५० हजार ॠणको लागी छोरी नै 'बन्धक' ? एउटा नमिठो घटना | यो हो देशको यथार्थ | के गाँजा खुल्ला हुदैछ ?

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 1,2 тыс.

  • @GyanendraShahi111
    @GyanendraShahi111 8 месяцев назад +324

    भ्रष्टाचारी हरुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो पत्रकार अपील त्रिपाठी ,सलाम छ हजुरलाई🙏🇳🇵🇳🇵

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад +2

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @rumbababu8629
      @rumbababu8629 8 месяцев назад +3

      जहाँ पनि एउटै comment सामन्तीबादीको झोले

    • @kalibahadur
      @kalibahadur 8 месяцев назад

      ​@@rumbababu8629samanti vaneko k ho sir ji

    • @Prem_kaidi
      @Prem_kaidi 8 месяцев назад +2

      ठीक भन्नुभयो माननीय ज्यू🙏🎉🎉🎉

    • @HimaliEagle
      @HimaliEagle 8 месяцев назад

      Muji khate samantiko dalaal😂

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 8 месяцев назад +46

    नेपाल् को एक मात्रै सच्चा निडर पत्रकार अपिल सर लाई नमन गर्दछु हजुर जस्तो मान्छे पर्तेक पर्देस मा हुनि हो भने देश मा भस्टचार चोरी डकैती हुन पाउथिन होला

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +114

    नाम => अपिल त्रिपाठी 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार पत्रकारिता 😊🙏

    • @KaranBatha
      @KaranBatha 8 месяцев назад +2

      Love❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @anamthapa3659
      @anamthapa3659 8 месяцев назад +1

      Hjr ko sms nadekhe smma citta nai bujdena moh jha gya ni hjr ko cmt dekhekai hunxu

    • @SanjaySanjay-vj6ie
      @SanjaySanjay-vj6ie 6 месяцев назад +1

      Hjr nameste Dharai paxi vate

  • @rajupariyar7177
    @rajupariyar7177 8 месяцев назад +43

    अपिल त्रिपाठी जस्तो पत्रकार सायद नेपाल मा छैन होला good job sir

    • @Boharaoffical2
      @Boharaoffical2 8 месяцев назад

      अनि अपिल सर कताको हुन त नेपालको नभएर

  • @govindadevkota9752
    @govindadevkota9752 8 месяцев назад +264

    अपिल त्रिपाठी का समर्थकहरु यता हाजिर हौं 🙏🙏🙏

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 8 месяцев назад +1

      Ma ni ho uhako fyan

    • @Keshabrana96
      @Keshabrana96 8 месяцев назад +1

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад +1

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @milan0250
      @milan0250 8 месяцев назад +1

      🙋🙋🙋🙋🙋🙋🙋🙋

    • @Keshabrana96
      @Keshabrana96 8 месяцев назад +2

      @@John_Abdul_Shiva अब्दुल चुरेटा लाई के भयो अस्ब्द लेख्छस तेरो आमा ले नोरन मा घिउ चटाईन कि क्या हो

  • @Pardeshi727
    @Pardeshi727 8 месяцев назад +7

    real hiro ho apil salute apil sir देशको लागि अति आबस्यक्ता छ

  • @Mohangurung-fs1dc
    @Mohangurung-fs1dc 8 месяцев назад +357

    हामी बिदेश साउदी कतार दुबाई मलेसिया कुबेत आदि बाट अपिल सरको गण्डकी छ्ड्के हेर्ने जति यता हजिर हुनु है ❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад +3

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @kaveernepal3709
      @kaveernepal3709 8 месяцев назад +4

      @@John_Abdul_Shivaम तपाईंको cmnt प्रती 200% सहमत छु !! मैले पनि कार्यक्रम सदैव हेर्ने गर्छु !! प्रायः जसोको cmnt कार्यक्रम सान्दर्भिक नभई प्रसंसाद्मक बढी देख्छु !! सबैलाई मुख छोडेर गाली गर्न मन लाग्छ फेरि यो गलत हो सम्झन्छु अनि चुप बस्छु !! मेरो मनको कुरा गरेकोमा हृदय देखि धन्यवाद !!
      सबैलाई एक reply जाओस् !!

