफल अबस्य हुन्छ
परागको निम्ती के खान दिनु पर्छ होला सर,बताईदिनु हुँन्छ कि ?
Good👍
मौरी गोला बिक्री गर्दा खेरी कसरी बिक्री गर्नु हुन्छ मतलब एक गोला को मुल्य कसरी होला
Nice
गजब छ
के कुट संकलन गर्ने र मह संकलन गर्ने मौरी एउतै होकि फरक हुन्छ ?
Thanks for the great video. I am from Bhutan. It's very interesting to know how to raise bees
पुर्बको चाहि कुन कुन ठाँउ मा तालिम केन्द्र छ होला?
Joseph tamang🎉
haardik badhaai!
यो भिडियोले व्यवासायिक रुपमा 🐝 पालन गरेर आम्दानीको स्रोत बढाउँन चाहने कृषकलाई ठुलो मद्दत पुर्याएको छ।
हामी कहाँ कालाे मैारी,खैराे माैरि भनेर चिनिन्छ ।नामले थाहा छैन ।ब्यबस्थित माैरी पालन गर्न सकिएन ।
@@naraharigyawali10 हजुरको घर कुन ठाँउ मा हो ?ब्यावसायिक रुपमा पाल्न सकिन्छ।ruclips.net/video/bJGWL10GFk0/видео.html&si=qhaJOv13_5qhno1m
सर नमस्कार जुम्ला घर हो मौरि पालने रहर छ घार कतिपर्छ सुजाब सला पाऊ सर
हजूरलाई अनेक बधाईहरू ममा पनि यस तर्फ धेरै रूचि रहेको छ। तपाई बाटको जानकारी बाट धेरै सहयोग मिलेको छ।
Gud 👍
Sar maurilai gharko chhatmathi rakhera palna sakinchha ki sakidaina arthat maurilai katiko uchaima rakhera palda ramro hunchha?
Dherai ramro kaam hamro le.n.p maa aatma nirvar hunu parxa
हाम्रो तिर सरन मा मौरी बस्तैन भनिन्छ
हजुर हरू सरन बारनु हुन्छ?
सर कराेडाै आम्दानीका कुरा मात्र नगराै कि । कृषि पेशामा कति चुनाैति छ याे देशमा । यहाँ फलायाे भारतिय बजारले सस्ताे पेल्छ , किसानकाे गाेलभेडा बिक्रि हुदैन , काउलि बिक्रि हुदैन , मह डाबर नेपाल र पतंजलिकाे बिक्रि हुदा हाम्राे उत्पादन सस्ताेमा बिक्रि गर्न बाध्य छाै । ड्रागन फ्रुट , किविका बजार अहिले सुक्दै छन् । जसले पहिला गरे उसले बिरुवा बेचेर कराेडाै कमाए अब किसानकाे बेहाल हुँदै छ । तपाईलाई नै दाेष लाउन खाेजेकाे हैन तर यहाँ युटुबमा हेर्दा यस्ता धेरै सफलताकाे कथा छन् , त्यहिलयुटुब हेरेर फेरि सुरु गर्दा कति मानिस फेरि पैषा सकाएर बिदेश पलायन भएका छन् । आज हामी यहि देशमा केही गराै भन्नेहरु , उत्पादनमा भन्दा बजारिकरणमा फाईदा लिनेहरु कराेडाैका मालिक भएका छन् । तपाईं मह बेच्नु हुन्छ , घार बेच्नु हुन्छ , ट्रेनिङ चलाउनु हुन्छ , यी िबैका कारणले तपाईं कराेडमा कमाई गर्नु हाेला तर एउटा किसानकाे लागि त्याे सम्भब हाेला ? तपाईले बजार बनाउनु भएकाे छ के तपाईले बेच्ने रेटमा त्याे किसानले बेच्न सक्ला ? यी र यस्ता प्रस्नकाे उत्तरपनि खाेजाै । युटुबमा आएकाे सफलता हेरेकाे भरमा आफुले जानकार नभएकाे कुनैपनि पेशामा हाम नफालाै । हामी पनि अर्ग्यानिक उत्पादन बजार राम्राे छ , दिएर भ्याईएकाे छैन भनेकाे भरमा कृषि अंगालेका थियाै जब हाम्राे उत्पादन बजारमा तिरस्कृत भयाे तब मात्र थाहा पायाै युटुबले त सफलताकाे कथामात्र दिने रहेछ , त्याे सफलता पछाडि हजाराै असफलताकाे कथा त स्वयम् किसान संग मात्र हुने रहेछ , मिडियामा त आउने रहेनछ ।
निरास पनि नभई हालाै कृषि पेसा अगाल्दा १० ओे पटक साेचेर मात्र अघि बढाै ।
Sir hjr ko kitab lai online pdf ma rakhnu paryoo
कन्टयाक नम्बर पनि भनी दिनु भाकाे भए राम्राे हुने थियाे सर
अत्यन्तै राम्रो…..
