यो गीत जति सुन्यो उति सुन्न मन लाग्छ । लगभग मलाई याद भए सम्म म गाउँमा हुदाँ मेरो छिमेकी काका को घरमा एउटा सादा टेलिभिजन थियो । त्यहाँ खुब बज्थ्यो । हामी जब साझ पर्थ्यो तब कमिला को ताती जसरी सुन्न र हेर्नको लागि बाटो लाग्थ्यौ । अाज पनि उहिँ पुरानो झ-झल्को अाउँछ । वास्तवमा गीत संगीत पुरानो भन्ने नहुने रहेछ । जति सुन्यो उति नयाँ लाग्छ । 😍😍
बालापनमा एकदमै राम्रो लाग्थ्यो र गाउदै हिनिन्थियो तर अहिले यो गित सुन्दा बास्तबिकता बुज्दा मन भकानिन्छ र अहिले पनि खोजी खोजी हेर्ने गर्छु म 🙏🙏😊😊😊😊😊❣️❣️❣️❣️❣️❣️❣️
मेरो फस्ट लभ पर्दा यो गित सुनेर रुने गर्थे कतै हाम्रो नि एस्तै हुन्छ कि भनेर तर भएन 2 वर्षा लभ पर्यो बिहे भयो बाबू नि भयो र बिहे भएको 5 बर्षा पछि उनी अर्कै सगा बिहे गरेर गइन बरु बिहे नहुदै यास्तै भाको भए हुने😪😪अहिले अर्को सगा बिहे गरेको नि 8 वर्षा भयो बाबू 13 वर्षा भयो यो गित सुनेर आजा नि म रुदै छु ती अतिथ गएको दिन सम्जेर😪😪😪जताा भए नि खुसि भएर बसा सानू उहीँ असल प्रेमि भुपु😪😪
Bimal dangi sir ko song haru praya savai maan chune geet haru xa jasma panasma batti balako tw din ma ekchoti nasuni basnai sakdina, teme garyou arkaiko Doli ma, basko Doli chadna baki xa n aru dherai xan, banko kadale dherai nai maan ruwauxa malai
sayedh aba yesto geet sunna paidaina hola yeti mito swor ani laye ra sabdha haru pani mann chhune chha kailepani mann bhujhdhaina purano geet sunera .thank you Bimal Dangi sir uploadko lagi.from saudi arebiya .
Usle malaie man paraki thi Tara maile bhujna sakina ra aaja yadma tadpira xu u agile Japan ma Japanese college ma teacher xin ma bhane yo awosta ma😢miss u binita ❤❤❤❤
बच्पनमा गितकाे रय स्वर संगित गितकाे भाका मन परेर सुिन्थ्याे बयस्क हुदा बास्तबिकताले याे गितकाे बडा याद अाउछ अबका दिन मा यस्तै यस्तै गित काे प्रतिक्षामा छाै ❤️❤️❤️❤️💘
जुन दिन यो गित सुन्छु त्यो दिन म फेरि १५ बर्ष पछाडिको अथित सम्झिदै पिडामा पर्छु त्यसैले मन पर्ने गित भएरनी पुरानो घाउ बल्झाउछ भनी चाहेर पनि कम सुन्छु।।।
तिमी गयौ अर्कैको डोलिमा
बिछोडको पिडाले मर्छु कि आज भोलीमा अति मर्मस्पसी गित👍️👍️
यो गीत जति सुन्यो उति सुन्न मन लाग्छ । लगभग मलाई याद भए सम्म म गाउँमा हुदाँ मेरो छिमेकी काका को घरमा एउटा सादा टेलिभिजन थियो । त्यहाँ खुब बज्थ्यो । हामी जब साझ पर्थ्यो तब कमिला को ताती जसरी सुन्न र हेर्नको लागि बाटो लाग्थ्यौ । अाज पनि उहिँ पुरानो झ-झल्को अाउँछ । वास्तवमा गीत संगीत पुरानो भन्ने नहुने रहेछ । जति सुन्यो उति नयाँ लाग्छ ।
😍😍
बालापनमा एकदमै राम्रो लाग्थ्यो र गाउदै हिनिन्थियो तर अहिले यो गित सुन्दा बास्तबिकता बुज्दा मन भकानिन्छ र अहिले पनि खोजी खोजी हेर्ने गर्छु म 🙏🙏😊😊😊😊😊❣️❣️❣️❣️❣️❣️❣️
100% सहि
Sai ho
Hora pida rahechha twa
B b hi to you ho😮😮 ni😅 ho😅 ho hi hi vo 😅😅p ni no i no ni no no no no no😅😅😅 hi😊 this hoo ú hi hi hi😅 no😊 hi😊 hi😅 uhh😊😊 uhh😅 hi😅
😅 to@@prakashthami9228
100%right
दाई तपाईंको ठूलो फ्यान हुँ म कति धेरै सुनिन्थ्यो पहिला हजुरको गीत
कठै यो गित सुन्दा पुरानै बच्पनको याद आयो कस्तो
दर्दानक गित सॉचो प्रेम गर्नेहरुको लागि
ख्याल ख्याल गर्दा जिन्दकी जाला भत्केको मन अफैले सम्हाल
हरेक पल पल सुनेको गीत हो सारै मन छोयोको गीत हो बिमल दाई
साँच्चै यो गीत धेरै मार्मिक छ कस्तो मिठो स्वर old is gold
यो गीत ले ज्यान बाहिर भय पनि मन् लाई बन्द कोठा मा थुनेको छ मेरो😓😓🙏💯
बिछोड्को पिडा बाड्नुनी ल?
