को मेरो भन्नु को तिम्रो भन्नु सबै त एक हो , आखाको भ्रम तिमिलाइ देख्नु त्यहि त एक हो ।। आशुका थोपा नझरे भने आखामा भेटैला।। कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटैला ।।।
तपाईँजस्तो कवि नेपाली माटामा जन्मिनु भनेकै नेपालका लागि अहोभाग्य हो । हरेक सिर्जनामा जिउँ नै सिरिङ्ग पार्ने यस्ता शब्दगुच्छाहरू कसरी लेख्न सम्भव हुन्छ ? कसरी सोच्नुहुन्छ ? कसरी सक्नुहुन्छ ? उहिलेका देवकोटा र अहिले तपाईँका जस्ता कविता कसैका लाग्दैदन्, छन् जस्तो लाग्दैन । तपाईँसँग एकपटक कवितामा मात्र होइन भौतिक रूपमै भेट्ने उत्कट इच्छा छ । आसा छ त्यस दिन मेरो एउटा ठुलो सपना पूरा हुनेछ।❤❤❤
न पिर छ यहाँ न ताप छ यहाँ मनैमा रमाउला सम्झेछु भने यी सब्दहरु केही कुरा समाउला बगेछ भने यो हाम्रो जीवन खोलामा सलल पाइएछ भने आसाको हागो हागैमा समाउला मन छोयो यो कबिताले करोडौं नमन हजुरलाई सफलताको कामना
साहित्यक मञ्जरीमा भिन्नै , अद्भुत खुबी भएको हस्ती हो नवराज पराजुली । साँच्चिकै भन्नू पर्दा उहाँका सृजनाहरुले मनमा एक खालको उर्लिदो भेल पैदा गर्छ अनि शान्त सँग बग्न मद्दत गर्छ। म अत्यन्तै inspire छु उहाँका कविताहरुल बाट। यथार्थपरक अनि भारी शब्द बान्की हरु वाह!
सुन्ने हरुकाे यो चुपचाप माैनताले पनि 'कथामा भेट्ने कुराकाे भाव माेती खाेजिने त्यो गहिराइ सम्म पुगेको महसुस हुन्छ। साच्चिकै गजबको थियो लाइनहरु.. माहाेल बदलिदिने यो माहाेल😑
प्रिय कवि नवराज पराजुली ज्यु, मैले पहिलोपटक तपाईंको सगरमाथामाको गहिराई कविता माफर्त सुन्न सुरु गरेको थिए।आजभोलि त तपाईका कविता सुन्न हेर्न महशुस सबैकुरा गर्न सिक्दैछु,साच्चिकै तपाईका शब्द रचना बाचनकला म धन्य छु। साच्चिकै कति गहिराईमा पुर्याउनुहुन्छ।❤ तपाईका यि यस्तै सिर्जनाहरुमा डुबिरहन पाउ।✏️📃❤️
Bibek🕊️& Srijana "Katha ma Kahilai xutdainau hami katha ma vetaula" felt this like For That hijoko ko namitho Khabar💔 Sayad Maya Ko katha ka kura garda Xutnu hunnna uha haru kata ma vetaula🙌 Bela vo mero Yeha bata janey sakiyo baram Xitaina aba pugxu mah mero sachikai gharama💔🕊️ Bibek:Bhagdai thea balla bhagyama timi parnu ko ananda Srijana:Bhognai theao baki timilai niko parnu ko ananda---aaudai theao balla sakeko jati garnu ko ananda Bibek:aailagyao malai bachnu Ko dukha marnu Ko ananda... Ananda mero nidayo aba Samana ma vetaula Katha ma kahilai xutdainau hami katha ma vetaula 🕊️❤️🩹:Biujaida timlai Kehi din lagla Sabaithok birani Gardan ma timro nahola mero hath ko sirani 🕊️
शब्द शब्दमा अर्थ लुकेको बेठा हाे कस्ताे अचम्म अक्ष अक्ष मिलेर बनेको वाक्यले कबिले सिसाकलम ले काेरेका ती अबिमर्य शब्दको भाबले कसैलाई भनी रहेकाे बाेलाईरहेकाे अाभास भाे मलाई मनमा कतै कै खायाे 😭😭😭😭❤️❤️❤️❤️❤️❤❤❤❤❤❤
मेरो गुरुले मलाइ आदरणीय कवि नवराज पराजुलि ज्युको रचना किन सुन्नु भन्नु भएको थियो जब उमेर बढ्दै छ , मन नजिकिदैछ । ८ कक्षा बाट हजुरको पछि पछि लग्दै झन्दै आज ५ वर्ष बितेछ ।म धन्य छु हजुरका मिठा रचना जो सुन्न पाको छु । धेरै माया अनि मिठो सम्झना जुम्ला बाट❤
नापेर दिन कल्पेर रात त्यो सिरानी नभिजाउनु छुट्टिने हामी भेटउला फेरि त्यही भनी बुझाउनु तस्बिर भित्र मौनता सची एक साथ बसौंला भित्तामा टासी मालाले बरी तस्बिरमा भेटौला
कसरी ब्यक्त गरुँ म हजुरका सुनेर रचना सम्हालु आफूलाई कसरी जब वर्षीय खजाना हजुरको शब्दमा आभास छ अर्थ अजम्बरी लाक्छ कोही वरदान हो कि ? Amazing geniouos awesome .....