    • @milan0250
      @milan0250 8 месяцев назад +3

      🙋🙋🙋🙋🙋🙋🙋

    • @kalpanaadhikari902
      @kalpanaadhikari902 8 месяцев назад +3

      Mh Saudi bata😢

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 8 месяцев назад +2

      Qatar bat

  • @babinrai3541
    @babinrai3541 8 месяцев назад +10

    Salute to you Sir Apil Tripati( Real God), Nepal needs more Heroes like you🫡🫡🫡👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵👍

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 8 месяцев назад +131

    याे बच्चालाई बन्धक बनाउनेलाई सिधै फाँसी दिनुपर्छ ।जस्ले जे गरे पनि बच्चाकाे के दाेष।जय अपिल सर

    • @183Astropankaj
      @183Astropankaj 8 месяцев назад +11

      पैसा नतिर्ने बाउलाइ फाँसी किन नदिने ? त्यो पैसा दिने वालाको स्थानमा रहेर हेर।

    • @रमेशखड्का-सि9ल
      @रमेशखड्का-सि9ल 8 месяцев назад +12

      एक पक्ष न्याय हैन बच्चालाई पक्डिएर बन्दक बनाएकाे हैन बाउले लगेर छाेडेकाे हाे,साउले त पालेकाे पनि छ।डन्डी त बाउ हुनु पर्छ ।

    • @183Astropankaj
      @183Astropankaj 8 месяцев назад

      @@रमेशखड्का-सि9ल त्यहि त अपहरण गरेको होईन त पैसा दिय फिर्ता दिन्छु भनेकै छ।पैसा निकाल्ने मात्रै 1 विकल्प यहि देख्यो

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад +1

      Yes...

    • @StrangER_111RR
      @StrangER_111RR 8 месяцев назад +9

      @@183Astropankajdimag navako muji paisa nadida ma bachha lai rakhna milxa mg dimag navako muji

  • @miragurung2828
    @miragurung2828 8 месяцев назад +9

    अपिल त्रिपाटि सरको माहान काम अनि हिम्मतलाई सलाम छ

  • @prahaladthapa7961
    @prahaladthapa7961 8 месяцев назад +46

    साह्रै राम्रो कार्यक्रम छ । सबैले यस कार्यक्रमको सम्मान गरौ अपील भाईलाई ।

  • @sagarshakya9639
    @sagarshakya9639 8 месяцев назад +59

    यो मान्छे र श्रीमान दुई जनालाई कारवाई गर्नु पर्छ।

    • @Rknepal_vlogs
      @Rknepal_vlogs 8 месяцев назад

      तपाईंको बुझाइमा करवाही किन गर्न परयो लाग्यो?
      तपाईं शुद्द ब्राहम्चारी हुनु भए पनि कम्तीमा औसधि सेवन गर्दा अल्कोहल प्रयोग भएको कुरा नभुल्नुहोला बाकी तपाईंको बुझाइ सुनौँ

    • @ddxettri7430
      @ddxettri7430 Месяц назад

      100%% सहि

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 8 месяцев назад +59

    जय मुस्ताङ मुक्तिनाथ भगवान ले सबैको रक्षा गरुण यो कमेन्त पध्नेलाई

  • @shusil7650
    @shusil7650 8 месяцев назад +26

    रुकुम रोल्पा का मान्छे कस्ता हुन्छ भन्छ यर यक जानाले काम बिगारे भन्दै मा सबै रुक्मेली रोल्पाली लाइ धोस दिन्छ यर आफै गल्ति गर्दै ठूलो कुरा गर्छ यस्लाइ हदै सम्मको कर्बाइ होस जय अपिल सर

    • @lilarambk3315
      @lilarambk3315 8 месяцев назад

      रोल्पा रुकुम लाई दोस दिनु भन्दा पहिला तेयो पागल ले आफू कस्तो छु कुन ब्याबार गरिराको छु भन्नी सोच्नु पर्नी हो अप्राधिले

  • @tandon827
    @tandon827 8 месяцев назад +96

    अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपालको सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @rabinchhetri9283
      @rabinchhetri9283 8 месяцев назад

