सन्दुक रुईतले सम्झाए बालेनलाई: एक्लै भएँ भनेर नडराउनु बालेन जी !हामी छौँ देश बन्छ Sanduk Ruit Speech

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 1,2 тыс.

  • @NRON720
    @NRON720  3 месяца назад +886

    सन्दुक रुइतलाई यो देश को राष्ट्रपति बनाएर गणतन्त्रको गरिमा बढाउनु पर्छ भन्नेहरु को को हुनुहुन्छ कमेन्ट गर्नुस

    • @Harshamana
      @Harshamana 3 месяца назад +1

      Raja chahinchha desh surakshit huna
      Yi choorr netaharu sabailai aba balenle jailma kochnuparchh new electionma balen Ravi ra gayendra shahiharulai jitaunuparchha

    • @lalbahadurshah7335
      @lalbahadurshah7335 3 месяца назад +17

      Excellent & Adorable davice.

    • @Eyevision2023
      @Eyevision2023 3 месяца назад +26

      डक्टर सन्दुक रुइट ले धेरै पटक भनिसक्नुभएको छ मलाई यो राजनीतिबाट टाढा राख्नुस् मलाई राष्ट्रपति हुनु छैन। मलाई चिकित्सक र समाजसेवी रहेर मानव समाजको सेवा गर्न दिनुस् भनेर किन बारबार उहाँलाई यो फोहोरी राजनीतिमा हिसार्न चाहनुहुन्छ।?

    • @Santosh084
      @Santosh084 3 месяца назад +2

      Absolutely 💯

    • @debmager5035
      @debmager5035 3 месяца назад +1

  • @heartbeat1870
    @heartbeat1870 3 месяца назад +10

    डा. सन्दुक, बालेन, हर्क, गोपि, महाबिर आदि जस्ता महान देशभक्ती देशप्रेमिहरु एक भएर अबको८४ मा देश हाक्नु पर्छ

  • @jhalakrai410
    @jhalakrai410 3 месяца назад +335

    नेपालका धर्तीपुत्र डा.सन्दुक रुइतको प्रशंसा गर्ने शब्द छैन।केवल सलाम हजूरलाइ।

  • @MeenKarki-io8ec
    @MeenKarki-io8ec 3 месяца назад +152

    चोरै चोर हरु को सन्जाल मा यउटा हिरा को चम्क सलाम भगवान रुपि Dr सन्दुक रुइत ❤

  • @rajbisunkhe465
    @rajbisunkhe465 3 месяца назад +241

    डाक्टर सन्दुक रुइत सरलाई धन्यवाद।बालेन सरलाई अझै अगाडी बढ्ने आट हैसला दिनुभएको छ।

  • @sangitasapkota2153
    @sangitasapkota2153 3 месяца назад +16

    आदर्णीय डाक्टर सन्दुक रुइत लाई स्वास्थ्य मन्त्रि बनाउँदा अति राम्रो हुन्थ्यो ‌ ।

  • @dilipsunar267
    @dilipsunar267 3 месяца назад +249

    तपाईं जस्तो महान मान्छे जन्मेको यो देश बास्तबमा उत्तम छ तर राजनिती कहिल्यै उत्तम हुन सकेन

    • @binasherchan945
      @binasherchan945 3 месяца назад

      ABA HAMILE VARASTA NETA LAI NAXANAU 84 MA HARKA BALEN SABAI RA SO PA PARBES GARNU RA HAMLE YO MAUKA GUMAUNU HUDAINA.

