नेपालकै ठुलो हाटबाजार लाग्ने ठाउँ | संखुवासभा खादबारीमा सनिबारे हाटबजार | अर्गानिक सामान सारै सस्तो
HTML-код
- Опубликовано: 24 мар 2023
- नेपालकै ठुलो हाटबाजार लाग्ने खादबारीमा सनिबारे हाटबजार | अर्गानिक सामान सारै सस्तो | संखुवासभा बजार
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
अाफ्नाे देशकाे उत्पादनलाई सबैकाे सामु लेयाउनुभयकाेमा हजुरलाई मुरिमुरि धन्यबाद यस्ता अरुपनि हाम्राे उत्पादनकाे प्रचार पर्सार गर्दै जानुहाेला धन्यबाद
पुरानो याद आयो
एकदमै महत्त्वपूर्ण भिडियो बनाउनुभएको मा धेरै धेरै धन्यवाद खुशी लाग्यो
खादबारी देख्दा त पुरानो दिनको याद आयो ,दाजाइ लाई धन्याबाद छ है🙏🙏
Afno gauthau sarai pyaro lagcha ramailo cha shakhuwa shava jillla
Lahai Khad bari bazar hamro piyaro Gham love you
धेरै रमाइलो भ्लक हजुर का ।
जानकारी को लागि धन्यवाद हजुर ।
राम्रो लाग्यो
अति सुन्दर अति रामरो
अति राम्रो लाग्यो, धन्यवाद।
कति रमाइलो हो !!आहा न !!
अती राम्रो भिडियो धन्यवाद छ
धेरै राम्रो
धन्यवाद हजुर खोटाङबाट आएर हाम्रो जिल्ला सदरमुकाम को सनिबारेहाटको गजब को vlog बनाइदिनु भएएकोमा
Good information sakhusaba khadbaxar hadbazar .
राम्रो लाग्यो जरीबुटी सबै पाउँदो रहिछ
लाेप हुन लागेकाे हाट बजारकाे भिडियाे बनाउनु भएकोमा बधाई छ यहाँ लाई
Wow..मेरो सदरमुकाम खादबारी बजार ..❤❤❤
अति खुशी लगियो हजुर को भिडियो हेरेर खादबारि बजार को ❤❤❤
राम्रो लाग्यो माछा देख्दा र सखर देख्दा मुखै रसायो ।
म जन्मेको ठाँउ लामो समय पछि हेर्दै छु ! रमाइलो हाम्रो गाउँ ठाँउ । अहिले चै दुबई बाट हेर्दै छु ।
Very nice video ❤❤
सार्है राम्रो लाग्यो।स्संखुवा सभा खाँफबारी सनिबारे हाट प्रस्तुत गर्नु भएकोमा धन्यबाद हजुर लाई।
अर्गानी बजार भन्न मन लायो 👍. हाम्रो लुम्बिनी बुटवल मा पनि लाग्छ तर धेरै फरक छ!
खाट बारी बजार को भिदियो बनाउनु भएको धन्यवाद दाजु हजुर लाई
Derai ramro lakcha hamro desh ko bajar dekhda
Very good market nice place kadbari
राम्रो प्रस्तुति छ सर।
सबैकुरा उपलब्धि हुदोरैछ जेहोस कैल्यै नदेखेको बजार देख्नपाइयो मलाई पनि जाउजाउ लाग्यो 👉️👌
बागलुङ बाट हेर्दैछु।
नमस्कार हजुर म सुदुर पश्चिम् देखि हो म हजुर को तुम्लिङटार सम्म आको छु तपाईं को अरुण नदि को छेउ को मनकामना मन्दिर आको थिय अति रमाइलो ठाउँ छ खादवारी पनि घुम्न मन छ हजुर
Welcome hjr
नमस्कार मित्र म जिल्ला संखुवासभाकै पाँचपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छु धेरै ठाउँकाे भिडियाे बनाउनुहुन्छ हेर्न रमाइलो लाग्छ प्राये सबै भिडियाे हेर्ने गरेकाे छु हाम्राे जिल्ला काे पनि भ्रमण गरिदिनु भयेकाे मा धेरै धेरै धन्यवाद हाम्रो जिल्ला मा अरु पनि धेरै घुम्न लाईक्का ठाउँ छन झरना हरु छन
Ramailo lagyo hjr khad bariko hat Bazar nice video hjr
derai ramro lago hajur
धन्यबाद हजुर यहालाइ , नेपालमा लोप हुँदै गैसकेको हाट बजार अझै देशको कुनै ठाउमा स्थिर अवस्थामा चली रहेको देख्दा मलाइ मेरो बालापन याद आयो , निक्कै रमाइलो लाग्यो भिडियो मजाले आनन्द लियर हेरे , एक पटक घुम्नु अवस्य नै जाने छु , आगामी दिनहरुमा पनि यस्तै यस्तै सामग्री लियर उपस्थित हुनु हुन्छ भनेर आशा लियको छु , 👏👏👏👏👏
धेरै खुशी लाग्यो मेरो ठाउको बजर देख्नु पाए भिडियो बनाउने दाजु लाइ धन्यवाद ❤🎉🎉
Nepal ko kun thau honi hami pani janu prala
धेरै खुशी लाग्यो आफ्नो गाउँ घर आफ्नो मान्छे हरु देख्न पाइयो ।
त्यति टाढा खाँदबारी पुगेर भिडियो सम्प्रेशण गरेकोमा धेरैं धन्यबाद भाई, बजार राम्रो रहेछ सबै थोक पाइने रैछ
सखर चाई सारै मणपरो।
well come to ours khandbari
Thank you
दाई माछा लियर आउनुहै सारै राम्रो भिडियो
Patra Kar Vai ho je dekhiyo Khushi lagyo gauko yestai arganik khane Kura haru👍👍♥️♥️🕊️🕊️🌹🌹🐦🐦🇳🇵🇳🇵🦅🦅🙏🙏🙏🙏🙏🙏
Sarai ramro rahex bazar
रमाइलो ! clear vdo पनि।
रमाइलो लाग्यो
याे मेराे खाँदबारी जिल्ला 10 वर्ष छाेडेकाे भयो
आज देखियो 😍
ramailo lagyo tq❤❤❤❤❤
जुन ठाउछ बजार परिसर यसलाई टहरा वनाय झन ।बेपारि लाई सहज हुने थियो।
बूढो मामलि ठाँउ हेर्न पाइयो खुसी लाग्यो ।
15 Barsa paxi khandbari bazar dekheyo khusi laggyo tq hjr
धन्यबाद हजुर
For beautiful 😻 videos
Mero ghar Nepal ganj ho ramro lagyo ati Sundar ❤❤❤❤
धन्यवाद यहाँ लाई मेरो गाउँ ठाउको हातबजारको दृश्य देखाई दिनु भएकोमा
Ramailo shanibare haat bazaar of Khandbari.