      ​@@John_Abdul_Shivapagal hos ki k ho

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।@@rabinchhetri9283

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 8 месяцев назад +11

    साउदी बाट अपील सर को कार्यक्रम गण्डगी छड्के मैले जस्तै नियमित हेर्ने जति यता हाजिर गरुम त

  • @magarpun8919
    @magarpun8919 8 месяцев назад +26

    यस्ता मानबहिन दुस्टहरुलाई गाेलि हान्नुप्रछ आमाबाउले खायकाे रिनकाेकारन बालखलाई बन्दक यस्ताे अप्प्रादिहरुत ईन्डियामाप छन यस्ताे ईन्डियामा भयकाे गटनाप देखेकाेथेँ 😭😭💔💔हाम्राेदेसमा यस्ताे हाेलाभनेर साेचेकै थेन यस्ताे नसाेचेकाे देख्दा या सुन्दा सारै मन दुख्याे धन्न्याँबाद छ अपिलसर अनि गन्डकि छट्केका सबै टिम्लाई

  • @girirajpunmagar2465
    @girirajpunmagar2465 8 месяцев назад +11

    हाम्रो पत्रकार राम्रो पत्रकार अपिल सर।।🇳🇵🙏🙏

  • @gunjangunjan7676
    @gunjangunjan7676 8 месяцев назад +15

    गिरि जि ले गाजाको बारेमा बोलेको कुरा सान्दर्भिक र अवस्यक हो भन्ने लाग्यो । अर्को कुरा अपिलजी ले "टाउके र उनिहरुका रखेल ब्यपारी ले नै हो एदि बैध भो भने गाजाको फाईदा लिने ,सामान्य किसान त अझै पीडित हुन्छन् " भन्ने कुरा सहि देखियो। गिरि जि को कुरालाई अरु ब्याख्या गर्दै के भन्न मन लाग्यो र त्यो बास्तबमा सानाकिसान वा भनौ आर्थिक रुपले उठ्न नसकेको बर्गले फाईदा लिन सक्छ भने " केन्द्र सरकार बाट भन्दापनी स्थानिय सरकार (नगर ,वार्ड ) लाई नै बढी जिम्मेवारी दिदै वार्डको बासिन्दा तेस्मा पनि कृषिमा आधारित भै जिबिको उपार्जन गरेको किसानलाई नै दिने कार्यबिधी बनायो र स्थानीय सरकार पनि केही प्रतिशात लगानी मा सहभागी भो भने कुनै पनि टाउकेको केही लाग्दैन। कसरी नियमन गर्ने र स्वथ उत्पादन गर्ने भन्ने कुराको प्रष्ट जनताकेन्द्रीत सोच हुने हो भने समस्या छैन। उत्पादन भयको गाजा लाई स्थानीय सरकारले नै जिम्मा लियर किसानलाई उचित मूल्य दिने हो भने देशले निम्न बर्गलाई आर्थिक रुपमा सम्पन्न बन्न धेरै समय लगाउदैन। भने देशका धेरै जमिन जो बाजो छन उर्भर हुने ,रोजगार बड्ने,गाउँ गाउँ मा मानिसको चाप हुने गाई भैंसी भेडा लोकल हास कुखुरा लगायत को व्यापक पुर्ती हुने । सहरको भिड र त्यो भिडले भयको नागरिकको स्वास्थको क्षती ,मानसिक क्षती अनि अन्य क्षति कम हुने थियो। सम्मप्न नेपाली सुखी नेपाली हुने थिय। गाजा हुने ठाउका किसान गाजा लगाउथे,चिराउतो हुने ले चिराइतो,पाचं औले हुने ले पाचं औले,सतुवा हुनेले सतुवा, लगयत हजारौ औषधि जन्य उत्पादन र कृषी अनि फलफुल उत्पादन मा व्यापक बृदी हुने थियो ।