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा जहिले पनि गहिरो ध्यानमा गएको अनुभूत हुन्छ । 🙏🙏🙏
धेरै धेरै धन्यवाद यति मिठो कविता सुन्न पाए सफलता को शुभकामना❤❤❤❤❤
को मेरो भन्नु को तिम्रो भन्नु सबै त एक हो ,
आखाको भ्रम तिमिलाइ देख्नु त्यहि त एक हो ।।
आशुका थोपा नझरे भने आखामा भेटैला।।
कथामा कहिल्यै छुट्दैनौ हामि कथामा भेटैला ।।।
पाइला ले मलाई पछ्यायौ भने,छायामा भेटौला
कथामा कहिल्यै छुट्दैनौ हामी कथामा भेटौला❤️❤️❤️❤️
❤❤
कबिसारै राम्रो तर किन यो मन सान्नत नभएको झन्न कविले किन रुवाएको😢खै कता पुगेछ यो मन खोजी रहेको छु यो हराएको मन...
तपाईँजस्तो कवि नेपाली माटामा जन्मिनु भनेकै नेपालका लागि अहोभाग्य हो । हरेक सिर्जनामा जिउँ नै सिरिङ्ग पार्ने यस्ता शब्दगुच्छाहरू कसरी लेख्न सम्भव हुन्छ ? कसरी सोच्नुहुन्छ ? कसरी सक्नुहुन्छ ? उहिलेका देवकोटा र अहिले तपाईँका जस्ता कविता कसैका लाग्दैदन्, छन् जस्तो लाग्दैन । तपाईँसँग एकपटक कवितामा मात्र होइन भौतिक रूपमै भेट्ने उत्कट इच्छा छ । आसा छ त्यस दिन मेरो एउटा ठुलो सपना पूरा हुनेछ।❤❤❤
आँखा , कान, हृदय, जीवनले परमानन्द पाएको क्षण।
Tapae haru lae sunna payara hami dhanya xau 🙏🙏🙏
Ho bhanya
तिमी सँगको अपरिपक्व
हाम्रो सम्बन्ध को याद मा डुबुल्की मार्न मन लाग्यो।। My Dear first love❤
तपाइको कविताले म गोठालेले पनि बनपाखाको पातहरुमा खोल्साहरुमा भावनाको सुसेलिहरु सुसेल्न थालेको छु कवि जि ।
यत्तिकै बुझकी उनि भैदिए😢😢
नबराज पराजुली मात्र सन्सारको यस्तो मान्छे हो जसले यथार्थलाई मीठो कविता बनाईदिनुहुन्छ।
न पिर छ यहाँ न ताप छ यहाँ मनैमा रमाउला
सम्झेछु भने यी सब्दहरु केही कुरा समाउला
बगेछ भने यो हाम्रो जीवन खोलामा सलल
पाइएछ भने आसाको हागो हागैमा समाउला
मन छोयो यो कबिताले करोडौं नमन हजुरलाई सफलताको कामना
जुन शब्दभित्र अटाउँछौ हामी त्यै शब्द छानौला
जुन वाक्य हामी बनाउँछौ त्यसलाई जिन्दगी मानौला।❤❤❤❤
साहित्यक मञ्जरीमा भिन्नै , अद्भुत खुबी भएको हस्ती हो नवराज पराजुली । साँच्चिकै भन्नू पर्दा उहाँका सृजनाहरुले मनमा एक खालको उर्लिदो भेल पैदा गर्छ अनि शान्त सँग बग्न मद्दत गर्छ। म अत्यन्तै inspire छु उहाँका कविताहरुल बाट। यथार्थपरक अनि भारी शब्द बान्की हरु वाह!