म ktm आउने बेलाको गित आज सुन्न पाइयो धेरै खुशी लागियो बिमल सर 2020 मा ।।
Hajur ko get sarhai ramro lagx daju 🥀❤️❤️❤️❤️ Ani Bima didi ko 🥀❤️❤️🥀 sachikai yo song le man chunxa 😭😒
मैले जिन्दगी सबै भन्दा धेरै सुनेको मध्ये को एक ससाध्य नै मन पर्ने गीत ❤️
बिछोडको भोगाइ कि गीतले मन छोयो हजुरको ? जवाफ दिनु है
@@dbnepal7605😅q😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅q😅😅😅qqqqq😊😊😊qqqqqqqqqq😊😊
अति मनपर्ने गीत दाई बाल्यकाल काे याद अायाे
सानैमा सुनेको अनि स्कुलमा मैले धेरै गाएको गित हो यो । अति मार्मिक र मर्मस्पर्शी । सुनिरहु लाग्ने । धेरै धन्देबाद बिमल दाइ ।
२०६० सालमा सुनेको यो गित आज २०७९ मंसिर २९, गतेका दिन सुन्दा उस्तै लाग्छ बचपनको सार्है याद आउँछ जय गित जय संगीत ❤️🙏😘😘
अति नै मर्मस्पर्शी छ यो गीत।
मलाइ लागेको छ सायद यो गीत मेरो लागि लेखिएको र गाएको हो👍️👍️👍️👍️😥👍️👍️😥🙏🙏🙏🙏
Fans attend here.
बिछोड्को पिडा बाड्नुनी ल?
अति मनपर्ने गीत मलाई बालापनको याद आउँछ यो गीत सुन्दा
8:10 😢😅😊😢😮
😅😅899 16:10 😊
9
मेरो पहिलो प्रेम छुट्दा धेरै सुन्ने गीत हो यो मरे पनि बिर्सन सक्दिन विमल दाई❤️❤️❤️
मेरो पनि सेम हो हजुर
@@balaramkhatiwada3058 mero pa i daju hehenern
अति मिठो गित छ है पुराना गितहरु सारै मिठो हुन्छ धेरै बर्षा भयो यो गित सुनि रहना मन लाग्छ केहि पिडा हुदा सुनना मन लाग्छ 😭😭😭🙏🙏
बिछोड्को पिडा बाड्नुनी ल?
छाेडेर जानिले गए तर याे गित सुनदा मुटुकाे घाउ बलजिनछ 😭😭😭😭😭😭😭😭😭
बिछोड्को पिडा बाड्नुनी ल?
😭😭😭😭
यो गीत ले पहिलाको याद आयो यो गीत सुनेर कति चोटि रोयको छु अति नै मार्मिक गीत अनी अति नै मिठो गीत हजूर ❤❤❤😢😢😢😢😢😢😢
डागी जि हजुर नेपाली लोक सङीत लाई माया मारेर कता हो ? यस्तै काल जयि गीत हरु सुन्न पाउनु पर्यो ? नया नया ..???
बिमल दाइ को गित ले कतिका मनमा मलम लगाको छ होला। धेरै आनन्द हुन्छ तपाइको सृजना हरु सुन्दा। अति उत्कृष्ट छन सबै सृजना हरु। सधै सम्झिरहने छौ।
यस्तै सृजना एकपटक लिएर आउनुस् न आदरणीय दाजु😭😭💞💞🙏🙏
यो जुनि यस्तै भो भेटउला अर्को जुनीमा भन्दा त मनै पनि भकानियर आउँछ हजुर 😢😢😢😢😢😢😢😢😢
यो गीतले मेरो जिन्दगीमा मेल खायाे 🥀😥
धेरै राम्रो पुरानो गीत सम्झिदा बलापन को याद आउँछ❤❤❤❤❤
धेरै चोटि रुएको छु यो गित सुनेर मैले जस्लाइ चाए तर आज उसले पराई सङ्ग बिबाह गरि😭😭😭😭😭😭😭
Kasai sacho man maya gareko maya chutini raicha
Ata ni testai vo hjr
Pidit, ma vanda pidit🤣🤣
Afu lai samahalnus😪
💞
मन पर्ने गीत भएनि सुन्न सक्दिन मन मा लगेको घाउ फेरि बल्जिन्छ्😭😭 अनि आफुलाई सम्हल्न सक्दिन 💔💔💔
बिछोड्को पिडा बाड्नुनी ल?
