दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।
ओइ दिदी त हेर त कति चाडो चाडो जल्दैछन मेरा घुडा जिन्दगी सङ घुडा टेकेको मान्छेलाई आगोले कति चाडो चिन्दोरैछ है❤❤❤हर शब्द शब्दका भावले कता कता आफू नै पो हु भन्ने स्पर्श हुने श्रद्देय कवि नवराज पराजुलि
😪😪😪😪हरेक कवितामा आफ्नै मन को एक एक शब्द हुन्छ जुन बोल्न भन्न सकिन्न् सब हजुरले प्रस्तुत गरिदिनुहुन्छ र आफैले आफैलाई dedicate गर्छु अनि आनन्द महसुस हुन्छ धेरै धेरै धन्यवाद सर एउटा सपना छ त्यस मध्य हजुर लाई भेट्ने ठुलो सपना छ
शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है
ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ? एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन । १)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ । Love you dai ❤ dherai maya ♥️🕉️
आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢 Beautiful poetry Nawaraj sir ❤
❣️💐🙏🙏🙏💐❣️ जो मान्छे लाश सङ्ग बोले जसरी जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन । त्यो मान्छे बोल्न नसक्ने लाश हो ! अनि, जो मान्छे आफू लाश हुँदा बोले जसरी जिउँदो हुँदा बोल्न सक्दैन । त्यो मान्छे लाशको जिन्दगी हो । ❣️💐👏👏👏💐❣️
साहित्य प्रेमि ❤ एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊
शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤
हालैमा कसैको मलामी जाँदा को सम्झना ताजा गरिदिनु भयो। साच्चिकै मुर्दा बोल्छ जस्तो लागेर छेउमै धेरै पल्ट तातो आगो तापेर बसेको सम्झना फेरि एकपल्ट ताजा भयो। हजुरका शब्द हरु पनि क्रेन र फिर्वल एकसाथ मिले जस्तै ठ्याक्क ठ्याक्क जोडिन पुग्छ। आफ्ना मलामी लाई देख्नु भन्दा अघि हजुरका अरु धेरै कविता सुन्न रहर छ।❤🙏
म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤ नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।
मुख्य विषयवस्तु र अर्थ: मृत्युलाई स्वीकार्नुपर्ने वास्तविकता: यो कविताले मृत्युलाई अपरिहार्य वास्तविकता भनेर चित्रण गर्छ, जसको सामना प्रत्येक व्यक्तिले गर्नैपर्छ। मृत्युलाई अन्तिम समतुल्यकारकको रूपमा देखाइएको छ, जसले सामाजिक, आर्थिक, र सांस्कृतिक विभाजनहरूलाई चिरेर समान बनाउँछ। जीवनप्रति विचार: मृत्युको दृष्टिकोणबाट, यो कविताले पाठकहरूलाई आफ्नै जीवनप्रति विचार गर्न आमन्त्रित गर्छ। यो कविताले भौतिक सम्पत्ति, सामाजिक स्थिति, र अन्य सांसारिक खोजहरूको मूल्यलाई प्रश्न उठाउँछ, जब मृत्युलाई पक्का मानिन्छ। मानवीय सम्बन्धहरू: कविताले व्यक्तिले आफ्नो जीवनकालमा राख्ने सम्बन्धहरूको चर्चा गर्छ। यसले