  • @HastaBahadurRai-k9w
    @HastaBahadurRai-k9w 3 месяца назад +83

    सायद डा. सन्दुकरुइत देशको ज्युदो भगवान हो उहाँको कुरा अनुषरण गरौं

  • @Mogarjerry
    @Mogarjerry 3 месяца назад +281

    डा. सन्दुक , बालेन, हर्क , गोपिकृष्ण , महाबिर , अपिल...... आदि जस्ता महान देशभक्ती देशप्रेमिहरु एक भएर अबको८४ मा देश हाक्नु पर्छ बल्ल देशले सच्चा मान्छे पाउने छ देशको माग अनि हामी जनताको चाहाना छ। सबैलाई पसुपतिनाथले कल्याण गरुन कोकोले सहमती जनाउनुहुछ?
    👇🏾🇳🇵🙏🏾❤️

    • @DilDhungana
      @DilDhungana 3 месяца назад +4

      😂😂😂Harka re

    • @sagaradhikari7906
      @sagaradhikari7906 3 месяца назад +1

      Apil re ?? 😂😂😂

    • @Mogarjerry
      @Mogarjerry 3 месяца назад

      @@sagaradhikari7906 हजुर अपिल त्रीपाटि

    • @Mogarjerry
      @Mogarjerry 3 месяца назад +1

      @@DilDhungana हजुर हर्क साम्पाङ

    • @PrashantBTR
      @PrashantBTR 3 месяца назад +2

      ​@@DilDhunganahaina talai harka jasto Nepal ma aru ko chai dekhis K beujher haschas mg lwath.

  • @DeepakGC123
    @DeepakGC123 3 месяца назад +75

    सन्दुक रुइत सर लाई भगवान मान्ने को को हुनु हुन्छ्🙏🙏🙏

    • @laxmipandey383
      @laxmipandey383 3 месяца назад +4

      भगवानकाे स्थान कसैलाई दिनु हुदैन ,भगवानले राम्रो बनाएका हुन उनको अपमान नगरौं ।भगवानकाे अस्थित्व बुझ्ने कि?

    • @Narmalboy6615
      @Narmalboy6615 3 месяца назад

      im❤❤

    • @bindirashrestha2133
      @bindirashrestha2133 3 месяца назад

      🙏🙏🙏🙏🙏

  • @hiralalgurung2530
    @hiralalgurung2530 3 месяца назад +152

    वहाँ भनेको ज्यूदो भागुवान हो, मेरो प्राणम हजुर लाई। नेपाल आमाको जय होस।

  • @dsrp4076
    @dsrp4076 3 месяца назад +38

    वास्तवमा यो देशमा डा. सन्दुक रुइत सर लाई राष्ट्रपति र मेयर बलेन शाह सर लाई प्रधानमन्त्री बनाएर यो देशको गरीमा बढाउनु पर्छ अनि मात्र यो देशको मुहार फेरिन्छ

  • @yamthapa5005
    @yamthapa5005 3 месяца назад +81

    महान ब्याक्ती सन्दुक रूईत मेरो स्यालुट छ।

  • @pramilabasnet502
    @pramilabasnet502 3 месяца назад +17

    डा. सन्दुक प्रति उच्च सम्मान छ अझ बालेनप्रतिको आशा झनै उदाहरणीय छदुबैजनालाई Goodluck alwaya❤❤❤

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 3 месяца назад +51

    उच्च सम्मान छ हजुरलाई ।

  • @chhimitsheringsherpa1957
    @chhimitsheringsherpa1957 3 месяца назад +1

    Dr सन्दुक रुइत्लाई फोहोरी राजनितीमा लाग्न दिनु हुन्न ।वहाको चरित्र हत्या नगरौ।बरु वहाको दिर्घायुको कामना गरौं ।

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 3 месяца назад +76

    पशुपतिनाथको देश गौतम बुद्धको देश मा, अर्को पनि भगवान डक्टर साप जन्मनुभयो हाम्रो देशका सम्पूर्ण नेपालीको प्रेरणाको गौरव हुनुहुन्छ, हजुर नेपाली भएकोमा गर्व छ हामीलाई

  • @chandrapandey1875
    @chandrapandey1875 3 месяца назад +8

    डक्टर रुइत लाई यो धर्तीमा ल्याउने आमालाई प्रणाम रुइत सर सलाम 🙏🙏🙏🙏🙏🙏❤️🌹

  • @firtutharu1802
    @firtutharu1802 3 месяца назад +45

    यस्तो राम्रो मानिसहरुलाई सरकारले किन सहयोग गर्दैन?

