ठेकेदार सांसदको गुण्डागर्दी, लिङ्देनलाई त*नाव ! प्रचण्डको क्रान्ती-भाई अध्यक्ष। मिटरब्याज पीडित ।

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • ठेकेदार सांसदको गुण्डागर्दी, लिङ्देनलाई तनाव ! प्रचण्डको क्रान्ती-भाई अध्यक्ष। मिटरब्याज पीडित-गृहमन्त्रीको भेट । SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 428

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 7 месяцев назад +70

    पत्रकारिता जगत को हिरो नै हुन बिरेन्द्र सर 🙏🙏

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 7 месяцев назад +48

    रबि सर को सम्पूर्ण टिमलाई हामी जनताको शपाेट छ 🔔🔔 काम गरेर देखाउनु अरु केही नसुन्नुस् 🔔 बस हामिलाइ विश्वास छ तपाईँहरू काम अवश्य गर्नु हुनेछ 🔔🔔🙏🙏🙏👌👌🇳🇵🇳🇵🇳🇵👌🙏🙏🔔🇳🇵🇳🇵

  • @menukakhand5248
    @menukakhand5248 7 месяцев назад +6

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु उर्जा मन्त्री हुनु भएको एक महिनाको छोटो अबधिमै २०७५ साल देखी विभिन्न कमिसनको खेलमा रोकिएको PPA निस्वार्थ रुपबाट बाटो खुलाइ दिनु भएकोमा हार्दिक धन्यवाद ! देश बनाउन यस्ता ईमान र निष्ठाले भरिपुर्ण राम्रो काम गर्ने मा. राजेन्द्र लिङ्देन जस्ता व्यक्तित्वहरुलाइ प्रोत्साहित र संमान गर्न सिकौं !! हार्दिक नमन मा. राजेन्द्र लिङ्देन ज्यु🙏!!

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 7 месяцев назад +3

    वा महान् व्यक्ति बिरेन्द्र ज्यु हजुर लाई धेरै धेरै धन्यवाद छ सत्य यथार्थ निस्वार्थ इमान्दार मानबिय स्वभाव हो जय होस्

  • @kamalpoudel4230
    @kamalpoudel4230 7 месяцев назад +49

    जय रास्वपा जय रबि दाइ 🎉🎉🎉🎉

  • @followme9056
    @followme9056 7 месяцев назад +2

    Wow !!! रबि सरबाट यति धेरै आश गरेर म देशमै बसेको एक नागरिक हु।
    अहिले देशभित्रका 50% पार्टीको झोले कार्यकर्ता बाहेक देशको 50% सच्चा जनता र बिदेशमा रहेका 90% नेपाली मानवीय रबिको पक्षमा छन । आशा छ रबिले प्रशस्त समय पाएको खण्डमा धेरै भन्दा धेरै असल काम गर्छ्न ।
    यदि रबिले बाटो बिराएर अरु कु-नेताहरु प्रचण्ड, केपि, देउवा, उपेन्द्र, राजेन्द्र आदि नेताहरू जस्तै भए म पक्कै यो छातिमा ढुङ्गा राखी यस्तो सुन्दर देश छोडेर जान्छु कहिल्यै फर्किन्न र भगवान सङ्ग प्रथाना गर्छु यदि अर्को जन्म भए नेपालमै होस तर त्यति बेलासम्म नेपालमा जापानको जस्तो नेताहरुको जन्म भएको होस ।🙏🙏🙏

  • @AayuzehJanta23
    @AayuzehJanta23 7 месяцев назад +60

    रवि लामिछानेले अब भकाभक सबै काण्डको फाईल खोलेर जेल कोच्नुपर्छ चाहे प्रचण्ड केपी नै किन नहोस। तपाईको काम हेर्न आतुर छ

    • @Suman-n4i
      @Suman-n4i 7 месяцев назад +4

      Sir फाईल खोल्ने बितिकै सरकार ढालिहाल्छन्

    • @sadajiban
      @sadajiban 7 месяцев назад +2

      तपाइको कुरा सहि हो तर तपाईँले भने जस्तो काम गर्नलाई आफ्नै 2 तिहाइ सरकार हुनुपर्छ नत्र भने यस्तो गठबन्धन सरकारमा रबि प्रधानमन्त्री नै भए पनि गठबन्धनका ठूलाबडा नेताहरूलाई जेलमा हाल्न सकिँदैन सरकार नै ढल्छ