बिछोड्को पिडा बाड्नुनी ल?
म ८ कक्षामा पढ्दा होमवर्क गर्दै सुन्थे मर्म स्पर्सी गित आहा सार्है मन पर्छ।
🙏धन्यवाद दाई हजुर लाई पूरा गित हालि दिनु भएको मा धेरै धेरै राम्रो छ दाइ गित मलाई धेरै मन पर्छ हजुरको सबै गित हरु
याे गीत सुन्दा मन भारि हुन्छ। missing someone.😢😭💔💔
मनको ब्यथा बाड्नुनि ल? म पनि आफ्नो कथा भन्छु नि है
purana yadharu salmalaune geet history of lok dohori kunai bela yo geet sangai dherai choti bahakinthyo yo man
यो गित सुन्दा मैले मर्न धेरै पटक कोसिस गरे त्यति मन छोयो सायद मेरो जिबनमा पनि मेल भएर होला
Bimal dangi and bima kumari are old and gold singer of nepal
मेरो फस्ट लभ पर्दा यो गित सुनेर रुने गर्थे कतै हाम्रो नि एस्तै हुन्छ कि भनेर तर भएन 2 वर्षा लभ पर्यो बिहे भयो बाबू नि भयो र बिहे भएको 5 बर्षा पछि उनी अर्कै सगा बिहे गरेर गइन बरु बिहे नहुदै यास्तै भाको भए हुने😪😪अहिले अर्को सगा बिहे गरेको नि 8 वर्षा भयो बाबू 13 वर्षा भयो यो गित सुनेर आजा नि म रुदै छु ती अतिथ गएको दिन सम्जेर😪😪😪जताा भए नि खुसि भएर बसा सानू उहीँ असल प्रेमि भुपु😪😪
यो गित मैले दिनमा 5पटक सुन्छु कानले थोरै अनि मनले धेरै सुन्छु यस्तै गितको प्रतीक्षामा छु बिमल दाइ कता हराउनु भयो आजकल
बिमल जि हजुर को सबै गित यस्तै यस्तै हुन्छन् किन होला
Bimal dangi sir ko song haru praya savai maan chune geet haru xa jasma panasma batti balako tw din ma ekchoti nasuni basnai sakdina, teme garyou arkaiko Doli ma, basko Doli chadna baki xa n aru dherai xan, banko kadale dherai nai maan ruwauxa malai
एक दम्मैइ मुटु मा बसेको छ यो गीत मेरो र र मेरो जिन्दगी सङ्ग मेल नि खान्छ तेहि भएर धेरैइ सुन्ने गर्छु यो गीत
भत्कियो घर कहा बसौ बास पनी
पिरै पीरले जान्छ की सास पनी
साच्चिकै यस्तै भयाे जीन्दगी जहाँ छौ जो सँग छौ खुशी हौ निस्ठुरी 😢💔🙏😌
आहा कति मार्मिक गित छ जति सुने उति नै सुनौ लाग्ने
कसै सङग गहिरो माया नहोस् भए पछि उसैसङग जीवन वितोस् विछाोडकाे पीडा गार्हो हुदोरहेछ( समिरा) 😭😭😭
उमेरसँगै गीतको आफ्नै महत्व हुँदो रहिछ। 😂
agree😂
यो गित सुन्दा कैसको जिबनसङ्ग मेल खान्छ होला माया पिर्तिमा परेर छटडाको याद
Aaha kati ramro geet xa jamanama dherai sunne gareko geet ho ajhai pani yastai geet lyaunu na hai bimal daju
म 7 Class ma पढ्ने बेला को गित धेरै मन पर्छ
Hun x sir
फेरि एस्तै शृजना ल्याएर आउनुस दाजु😢😢😢😢😢
sayedh aba yesto geet sunna paidaina hola yeti mito swor ani laye ra sabdha haru pani mann chhune chha kailepani mann bhujhdhaina purano geet sunera .thank you Bimal Dangi sir uploadko lagi.from saudi arebiya .