देखाउँछ कि, मृत्युपछि, सबैभन्दा नजिकको सम्बन्धहरू पनि पछि छोडिन्छन्, र व्यक्ति आफ्नो अन्तिम यात्रामा एक्लो हुन्छ। सांस्कृतिक अभ्यासहरू: यो कविताले नेपाली संस्कृतिमा मृत्युसँग सम्बन्धित परम्परागत अभ्यासहरूमा पनि प्रकाश पार्छ, जसमा "मलामी" को भूमिका पनि समावेश छ, जो मृतकलाई अन्तिम गन्तव्यसम्म पुर्याउन साथ दिन्छ। दार्शनिक अन्तर्दृष्टिहरू: नवराज पराजुलीले यस कवितालाई अस्तित्व, उद्देश्य, र जीवनको अस्थायित्वजस्ता गहिरा दार्शनिक प्रश्नहरूको अन्वेषण गर्न प्रयोग गरेका छन्। उनले देखाउँछन् कि कसरी मृत्युले व्यक्तिहरूलाई यी प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछ, जसले गर्दा के साँच्चै महत्त्वपूर्ण छ भन्ने कुराको पुनर्मूल्यांकन गर्न प्रोत्साहन दिन्छ। समग्रमा, "मलामी" एक गम्भीर तर विचारशील रचना हो जसले पाठकलाई जीवन र मृत्युसँग सम्बन्धित गहिरा पक्षहरूमा विचार गर्न प्रेरित गर्छ। यसको कच्चा भावनात्मक गहिराइ र दार्शनिक अन्तर्दृष्टिहरूले धेरैलाई प्रभावित पारेको छ, जसले यसलाई नेपाली साहित्य र वाचन कवितामा एक महत्त्वपूर्ण कृति बनाएको छ।
यदि म बौरिएर यो चिताबाट उठेँ भने र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ जसरी अहिले हेरिरहनुभएको छ ?! …… Nawaraj Parajuli स्वामी ज्यू प्रणाम् 🙏 मिस् यू धेरै…
मुटु गाँठो पर्याे 🥺😭.... सुनाईमा आफैंले आँशु आईरहेको छ त्यो थाहा पाउँथे म तर ,_ आज आवाज सँगै रुएँ मन् नमिठो पोल्यो 🥺😭 स्वास अड्केको झैं भयो आशु संग आवाज रोकिएन 🥺😭... ... कुनै- कुनै कुरा मन् मा खुब लाग्छ , आँशु आउँछ रुँदा रूँदै टाउको दुख्न थाल्छ नी, त्यस्तै भयो आज 🥺😭....... थोरै केहि मलाई नै पाे भनिएको हो कि लाग्यो, लागिरह्यो __ # जिउँदो मान्छेलाई जे भन्नु छ त्यो कुरा त्यो मान्छे जिउँदो हुन्जेल तपाईले कहिल्यै भन्नु भएन .... # जो मान्छे लाश सँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सक्ने लाश हो ..... म हजुरकाे अघि कहिल्यै बोल्नै सक्दिन मन् मा भन्नु पर्ने कुरा खेलिरहेको हुन्छं , आईरहेको हुन्छं तर बोलीबाट व्यक्त हुनै सक्दैन ...... म मन्दिर जाँदा पनि जहिल्यै यस्तै हुन्छु , शब्दबिहिन हुन्छु _ .... हजुरलाई भेट्दा नी यस्तै हुन्छ खै किन थाहा छैन्, भन्छु बोल्छु लाग्छ तर अहँ पटक्कै सक्दै सक्दिन 🥺 ............. कबिताको पहिलो प्रश्न मा मैंले म आउँछु भने ल _ तर आउने कहाँ हो ? त्यो भन्दिन पर्यो , आउँछु भन्थि आईन भन्नु होला ... फेरि .... 🥺🤗❤️................ # मेरो लाश सँग जलाउन सबैले देख्ने गरी के-के ल्याउनुभएको छ , मै माथी फाल्नुस ,..... # लाश सँग जलाउन कसैले नदेख्ने गरी के-के ल्याउनुभएको छ , मै माथी फाल्नुस ,...... # आँफुलाई जलाइरहेको आफ्नै आगोको उज्यालोले म पनि हेरुँ मेरा आफनतहरुको अनुहार , म मेरा भनिएका सबैलाई देखुँ जसले म भित्रको जिउँदो उज्यालो म जिउँदो हुँदा कहिल्यै देखेनन्, ...... # मान्छेहरुसँग अर्को मान्छेलाई सिँध्याउने कला पनि सुन्दर छैन .... # आफ्नो आँशु लुकाउन र अर्कोको आँशु सुकाउन बुबालाई जति कसलाई पो आउँछ र ...? # मलाई हरियो बाँसको अर्को रूपमा हुन जुरेको रैछ ..... # रहर अपुरै रहेर मर्नेहरुको छिटैँ पुर्नजन्म हुन्छ ... # यहाँ नआएपछि हुनेहरु त सबैलाई देखिरहेको छु तर ऊ त जसरी पनि आउनै पथ्यो , ऊ आइन ? .... # हिड्दा कहिले म अगाडि कहिले त अगाडि हामीले एक अर्कोलाई धित्मरुञ्जेल हेर्न पनि यसरी निदाउनुपर्ने रहेछ ? ... # आमा , मलाई पनि कसैलाई धित्तमरुञ्जेल हेर्न मन थियाे ... # आफैँलाई भत्काएर बग्ने पानी पनि आफुसँग राख्न नपाउँदा बलेसीको चित्त कति दुख्छ होला ..... # जिन्दगीसँग घुँडा टेकेको मान्छेलाई आगोले कति चाँडो चिन्दो रहेछ है .... # मलाई अहिले जसलाई छुन मन छ ऊ आईन ,..... # अन्तिममा पनि मान्छेले बिचमै छोड्दो रहेछ , अब म कसलाई सोधौं मेरो मुटु जलाईरहदाँ त्यो आगो धड्कियो कि धड्किएन .. # फेरि हेर्न पाउँछु कि पाउँँदिन भन्ने थाहा नपाएपछि मेरा आँखाले उसलाई कस्तरी हेर्छन् होला ...... 🥺 # लडेको मान्छेको डढेको गन्ध सँग घिनायौं हैं , अघि भर्खरसम्म त म खुब मिठो थिएँ होइन र ... # त संग हुनेले तँलाई बुझने छैन तलाई बुझने त सँग हुने छैन ... # म संग नहुनु पर्ने भयो , म नहुनु पर्ने भयो ... # जिउँदो मान्छेलाई जे भन्नु छ त्यो कुरा मैले जिउँदो हुन्जेल भन्न सकिन , # आज लाश भएर भन्ने अभ्यास गर्दैछु , जो मान्छे आफु लाश हुँदा बोलेजसरी जिउँदो हुँदा बोल्न सक्दैन , त्यो मान्छे लाशको जिन्दगी हो .... # म जसरी उसलाई यहाँ पर्खिरहेको छु .... कतै त्यसरी नै ऊ मलाई उत्ता पर्खिरहेकी त छैन .......................................
दाजु म हरेक कबितामा आफू Narrator भएर सुन्ने गर्छु। आँखा बन्द गर्छु, र कुनै कबितामा रमाउछु, कुनैमा निराश हुन्छु अनि कुनैमा आँसु झरेर सिरानी भिजेको पत्तै पाउदिन। फेरि एक पटक दाजुलाई भेटेर अङालो हाल्ने मन छ।
मेरो पनि यस्तै हालत छ 😢❤
जो मान्छे लाश सङ्ग बोले जसरि जिंउदो मान्छे सङ्ग बोल्न सक्दैन, त्यो मान्छे बोल्न सक्ने लाश हो .....😮
उत्कृष्ट 🙏
@कविवर Navaraj Parajulli
ओइ दिदी त हेर त कति चाडो चाडो जल्दैछन मेरा घुडा जिन्दगी सङ घुडा टेकेको मान्छेलाई आगोले कति चाडो चिन्दोरैछ है❤❤❤हर शब्द शब्दका भावले कता कता आफू नै पो हु भन्ने स्पर्श हुने
श्रद्देय कवि नवराज पराजुलि
