Anmol Kc & Jassita Gurung Interview || जसिताले लिइन् अनमोलको जिम्मा || The Bioscope Show with Aawaj
HTML-код
- Опубликовано: 13 май 2024
- Hit Nepal Team
-------------------------------------------------------------------------------------------------------
Host: Bijaya Subedi 'Aawaj'
Eposide: 01
Programe Name : The Bioscope Show
Guest : Anmol Kc & Jassita Gurung
Producer :- Puja Dahal
Director: Aadwik Subedi
Camera :- Saroj Moktan
Editing :- Raj Malla
Like Us On Facebook - / nepalhit
#anmolkc #jassitagurung #thebioscopeshow - Развлечения
देशको हिरो बालेन फिल्मीको हिरो अनमोल ❤❤❤❤❤❤❤
बालेन को र अनमोलको फ्यान ऐक हौ❤❤❤
❤❤
❤❤
❤❤❤❤
100% sahi ❤
100 💯 sahi vanu vo hajur
अनमोल केसी फुल जेन्टलम्यान म्यान हो अनमोल र प्रदिपको तुलना गर्न मिल्दैन अनमोल अनमोल नै हो❤❤❤❤
Sai ho bro Pradeep Khadka acting level herda 0 ho Anmol Pradeep Khadka always King 👑
🤴🤴🙏🙏🙏🙏
Right👍👍👍👍
Right♥️♥️😘🇳🇵
Yes❤❤
मलाई अनमोल आजभोलि धेरै मन पर्छ । ❤ फर्की फर्की हेर्न जानु पर्ला जस्तो छ ।❤❤
❤❤🎉🎉❤❤❤❤🎉🎉🎉🎉❤❤janu par xa hai fan club haru fan haru ok ❤❤❤🎉🎉🎉🎉
Janu parchha❤❤❤
Anmol kc jasro ramro manxe koi pani chainia
hernu parla hoina brother 100% parxa farki farki jeth 10 ma❤❤❤❤
Janu jasari ni Nepal ma hune haru please 🙏
ल है अब म फेरि 6th interview हेर्न लाइ आइपुगे😅😂😂❤❤अनमोल को कुनै interview छोडने कुरै भएन❤❤अनि अनमोलको अहिले सम्मकै एकदम मिलेको जोडी जसिता❤❤फर्की फर्की सोचेको भन्दा नि बढी सफल बनोस ब्यापाक शुभकामना जेठ 10 🎉🎉🎉🎉
Same ma Pani hai new interview aako xa ki nai vandai khojdai aako 😅😅😅
Same to me😂😂😂😂😂
Kaam napaaki raixes vne pxi😂
@@Tiger-up9hf भको काम जति सकेर हेरेको हो🤣🤣🤣
ma ni
Jastitaa ले भने पछि अब चाहिँ अब ढुक्क
भए फर्की फर्की sure blockbuster हुने छ
एकदम राम्रो movie बनेछ जस्तो लाग्यो❤
waiting जेष्ठ १० फर्की फर्की❤️
कहिले 10 गते आउला जस्तो भइसक्यो
फर्कि फर्की जेष्ठ १०❤
Megastar Anmol kc fan ❤
Jassita गुरुङ fan ❤
❤❤❤❤🎉🎉🎉🎉
चकलेटि नायककाे आध्यत्मिक अबतार heancy ,gental,honest,sweet ,humble& down to earth actor anmol kc ❤❤♥️🇳🇵😘