यो गित सुन्दा त पुरानो याद आयो😢😢😢😢😢
Yahi geet haru bata prabhabit vayera sangget xetra suchayesinger banne vut chadyo jibanma ajahai pani tyatinai jali raheko xu dherai barsa pagile dekhi jaliraheko xu aafno sapanaharu pura huna nasakda ......samman xa bimalji hajurlai
Bima kumari is the best female singer of lok geet❤️
राम्रो गित यसै नि चल्छ न भिडीयो लु हेरुम त यो गित को views त्यो पनि लोकदोहोरी
फोहोरी हैन है👏
मलाई यो गित रूवायको बिमल दाजु 😭😭😭😭😭😭💔💔💔 मेरो पनि लभ परेको थियो उसले मलाई छाडेर हो दाजु बिमल दाजु 😭😭😭😭😭😭
बिछोड्को पिडा बाड्नुनी ल?
मार्मिक गित।
Ak dam daami song purono yad aayo bhala pan koo.❤❤❤❤❤❤❤❤❤
बालपन को याद आयो।
सारै मनछुने सिरिएेछ हजिरहरु
बिमल दाइ छिटो फर्किन पर्यो नेपाली लोकदोहोरी मा हजुर को अभाब छ
जति सुने पनि सुनिरहु लाग्ने गित
Usle malaie man paraki thi Tara maile bhujna sakina ra aaja yadma tadpira xu u agile Japan ma Japanese college ma teacher xin ma bhane yo awosta ma😢miss u binita ❤❤❤❤
Yo geet ko full video herna paye jhan ramro hunthyo ekdam herna man cha
Atinai ramro xa daju kunai bela ko charchit ani marmik sabda le variyeko git.aru lok dohori git haru pani nirantar full audio upload garnu hola daju.
Malai ekdamai ramro lagxa yo geet bimal sir thankyou uplode for you this song
दामी छ गित
दाइ अहिले हजुरको स्वरको आवस्यक महसुस भएको बजारमा ❤
,,,,,,,,,,,,,,,,,
आज भोलि कता हुनुहुन्छ बिमल दाइ हजुरको गित आउदैन आजभोलि😢
Nice song bimal daju👌👌
बालापनमा क्यासेट बाट धेरै सुन्थे यो गीत❤❤❤❤❤❤❤❤
Bimal dai ra bima kumari dd ko swor sangit le nepali sangit chetra sumadhur vayeko xa. Purana yaad taja hune gari man xunxa yo geet le💕💕
old is gold thank you bimal sir
यो गीत चहि धेरै राम्रो लग्छ
2023मा सुनेर बालापनको याद आयो यो गितले
मैले क्यासिट मा सुनेको गित आज फेरि युटुब मा
Old is gold yo geet maile baalpanma sunne garthe dherai samjhana aayo 😢😢
बच्पनमा गितकाे रय स्वर संगित गितकाे भाका मन परेर सुिन्थ्याे बयस्क हुदा बास्तबिकताले याे गितकाे
बडा याद अाउछ अबका दिन मा यस्तै यस्तै गित काे
प्रतिक्षामा छाै ❤️❤️❤️❤️💘
निकै मार्मिक गित 👌
निकै मार्मिक र यथार्थ पुरक छ साचो माया गर्ने काे लागि
Nice
❤❤❤मिठो छ गित
यती मिठो मिठो गीत गाउने अग्रज कलाकार कता छ्न होला
Bima kumari is the best female singer of lok geet
Nikai mitho geet bimal dai
Lok gayak chhetra ka hasti bimal dai lai salam
Mali pani shari man parxa
My Best Singer Bimal Dagi Dai
यो सुन्दात झ नै म बिग्त्का दिन सझेर सारै रुन छु दाजु 😭😭😭😭
पुराना गित धेरै राम्रो छन
Dhari ramro geet xa kunai bela yo geet den ma 30/40 patak hey ree yo....
अत्तिनै मार्मिक!!!
Yo geet sunera malai runa manlagaxa😴😴😴😴😓😓😭😭
Yo get bazaar ma nikale ko Dekhi aahile samma sunne chai ma matra hola bimal dai ko sanga sarai man parxa ❤️❤️❤️❤️❤️❤️
❤ malaini aati ramro lagxa t🎉🎉🎉
जुन दिन यो गित सुन्छु त्यो दिन म फेरि १५ बर्ष पछाडिको अथित सम्झिदै पिडामा पर्छु त्यसैले मन पर्ने गित भएरनी पुरानो घाउ बल्झाउछ भनी चाहेर पनि कम सुन्छु।।।
🎉🎉❤❤❤bigat yad aau6
जब उसको याद आउँछ तब यो गीत सुन्छु 😢😢😢
great song uncle go ahead
धेरै राम्रो छ
धेरै राम्रो गित 🎉
❤❤❤❤❤❤ ne sabda xu mw
आदरणीय बिमल सर आदरणीय बिमा दिदी नमन
Love you daju yeta git haru sunna paidain ajvoli
😮