    • @bistabrobista7320
      @bistabrobista7320 7 месяцев назад +2

      Kholeko kholai ho file 😂😂😂😂natak

    • @kamikazehang8115
      @kamikazehang8115 7 месяцев назад

      मान्छे कस्तो मुर्खा उल्लु हो😅😅
      रविले सबै फाइल खोल्छ जस्तो लाग्छ बिश्वास लाग्छ??सेटेङ मिलोमतोमा बनेको सरकार भनेर थाहा छैन?फाइल खोल्न सारकार ढल्छ रविले आफु माथि लागेको काण्ड मिलाउनलाई आको हो मतलब फाइल खोल्दैन आफ्नो काम पनि सल्टाउछ त्यसो गर्दा सबैलाई फाइदा,,,,छैन त कुरा गज्जब जनतालाई उल्लु बनाउँने निन्जा टेक्निक???😅😅😅😅

    • @BethaJindagi-kj5sd
      @BethaJindagi-kj5sd 7 месяцев назад +1

      ysto garnulai aafu bedag hunu parx saathi ultai halxan matrai gaf nagar lo..

  • @ramkbhattarai1210
    @ramkbhattarai1210 7 месяцев назад +45

    प्रचण्डजीकि छोरीले पाएको पुरस्कार र उनले(प्रचण्डजीले) पाएको भारतिय स्वागत उस्तै उस्तै रहेछ!।

    • @Kale-1997
      @Kale-1997 7 месяцев назад +3

      😂😂😂

  • @KhamohaleOfficial
    @KhamohaleOfficial 7 месяцев назад +33

    प्रचण्ड पनि परिवारवादबाट कहिले टाढा नरहने भो।कहिले ज्वाईलाई मन्त्री ,कहिले छोरीलाई मेयर,कहिले बुहारीलाई मन्त्री ,कहिले छोरीलाई स्वकीय सचिप...यो गर्नलाई १७ हजार मारेको हो?

  • @IrihrgeGeeuueheg
    @IrihrgeGeeuueheg 7 месяцев назад +16

    सबैले घन्टि बाेकाै जय रबि सर

  • @thaparamesh4478
    @thaparamesh4478 7 месяцев назад +1

    जय होस् रबि सरको सच्चा देशभक्त पुत्र भएर अगाडि बढदै जानुहोस् धन्यवाद छ

  • @magarpun8919
    @magarpun8919 7 месяцев назад +15

    रबिदाईप्रति हामिले गरेकाेआसा आँसुभयकाे थियाे यउटा युराज भन्ने देस्राेहि बिद्राेहिलेग्रदा फेरि आँसुबाट हाँसाेमा परिनतभयकाेछ रबिदाईकाे कारेकाल सफलरहाेस

  • @Aayrathapa
    @Aayrathapa 7 месяцев назад +15

    सारै घत लाग्दो सुरुवात अनि पम्फा काकि चारधाम को यात्रा जानुस तपाईं को सोच देश र जनता को लागि घातक छ्।

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 7 месяцев назад +5

    जय देश जय रबि
    रबि अाउ देश र जनता बचाउ

  • @yurajmahat3521
    @yurajmahat3521 7 месяцев назад +21

    मावो बादो पाटी भनेको यो देसको लागि क्यान्सर जत्तिकै खत्रानक हो भन्नी कुराको पुष्टि भैसकेको छ

  • @DalTamang-f7m
    @DalTamang-f7m 7 месяцев назад +17

    प्रचण्ड ज्यानमारा को परिवार को लागी मात्र आयो गणतन्त्र ।

  • @yurajmahat3521
    @yurajmahat3521 7 месяцев назад +33

    आतङ्गककारी गुरिल्ला हरुको हल्ला र रोइलो नै ज्यादै हुन्छ स्याल हुइया हरुको

  • @ramharinshrestha7775
    @ramharinshrestha7775 7 месяцев назад +7

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नमस्कार उर्जामन्त्री हुदा PPA गर्दा 5 बर्ष बिना लेन देन गर्नु राम्रो धननेबाद

  • @bijaybalami1426
    @bijaybalami1426 7 месяцев назад +1

    रेनु जिले पुरस्कार पाको भन्दा पनि लन्डन घुम्ने देशको ढुकुटी सक्काउने मेलो मात्रै हो ।