  • @sitag.c.4940
    @sitag.c.4940 8 месяцев назад +9

    अब प्रत्येक प्रदेशमा अपिल जि जस्तो निडर पत्रकार चाहियो❤❤❤सलाम छ हजुरलाई

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 8 месяцев назад +5

    कानुनी मामीलामा यो त फिरौती मागे जस्तो भयो नि हौ , पत्रकार अपिल त्रिपाठी जस्तै कडा खाले पत्रकार 77 जिल्लामा च्याउ उम्रे झैं गरेर निस्कनु पर्यो , अरु जिल्लामा झन बिथिती भको देखिन्छ , सलाम अपिल सर ❤️🙏

  • @PrakashprahDumi
    @PrakashprahDumi 8 месяцев назад +8

    हे भगवान आजको युममा यस्तो दमन !
    ऋण छ अनि पैसा छ भन्दैमा आफ्नो मर्यादा भुल्नु त भएन नि !

  • @GAMINGYTNPL
    @GAMINGYTNPL 8 месяцев назад +13

    अपिल त्रिपाठी जिन्दावाद 🙏🙏🙏 ।।

  • @mukundathapa6035
    @mukundathapa6035 8 месяцев назад +1

    निडर निष्पछे सच्चा इमान्दार अपिल भाइ जस्ताे पत्रकार सबेे जिल्लामा भएकाे भए नेपाल कहाँ पुग्थयाे ❤❤

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 8 месяцев назад +13

    भगवान् खोज्न कतै जानु पर्दैन अपिल त्रिपाठि हुन्❤️❤️

  • @kamalacharya7321
    @kamalacharya7321 8 месяцев назад +13

    ✌️✌️✌️✌️ अपिल जी को यस कार्यक्रम Salute छ !❤

  • @nawarajhayu5727
    @nawarajhayu5727 8 месяцев назад +33

    ममि र छाेरी काे मिलन देख्दा
    हृदय नै घात भयाे !
    😭😭😭😭😭

    • @dewangurung3311
      @dewangurung3311 8 месяцев назад

      हृदयघात भएपछी त माथी पुगिन्न र ?🤔🤭🤗

    • @nawarajhayu5727
      @nawarajhayu5727 8 месяцев назад

      झन्डै पुगिन रत
      भनेको त
      घात भयो / भनेर

    • @parbatiBk-dc1lc
      @parbatiBk-dc1lc 8 месяцев назад

      याे मान्छे लाई जेल हाल्नु पर्छ

  • @Rasaili540
    @Rasaili540 8 месяцев назад +7

    Apil sir he is the best role model of society ❤❤keep up the good work

  • @Mrsgrg20519
    @Mrsgrg20519 8 месяцев назад +9

    अपिल सर को जय जय होस्

  • @mongolianboy84
    @mongolianboy84 8 месяцев назад +10

    अपील सर र सम्पूर्ण टिम लाई उच्च सम्मान।।निर्दोष बच्चा लाई कानुन विपरीत बन्दक बनाऊने अपराधी लाई हदै सम्मको सजाए होस

  • @GopalGhising-h5w
    @GopalGhising-h5w 8 месяцев назад +16

    अपिल भाई मुरि मुरि सलाम छ ,जय होस ।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 8 месяцев назад +4

    यस्तो छ देशको चित्र ?जता हेर्यो उतै दुख लाग्दो छ । न देशले जनताको नेतृत्व गर्न सक्ने असल नेतृत्व पायो न यस्ता घटना कमि हुँदै गए देश ले पायो त यी यस्तै निडर, असल र सहासी पत्रकार पायो त्यो पनि निश्चितै मात्र जस्मा अपिल त्रिपाठी नाम पनि छुटाउनै नहुने नाम हो ।यो मेरो नितान्त ब्याक्तिगत मुल्यांकन हो ❤❤❤❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 8 месяцев назад +2

    सलाम छ मेडीया अपील सर।यस्तो अपराधीहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस

  • @Devendrapariyar1602
    @Devendrapariyar1602 8 месяцев назад +6

    सलुट छ अपील सरलाई 🎉🎉🎉🎉🎉

  • @nareshbalayar2938
    @nareshbalayar2938 8 месяцев назад +30

    कठै मेराे देशकाे शासन ६/७ बर्षकि नाबालक काे के दाेश । कडा भन्दा कडा कारबाही हाेस ।