मौसमि फुल बाहेक अन्य खाध्य को ब्याबस्था गर्नु पर्छ कि? बे मौसम मा धेरै घारलाइ कसरी बचाउनसकिन्छ ?
sir Kirtipur ma ni woda 9 ma mauripalan ra gola bitarn program leununa please. Ma ni interested xu😊
@@luckyboyshostel3582 back to back
घार कुन कुन काठ को बनाउनु पर्छ
Good work 👍
V good ! Hamile sodheko prasna ko utar pani u tube bata dinusaknu hun6 ?
Sir hjr ko kitab lai online pdf babauna huna anurod gardaa xu
Yo training kaha pai xa hola?
गुड म पनि माैरि नै पालने छु
मौरी कहा देखि लेउनू पर्छ हजुर
Sir ma pyuthan Dekhi Malai cerena jat ko mauri palne sarai man xa 1gola Lai kati parxa
Malai pani rahar xa kasari vetni hola
मलाई ती सामग्रीहरू चाहिएको छ ! सो को लगीहजुरको फोन एनएनसाहियो
Good job daju
send me one book.
महलाई कति लामो समय स्टोर गर्न सकिन्छ सर???
तपाईले लेखेकाे पुस्तककाे अध्धयन गरेकाे भरमा माहुरी पालन गर्न सकिन्छ कि सकिन्न तालिम नै पनि लिनु पर्ने हुन्छ ।हजुरले लेख्नुभएकाे वा याे भिडियाे देखाउनु भएकाे पछिल्लाे पुस्तककाे नाम र मेराे प्रश्नकाे उत्तर दिनुहुने छ भन्ने ठूलाे अाशा र विश्वाष गरेकाे छु
मेराे घरमा नि माैरीका घार हरु छन् ।तर समस्या भनेकाे गाेला भित्र कालाे खालकाे किरा (किर्ना) जस्ताे हुन्छ । र माैरी सबै मर्छन् ।यसकाे समाधान काे उपायबारे जान्न पाय राम्रो हुन्थ्यो । र अन्य समस्या काे बारेमा र समाधानका उपाय काे जानकारी पाय राम्रो हुन्थ्यो ।
मलाई तालिम अावस्यक छ कहाँ कसलाई सम्पर्क गर्ने
Grand saulute🇳🇵
Kathairi Ko Maha Kunbela kahile Katne ho Sir?
हजुर को मा म अाउद्दु केहि दिन पद्दि मैले हजुर बाट केहि कुरा हरु सिक्नु द्द सर म मुस्ताङ को मार्फा बाट हो हजुर
म तालिमको लागि ईच्छुक थिएँ, कहाँ कसरी तालिम लिन सकिन्छ?
Agar Ham training Lena Chahe to kya Hamen Pokhara Mein training Lene Diya Ja sakta hai Siliguri se Pokhara kitne ghante ka rasta hai
मलाई पनि नम्बर पथाइ दिनुन सर
Good jove
Hamipani pariwarai padhya kai hau,ajha gharko mul manxe le t Switzerland bat MBA garnu vayeko xa,Ahile hami purai krishima lageka xau.Nepar ma suhaune kamm ho.
Qatar
Aringyal ni aauxanhola ni sir
Tapaiko number dinu sir
Namaste uhako fhone no. Chahiyo
सर कुन जात को मौरी पालन पर्नु भएको छ
फोन नं खैत? किताब कहाँ पाउछ?
yaha kahi kasaiko jigyasako reply aako dekhina yo reply ni dine byabstha garna paryo
Ma malayisa bata hardai xu numbar chiyo
Talim kahaline