😪😪😪😪हरेक कवितामा आफ्नै मन को एक एक शब्द हुन्छ जुन बोल्न भन्न सकिन्न् सब हजुरले प्रस्तुत गरिदिनुहुन्छ र आफैले आफैलाई dedicate गर्छु अनि आनन्द महसुस हुन्छ
धेरै धेरै धन्यवाद सर
एउटा सपना छ त्यस मध्य हजुर लाई भेट्ने ठुलो सपना छ
महान् पुरुष भनु की महान कवि ज्यू बरण गर्न नसक्ने तपाईंको कर्म अनि तपाईंको सृजनामा जादुको झंकार छ कि सत्यताको भंसार।।।
"इज्जतको जिन्दगि बचाउन खोज्दा जिन्दगिको इज्जत गयो"😍❤️
म तिम्रै चोट हरुमा थिए कुनै बेला
प्रिय, खोजि लगाउनु मलम तिम्रै गल्ति थियो।
I love you Parajuli Dai❤❤❤
घाट मात्रै यस्तो ठाउँ हो जहाँ मरेको मानिसले ज्युदो मानिसलाइ, मानिस बन्ने मौका दिन्छ !!❤
शब्दहरु सदैब जिवन्त हुन्छन् सुनेथे । यो कविता कविता होईन जिन्दगी हो । यो जीवन सगै जिवन्त रहिरहनेछ मेरो जिन्दगीभर ❤प्रेम साथ नमन कर्णप्रीय गुरुदेव्🤗ख्याल राख्नुस नि है
त सँग हुने ले, तलाई बुझने छैनन्
तलाई बुझने, त सँग हुने छैनन्
Another Masterpiece by Nawaraj dada
हरेक रात हेड्फोन लाएर सुन्छु र हरेक रात जीन्दगीको मह्त्व बुझेको छु
पत्तै नभएको कुरा
फ्याट्टै आइदियो।
यस्का लागि प्यारो कवि हजुरलाइ लाखौ कवि शुभकामना!!🎉❤❤❤
सरल शब्द तर त्यही शब्दको प्रहार ले मुटु छेडिने कस्तो कला?? amaizing ❤️❤️❤️ i always respect you..😍😍
ए दाइ, के खाएर लेख्नु हुन्छ हौ यस्तो कविता ? शब्द कहाँ बाट फुर्छन ? कहाँ बसेर लेख्नु हुन्छ?
एउटा ज्युदो मनुष्यले एउटा मरेको मनुष्य(लाश) ले आफू मरेपछि के के हुन्छ भनेंर यसरि बयान कसरी गर्न सक्छ भन्या ? अदभूत हुनुहुन्छ दाइ तपाई । तपाईंले जसरि एउटा लाशको बनेर लाशको भावमा यो सबै लेख्नु भयो त्यसरी नै म एउटा मृत मनुष्य (लाश ) बनेर चिता मा निदाइरहेको अनुभव गरेर सुने । ओ हो ! यति शरल शब्दमा कति गहिरो वाक्यहरु । दाई हजुर अनि हजुरका कविताहरु दुबै अमर रहुन ।
१)घाट मात्रै एउटा यस्तो ठाउँ हो । जहाँ मरेको मान्छेले ज्युदो मान्छेलाई , मान्छे बन्न सिकाउछ ।
Love you dai ❤ dherai maya ♥️🕉️
श्रद्धेय कविज्यूको कतिता पहिले लाइक गरिन्छ अनि बल्ल सुनिन्छ! किनकि यो कविता पनि सदाको जस्तै उत्कृष्ट छ जस्ले जीवनलाई थप बुझाइदिनेछ!
रोदनी भाव , कारुणिक शब्द सम्याेजन , रक्त तरङ्गित प्रस्तुतिमा मानवताको खोजी
आफुलाइ जलाइ रहेको आफ्नै आगो को उज्यालो ले म पनि हेरौ मेरा आफन्त हरु को अनुहार, म मेरा भनिएका सबै लाई देखु जस्ले म भित्र को जिउदो उज्यालो म जिउदो हुन्जेल कहिले देखेनन 😢
Beautiful poetry Nawaraj sir ❤
हरेक शब्द शब्दमा आफ्नै बेक्लै दम छ । यति गहिरिनु नै सुन्दर सिर्जना लाग्छ, कवित्वपन लाग्छ। गजब Namaraj Sir.