  • @fisteringbob4642
    @fisteringbob4642 8 месяцев назад

    देश कै हिरो अपिल सर अगाडि बढदै जानू होला नेपाली जनता सबै सधै साथमा हुनेछ

  • @amitthapa395
    @amitthapa395 8 месяцев назад +12

    देशको सच्चा अनि निडर पत्रकार अपिल त्रिपाठी ❤❤

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

  • @Gopalgiri-j1c
    @Gopalgiri-j1c 8 месяцев назад +12

    घटनाहरु सुन्दा पनि डर लाग्ने।कस्तो स्वभावका मान्छेहरु भेटिन्छन है दुनियाँमा ।

  • @dewangurung3311
    @dewangurung3311 8 месяцев назад +3

    मेरो जिवनमा अत्ति मनपर्ने मान्छेहरु मध्य एक अपिल सर पनि हुनुहुन्छ ❤ यहाँलाई दिर्घायु तथा सफलताको शुभकामना !

  • @shib0511
    @shib0511 6 месяцев назад

    ऋगेन्द्र सर सङ फेसबुकमा जोडिन पाउँदा खुशी लाग्छ।

  • @sudiptmg3335
    @sudiptmg3335 8 месяцев назад +5

    Apil sir ko patrakarita ko prasamsa jati gare pani pugdaina salam xa apil sir

  • @user-kishor98
    @user-kishor98 8 месяцев назад +1

    म बहराइन देखि हेर्दै छु एकदम मन पर्छ यो कार्यक्रम good apil dai good job

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 8 месяцев назад +28

    पोखराको दुई जना मलाइ मन पर्ने पत्रकारहरु
    1. फेवा टेलिभिजन को हेमराज अधिकारी
    2. पब्लिक टेलिभिजनको अपिल त्रिपाठी

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 8 месяцев назад

      ....

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад +1

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

    • @Pip.scalper
      @Pip.scalper 8 месяцев назад

      @@John_Abdul_Shiva😂😂😂

    • @cooldudetube3627
      @cooldudetube3627 8 месяцев назад +1

      Hemraj kaam chaina

    • @sharmabrother6403
      @sharmabrother6403 8 месяцев назад +1

      अपिल सर संग हेमराज जि को तुलना गर्न अलि सान्दर्भिक नहोला अपिल सर धेरै अगाडि पुगिसक्नुभाको पत्रकार हो

  • @RamBahadu-r5k
    @RamBahadu-r5k 7 месяцев назад

    अपिल सर हार्दिक बधाई दिन चाहान्छु यस्तै यस्तै काम गर्दै जानुस भगवान रुपि जनता हजुरको साथ मा हुने छ ।

  • @akalilhoraa2752
    @akalilhoraa2752 8 месяцев назад +24

    Respect for apil Tripathi sir❤

  • @pusparanabhat4990
    @pusparanabhat4990 8 месяцев назад +3

    tq apil bhai🙏🙏🙏yuta aama sanga bacchako vyt garai dinu vayo yo sabai vannda thulo kam ho tapaiko

  • @SANJIT_BARDEWA1994
    @SANJIT_BARDEWA1994 8 месяцев назад +12

    Upcoming meyor of pokhara Apil sir❤❤❤❤❤Respect apil sir

  • @bishnuthapa1940
    @bishnuthapa1940 8 месяцев назад +5

    हाम्रो पोखराको सान अपिल जि लाई नमन ❤

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 8 месяцев назад +18

    अपिल सर को कुरा मिलेन अपराधी बच्चा को बाबा र त्यो बन्दक गराउने मान्छे अपराधी हो यो बन्दक गराउने डाका लाई जेल हाल्नु पर्ने हो यो अपहरण मुद्दा हाल्नु पर्छ

    • @AnilKunwar-e1g
      @AnilKunwar-e1g 8 месяцев назад

      Vai timi Apil sir vanda maathy pugna nakhoja. Kasari vaneu ki apil sir ko kura milena vanera? Timro ghama vayeko budabudiko jhagada ho ra? Ki timile pani bachcha bechxau bandakima???