  • @DalTamang-f7m
    @DalTamang-f7m 3 месяца назад +28

    सन्दुक रुइत को कुरा सुनेर एकदम मन छोयो ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 3 месяца назад +49

    डाक्टर सन्दुक रोहितलाई धेरै धेरै सम्मान र माया छ ॥

  • @ghimireganeshraj3780
    @ghimireganeshraj3780 3 месяца назад +15

    सलाम छ जिउँदो भगवान डा सुन्दुक रुइत

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 месяца назад +36

    सहि कुरो डा साब देस राम्रो छ नेता गतिलो परेन ।

  • @udayrumba2484
    @udayrumba2484 3 месяца назад +35

    महान ब्याक्ती सन्दूक सर यस्ता मान्छे पनि छ यो देशमा के गर्ने चोर नेताहरु ले गर्दा नेपाल कंगाल भयो

  • @DambarRai-k4e
    @DambarRai-k4e 3 месяца назад +52

    सन्दुक सर तपाई पनि एउटा आखाको भगुवन होसलुट छ सर🇳🇵

  • @ghumphirstudio2292
    @ghumphirstudio2292 3 месяца назад +47

    सन्दुक रुईतलाई रास्ट्रपति बनाऔ ! सबै नेपाली एक होऔ !🙏🏻🇳🇵❤️

    • @sudeep-e1s
      @sudeep-e1s 3 месяца назад

      Ho ni tapae ko..Tara hamro Nepal ma tyo bhitra bhitra dhanda chalauchae Indian Anuradha koirala jasle Nepali sanga bihae garaera koirala vako ho.. Sandeep lae fasaunae aaemae lae rastra Pati banaunae prastab gako thio..

    • @MahendraBista-pw3zm
      @MahendraBista-pw3zm 3 месяца назад +1

      उहा डाक्टर मै ठिक हुनुहुन्छ उहा का कारण ले सन्सार भरि का मान्छे ले आखा को ज्योति पाएका छन उहा ले पहिले नै भनिसक्नु भएको छ फोहोरि राजनीति मा आउन चाहान्न भनेर

  • @dilakkaucha5431
    @dilakkaucha5431 3 месяца назад +26

    हाम्रो देशमा डा. सन्दुक सर जस्ता महान ब्याक्ती हाई सलाम छ, हाम्रो देश ईन्दीयन दलाल हरुले चलाएको छ, देशका नेता जति दलाल, भ्रस्त, हरुछन, देश विकाश, देशलाई चीनाउने, देश बनाउने कसैलाई सहयोग गर्दैन,

  • @rajanthapamagar7502
    @rajanthapamagar7502 3 месяца назад +1

    Dr.sanduk sir जिउँदो भगवान् हुनुहुन्छ।❤

  • @muktiregmi4508
    @muktiregmi4508 3 месяца назад +20

    सबै भन्दा बढी अबरोध राजनीतिक भिजिलान्ते को छ।

  • @rajanirai9222
    @rajanirai9222 3 месяца назад +3

    हाम्रो देश को एक मात्र महान आखा को ज्योति द्रिष्टी देवता स डाक्टर सन्दुक साहाब हजुर लाई अति धेरै धेरै ग्राण्ड सल्युट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ajaykayastha007
    @ajaykayastha007 3 месяца назад +49

    रुइतलाई त्यसै भगवान भनेको होइन ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 3 месяца назад +14