अनमोल को सोच्ने सक्ने छेमता चै मान्नु पर्छ क्या सबै लाई मिलारा राखन सक्ने हिरो मा हुनु पर्ने सबै गुर्ण भाको मान्छे हो क्य बोल्ने शैली 🙏❤️👌
Anmol ko sab ramro step mother ta jhan ramro
😂😂
Interview हेरेर सकियो अब अर्को interview कता छ? दाजु लगातार 6 ओटा सकियो हेरेर 🥰❤️
same😂😂😂
Same❤
Same here
Haha 😂😂 hai yo honi ta tarima
Yes me too
हिरो हिरोनी भनेको अनमोल र जसिता जस्तो हुनुपर्छ। आहा कति सभ्य नरम राम्रो बोली वचन बोल्नु भयको होला।मलाइ लाग्छ नेपालमा यतिको अनुशासन भयको अनमोल केसि जस्तो हिरो र जसिता गुरुङ जस्तो हिरोनी पाउन गाह्रो छ। मलाइ त जेठ १० गत्ते कैले आउला जस्तो भको छ फर्की फर्की मुभी हेर्नलाइ।म जस्तै आतुर लागेको कोको हुनुहुन्छ यता हाजिर हुम्त गाइज❤❤❤❤❤
अनमोल को तारिफ गर्न लाई शब्द नै छैन❤❤
Your are the one man army in nepali flim industry .love uh anmol❤❤jassita❤❤
Sachchi anmol ra jasita ko bihe bhayako herna man xa
Balla herna paiyo best wishes farki farki god bless you❤🎉anmol jasita cute couple 😘
Best couple
भगवान ले फुर्सदमा बनाएको जोडि ❤ वास्तविक जिबन मा जोडि भए कलियुगका शिव पार्वती 🔱💗
अनमोललाई सुवाउने नाईका जसिता कस्तो रामो देखीयको जोडी वो माइ गट❤
अनमोल केसी एकदम Humbale मान्छे हुनुहुन्छ ❤❤❤❤ So Beautiful Jasista Gurung
Megastar Anmol KC (AKC) ekdam sojo manxe sablai respect garne well mannered vako actor ekdam humble actor love you Anmol ❤
Anmol anmol anmol👏👏👏👏👏❤❤❤
Anmol kc fans assembly here ❤❤❤ megastar
भगवान खोज्न मन्दिर जान्छौ हामी तर साचो मनले सोच्ने हो भने मान्छे नै हुन भगवान जुन रुप म अनमोल मा देख्छु यो युग मा पनि. अनमोल ले बोल्ने हरेक सब्दहरुले मन छुन्छ love u mega star anmol❤❤❤❤❤❤block buster hoss farki farki good luck.
Anmol & jasita very talented and best couple 🎉❤
Fst comet wowww super miss you anmol kc i like ❤❤❤❤ best of luk farki farki 🎉🎊💞💞💞💞💞💞💞
म अनमोल दाइ धेरै नै ठुलो फ्यान हु तर यो फिलिम हेर्ने मन त धेरै छ तर म सोदेश हुनाले यो फिलिम हेर्न सग्दैन तर यो फिलिम ❤फर्की फर्की blockbuster होस एहि छ शुभकामना 💥♥️
Megastar Anmol kc fan ❤
Jassita Gurung ❤
जेष्ठ १० मा फर्की फर्की को को हेर्न आतुर हुनुहुन्छ?
❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤
@@Rupagrg1 फ्लिम हेर्न जानु पर्छ ल 🥰
Mega star chai prdeep khadka ho hai educated and talented
One of the best my favourite actor #Anmolkc ❤😊
Anmol is so Honest, humble, Gentle, down to earth ❤️❤️❤️❤️🙏🙏
कस्तो ज्ञानी , कस्तो असल ; सरल मान्छे ! अनमोल नेपालको सबै भन्दा राम्रो कलाकार No 1 HERO .❤️❤️❤️❤️
अन्मोल केसी र जसिता गुरुङ ले बिहे गर्दा हुन्छ जोडी एक्दमै राम्रो छ ।
जसिता जि अनमोल जि संग बिहे गर्नुस राम्रो जोरि मिल्छ ❤❤❤❤ लाइप पाटर अति राम्रो मिल्छ❤❤
माने मान नमाने नमान ,अनमाेल के सि ले चाेरि सके मेराे मन ।त्यसैले म हु अनमाेल के सिकाे Big फ्यान ।#फर्कि फर्कि जेठ 10❤♥️🤔😘🇳🇵
❤❤🎉😮
Anmol ❤❤❤❤❤
कति महान सोच ..एउटा सानो बालक जस्लाई आमाबुवाको माया प्रेम र साथ हुनु पर्ने तर बाल्यकाल निक्कै कष्टकर रह्यो तेस्तो कष्टकर समय जीवन हुदाहुदै पनि आज यो स्थान मा हुनु कति महान है❤❤❤❤❤❤
Ykdamai sahi vannu vayo
आहा म पनि हाजिर भए है हाम्रो मेघास्टार अनमोल अनि जसिता हेर्नू हिजो आज फर्किफर्की टिमलाई हेरिरहु लाग्छ सफलताको अग्रिम शुभकामना 💙💙💙💙💐💐
Wow ayo ayo Anmol jasita interview Maja aune vayo I am reddy for go and watch Anmol jasita interview jaye FARKI FARKI 🔥❤️❤️ jesth 10 ❤️❤❤❤❤❤❤❤❤❤❤❤❤
अनमाेल भनेकाे अनमाेल हाे कति राम्रो सालिन सभ्य अनुसासन भयाे हिराे हाे अनमाेल पहिलेकाे राजेश हमाल अहिलेकाे मेगास्टार अनमाेल केसि हाे कसैकाे रिस राग आलाेचन केही छैन सबैकाे भलाे चाहाने कुरा गर्ने कति मिठाे बाेलि साेभाप भयकाे हिराे हिराे भयर सुहायकाे हिराे हाे अनि अनमाेल सँग प्रदिपलाई तुलना गर्नै मिल्दैन अनमाेल भनेकाे अनमाेल नै हाे मेगास्टार फर्कि फर्कि❤❤❤❤❤
जस्ले कोसैको कुरा काट्दैन आफ्नो कर्म अनि प्रोफेसन मा लगनशील छ कृपया खुट्टा तान्ने काम नगर्नुस..आफ्नो कर्म गर्नुस❤❤❤❤
जस्ले जे भनोस, जसिता ले अनमोल लाई एक्दम respect गरेकी छिन। धेरै खुशी लाग्छ❤❤❤
अनमोल र जसीताको जोडी अबको फेरी नेपालमा नम्बर १ जोडी है साथीको क्या अदा छ होउ यो जोडीमा ❤️❤️❤️❤️✅✅✅✅
Best of luck anmol and jasita cute couple jasmol ❤❤
Oh.. wow jasmol I love it ❤
सुरुमा खासै वास्ता लाग्दैनथ्यो तर हेर्दै गए पछि अनमोल र जसीताको सबै इन्टरभिउ नछुटै हेर्नेमा पो परियो त येस्पाली येदि अनमोल संग जसीताको ठाउँमा अरु कुनै हेरोइन भएको भए म हेर्ने थिइन् र जसिता संग अनमोल बाहेक अरु हहिरो भएको भए तेती वास्ता लाग्दैन थियो दुइजनाको जोडी मिलेको छ आउने फिलिम फर्की फर्की ले सफलता पावोस सुभकामना l
Anmol KC KO fan fan vanera comments ma matra dekhayera hunna hai
Aba hamle hall ma ni dekhauna parxa Farki Farki movie lai super duper hit garaunu parxa balla fan k ho vanni artha rahanxa
Madav Singh Basnet aka MADDY ❤️ Farki Farki ❤️
Sure
Sure
मैले अनमोलको कुनै फ्लिम पनि छुटाको छैन अब यो नि छुटाउने छैन
अनमोल कति बौद्धिक हो के एउटा हिरोमा हुनु पर्ने सबै गुण छ कत्ती नि नमातेको नम्र स्वभावको सबैलाई सम्मान गर्ने कसैको मन नदुखाउने खालको सो सफलताको शुभकामना ❤❤❤❤
Wow anmol ra jasita
Malai jasita pani aajabata khub man paryo....yo dui jodi sadhai rahirahos 🥰🥰🥰🥰🥰
UAE ma lagdai raixa same date
Very happy❤❤❤
Farki Farki ❤❤
Anmol is not only the best actors. He is an example for all Neapli film industry. He is a gem 💎 .