हेर्दा हेर्दै आँसु कत्तिखेर झरेछ पत्तै भएन 😢😢
सृजना र विवेकाे जीवन पाे देखे मैले त कवितामा दाेस्राे मुनामदन❤❤
दुनियाँदारी दुनाटपरी गाँसेको जस्तै हो,
खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो।
🙏✍
सृजना सुवेदी र विवेक कै जिबनी 😥😥
दाइ कथा मा हामी छुट्दैनौ पक्कै😍
❤❤❤
😢❤
सुन्ने हरुकाे यो चुपचाप माैनताले पनि 'कथामा भेट्ने कुराकाे भाव माेती खाेजिने त्यो गहिराइ सम्म पुगेको महसुस हुन्छ। साच्चिकै गजबको थियो लाइनहरु.. माहाेल बदलिदिने यो माहाेल😑
ल्याउदिन मैले नल्याउनु तिम्ले मान्छेलाई बीचमा
मान्छेले गर्दा मर्दछ माया मान्छेकै बीचमा❤
आहा मार्मिक तर्सिनु जहाँ पर्दैन त्यही निद्रामा भेटौला ❤
Sangai nabheiye sadhai nindra ma bhetauela
Tmiii gaunu mitho dhun ma tmrai mayako sarangi retaula
बेला भो मेरो यहाँ बाट जाने सक्कियो भरम sana thanks आज सम्मन जति माया दियौं तेती नै काफी छ यो जीवन लाई अब
😂😂
😂love parer bejok xa kasiko yeha
कवि नवराज पराजुलीको कविता वाचन सुन्दा म नरोएको कुनै पल छैन 😢😢
आनन्द मेरो निदायो अब सपनामा भेटौला❤
तर्सिनु अब पर्दैन तिमी निन्द्रामा भेटौला ❤❤
❤🫡
मस्तिष्कलाई शान्त अनि मनलाई आनन्दित दिने शब्दहरु ❤❤❤❤
दुईवटा आली बनेर एउटै गरामा बसौला। देब्रे र दाहिने पखेटा बनी चरामा बसौला।
हामिले लेख्यौ, हामिलाइ लेख्यौ के चाहियो हामिलाइ?
लेखेर बाच्यौ, बाचेर लेख्यौ जे चाहियो हामिलाइ!
You gave goosebumps ❤fav poet
कथामा कहिल्यै छुट्दैनौ हामी कथामा भेटौला...❤🙏
सारै नै सुन्दर, आज त आखाले नि आशु नै रोक्न सकेनन्।
कल्पना मीठो सपना झुटाे, कल्पेरै बाँचौला एक मुठी श्वास दुई मुठी याद, सम्झेरै बाँचौला तिमी नाचेको तिम्ले गाएको भाकामा भेटाैँला कथामा कैल्यै छुट्दैनौ हामी कथामा भेटाेेेेेेैँला
आँसु थामिएन मेरो शुरू देखि अन्त सम्म 😢😢😢❤
कविता जस्तै भिडियोग्राफी पनि त्यतिकै उत्कृष्ट 💕🙏
हजुरको शब्द सुन्नु पाउनुनै ठूलो सौभाग्य हो ❤
अँखा रसायो, तर पनि मन आनन्द भयो ।।।❤️❤️❤️
खै प्रसंशाको शब्दनै भेटिन मेैले
वाह नमराज नी 😔 सुन्दा आँसु नै आयो 😭
आहा ! भव्य ।मनको आखाले पुरै पढ्यो । सुनिरहु लाग्ने । उत्कृष्ट सृजना 🙏
मेरो आइडल हो नवराज दाजु🙏मैले तपाईंको हरेक कविता सुन्छु,सबै मन पर्छ त्यो भन्दा पनि मन पर्ने मेरा बा,अझै मन छुन्छ,
Wow ,natamastak bhaya ma 🙏
जव रोउँ रोउँ लाग्छ मरौँ मरौँ लाग्छ , कसैलाई अथाहा केहि भन्नु हुन्छ तर भन्न सक्दिन , मन भक्कानिन्छ अनि दाईलाई सुन्छु ❤ प्रीय कवि ❤️
करिब १३ मिनेटमा कति लामो यात्रा गराउनु भयो , कहां कहां पुगिएन र ! के के भोगिएन र ! यो कलम यो आवाज अनन्त सम्म चलिरहोस ।
प्रिय कवि नवराज पराजुली ज्यु,