    "फुलकाे आखामा फुलै सँसार" राम्राका नजरमा सबै राम्रा नै हुनछ डाक्टर साहेब हजुर जस्तो हुनुहुन्छ हजुरले सबै उसतै देखनु सत्य हाे "सेवा नै धर्म " हाे ।।।याहाकाे याेगदानलाई नेपालीले कहिले भुलदैन,सदा तपाईकाे अभारी रहनेछ ,सदा मुटु भित्र धुकधुकी बनी रहनु हुनेछ ,बिश्व सामु नेपालीकाे प्रतिभा उजागर गरि चिनाउनु भएकाेमा सत् सत नमन ।।।जय नेपाल ।।।

  • @laxmiaryal9364
    @laxmiaryal9364 3 месяца назад +3

    दिउदा भगवान दिृसटिबिहीहरुका लागि नेपाल का धर्तिपुत्र🙏

  • @RaviMandal-ie3wm
    @RaviMandal-ie3wm 3 месяца назад +1

    हाम्रो नेपालको अमुल्य हिरा हुनुहुन्छ तपाईं। सलाम छ हजुरलाई

  • @iamjunk9291
    @iamjunk9291 3 месяца назад +4

    राम्रो ले राम्रो लाई नै चिन्छ । सलाइ छ lord. Sanduk jyu lai

  • @jaskandangwa6920
    @jaskandangwa6920 3 месяца назад +2

    माहान बिचार माहान ब्यकती डा. सनदुक रोहीत सलाम छ सर।

  • @sabitashrestha1395
    @sabitashrestha1395 3 месяца назад +29

    हाे डा‍‌. साब तर गद्दार हरुले देश र जनताहरुलाइ लुटिरहे

  • @rajiblama7664
    @rajiblama7664 3 месяца назад +2

    भगवान रूपी Dr. सन्दुक रुइत प्रति हृदयदेखि नै मेरो स्यालुट🙏🙏🙏

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 месяца назад +29

    सन्दुक सर जस्तो नेपाललाई आवश्यक छ ,जयहोस सत्य तथ्य कोजय होस।

  • @raeedipak79
    @raeedipak79 3 месяца назад +2

    सलाम छ डा. सन्दुक रूइतलाई🙏

  • @UduVai
    @UduVai 3 месяца назад +3

    किताब मा पढेको थिए आज मोबाइल मा भए पनि देख्न पायो आज धेरै खुशि छु डा.साब 84 मा राष्ट्रपति भएको देख्न पाउ ❤🇳🇵🙏

  • @gyanubhattarai1220
    @gyanubhattarai1220 3 месяца назад

    जिवित भगवान् डा.सन्दुक सर हार्दिक नमन🙏🙏🙏

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 3 месяца назад +5

    रुईत शर नमन। बालेन भाई लाई धेरै भन्दा धेरै हौसला मिलोस्। यस्तै युवाहरूलाई देश सुम्पनु छ।

  • @motilalrai7332
    @motilalrai7332 3 месяца назад +2

    नेपाल सबैभन्दा राम्रो देश हो र छ पनि तर कु राजनीति गर्नेले गर्दा यस्तो हुन गयो अब बिस्तारै यसलाई सच्चाएर लाने सपूत जन्मिदै छौं सबैले सहयोग गरौ!

  • @nirparai3126
    @nirparai3126 3 месяца назад +8

    आदरणीय डा.सन्दुक रुईत साहब संसारको जिउँदो देउताहुन् ।यो संसारमा फेरि अवतार लिएर जन्म लिनुहोला धन्यवाद ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 3 месяца назад +2

    डा. साहब लाई नेपालकाे राष्ट्रपति बनाउनु पर्छ

  • @sherthapa4108
    @sherthapa4108 3 месяца назад +4

    🙏हार्दिक सलाम डा. सन्दुक रुइत वाहा जस्तो हजारौ मान्छे जन्मिनु पर्छ तब मात्रा नेपाल राम्रो बन्नेछ्🙏