येक्दम रमाइलो लाग्यो फेरि पनि शेयर गरोइ
Khadbai mapani herdaichhu Sarai ramro thank you so much good
Hamro khandbarii ❤🌼
Hola khu hjr ko kadbarii deepa
पुर्खौली थलोनपुगे पनि देख्न पाईयो खुसीलागो धन्यवाद हजुरलाई।🙏🙏🙏
I love my khadabari
Dherai maya ❤❤ from usa 🇺🇸
यो बजार मैले २०५१ सालमा हेरेको थियो साह्रै रमाइलो खॉंदबारी👍
राम्रो video दाजु
Wow 👍👍
भोजपुर बजार पनि देखाउनु दाजु है
चार दशकमा खाँदबारी बजार देख्न पाइयो खुशी लग्यो आफ्नो जन्म भूमि देख्न पाइयो धन्यवाद छ सरलाइ
अति उतम , यो भिडियो हेरेर, हर्सिद छु
दामि छ बजार सस्तो समान
Nice video brother❤❤
Hajur saarai man paryo yo video napuge pani herna saarai ramailo laagyo Thank very much for interesting video I appreciate lots of love 🥰🥰👍😇
सारै खुसी लाग्यो हौ ५ बर्स भो खादबारी छोडेको आज हजुर को च्यानल मा मज्जाले हेर्न पाइयो धन्यवाद हजुर लाई
wow mero jhanma thau vocpur ani ghumne thai khatbari
Wow dami lageu bajar❤❤❤🎉🎉🎉😊
Ekdam ramro content cha bro
Dherai ramro lagyo khadbari bjar ra machahi India aassam bata herdaixu hjurko video
हाम्रो सदरमुकाम पनि पुग्नु भएछ त सर, खोटाङ्ग को मान्छे
आहा,, हाम्रो संखुवा सभा खांदबारी बजार❤❤। खांदबारी नगएको पनि सताब्दी भैसक्यो।
Aaha gajab badhiya atyantai dherai utkrist
❤❤❤ khadbari
सभाखोलाको माछा धेरै महंगो भएछ अहिले तर सख्खरको दाम चाहिँ ठिकै लाग्यो!
Excellent video
Super dami lagyo hatya
Yo machaa sukuti chahi paye hunethiyo WOW sup kati mitho huncha
म खाँदबारी बजार भरेर झन्नै आधा जवानी फालेर परदेश लागेको मान्छे। लगभग २०/२२ बर्ष पछि भिडियो मार्फत भए पनि खाँदबारी बजार देख्न पाईयो। खुसी लाग्यो। Entertainment MMC परिवारलाई हार्दिक धन्यवाद !🙏
खातबारी
अर्गानिक बजार देखाउनुभएछ धेरै खुसी लाग्यो
Hamro khandbari❤❤❤❤❤❤
Yo honi ta real nepali life style
Derai dhanyabad xa hajrharulai mero jillako bajarko video herna pauda ati nai khusi lagyo
Man khusi bhayo ❤
धन्यवाद हजुर मेरो जिल्लाको किलिप देखाउनु भकोमा
aafno thau ko video ramro lagihalxani sir❤
बजार निकै रमाइलो रहेछ।
Good job आफ्नो गाउँ ठाउँको बजार देखना पाइयो मेरो खाँदबारी बजार i am 😂so happy, हाल k,s,a, बाट हेर्दै छु।Thanks you।।
thank you
Lu atti khusi lagyo dai hajur le hamro jilla sangkhuw sava khadbari ko dirisy dekhaunu vakoma dherai dherai dhanne bat sirr 🙏🏼👌🏻😍😍😍
Thanks
मलाई नि राम्रो लाग्यो सर यो हाट अर्गानिक हाट
म ओमान बाट हेर्दै छु
Thanks dai hjr hamro khanbari ko pramoed garidinu vayekoma
Hajur ma chai Sikkim Gangtok bata hedthai xu, hajurko vdeos ramro lagxa dhanyabad xa dherai. 🙏🙏👌👌
My birthplace khandbari
Wow kati ramro ramailo ❤❤❤
Dherai Ramro lagyo
Saraee khusi lagyo