कलाकार र गित सङ्गित लाइ यकदमै माया गर्नि आदरणीय लाल सिङ दाइको स परिवार सङ्गै हामि पनि रम्दै ❤️

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024

Комментарии • 14

  • @krishnaportel9957
    @krishnaportel9957 5 месяцев назад +2

    खुसी लाग्यो मानवीयता भनेको यस्तो हुनुपर्छ हामी मन्युसे चोला सबै मरेर जाने हो एक दिन त तेसैले बाच्दानै सम्झना राख्ने हो सबै सबैलाई धेरै धेरै सम्मान छ हजुर हर को कुनै पनि भिडियो नछुटाई हेर्ने गर्छु तेहि भएर केहि न केही मन मा लागेको कुरा लेख्न मन लाग्छ तर लेख्ने ढङ्ग चाहिँ पुग्दैन होला अन्जानमा कुनै कुनै शब्दमा गल्ती हुन पनि सक्ला सबै कमेन्ट हरु को पनि माफी चाहान्छु

  • @humabk7264
    @humabk7264  5 месяцев назад +8

    सबैलाइ 🙏
    कलकार र गितसङ्गित लाइ धेरै माया गर्नि आदरणीय लालसिङ दाइ को घर्मा हामि चार बहिनि गयर सङ्गै रमाइलो गरेको यो भिडियो हजुर हरुलाइ कस्तो लाग्यो कुन्नि❤

  • @amarbahadur38
    @amarbahadur38 5 месяцев назад +1

    👍️👍️

  • @karenkumar3896
    @karenkumar3896 5 месяцев назад

    टीका नानू जहाँ गयपनि रमाइलो
    माहोल भइहाल्छ

  • @dipakrasailee5820
    @dipakrasailee5820 5 месяцев назад +2

    नमस्कार🙏आदरणीय,प्राण प्रिय सम्पूर्णमा आहा👍️सारै रमाईलो छ भिडियो।मैले त यो भिडियोको माहोल अर्कै होला भन्नी सोचेको थिए टिका सानु जीको बर्थडे बैशाख११ गते टिका सानु जीको सारा इतिहासलाई कहिले भुल्न सक्दिन❤😥र अरुको इच्छा बिपरित अगाडि बड्न पनि मन लाग्दैन।यो भिडियो बिनिता बहिनीको युटुब च्यानलमा १०गते झट्ट देख्ने बित्तिकै टिका जीको जन्म दिनको शुभकामना आदानप्रदान समयको भिडियो रहेछ भन्नी सोचेको अन्तिम सम्म हेर्दा होइन रहेछ यो भिडियोले मत साच्चिकै झुक्किएनि।

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 5 месяцев назад +2

    टीका लाई कति सुमान र कति मानेता हो जाह गयो त्याहि टिकाको बोल्ले सहिली कति मिठो

  • @ashusunar9782
    @ashusunar9782 5 месяцев назад +1

    सानुधनुहुमा बिनिता सम्पुर्ण उपस्थिति बर्ग हरुमा पनि धेरै धेरै धन्यवाद सबै ठाउमा पुगेर रमाइलो गरेर कार्यक्रम चलायकाे मा हार्दिक 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 5 месяцев назад +1

    यहाहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु सदा सदा यहाहरुकाे कला लाई सम्मान गरिरहन पाउ सबैलाई सम्झेकाे छु याे मन मा जुन सदा सदा मेराे मानस पटल मा अटल रहि रहने छ यसमा भयेका सबै सबैमा पुन सम्झना र दर्शकहरुमा न्याने अभिबादन छ

  • @roshanrizal8760
    @roshanrizal8760 5 месяцев назад +1

    Dohoriiiiiiii queen Tika Sanu लाई नमन ।

  • @devendrabk5976
    @devendrabk5976 5 месяцев назад +1

    Nice video Tika sis.... best of luck 🎉

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 5 месяцев назад +1

    मान्छे भए पछि यस्तो पो हुनुपर्छ टीका जस्तो हासिलो रुमाई लि

  • @premram2103
    @premram2103 5 месяцев назад +1

    ❤❤😊😊😊🎉🎉🎉👍👍👍

  • @binitakc2684
    @binitakc2684 5 месяцев назад +1

    रमाइलो भिडीयो

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 5 месяцев назад +1

    धेरै राम्रो छ