  • @sushilatamang7474
    @sushilatamang7474 3 месяца назад

    कोटिकोटी नमन हजुरलाई र हजुरको भगवा-
    नरुपी कामलाई।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @SthaRajen
    @SthaRajen 3 месяца назад +8

    तिब्बतबाट नेपालको ताप्लेजुङ्ग ओलाङ्चुङ्गोला जस्तो विकट बस्तीमा आएर बसोबास गरेका सन्दुक रुइत पनि मान्छे । भारतबाट नेपाल काठमाडौ राजधानी कै मुुटु मानिने ठाउँ मा आएर बसेको कैलास सिरोहिया पनि मान्छे ..... दाँजौ त यि दुइ आयातित व्यक्ति को विचार । खान त दुवै ले अन्न नै खान्छन् होला नि ... । सलाम छ डा. सन्दुक रुइत लाई ।

  • @bejaan66
    @bejaan66 3 месяца назад +4

    देश का सच्चा होनहार ब्यक्ति हरुलाइ नै यो देशको नेता रास्ट्रपति बनाउनु पर्छ 👑🎖️🏆️👏👏

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 3 месяца назад

    सन्दुक राई त ज्यू उच्च विचार लाई सम्मान गर्दछौ। अर्को मेरो विचार र्यो नेपाल देश अमरत्व प्रदान गर्ने अमृत रस जो विश्व को कल्याण गर्दछ जो देह भित्र प रम सत्य ले हामी हरु लाई जिउने कला सिकाउँछ जो सबै प्राणी भित्रछ र्यो ज्ञान र्यो देश बाटै सुरु भएको हो। र्यो वि ध्या ले सबैको भावना लाई जान्छ।

  • @ratnashovashakya9154
    @ratnashovashakya9154 3 месяца назад +9

    हजूर जस्ता सम्माननीय विद्वान डा.को अथक परिस्रमको सारा नेपालीले गर्वका साथ नमन गर्दछौं। र साथै हालका मेयर बालेनको कार्य पनि उस्तै नजरले हेर्दैछौं।जय डा. रुइत, जय बालेन ।
    तर हालका यी बूढो नेताहरुको आँखा पनि आँखाको अप्रेशन गर्नु पर्यो ।

  • @binulimbu1491
    @binulimbu1491 3 месяца назад

    आहा कति राम्रो संदेस जै डा् संदुक ♥️🙏🇳🇵🌹

  • @TejmanYonjan
    @TejmanYonjan 3 месяца назад +14

    हाम्रो नेपाल मा एस्तो माहाँ मानव पनि छन दुई चार जना राक्षस ले गर्दा मात्र देश बिग्रेको हो

  • @Harjentmagar1
    @Harjentmagar1 3 месяца назад +2

    नेपाली जनताले चिन्न नसकेको दुई महान व्याक्ती सन्दुक राइत र महा वीर पुन

  • @ChhandaGurung-bh4tp
    @ChhandaGurung-bh4tp 3 месяца назад +7

    धेरै धेरै बधाई तथा सम्मान व्यक्त गर्दछु।डाक्टर सिंदुक रुइत ज्यू नेपाली जनताहरुको लागि जिउँदो भगवान हुन।सलाम गर्न चाहन्छु।

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 месяца назад +2

    धर्ती पुत्र डा सन्दुक सर , बालेन सर , रबि सर , सुमना मेडम , हर्क सर , बाल कूष्ण न्याैपाने सर जस्ता हस्तीहरूले देशकाे नेतूत्व लियर दलाल मुक्त भूष्टाचार मुक्त गठबन्धन मुक्त गरेर त्यस्ता तत्वहरू बाट सत्ता खाेसेर देश हाक्नु भयाे भने बच्छ , नत्र बगेर भारत तिर पुग्ने निस्चीत छ ।।

  • @seetabhandari6514
    @seetabhandari6514 3 месяца назад +13

    सन्दुक रुइत हाम्राे गाैरव हाम्राे भगवान्

  • @bhaktatamu7176
    @bhaktatamu7176 3 месяца назад +2

    डॉ. संदुक रुईत जस्तो महान ब्याक्ति हामी नेपालीले पाऊनुमा ठुलो गर्ब महसूस गरेको छु❤❤❤

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 месяца назад +8

    राम्रा मान्छेको राम्रा कुरा!!

