सर्लक्कै गाउँ पुगियो । जो यो परिवेशबाट आएका छन उनिहरुले भने यो गीत र भिडियो मार्फत म जस्तै भरपुर मनोरञ्जन लिन्छन । आह्हा कस्तो मीठो गीत, कन्सेप्ट ! यस टिमका सम्पुर्ण कलाकारहरु प्रती नमन 🙏 सार्ह्रै मीठो कोसेली दिनुभएको छ ।
आहाहाहा सारै मिठो गाउले जीवन लाई झल्झली सम्झे मैले त 🙏 यो गित निकै फर्क लय मा लाग्यो मिठो दाई चक्रभुसान लगाय त सम्पुर्ण टिम प्रति धन्यवाद यति मिठो सुरिलो गित सुन्न पाए को मा साथै बधाई छ। सेवा🙏🙏🙏
Hamro sarita ra dirpana cheliko pahilo kosis hola ra pani kati mitho swor ta ki profesional singer ko vanda kamtiko xaina❤❤❤ ajhai aru prastutihaaru audai garos suvakammana🙏🙏🙏 gaughar bata tadha vaiyekole hola alikati vabuk pani banayo😢😢😢
धेरै राम्रो छ है दाई हरुको अभिनय👌👌मत 2 जना मात्रै चिने जेकि दाइ र मेरो माईला दाई अबिशेक मात्र तर सबैको राम्रो कोसिस राम्रो छ🙏 विशेष सिर्कुमार काकालाई धनेबात है त्🙏✍️✍️✍️👏👏👏
@@dirpanarai742 एकदमै मीठो पुर्बेली शब्द लयमा सृजना भएको गित मलाई त सारै मन पर्यो गित गाउदै गर्दा बिच बिचमा म भएको भए झन उठेर नाच्थ्यो होला जस्तो लाग्यो सुनिरदा र हेर्दा बधाई छ सम्पुर्ण टिमलाइ बहिनि
@@gourabsampangrai9520dhanyabad hajur coment ko lagi. 52 saltir nepalma 3ccd camera RGB color tv nai aaisakeko thiyen. Tyo samayalai bujhauna khojeko ho color le.

कति मिठो प्रतिकृया दिनु भयो हौ हजुर्ले त मनै फुरुङ्ङ भयो नि हौ धन्यवाद है हजुर लाई 🙏🙏
@@सरितादुमिराई जे देखियो र महसुस भयो त्यही लेखियो हजुर 🙏 तर साँच्चिकै बडो गज्जबको मनछुने कोसेली ! फेरि पनि बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ! 🙏🙏
Mitho marmik Sabai team lai badhai chha
अति नै राम्रो पुर्बेली भाका❤❤🎉
Atinai ramro hamro purbeli raithane vaka ajhai yasto koseliko aasa gareko xu sabailai shubhakamanaa
All of entire teamwork lai thankyou so much proud chaa hamro traditional song lai always to be secure ❤❤
ati organic ani beautyful video ko lagi thankyou hero heroin and all team lai
Sarai ramro xa video ❤❤
सानो छँदा हाम्रो भेक तिर पनि सुनेको लय, भाका… खुब मिठो लाग्यो । यहाँहरुको प्रयासले सदा निरन्तरता पाओस् । यहाँहरु सम्पूर्णलाई धेरै शुभकामना !
Khusi lagyooo ramroo raichha🙏
अन्तिम सम्म हेरे😘हजुरहरु सम्पुर्ण टिम लाई सफलताको शुभकामना Muskan sir Bisesh👏
Dherai ramro x.🙏🙏
सारै गजब लाग्यो पुरानो यादहरु ताजा बनायो🤩
Ekdam mitho ❤❤
आहा!❤
आहा सारै गजब को बनेछ है सबै जना लाई शुभकामना साथै बधाई पनि हैत❤❤❤❤❤❤
एक दाम राम्रो छ हजुर उभोखोले भाका जुवारि
आहाहाहा सारै मिठो गाउले जीवन लाई झल्झली सम्झे मैले त 🙏 यो गित निकै फर्क लय मा लाग्यो मिठो दाई चक्रभुसान लगाय त सम्पुर्ण टिम प्रति धन्यवाद यति मिठो सुरिलो गित सुन्न पाए को मा साथै बधाई छ। सेवा🙏🙏🙏
Keep it up Harsu Nana and entire team.. good job .... And Jackey dai on🔥
Ek dam ramro xa hai bubu yestai aruni herna Sunna pau
उत्कृष्ट , सुनिन्जेल रावाखोला वरीपरी नै पुगे जस्तै भयो 🙏🙏👍👍
Yo video herna dhirae prayas paxi matra hirna paiyo sarai khusi lagi ko x aaja yo video hirna pauda❤❤❤
सेवा सम्पुर्णलाई पुर्बेली लाेक भाकमा धेरै रमाईलाे र रसीलाे गीत प्रश्तुत गर्नु भएकाे हाेल टिम राेदुङ मिडियालाई❤❤🎉🎉
Sewa🙏🙏 Hamro purbi pahad Bhojpur Ra khotang ma gainne juhari bhaka sarai ramro..