  • @ramuthakuri98
    @ramuthakuri98 7 месяцев назад +6

    वीरेन्द्र ब्रो कडा पूस्तूति को साथ अल टिम लाई सलाम 🙏जय घान्ती जय रास्वपा😊❤जय रबी दाई❤

  • @princetamang9990
    @princetamang9990 7 месяцев назад +18

    अबदेखि यो लिङ्देन को बिश्वास कसैले नगर्दा हुन्छ । भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो भन्दै गफ लाउथ्यो आफ्नै पार्टीको मान्छे भ्रष्टाचार मुक्त गर्न सकेको छैन अझै जनतालाई मूर्ख बनाउछ ।

    • @dbmalla1272
      @dbmalla1272 7 месяцев назад +3

      जल्बिद्धुत PP खोल्न पम्फा भुसाल ले घुस नपाएर १८ महिना रोकिन जल्बिद्धुत को PP खोल्न राजेन्द्र लिंग्देल एक पैसा घुस लिएनन

    • @GitaGharti-z5e
      @GitaGharti-z5e 7 месяцев назад

      Vrastachaari pumfa vushal ki lingden ???

    • @sobhalama8913
      @sobhalama8913 7 месяцев назад

      Lingden le 1k din khukuri khan x

    • @badmasis
      @badmasis 7 месяцев назад

      may be this guy can write in nepali but cant understand

    • @khakural3537
      @khakural3537 7 месяцев назад +1

      Lingdenko party feri brastachar garna painchha ki bhanera karayeka Hun, hunuwala kehi chhaina, jantale pahilei bujhi sakeka chhan.

  • @ShomPoon-f3u
    @ShomPoon-f3u 7 месяцев назад +21

    सिधा कुरा जनतासंग❤

  • @yogendrabam6678
    @yogendrabam6678 7 месяцев назад +3

    Jai ghanti 🔔🔔🔔🔔🔔🔔

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 7 месяцев назад +1

    म बास्तबमा न रबिकाे बिराेधि नसमर्थक तर रबिलाइ उचाल्ने उङाल्ने दाैडाउने भिरबाट खङारनेपनि प्रसस्तैछन हाेसियारिपुर्बक कामगर रबि हाम्राभन्दा राम्रामान्छेकाे भरपर नत्र फेरि अरुकुनै केस बनायर टाङ अड्याउन पछि पर्दैनन् रबि तिमी ब्यक्तिहैन प्रायसबैकाे आशा र भराेसालाइ मर्न नदेउ आफू बाच अरुलाइ बचाउ बदमासिहरुलाई जेलपठाउ।

  • @gangadahal590
    @gangadahal590 7 месяцев назад

    सहि हो बिरेन्द्र सरले भनेको मन्त्री सुमिनाले बिधेयक लैजानै पर्छ

  • @khuraharidahal9501
    @khuraharidahal9501 7 месяцев назад +18

    विरेन्द्र जैरु र राजिब खत्री ज्युहरुले सम्प्रेषण गरेको समाचार हेरेपछि अरु हेर्नु र सुन्न जरुरि हुदैन ।

    • @yambahadur8334
      @yambahadur8334 7 месяцев назад

      Khum majja aauxa hjr lai malai vane Eni haruko samachar herda malai chahi sarai rish urxa dukha lagxa hjr

    • @kpmgr123
      @kpmgr123 7 месяцев назад

      त्यो राजिब खत्री नस्लबादी हो

  • @pappusunarbabu
    @pappusunarbabu 7 месяцев назад +8

    Jay ghanti ❤❤❤❤❤

  • @ishworbudhathoki4746
    @ishworbudhathoki4746 7 месяцев назад +1

    याे प्रचण्डे लाई 30 गते बिस्वास काे मत दिने लाई चाई हेनु पर्छ

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 7 месяцев назад +7

    यस्ताे भन्दा झाेले कार्यकर्तालाई पिर पर्छ कि सत्ये बाेल्दानि झाेले हरुु बुज्नै चाहनन

  • @bedrajpaudel8153
    @bedrajpaudel8153 7 месяцев назад +5

    धनयवाद पत्रकार जि।दरशक हरु ले हजुर काे समाचार सुनेर खुशि छन।

  • @kissnachhetri5034
    @kissnachhetri5034 7 месяцев назад +20

    हगाई भन्दा पधाई ठूलो म्याउवादको 😆😆😆😆

  • @30121975p
    @30121975p 7 месяцев назад +2

    परिवारबादको अर्को नमुना प्रचण्डले आफ्नै भाई नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षका उम्मेदवार बनाउनु हो ।