  • @बिमाबुढा
    @बिमाबुढा 3 месяца назад

    हजुर भने को ज्यौदा भगॅबान हो उच्च सम्मान छ हजुरला,ई अझै धेरै आसार भरसा बालेन शाहा प्रति छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @LokbahadurAle-g3h
    @LokbahadurAle-g3h 3 месяца назад +3

    बाहुन सरकार ले राम्रो गर्छु भन्ने लाइ काहा चान्स दिन्छ सलुत छ DR सन्दुक रोइ

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 месяца назад

    Dr.Sanduk sir you are very good person and thank you so much
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
    Hajur jasto person hamro Nepal ko San ho salute hajurli

  • @chandragurung2567
    @chandragurung2567 3 месяца назад +19

    सलाम छ सन्दूक सर तपाई भगवान हुनुहुन्छ ❤❤❤❤❤

  • @laxmanghimire2753
    @laxmanghimire2753 3 месяца назад

    सन्दुक राई सर प्रति अपार सम्मान❤❤❤❤🙏🙏🙏

  • @Ramkrishnakumal219
    @Ramkrishnakumal219 3 месяца назад +3

    नेपालको भुमिपुत्र भगवान डाक्टर सन्दुक रुइत को जति प्रसंशा गरेपनी थोरै हुन्छ सलुट छ डाक्टर सन्दुक रुइत लाई

  • @Surendra_chaulagain
    @Surendra_chaulagain 3 месяца назад +11

    सलुट छ डा सन्दुक रुइत प्रती उहाँको जति प्रसंशा सम्मान गरेपनी पुग्दैन । अझै कर्णाली जो सरकारको आखामा पर्न नसकेको प्रदेशमा यस्तो कामको थालनी गर्दै हुनुहुन्छ हार्दिक हार्दिक शुभकामना आदरणीय व्यक्तित्वलाई
    तर आँखा भएको अन्धो सरकार छ देशमा हजुर जस्तो मान्छेलाइ चिन्न सक्दैन दु:ख लाग्छ

  • @binduranakhatri4480
    @binduranakhatri4480 3 месяца назад

    जय देश जय सन्दुक रूईत उहाँलाई भगवानले सधै साथ दिइरहुन्।❤❤❤

  • @navarajbaniya5748
    @navarajbaniya5748 3 месяца назад +6

    जयहोस्, डा सन्दुस रूइत को।एक जना असल मानिस ले देश को नाम बिश्वमा चम्काउन सफल भएका छन् भने धेरै जसो अपराधी हरु भने मिलेर देश लुटि रहेका छन् ।

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 3 месяца назад

    हजुर लाई हिर्दय देखि नै सलाम गर्दछु ❤❤❤❤

  • @ramyonjan3206
    @ramyonjan3206 3 месяца назад +5

    डाक्टर सन्दूक रोहित भगवान हुन् उहाँलाई हृदय देखिनै धेरै सम्मान छ . 🙏🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478 3 месяца назад

    सर्व प्रथम रुइत सर जियु लाई नमन गर्दछु ॐॐॐ

  • @keshavrajsharma2846
    @keshavrajsharma2846 3 месяца назад +13

    यी राजनीतिक दल बाट देश बन्दैबन्दैन अत: अब राजनितिक ईमान्दार हस्तक्षेप को लागि जरुरी छ। सन्दुक रुइत अलग बिधाको एक अनुकरणीय उदाहरण हो ।