मैले पहिलोपटक तपाईंको सगरमाथामाको गहिराई कविता माफर्त सुन्न सुरु गरेको थिए।आजभोलि त तपाईका कविता सुन्न हेर्न महशुस सबैकुरा गर्न सिक्दैछु,साच्चिकै तपाईका शब्द रचना बाचनकला म धन्य छु।
साच्चिकै कति गहिराईमा पुर्याउनुहुन्छ।❤
तपाईका यि यस्तै सिर्जनाहरुमा डुबिरहन पाउ।✏️📃❤️
धेरै नै भाग्यमानी महसुस गरेको छु जो कि मैले यो कविता वाचन कार्यक्रम मा सहभागी हुन पाए। ❤️🙏 अद्भुत कवि जी @nawarajparajuli ✨❤️
जारी भन्ने फिल्ममा दयाहाङले बालन भनेझैं लाग्यो त,
अभिनय कला त मान्नैपर्छ!
मलाईचाहिँ कहिले नआउने भयाे ,,,,,कहाबाट आउँछ नि यस्ताे
Jarama bhetaula ❤
उच्च सम्मान छ, कवि ज्यु 🙏
आनन्द मेरो निदायो अब सपनामा भेटौला
कथामा कहिल्यै छुटादैनौं हामी कथामा भेटौला,...❤🙏
धेरै सुन्दर आहा❤
कथामा कहिल्यै छुटदैनौ हामी कथामा भेटौला ❤❤
मन छोयो😔
मन रोयो।❤😢
The comeback 🙈🙈
क्या मिठो☘️☘️
क्या दामी ❤️❤️
दिनभरिकाे भागदाैडपछि आराम गर्नलाई पल्टेकाे हजुरकाे नयाँ भिडियो देखेर नै आनन्द आयाे❤
हजुरको सृजना तथा जिवन्त रचनालाई हार्दिक नमन ❤❤❤🙏🙏🙏🌹🌹🌹
कविता साँच्चै अबिरल कथा रहेछ, मन छाेयाे। सष्टालाई सम्मान छ🙏🌹
मेरो जीवनमा कुनै कविताले छोयो भन्नु पर्दा यहि हो । तपाईको यो साहित्यिक कोसेली सुन्दा अरु त फगत लाग्दो रहेछ । सलाम छ सर्जकलाई ।
😊😊😊 यति को चाहियो 😘
प्रिय कवि हजुर को हरेक शब्द ले यो मुटु मा छुन्छ गुजबम आउँछ 😮वा वा कवि भाभुक बनाउछ ।❤❤
अति मार्मिक शब्द दाजु 🙏💗यसै लाई भनिन्छ धैर्य परिस्थिति अनुसार आफूलाई समाल्नु सक्नु🤗
Thank you for 273 subscribers ❤
अति प्रिय र शृङ्गारिक भाको कविता असाध्यै मन पर्यो
Ati sundar...
सुनिरहुँ जस्तो लाग्ने शब्द वाचन गर्दा वा वा कविता ❤
मार्मिक ❤
शब्द ले फरक पर्ने सबैलाई नमन
Bibek🕊️& Srijana "Katha ma Kahilai xutdainau hami katha ma vetaula" felt this like For That hijoko ko namitho Khabar💔 Sayad Maya Ko katha ka kura garda Xutnu hunnna uha haru kata ma vetaula🙌
Bela vo mero Yeha bata janey sakiyo baram
Xitaina aba pugxu mah mero sachikai gharama💔🕊️
Bibek:Bhagdai thea balla bhagyama timi parnu ko ananda
Srijana:Bhognai theao baki timilai niko parnu ko ananda---aaudai theao balla sakeko jati garnu ko ananda
Bibek:aailagyao malai bachnu Ko dukha marnu Ko ananda... Ananda mero nidayo aba Samana ma vetaula Katha ma kahilai xutdainau hami katha ma vetaula
🕊️❤️🩹:Biujaida timlai Kehi din lagla Sabaithok birani
Gardan ma timro nahola mero hath ko sirani 🕊️
म नि यहीँ सोचै थिए ।
Kasto peace full ho Dai thank you so much ❤❤❤
कति सुन्दर रचना हार्दिक नमन 🙏
मन नै शान्ति भयो😚😚😘
भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी
किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी !
😥😥😥
भगवानको बाणी भनौं या डक्टरको पेनकिलर ?
आफैं भित्र स्वर्ग छ जस्तो लाग्छ कवि ज्यू जब तपाईलाई सुन्छु देख्छु ।
अति सुन्दर अनि मार्मिक 💕💞👏
शब्द शब्दमा अर्थ लुकेको बेठा हाे कस्ताे अचम्म अक्ष अक्ष मिलेर बनेको वाक्यले कबिले सिसाकलम ले काेरेका ती अबिमर्य शब्दको भाबले कसैलाई भनी रहेकाे बाेलाईरहेकाे अाभास भाे मलाई मनमा कतै कै खायाे 😭😭😭😭❤️❤️❤️❤️❤️❤❤❤❤❤❤
मनमा अनौठो भाव पैदा गर्न सक्ने शक्ति छ हजुको शब्दहरुमा शुभकामना सधै यस्ता मिठा शब्दहरु सुन्न पाइयोस्
मेरो गुरुले मलाइ आदरणीय कवि नवराज पराजुलि ज्युको रचना किन सुन्नु भन्नु भएको थियो जब उमेर बढ्दै छ , मन नजिकिदैछ ।
८ कक्षा बाट हजुरको पछि पछि लग्दै झन्दै आज ५ वर्ष बितेछ ।म धन्य छु हजुरका मिठा रचना जो सुन्न पाको छु ।
धेरै माया अनि मिठो सम्झना जुम्ला बाट❤
तपाईंको गुरुलाई मेरो नमन भन्दिनूस् ल? 🙏🙏🙏❣️
म खोला झै बगिरहे अनि उसैमा डुबि रहे कवि नमराज जि😥☺️
उच्च सम्मान कवी ज्यु 🙏❤️
❤❤🙏🙏आहा!
क्या भावुक बनायो वाह ♥️♥️
च्वास्स मनै छुने शब्द ,
क्या मार्मिक छन् !❤
aaha daju
आहा❤❤❤❤❤🙏🙏🙏🙏🌺🌺🌺
अश्रु विव्हल भैयो जब कवितामा
सृजना विवेकलाई relate गरेँ
Wao❤❤❤❤❤
Such an amazing creation and reciting. Hats off Nawaraj sir
क्या छोयो कविवर❤
नापेर दिन कल्पेर रात त्यो सिरानी नभिजाउनु
छुट्टिने हामी भेटउला फेरि त्यही भनी बुझाउनु
तस्बिर भित्र मौनता सची एक साथ बसौंला
भित्तामा टासी मालाले बरी तस्बिरमा भेटौला
कसरी ब्यक्त गरुँ म हजुरका सुनेर रचना
सम्हालु आफूलाई कसरी जब वर्षीय खजाना
हजुरको शब्दमा आभास छ अर्थ अजम्बरी लाक्छ कोही वरदान हो कि ? Amazing geniouos awesome
.....
वा मीठो ❤❤
Feri pani shabda bata aatma ma xune aawaj sundai🥹❤️
अति उत्कृष्ट शब्दबाट कुनै व्याख्या बयान गर्न सकिँदैन !!!✨💐🙏❤❤❤❤❤✨💐
Waaahhh
Your voice is the sleeping tablets for a reason❤
दाईको शब्द जति सुनेनी मन आगाउदैन❤
Why can’t you come everyday. I need to take these medicines every day. Love you daii ❤
निशब्द भए 🙏
अति उत्कृष्ट 😢❤
आहा! भव्य दिव्य
Nwaraj jee ko aab k aaula Bhani park hi ra ko thiye ,
Absolute Sweet ❤🙏
ल्याउदिन मैले नल्याउनु तिम्ले मान्छेलाई बीचमा
मान्छेले गर्दा मर्दछ माया मान्छेकै बीचमा
Mero sathi srijana❤❤❤
सुनिरहदा केही शब्द नै आएन ❤❤ नमन कवि
अति सुन्दर,