Nice keep it up
सारै राम्रो लाग्यो धन्यबाद्छ है हजुरहो❤🎉
Dammi
मेरो आमाले उइले बिहानै उठेर जातोमा पिठो पिस्दै गाउनु हुन्थ्यो 😢😢 अति मन छुयो❤❤🙏🙏
कम्ता आतुर थिइन भिडियो हेर्नलाई बल्ल आएछ सम्पूर्ण टिमलाई हार्दिक बधाई र आउने दिनको लागि पनि शुभकाममा 👌💗🙏
अब भाग दुई मा तपाईंको पनि उपस्तिथि हुनु पर्यो नाना
@@RamDai-xz6jk हस भाइ
13:39 अलिकती नि स्किप नगरिकन पुरै हेरियो गज्जब लाग्यो😊❤️🙏🙏गाउकै गित , गाउकै स्वर, गाउकै छायांकन , गाउकै कलाकार गज्जब 😊😊😊😊❤️❤️अर्को नि चाडै आओस 🙏🙏
आहा! शब्द र संगीतको क्या मीठो संगम। स्वर उसै मीठो।
आहा,धेरै राम्रो लाग्यो।
Begining ra whole story ani melody ati ramro lagyo. Harsu baini ra sampurna team lai shubhakamana. Yasto prastuti ajhai herna paiyos.
गजब लाग्यो बधाई छ सम्पूर्ण टिमलाई ।
Dami👌👌🙏🙏
आहा हाम्रो केपिलासगढि को सबै दाइ दिदी लगायत सम्पुण को धेरै राम्रो भिडियो
कथा सहितको छायांकण एकदमै राम्रो लाग्यो, सबैलाई ❤❤❤❤❤
आफ्नै गाउँठाउँको लयमा आफ्नै गाउँठाँउ को कलाकार हरु अतिनै राम्रो लाग्यो यहाँ हरु सम्पुर्ण टिमलाई हार्दिक बधाई छ साफिङा खान्नुको तुइ 🙏🙏🙏🙏
सम्पूर्ण तिम्लाई धन्नेबाद भिडियो धेरै राम्रो बनेको छ💫❤️
हार्दिक बधाई 😘👏
आदरणीय व्यक्तित्वहरूमा🙏😘
wow .🙏sabai teem ma suvakamana xa.
निक्कै मीठो भाका दिर्पना म्याडम लगायत सम्पूर्ण टिम लाइ बधाई छ
अति राम्रो❤❤
Nice keep it up ❤
आहा धेरै राम्रो छ
सबैजनामा सेवा🙏नमस्कार।
यति मिठो अर्गानिक गीत दिनु भएकोमा सम्पुर्णमा धन्यवाद सहित हार्दिक बधाई 👏🙏
कति मिठो ,आफ्नो गाउँघरको याद आयो
ठेढ पुर्बेलि गित सुन्न पाइयो खुसि लागेउ बधाई छ सबै जनालाई🙏🙏
झन हेर्यो सुन्यो झन बैराँग लागेर आउँछ त ।
अति नै मिठाे पुर्बेली लाेक भाका त्यहिमाथि हजुरहरुकाे शुन्दर प्रस्तुति सारै राम्राे लाग्याे 🙏🙏 सम्पर्ण तिमलाई हार्दिक बधाई 🎉
धेरै राम्रो छ ए बुबु हजुर हरुको सबै टिमलाई बधाई छ 🙏🙏
पर्खिदा पर्खिदा बल्ल आएछ
बधाइ छ सम्पुर्ण टिमलाई दाजु🙏❤️
Hamro vaka sarai mitho ❤🥰😍👍
आहा ! लु सार्है राम्रो।👌🙏
ekdam ramro lagyo
Hamro sarita ra dirpana cheliko pahilo kosis hola ra pani kati mitho swor ta ki profesional singer ko vanda kamtiko xaina❤❤❤ ajhai aru prastutihaaru audai garos suvakammana🙏🙏🙏 gaughar bata tadha vaiyekole hola alikati vabuk pani banayo😢😢😢
राम्रो छ
सम्पूर्ण टिमलाई बधाई छ । झारा ङा सेवा हाैवा
प्रयास धेरै राम्रो छ दाइ हजुर हरुको टिमको🙏🙏🙏
धेरै राम्रो ।
धेरै राम्रो छ लय शब्द अनि हाम्रो गाउँ ठाँउ को भाका।
मीठो पूर्बेली भाका ।
मर्माहिक सामुदायिक सामुहिक गित हो यो!