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 месяцев назад +1

    अपील त्रिपाठीको पत्रकारितालाई सलाम छ ❤❤❤❤

  • @sijannepal0788
    @sijannepal0788 8 месяцев назад +8

    Big Respect for Apil sir ❤

  • @mingaha4772
    @mingaha4772 8 месяцев назад +1

    सहि कुरा हो हामी संग जे छ त्यसैलाई कानुनि तवरले किनबेच गर्ने नै हो देशको आर्थिक बढाउने भनेको चाहे गाजा हो चाहे जे सुकै होस त्यस्लाई बजारको माग अनुसार बैधानिक बनाउदै जानू पर्छ जस्तो लाग्छ

  • @suryagurung2240
    @suryagurung2240 8 месяцев назад +5

    Yes, salute Apil ,I am proud of you

  • @khage..N202
    @khage..N202 4 месяца назад

    म सँग बोल्ने लेख्ने कुनै शब्द नै छैन अपील सर हजुर जस्तो पत्रकार सायद कोई पनि जन्मेको छैन साहसी हिक्मत वाला Great job Apil Sir feri Pani hjr lai सलुट गर्छु मनै देखि♥️🙏♥️🙏🇳🇵❤️❤️🖤🖤🖤🖤🖤♥️♥️♥️♥️

  • @kajipariyar5065
    @kajipariyar5065 8 месяцев назад +2

    अपहरण गरेको आरोप मा जेल हाल्नु पर्छ अपिल जि ❤🎉❤

    • @bepositive204
      @bepositive204 8 месяцев назад

      K bolya bhai dalit bho bhandai ma hepney bichara nepali daju ko paisa timley dinxau?

  • @motischool
    @motischool 8 месяцев назад

    स्यालुट छ 🌷🌹🍇🌺🌻🌼⚘🙏👏👏👏👏 अपिल त्रिपाठी ज्यूलाई 🙏

  • @mahendrakarki9468
    @mahendrakarki9468 8 месяцев назад +2

    हरेक छेत्रमा उतिकै खबरदारी गर्नु हुने गण्डकी प्रदेशको एक मात्र पत्रकार अपिल सर प्रती हार्दिक नमन 🙏🙏 ।। यो बच्चा राख्ने लाइ कानुनी उपचार होस यो गम्भीर अपराध हो ।।

  • @ishwornepali3234
    @ishwornepali3234 8 месяцев назад +1

    गाजा खेती लगाउन आमरिकाले बल गरेको हाे किनकि उसले नेपाललाइ लुटनकाेसिस माहाे हामि सजग बनाै जय अपिल जि जय

  • @PuranRana-x3c
    @PuranRana-x3c 8 месяцев назад +13

    अपिल सर को यो कार्यक्रम म जस्तै हेर्न पर्खाइमा बस्नु हुने जति यता हाजिर हुम त म ईन्डिया बाट

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 8 месяцев назад

      कार्यक्रम सान्दर्विक प्रतिक्रिया दे त जान्ठा। जहिले हेर्यो येही येउटै प्रत्रिकृया लेखेछ साला साइबर सेना जान्ठा।

  • @gurungprakash749
    @gurungprakash749 8 месяцев назад +1

    Kasto jamana Aayo he vagwan? Thank you so much Apil Tripathi sir 👍🙏🫡

  • @karkidai1m369
    @karkidai1m369 8 месяцев назад +4

    Great job Team gandagi chadke🤟🤟🙏🙏

  • @Jayavlog11
    @Jayavlog11 8 месяцев назад

    सलुट छ अपील त्रिपाठी जस्तो छोरा जन्माउने आमबुवा लाई यस्तो छोरा को खाँचो छ नेपाल मा ❤❤

  • @sumansunarsunar6745
    @sumansunarsunar6745 8 месяцев назад +2

    Hamro desko jiudo patrkar kasai sanga adaraune nidar hamro Apil tirpati sir salam xa sir❤❤❤🎉🎉🎉

  • @JiyanThapa
    @JiyanThapa 8 месяцев назад

    अपिल सर प्रती हृदय देखि नमन ❤🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 месяцев назад +6