  • @Chemjong-d1b
    @Chemjong-d1b 3 месяца назад

    जिउन्दो भगवान DR sanduk rohit❤❤❤❤❤❤❤❤❤❤

  • @RamLama-i7x
    @RamLama-i7x 3 месяца назад +11

    नमस्कार शिर निउरेर डाेक छ डक्टर सरलाई कसैले नगरेकाे सेवा गरि रहेकाेमा

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 месяца назад +14

    ३४ वर्ष देखि ढलिमलि गरेर शासन गर्ने ,देशद्राेहि र जनद्राेहि नेताहरुमा कुनै देश वनाउने दूरदृष्टि र कुनै कार्यकुशलता छैन जति दुई वर्ष देखि उदायका बालेनमा छ।बालेनमा अाफ्नाे लागि कुनै चाहना,लाेेभलालच छैन जति लालच दलहरुमा छ।

  • @Narmalboy6615
    @Narmalboy6615 3 месяца назад

    डाक्टरको रप भगवान हो सन्दुक सर❤❤god gift❤❤

  • @Khag1120
    @Khag1120 3 месяца назад +4

    नमन छ नेपालको गहना महान व्यक्तिहरु डा. सन्दुक रुइत, कुलमान घिसिंग र महाबीर पुनलाई . . .

  • @OmranaMagar-jj9wb
    @OmranaMagar-jj9wb 3 месяца назад

    Good job sir🙏 हजुर लाई र्हिदये देखिनै नमन्🙏।।

  • @psptmagar8917
    @psptmagar8917 3 месяца назад +3

    धेरै धेरै शुभकामना छ हजुरको अझ उच्च नेत्रित्व रहिरहोर सन्दुक सरलाई ।

  • @michealrai6756
    @michealrai6756 3 месяца назад +1

    Well Done 👍 sanduk sir!

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 3 месяца назад +4

    बालेन रविले जस्तो महत्वकांक्षी बडा काजी को प्रमुख पद लिनु हुदैन

  • @rsingh4244
    @rsingh4244 3 месяца назад +1

    You are our pride. हामी नेपालीका गौरवहरु मध्य एक

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 3 месяца назад +2

    सन्दुक रुइत राष्ट्र पति वालेन प्रधानमन्त्री भाको हेर्ने ठुलो धोको छ ।

  • @rashmibidari-x4t
    @rashmibidari-x4t 3 месяца назад

    Thankyou so much Balen bro...for invite Dr Sanduk Rai

  • @YamGauchan
    @YamGauchan 3 месяца назад +13

    बालेन प्रधानमन्त्री डा सन्दुक रास्ट्रपति माहाबिर हर्क गोपाल सुमाना चन्द्र भण्दारी रबि तोसिमा सबिता डा सुन्द्र केसि पुन्यागोउत्म ज्ञानेन्द्र साही सुनिल केसि सुनिता दूङोल राजेस हमाल आउने चुनाव मा एक भएर आउनु प्रछ

    • @Gambler644
      @Gambler644 3 месяца назад +2

      😂rabi chae navane hunxa !!! Jo manxe afae kanda ma adkera kam garna sakdaena tyo manxe le kasarii kam garxa !!! Aile Prachanda ra Oli ko under ma basiraxa !!!

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 3 месяца назад +2

    जय होस् बुद्ध र बोधिसत्वको अवतार सर सन्दुक रुईत, सर बालेन् साह, सर कुलमान घिसिङ, सर महा वीर पुन्, सर हर्क सम्पाहाङ्, सर शेष घले, मिस सुनिता डँगोल, मिस तोसिमा कार्की र सर धीरज राई जस्ता स्वाभिमानी देश र जन प्रेमी सपूत हरुको!