  • @chakgurung3175
    @chakgurung3175 7 месяцев назад +7

    Rabi lamechhane is nation lover and People's Voice The Great Leader 👍

  • @gangadahal4629
    @gangadahal4629 7 месяцев назад +4

    जय घण्टी good luck Rabi dai

  • @DalTamang-f7m
    @DalTamang-f7m 7 месяцев назад +7

    भ्रष्टाचार गर्नु आमा को रगत खानु जस्तै हो भन्ने लिङ्देन जि के हो ? पारा ।

  • @Vovolove-b9s
    @Vovolove-b9s 7 месяцев назад +1

    पत्रकार महोदयले गुरिला भ्रष्ट चरित्रहिन पमफा भुषाललाई नाङ्गोझार पारिदिनु भयो

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 7 месяцев назад +1

    राप्रपा मा केही आशा जस्तो देखिएको थियो अब पक्का भयो यो पार्टीमा भएको आश रहेन ।बाई बाई राप्रपा । अब भोट दिइदैन ।

  • @sumitraupadhaya3853
    @sumitraupadhaya3853 7 месяцев назад

    जय श्री कृष्ण राधे राधे

  • @durbakc1075
    @durbakc1075 7 месяцев назад +6

    Good best of luck rabi sir ❤

  • @sovitkhadka2629
    @sovitkhadka2629 7 месяцев назад +1

    बिक्रम पाण्डे लाई सिधा पार्टी बाट निष्काशन गर्नु पर्छ । नत्र लिङ्ग्देन को पनि कति गुन्डा छन् देख्न पाए हुन्थ्यो ।

  • @populationstudies1002
    @populationstudies1002 7 месяцев назад +1

    यस्तो पत्रकार भएसम्म देशले दुख पाउने नै भयो। कस्तो पत्रकारको बकबक सुन्न अभिसप्त छौ हामी।

    • @clientestwood1441
      @clientestwood1441 7 месяцев назад

      populationstudies ! काहेके एतना भुँकताड् , बुझाता जे भ्रष्टाचार मे लिप्त पार्टी के पालल कुत्ता हौव।

  • @maheshdangol3507
    @maheshdangol3507 7 месяцев назад

    देश र जनताका लागि लडेको भन्ने भ्रमबाट जनता मुक्त हुन जरुरी छ।

  • @tilakramchundali9024
    @tilakramchundali9024 7 месяцев назад +4

    Good lock rabi daju 🎉🎉🎉

  • @chandradai1
    @chandradai1 7 месяцев назад +1

    रबी अब बोलेर साहानुभिती दियर हुदैन है काम गर्नै पर्छ ।

  • @mnramoktan2378
    @mnramoktan2378 7 месяцев назад +6

    Keep support 🔔🔔
    from India

  • @bedhyashah5018
    @bedhyashah5018 7 месяцев назад +1

    कुनै बेला रबि पनि बिरेन्द्र भन्दा कम थिएन अहिले एसरी जस को भण्डाफोर गर्थे उनि हरु को चेलो भय को देख्दा देस सक्किने 100% पक्का छ

  • @durbakc1075
    @durbakc1075 7 месяцев назад +3

    Best of luck rabi sir good job❤❤

  • @RamkumarRai-s6n
    @RamkumarRai-s6n 7 месяцев назад +1

    Wow rabi sar❤❤❤❤

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 7 месяцев назад +2

    Sachha Ra nidar patrakarita ko lagi Salam Ra support 💪🇳🇵❤️ birendra jairu Sir 🙏🇳🇵❤️

  • @shivarimal8011
    @shivarimal8011 7 месяцев назад +1

    राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🇳🇵🇳🇵💐💐❤️❤️❤️❤️राजा सबैका साझा

  • @bharatkc1543
    @bharatkc1543 7 месяцев назад +4

    Cctv फुटेज हेरेरे प्रयोग गर्ने र प्रयोग हुने सबैलाई जेल हाल्दिय टन्टै साफ

  • @lamasamina5161
    @lamasamina5161 7 месяцев назад +5

    सत्यतथ्य समाचार सुन्न मज्जा ।

  • @rameshbudhathoki1044
    @rameshbudhathoki1044 7 месяцев назад +4

    Good luck Rabi dai I love you

  • @sombhandari8153
    @sombhandari8153 7 месяцев назад +3

    good luck rabi dai&Jay🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @dhrubakumarghimire4376
    @dhrubakumarghimire4376 7 месяцев назад +1