Jashita lai Anmol kC ki Pradeep sodheko ma Anmol choose Garda malai po Khushi lagyo 😍😍
Moli ni khusu lagyo
Waw kati mileko jodi hoke anamol jasita💖💖💖💖💖💖
Wah ..! Anmol KC deserve the 'Mega Star' tag.
अनमोल केसि एकदम शहनशिल शब्य कलाकार ❤❤ प्रदिप जस्तो च्याटर च्याटर बोल्ने सिनियर लाइ सम्मान नगर्ने कलाकार को अभिनय मात्रा भएर के गर्नु शोमत नभए पछि
Sahi kura ho pradip ko acting matra ho na anuhar na danuhar nanramro behora cha jhare pradip
Mega star is the Anmol KC
Wow कति राम्रो मान्छे हरु कति मीठो कुरा हरू हेरि रहुँ लाग्ने सुनि रहुँ लाग्ने आंखा लाई शितल अनि मन लाई आनन्दित बनाउने यो दुई जना काे जोड़ी मुभी स्क्रीन मा मात्रै होईन future मा रियल जोड़ी भएको देख्न पाईयोस् अनि जेठ 10 गते तपाईं हरू काे शहर घर नजिक काे सिनेमा हल हरू मा "फर्की फर्की"मुभी लाग्दैछ कृपया सपरिवार हेर्न जानु होला..!! धन्यवाद..!! Best Wishes for Farki Farki movie entire team 🎉🎉♥️♥️
Huge star ✨✨✨✨ who deserves who handle this film industry you are the only one no one replaces your level
मैले अनमोल र जर्सीताको सबै interview हेर जर्सीता र अनमोल केसी को जोडि यकदम मनपर्यो भद्रर सालिन सभ्या कसैलाई नि मननदूखाउने यउटा मेगास्टाड भयरनि भद्रर दयालु मायालु सबैको इजतगर्ने क्यूट अनुहार जस्तै मनपनि सबैको भलोचिताउने भगबानको साधना विश्वास सेवागर्ने ❤❤अनमोललाई अनुहार मात्र क्यूट क्यूटअनुहारले मात्र चलेको बाबाको व्याज खाने आरोप लागेकोछ याक्टिङ गर्न नआउने आरोपलागेको छ यो गलत हो उहाको खूट्टातान्ने नराम्रो सोचनेले चलायको हल्लाहो राम्रो अनुहार संसारमा सबैको नि छसबै हिरोभकोछैननित अनुहारले मात्र हिरोभकोहैन उहाको मेहेनत र दर्शक ले मनपरायर माया गरेर हुनुभकोहो 100मिल्म खेलेर याक्टिङ कुनै नराम्रो सबैफिल्म फ्लप भकोभयपोत भन्नमिल्छ जम्मा 10ओटाफिल्म त खेल्नयभकोछ कति हिरोपनित अभिनय सिकेर पढेर कलाकार को छोराछोरी पनि आउनु भकोथियो तर यतिको मया पाउनुँयन जुनउहाले पाउनुभयो उहाँलाई फिल्म लाईनबाट हटाउन चाहान्छन अनमोल केसी नेपालि फिल्म उद्योगमा चाहिन्छ त्यहिभयर उहालई साथमाया दिउ अहिलेसम्म अनमोल केसी मेगास्टाडनैहुनुहुन्छ
अनमोल भनेको सकरात्तमक सोच भएको ब्यति हो प्रदीप भनेको अनमोलको प्रगती देखेर जल्ने मान्छे हो(अनमोल अनमोल नै हो )❤❤❤❤❤
100%
Right
❤❤❤❤❤❤❤
Jassita anmol super jodi ❤❤ thankyou bijay ji tara tapaiko yo 5 aau interview ho
नेपाली 𝐅𝐢𝐥𝐦 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा Megha star अनमोल केसी जती 𝐇𝐮𝐦𝐛𝐥𝐞,𝐆𝐞𝐧𝐮𝐢𝐧𝐞 𝐩𝐞𝐫𝐬𝐨𝐧 शायद कोही नहोला