  • @WIXX_ff-s2j
    @WIXX_ff-s2j 3 месяца назад +26

    खराब तत्वले खराब बनाउन खोजेका हुन सर देश साच्चै राम्रो छ।सर जगदिश सरसंग वर्ल्ड नेवर्सले रिप्रोडक्टिभ हेल्थ कार्यक्रम संचालन गर्दा सँगै काम गर्ने अवसर प्राप्त गर्ने सौभाग्य पाएको थिए।

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 месяца назад

    डा रुइतलाई काेटि काेटि सलाम छ तर
    दुख लाग्छ महावीर पुन कृषि कारखाना चलाउन पुस्तक बेच्न हिडिरहनु भएको छ तर भ्रष्ट नेताहरु व्यापारीलाई अरबाैकाे महसुल दिन्छ
    ताहरु व्यापारीलाई विध्युत

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 3 месяца назад +3

    वालेन ले डा.सन्दुक रुइत,महाविर पुन जस्ता अग्रज ब्यत्तिहरुलाइपनि समेटेर अब पार्टी खोलेर अगाडी बढ्नु पर्छ अनि २०८४ मा देशको फोहरी नेताहरुलाइ हटाएर देश परिवर्तन गर्न सक्छ त केबल तपाइहरुले गर्न सक्छ जय देश जय वालेन🇳🇵🇳🇵🇳🇵

  • @BalramBasnet-ju3er
    @BalramBasnet-ju3er 3 месяца назад +2

    यस्ता माहामानब पनि हाम्रा देशमा नभयका होईनन तर तर सरकारको सहयोग नै छैन सरकार अन्धो छ यीनीहरूको पनि आखा उपचार गरीदिन अनुरोध गरादछु

  • @bimalkhadka
    @bimalkhadka 3 месяца назад +4

    गर्व लाग्यो डाक्टर साब हजुरको कुराले गरे जे नि सम्भब छ ।नेपाली सक्षम छ्न भन्ने सन्देश दिन हजुरको अथक मेहनत र कदम अमुल्य छ्न । नमन हजुरलाई ।

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 3 месяца назад

    सहि हो सर ! धेरै भन्दा धेरै मेहनत गर्नु पर्छ हर कुनै क्षेत्रमा यदि हाम्रो देशको विकास गर्ने हो भने तब काचुली फेर्छ । राम्रो गर्छु भन्नेलाई खुट्टा तान्ने हाम्रो देशका नेता त्यस्तै नेतालाई चाप्लुसी गरेर व्यक्तिगत स्वार्थ पुर्ती गर्ने हामि झोले कार्यकर्ता यहि छ दुख्खको कुरा ।

  • @khemrajpantha363
    @khemrajpantha363 3 месяца назад +14

    ऊचचबीचारलाई❤🙏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 3 месяца назад

    Very excellent statements . Thañku so much DR Sanduk Ruit .

  • @kumarkarki6813
    @kumarkarki6813 3 месяца назад +13

    देशको नायक सन्दुक सर लाई एक पटक प्र म बनाउ

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 3 месяца назад

    जय बालेन शर्🇳🇵🇳🇵🇳🇵

  • @sanjurai7102
    @sanjurai7102 3 месяца назад +9

    वास्तविक नेपाली जनता सन्दुक राेइत अनि नेपालकाे माटाेले खाेजेकाे पियम बालेन शाह। सन्दुक राइतजस्तै सबै नेपाली जनता भैदिये अनि बालेन जस्ता पियम बने बास्तबिकरुपमा नेपाल स्वीजरलैण्ड बन्ने थियाे।

  • @SatyabhamaUpadhayay
    @SatyabhamaUpadhayay 3 месяца назад

    Thankyou Sanduk ruit sir .

  • @shivakhadka2032
    @shivakhadka2032 3 месяца назад +7

    सन्दुक रोहित् शर.लाॅई। हिर्दयदेखिनै नेपालीजनताको नमन् छ भ्रष्टचारिलाॅई कार्बाहीगर्न गृहमंत्रिलाॅई साथ दिनुस मनोबल बढाॅईदिनुस हामी जनता भौतिकमा। लड्न तयारछौ