    बिचारी ती, ६ वर्षे नानीको के दोष ?😢
    अपिल सरको टिमलाई धेरै धन्यवाद 🥀🙏

  • @Ramkumarrai-t1e
    @Ramkumarrai-t1e 8 месяцев назад +1

    यस्तोलाई सामाजिक बहिष्कार गर्नु पर्छ 🙏

  • @aszxcas6060
    @aszxcas6060 8 месяцев назад +7

    अबैधानिक हुदा त यो हाल छ देस मा।बैधानिक भयो भने त सब जना झ्याप भयर।काम नगरी बस्छन होला कसम्😁😁😁😁💓

  • @RoeeRaee
    @RoeeRaee 8 месяцев назад +1

    अपिल दाई को काम लाई समान स्वारुप १/१ लाईक❤❤

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 8 месяцев назад +3

    अपिल जि भनेकाे सिंह हाे ❤

  • @lilarambk3315
    @lilarambk3315 8 месяцев назад

    अपिल जि अनिया को बिरुध मा सधै लदि रहनु हुन्छ सलुत छ अपिल जि लाई

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 8 месяцев назад +3

    Apil sirko kamlai salutexa jay apil sir

  • @hinatahyuga9822
    @hinatahyuga9822 8 месяцев назад

    नेपालको एक मात्र सपुत आफ्नो ज्यान जिखिम मा राखेर पनि पिडित जनताको पक्षमा हकहकि सवाल जवाफ गरि न्याय दिने एक मात्र पत्रकार अपिल भाइ लाइ मनै देखि धेरै २ धन्यवाद उत्तर २ प्रगति को कामना गर्दछु 🙏🙏🙏

  • @davmgar584
    @davmgar584 8 месяцев назад +4

    Salam xa apiltirpathi Sir nepalko yek matra sahasi ra nidar patrakar 🙏👍aru RUclips bungaa haru saksas vni yestai kam grna?

  • @user-dv1kh1lv7f
    @user-dv1kh1lv7f 8 месяцев назад +1

    हुनुत अपिल सर जस्तै अपिल सर प्रर्ति सम्मान छ।

  • @madangrgn9747
    @madangrgn9747 8 месяцев назад +3

    गाजा लिगल हुदा धेरै कुरामा फाइदा हुन्छ् जस्तो लाग्छ मलाइ पनि । गाजा सेवन मात्र हैन यो बाट कपडा झोला बनाउदा महङ्गो दाममा बिक्छ एकदम दरो राम्रो हुन्छ । अहिले इलिगल हुदा कति तस्करी भैराको छ लिगल हुदा tax पनि उठ्छ ।। कानुन बनाएर लिगल बनाउदा नोक्सान हुन्छ जस्तो चाहिँ लाग्दैन मलाइ 👏

  • @krishnakc4153
    @krishnakc4153 8 месяцев назад +2

    Great work Apil sir salute 🙏🙏❤️❤️

  • @rabighimire2955
    @rabighimire2955 8 месяцев назад +3

    गाजा लिगल हुन जरूरि लाग्छ ।किनकि नेपाल र नेपालिकाे अाम्दानिकाे स्राेत पनि हाेनि ।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 8 месяцев назад

    यो बच्चा बन्धक बनाएर राख्ने डाका लाई हदै सम्मको कारबाई हुनै पर्छ
    अपिल सर गूड जब

  • @bhanumahato6499
    @bhanumahato6499 8 месяцев назад +5

    Apil is great brother

  • @poojaacharya2356
    @poojaacharya2356 8 месяцев назад

    आमा भनेको आमानै हो
    अपिल sir is one of the best journalists 🙏🙏

  • @BinodRanabhat-e7e
    @BinodRanabhat-e7e 8 месяцев назад +3

    सारै राम्रो काम अपिल सर

  • @mohanthapa9365
    @mohanthapa9365 8 месяцев назад +2

    अपिल सर प्रति नमन अनि सम्मान छ।🙏🙏

  • @ramilagiri9574
    @ramilagiri9574 8 месяцев назад +2

    हे भगवान सानी बच्चा आमालाइ देखेर हुत्तेर गाको आँसु नै आयो 😢😭 एक बर्ष सम्म कसरी बिताइन नानिले आमा बिनाको जिन्दगी 😢😢कति याद आयो होला 😭 म त मेरो छोरालाइ १ घन्टा पनि छोड्न सक्दिन 😢😢😭😭