धेरै राम्राे लाग्याे झन हाम्रो पिपिहरु लाई देख्दा झनै राम्रो लाग्यौ
Hajur haruko creation le sachchai nai gaugharmai vako maahasus garayo❤❤❤❤ ajhai alikaati lamo vako vaye jhan mitho hunthyo❤❤❤
😢Yak damai ramro Cha hai
3,4 choti dohori dohori here sune sarai ramro lago yastai vala ma feri aarko ni Sunna herna pau sabai ma Namaskar ❤❤
धेरै राम्रो छ है दाई हरुको अभिनय👌👌मत 2 जना मात्रै चिने जेकि दाइ र मेरो माईला दाई अबिशेक मात्र तर सबैको राम्रो कोसिस राम्रो छ🙏 विशेष सिर्कुमार काकालाई धनेबात है त्🙏✍️✍️✍️👏👏👏
खुसी लागियो हाम्रो लाम्दिजाको नाना बैनी दाजु भाई हरुलाई
देख्न पाईयो राम्रो छ
दामी ❤❤❤❤❤हार्दिक बधाई टिमलाई ।
बधाई तथा हार्दिक सुभकामना सम्पुर्ण टिमलाइ
Very very nice good job soon kirat Rai ❤️♥️
Pure organic beautiful song- hur hur
सारै राम्रो छ। ❤
❣️❣️💞💙💙 हाम्रो 😁😁... ज्याकी दाइ
Harsu nana 😎😎😍😍
beautiful song!❤
ati utam
गीत मिठो छ। सम्पूर्ण टिमलाई हार्दिक बधाई॥
धेरै राम्रो शब्द संगीत लय।🙏🙏🙏
चानिक तुइके छाम ❤❤ सफ्फी खन्नुक
राम्रो र मीठो छ है 👌👍️
बधाई छ सम्पुर्ण टिमलाई
श्री सरिता राई सहितको टिमलाई बधाई❤
Amuy ni ta lai lai gau garko yaad aayo❤
Nice video ❤
मीठो छ उभोखोले लोकभाका
from tiktok
स्कुल पढ्दा लभ लेटर लेखेको सम्झना आयो❤️🙏🙏
मिठो
सारै मिठो आवाज पुरानो लोक भाका लाई सवैले माया गरेाे है।
@@dirpanarai742 एकदमै मीठो पुर्बेली शब्द लयमा सृजना भएको गित मलाई त सारै मन पर्यो गित गाउदै गर्दा बिच बिचमा म भएको भए झन उठेर नाच्थ्यो होला जस्तो लाग्यो सुनिरदा र हेर्दा बधाई छ सम्पुर्ण टिमलाइ बहिनि
आह यो गीत को विडिओ किरण chamling राई ले गेरेको भए कति राम्रो हुन्थ्यो होला
शब्दरचना श्वर सङ्गित समग्रमा राम्राे बन्याेछ
मलाई पनि अवसरदिनु भयाे विशेष गरि दृर्पना राई सरिता राई लाई धन्यवाद व्यक्त गर्दछु।
Video colorle match garena ho,
baki sabai ramro xa sampurna teem lai badhai xa ramro hudai jawoss
52 saltir tv ma plastic berer color banayer herinthyo tyo sero feroko video ho yo video 52 salma farker hernu parx. 81 salama hoin
Mitho sapda❤❤❤
सराई राम्रो रहेछ ❤️❤️🙏
हाम्रो प्रायस कस्तो लाग्यो कमेनट गर्नुस है त❤
एकदाम दामी छ दादा
ठिक ठिकै रछ
Sabai thik xa tara color chahi thik lagena hai
@@gourabsampangrai9520dhanyabad hajur coment ko lagi. 52 saltir nepalma 3ccd camera RGB color tv nai aaisakeko thiyen. Tyo samayalai bujhauna khojeko ho color le.
Dherai Ramiro lagyo kapa 💐💐
सम्पुर्ण टिमलाई हार्दिक बधाई 🎉🎉🎉🎉
Biteko dinharuko yad dilayo😊😊😊
❤❤❤
❤️❤️❤️❤️❤️