अहिलेको जमानामा एउटा फिल्म, म्युजिक भिडियो हिट हुनासाथ मै हुँ भन्ने स्टारडमको फाईदा लिने अवस्थामा अभिनय अर्को ठाउँमा छ तर Personality मा Megha star अनमोल आफैमा अनमोल छन। भद्र शालिन बौद्धिक र प्रतिभावान
कलाकारिता क्षेत्रमा सायदै यो मान्छेलाई जत्ती कसैलाइ उडाइयो होला। केटि मान्छे देखि लिएर सुन्नै गाह्रो पर्ने उपनाम समेत दिइयो । र पनि कहिले जवाफ फर्काएको थाहा पाइएन। हासेरै स्विकारिदियो । अझ राम्रो नै भनी रह्यो। आउने चलचित्र फर्की फर्किको शुभकामना Good luck Megha star Anmol and jasita Super duper blockbuster nepali movie Farki farki.
1 Page nai lekhnu vayo bhai le.
After Rajesh hamal baudik hero Anmol kc ❤❤❤❤❤❤❤❤❤❤❤❤
1) whenever bijay ji speaks
sound has eco sound.
2) Anmol KC ,definitely fall in love with jasita . I watched all different interviews everytime he is staring to jasita just like wow
3) Best wishes to farki farki
Anmol ley jasita lai stare greko dekhera hami fans chahi blush garney feel aaucha😂😂😂
@chandratamang2487 true.specially interview episode of ramailo with utsav he is staring jasita without blinking
❤❤😊
@@chandratamang2487😊😊❤ho hai
Anmol KC 👑💗
नेपाली 𝐅𝐢𝐥𝐦 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा अनमोल केसी जती 𝐇𝐮𝐦𝐛𝐥𝐞,𝐆𝐞𝐧𝐮𝐢𝐧𝐞 𝐩𝐞𝐫𝐬𝐨𝐧 शायद कोही नहोला 😇
अहिलेको जमानामा एउटा फिल्म, म्युजिक भिडियो हिट हुनासाथ मै हुँ भन्ने स्टारडमको फाईदा लिने अवस्थामा अभिनय अर्को ठाउँमा छ तर Personality मा अनमोल आफैमा अनमोल छन। भद्र शालिन बौद्धिक र प्रतिभावान👏
कलाकारिता क्षेत्रमा सायदै यो मान्छेलाई जत्ती कसैलाइ उडाइयो होला। केटि मान्छे देखि लिएर सुन्नै गाह्रो पर्ने उपनाम समेत दिइयो । र पनि कहिले जवाफ फर्काएको थाहा पाइएन। हासेरै स्विकारिदियो । अझ राम्रो नै भनी रह्यो। आउने चलचित्र फर्की फर्किको शुभकामना🔥❤️❤️
Yes🎉❤
Right
Beautiful jodi❤❤waiting for farki farki ❤❤
Best couple
Love you anmol kc❤❤ jasita ji congratulations for movie
हरेक प्रश्न को कति राम्रो diplomatic Answer सुनी राख्न मन लाग्ने i would like best wishes to farki farki and alots love both of you ❤️❤️
Anmol❤jasita ❤❤❤waiting farkifarki
अनमोल नेपाली चलचित्र को best matra hoin maha best manxe hosh matra अन्मोल ❤❤❤I love ❣️❣️ so much anmol❤❤❤❤
I'm always fan of Anmol but now on I'm huge fan of Jassita too. Their pair up is really magical 😮
अनमोल र जसिताको यो Interview पनि पुरा हेरियो 😍
के बोलेर के हुन्छ कतै अरुको मन रुन्छ की भनेर सोची सोची बोल्ने गर्छ्न अन्मोल ।।अर्काको मन रुवाउनै नी पाप हो।सीक अरु अरुले पनी कसरी बोल्ने।त्यातीकै अनमोल अनमोल हो भनेको होइन❤❤