  • @gopalkangali5857
    @gopalkangali5857 8 месяцев назад

    निडर साहासिक पत्रकार अपिल त्रिपाठी लाइ धेरै धेरै बधाई छ

  • @bijaythapa6715
    @bijaythapa6715 8 месяцев назад +5

    Good job Apil sir 👍

  • @kishor5.
    @kishor5. 8 месяцев назад

    सिधा अनि कडक सवाल गर्ने एक मात्र पत्रकार अपिल🎉🎉🎉

  • @manojbhatt191
    @manojbhatt191 8 месяцев назад +3

    अपिल सर को कार्यक्रम नछुटाई साउदी बाट हेर्ने यता हाजिर लाईक कमेन्ट गरम त❤❤ साथि

  • @bikramkunwar9988
    @bikramkunwar9988 8 месяцев назад +2

    गाजा लाई पर्यपात कानुनी आधर र पुर्बधार को बलियो निक्त्योल्ता कायम गरि बैधानिक बननुनु आजको आव्स्क्यता हो अनेथा देश म कुनै पनि चलयमन छेत्र नहुने हो भने युवा खोज्न तथा भेत्न पक्कै गरो बन्ने बाला छ

  • @Pratapofficialchannell
    @Pratapofficialchannell 8 месяцев назад +4

    Good job apil Sir 🙏

  • @summerkunwar1119
    @summerkunwar1119 8 месяцев назад

    राष्ट्र लाइ सक्दो सेवा गरिरहनु भएकोमा अपील त्रिपाठीलगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई धेरै धेरै धन्यवाद, नमन र सलाम छ यहा हरूले आफ्नो जिम्मेवारी को राम्रो पालना गर्नुभएको छ र गरिरहनुहुन्छ भन्ने विश्वास छ। एक स्टिक 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @devakik.c4971
    @devakik.c4971 8 месяцев назад +4

    Respect for apil tripartite sir ❤❤❤❤

  • @RenukaKarki-x5s
    @RenukaKarki-x5s 8 месяцев назад

    नेपाल अधिराज्य को महान हक्कि पुरुश अपिल सर को जय होस

  • @bichharamsunar4249
    @bichharamsunar4249 8 месяцев назад +3

    Good job april sir

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 8 месяцев назад +1

    Greate jounarlist of nepal apil sir.... saluted to apil sir with entire team ..😍😍😍

  • @karanthapa5216
    @karanthapa5216 8 месяцев назад +5

    Apill sir ko jos noe aalgae xa

  • @parwatakhadka3262
    @parwatakhadka3262 8 месяцев назад

    अपिल सर को काम लाई सलाम छ🎉🎉🎉🎉❤❤❤🙏🙏🙏🙏🙏

  • @mansunar5117
    @mansunar5117 8 месяцев назад +3

    Good job apil sir

  • @thamale4508
    @thamale4508 8 месяцев назад

    धन्यवाद अनि शुभकामना अपिल ज्यु🙏🙏

  • @RameshSunar-fi1df
    @RameshSunar-fi1df 8 месяцев назад +4

    अपिल सर हाई हाई👍️👍️

  • @GovindaBaral-ey1ht
    @GovindaBaral-ey1ht 8 месяцев назад

    हजुर अपिल त्रिपाठी सरको यो महान कार्यको लागि सलाम छ सधैं यस्तै यस्तै महान कार्य र समाचार सम्प्रेषण सुनिरहेका हुन्छौं कस्ताकस्ता पापी मानिसहरुको यो धर्तीमा जन्म हुँदोरहेछ यो कस्तो दिमागमा हुर्केको पागलहरु हुन्छन् छोराले पनि पो त्यसरी राखेको छैन हामीले राम्रोसँग राखेका छौं पो भन्छ यार अचम्म लागेर आउँछ बसन्त खराब तिमी चाहिँ असल भलाद्मी मान्छे थुक्क अपराधी