    रेनुले पाएको पुरस्कार हा हा हा

  • @ghanshyampun2198
    @ghanshyampun2198 7 месяцев назад +1

    बिकराम पाण्दे लाई निलाम किगर्नु पर्छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 7 месяцев назад +1

    Jay ghanti jay rabi sir jay Nepal 🇳🇵

  • @rashmipandit9772
    @rashmipandit9772 7 месяцев назад +3

    लाज नभकि पम्फा के काम गरिन मन्त्री हुदा तिम्रा पार्टी का प्रधानमन्त्री नै विवादित व्यक्ति हाे उसाे भय के गर्छौ ।

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 месяцев назад

    ॐ नम: शिबाय।जय श्रीराम जय हनुमान ।।राजा ल्याउ देश बचाउ।।।

  • @indirakarki5858
    @indirakarki5858 7 месяцев назад

    यी सबैलाई जेल कोच्न राजा नै ल्याउनु पर्छ यो जनता ले भनेको खोजेको भन्दा पनि यीनीहरुको काम कुरा ले बुझायको हो

  • @TORANGRG2334
    @TORANGRG2334 7 месяцев назад +2

    राजतन्त्रको युवारा भन्दा झन गणतन्त्रको युवराजहरू छन खतरनाक निस्कियो त🧐 सुनकाण्ड

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 7 месяцев назад

    धन्यवाद छ।

  • @gopalgurung7616
    @gopalgurung7616 7 месяцев назад +1

    मलाई लागेको कुरा सही साबीत भो लन्डनमा रेणुलाई दीएको अवार्ड मा यो कुनै सघं स्स्था बाट च्यानल मीलाएर दीएको हो भन्ने संखा थीयो बस्तबीक यही भयो

  • @user-suraj12345
    @user-suraj12345 7 месяцев назад +4

    Jay rabi ❤❤❤🎉🎉🎉

  • @rameshpandey9194
    @rameshpandey9194 7 месяцев назад +8

    Kiya sahi Bat Sir 🫡🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @stramofficial658
    @stramofficial658 7 месяцев назад +1

    माओवादी जिन्दावाद ✊

  • @jaybudo4101
    @jaybudo4101 7 месяцев назад +6

    Good news good reporting

  • @ganganepal17
    @ganganepal17 7 месяцев назад

    नेपालीहरुलाइ जानकारी हुन जरुरी छ ।।
    कामनजानेका कुनै डिग्री नभएकाहरुलाइ आजाद भिसा भन्ने हुदैन।।

  • @BhaktaKarki-y5q
    @BhaktaKarki-y5q 7 месяцев назад +2

    हो । अचम्म नमानम ...हो ! प्रचण्ड नेपाली राजनीति का उथलपुथल गर्ने महान खेलाडी जो हुन।...अनी आफ्नो भाइ लाई ल्याउनु के ठुलो कुरा भो र??? ....गजब!!

  • @hellojshsjdj2
    @hellojshsjdj2 7 месяцев назад +1

    RPP❤️

  • @Juktipunmagar
    @Juktipunmagar 7 месяцев назад +1

    Rsp❤❤❤ Ravi dae❤

  • @dev411
    @dev411 7 месяцев назад

    जय बालेन, जय हर्क साम्पाङ, जय गाेपी हमाल, 👏👏🙏🙏🙏

  • @RajeshHamal-b2c
    @RajeshHamal-b2c 7 месяцев назад +1

    Badai xa rabi ramro kam

  • @shibajipanday4070
    @shibajipanday4070 7 месяцев назад

    गुड good

  • @rajupudasaini8883
    @rajupudasaini8883 7 месяцев назад

    Salute Jairu, sir,

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 7 месяцев назад +1

    मलाई राप्रपा मन नपर्नु को एउटा कारण यो पनि हो ,धेरै भ्रष्टहरुछन राप्रपामा ! काङ्ग्रेस ,कम्युनिस्ट र राप्रपा एउटै हुन जस्तो लाग्छ !!