Thikk vanu vo hajur 🙏
Guys youtube ma jasari support gareko xam hami hall ma pani tesai gari janu parxa anmol is best 👌
Dui janako jodi ekdam mileko cha sathai dui janako boli-bachan kati mitho
wow नया कारेकर्म मा पैलो गेस मेगा सुपर इस्टार अनमोल जसिता बियुटि फुल जोडि अनमोल साच्चै अनमोल छन कति सालिन कति भद्र फरकि फरकि सुपर डुपर 100% हुन्छ 💕🙏💕🙏❤️
Dami dai hit Nepal always hit with Anmol and jassita
nepalko sojo bhalatmi namra boli vako yek matra anmol kc mega star best ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जति नै हेरि पनि पुग्दैन अनमोल खुसी लाग्छ कति ईमानदार हुनुहुन्छ सधै यस्तै रहनु फिल्म सुपर हिट होस सफलता को शुभकामना 🎉🎉❤❤❤❤💜🙏🙏🙏
Yo interview herne sabaile film ni hernu hola hai. Farki farkilai hit banaunu parxa❤❤
Best wishes Anmol and Jasita..❤❤
The best pairing of Anmol till now let’s go continuously
Anmol humbleness and calmness made him megastar❤. The way he talk, the way he dedicates and the way he recognises everything perfect. Excited for farki farki on 23rd of may. Let's see!
Who are excited & waiting for watch farki farki movi in thereters .#Maddy akc ❤❤🎉
me♥️❤🇳🇵
We all are excited & waiting for farki farki movi maddy #akc ❤❤🎉jeth 0❤❤🎉😮
Yess we are exicted
Ya
Yo interview ni dammi 🤩Love you both 😘😍#jassita #anmol ❤️🔥
❤❤❤❤❤❤anmol kc my king 🤴 hero ❤️ 🙌 ♥️ 👏
Totally impressed best of luck humble sweet anmol
Yati sakaratmak bichar xa Aanmol ko. Kina yati ris garxan hola Anmolko ❤️❤️❤️ Aanmol. le kasailai pani naramro vaneko xaina tehini yati ris kinahola
Ramro ra positive manxe kai khutta tanne ta honi abujha vedaharu
बिजय आवश सरको बोल्ने शैली मलाई धेरै नै मन पर्छ।
I'm big fan megastar anamol k.c❤❤❤
Anmol and jasita best couple❤❤
anmol kc and jasita gurung ❣❣👌👌
Megha star ✨✨✨
Anmol anmol❤❤❤
Anmol लाई बुझ्ने मात्र उस्को fan हुन सक्छन्।
Anmol❤❤❤
Anmol jasita ❤❤
Akc❤
Aba chahi anmol ko fan banna lage hai❤❤ back to back interview hereko herei vayeta❤❤
reason sayad farki farki❤❤
Same ma jastai usko interview search gari gari Herne man lagx
Anmol kc is the gem of nepali flim industry❤❤
Ahile sammma 6 wota interview heryo anmol ko❤
Anmol❤ Best wishes 😊
प्रदीपको बोल्ने संस्कार छैन।केही सिकोस् अनमोल बाट। ट्यापे ले
The way jassita support anmol is so good to see.....