  • @rajustha4300
    @rajustha4300 7 месяцев назад +2

    जय घण्टी 🎉

  • @rupeshnepalrupeshbiratnaga3892
    @rupeshnepalrupeshbiratnaga3892 7 месяцев назад +1

    हाम्रा देशका नेताहरू भन्दा मुम्बईका बेस्यालयका दलेहरु इमानदार 😊

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 7 месяцев назад +2

    राप्रपा सक्कीने बाटाेमा गयाे,अवाे जनताले रामराम भन्न बाहेक अरु केही उपाय छैन।

  • @aasikchand
    @aasikchand 7 месяцев назад +1

    धन्यवाद बिरेन्द्र जि

  • @durbakc1075
    @durbakc1075 7 месяцев назад +1

    Best of luck rabi sir jaya ghanti❤

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 7 месяцев назад

    यो प्रचण्ड प्रकाेपभन्दा पनि यो व्यवस्था नै बहुसंख्यक जनताको लागि अकल्पनीय प्रकाेप हो ।होइन र?

  • @shobhakatuwal4732
    @shobhakatuwal4732 7 месяцев назад +1

    Good luck Mr Rabi lamichhna 🦾🤟❤

  • @punyaghimire7960
    @punyaghimire7960 7 месяцев назад +1

    बिदेशमा बन्धक बनाएकालाई सबैले आर्थिक सहयोग गरौं र परिवारलाई आर्थिक बोझ हुनबाट मुक्त गरौं ।

    • @Pramodoli636
      @Pramodoli636 7 месяцев назад

      हामी कुबेत मा फस्यौ

  • @pradipbasnyat7061
    @pradipbasnyat7061 7 месяцев назад +2

    Best wishes rabi dai

  • @indraKC-k1l
    @indraKC-k1l 7 месяцев назад

    प्रधानमन्त्री त बिरेन्द्र जैरे सर हुनु पर्ने हो सर हजुर को बोलिमा दम छ

  • @sankarkarki6783
    @sankarkarki6783 7 месяцев назад +1

    बुद्धि मा हैन पैसा मा चलेको रछ पार्टी गुन्डा राज बन्द गर

  • @laxmanpujara
    @laxmanpujara 7 месяцев назад

    you tube माँ news अलि ढिला uplood हुन्छ त छिटो अपलोड गरिदिन् हार्दिक अनुरोध गरदछु

  • @chakgurung3175
    @chakgurung3175 7 месяцев назад

    Well done very good job,Congratulations,keep it up

  • @RudraThapa-o6y
    @RudraThapa-o6y 7 месяцев назад

    माओबादी पार्टीको सिद्धान्त भनेको परिवारवाद हो।।

  • @GmMagar-n8x
    @GmMagar-n8x 7 месяцев назад +1

    good luck Rsp

  • @ganeshchouhan5036
    @ganeshchouhan5036 7 месяцев назад

    सलाम 🙏🙏🙏

  • @arpitkhadka8235
    @arpitkhadka8235 7 месяцев назад

    नेपालमा मनपर्ने पत्रकारहरु मध्येको एक हुन पत्रकार बिरेन्द्र्🙏🙏🙏

  • @gurungvijay
    @gurungvijay 7 месяцев назад

    ज्य रास्ट्रवाद ।
    भरस्टचार गर्नु भनेको आमा को रगत पिउनु सरह हो ।

  • @gosn-sf2sm
    @gosn-sf2sm 7 месяцев назад +1

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔

  • @pappusunarbabu
    @pappusunarbabu 7 месяцев назад +5

    Yakdam sahi Kura vanu vayo sir 😊😊😊😊😊😊😊😊

  • @Jiyagannu
    @Jiyagannu 7 месяцев назад +1

    रबिको नाम नलिए एस्को भिउज नै जादैन यार 😂😂

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 7 месяцев назад

    18 महिना सम्म बङ्गाली संग बस्यो अहिले उसले लात हान्यो होला अनि अहिले यो चर्तिकला देखियो😆😆

  • @gyanudhungana3424
    @gyanudhungana3424 7 месяцев назад +1

    ❤❤❤❤

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 7 месяцев назад +2

    माओबादी खाओबदी हो जनयुद्धको नाममा चन्दा असुल गरेर खान पल्केका अहिले राज्य सत्तामा आएर भ्रष्टाचार गरिरहेका छन्