आज सोच्दै छु कि जल्दा जल्दै पनि एति धेरै महसुस हुन्छ आज फिल भयो 😢
उ आइन 🥺
धेरै माया अनि सम्मान कवि ज्यु ♥️
इज्जतको जिन्दगी बचाउँदा जिन्दगीको इज्जत गयो । 😭
सदाझैँ उत्कृष्ट ।
एउटै मन छ कती पटक जित्छौ दाजु
शब्द शब्दमा दम छ... यो त कविता नभई जिन्दगी हो कवि जी .....
म हरेक रात यस्तै यस्तै कविता सुन्छु ,कवितामै डुबेर रमाउछ !!❤❤
मेरो चिता जलेको आगोको प्रकाशले हेर्नु छ मेरो आफन्तको अनुहार !
मान्छेहरु संग मान्छेलाई सिद्याउने कला पनी सुन्दर छैन।।।।।।।
अती सुन्दर।
Ohh my goes kasari sakxa k euta jeudo mavxe let yesari las ko katha barnan varna hats off❤❤
आङै सिरिङ्ग बनाउने शब्दले मन नै हलाइदियो।
आज सुत्न सकिएन भने यो रातको जिम्मा कवि ज्यू ले लिनु पर्छ है।
साँच्चै निशब्द बनायो यो कविताले😢😢😢
म जसरी उसलाई यहाँ पर्खिरहेको छु, कतै त्यसरीनै उ मलाई, उता पर्खिरहेकी त छैन?
🙏♥️♥️♥️
❣️💐🙏🙏🙏💐❣️
जो मान्छे लाश सङ्ग बोले जसरी
जिउँदो मान्छे सङ्ग बोल्न सक्दैन ।
त्यो मान्छे बोल्न नसक्ने लाश हो !
अनि,
जो मान्छे आफू लाश हुँदा बोले जसरी
जिउँदो हुँदा बोल्न सक्दैन ।
त्यो मान्छे लाशको जिन्दगी हो ।
❣️💐👏👏👏💐❣️
साहित्य प्रेमि ❤
एक पटक कविता सुनेर विचार गरौ त कस्तो अनुभूतिको सिर्जना हुन्छ । तितो सत्य कवितामा कवि नवराज पराजुलीले सत्यता कविता सिर्जना गर्नु भएको छ कविता राम्रो स्पष्ट सरल सहज रहेको छ ❤😊
घाट मात्र एउटा यस्तो ठाउ हो जहाँ मरेको मान्छेले जिउदो मान्छेलाई मान्छे बन्ने मौका दिन्छ।
शब्द शब्दमा हराउछु शब्दमा डुब्छु अनि एक झर रुन्छु अनि तपाईंका प्रत्येक कवितामा हराउछु ।
जिन्दगीको पहिलो मलामी मैले सबैभन्दा प्रिय मान्छेको गए म त्यो खरानीको पनि मलाई त्यति नै प्रेम भयो😭
मन परेको शब्दलाइ कमेन्टमा लेख्न मन लागेर सुनेको पुरै कविता लेख्नु पर्ने रहेछ ❤❤❤
दामी आज कान खुशी भयो हजुरको स्वर शब्द सुनेर
शब्द मा बयान गर्न नसकिने अथाह सम्मान मायाँ अनी प्राथना आदरणीय कवि।हजुरका रचनाको तारिफ गर्ने शब्द बुन्ने क्षमता म सँग छैन।❤हजुरका कविता मात्र नभई वास्तविक हजुर पनि सरल अनी सम्मानकिय हुनुहुने रहेछ।हजुर जस्तो मान्छे सायदै होलान्।❤❤
शीर्षक, विषय, पात्रविधान, र परिवेश सबै तत्वहरू समेटिएको हृदयस्पर्शी एवम् यथार्थपरक कविता पढ्ने मेलो जुराईदिनुभएकोमा धन्यवाद कविज्यू ।
Nabaraj dai ko tw sunnw ni pardaina,naya kabita aayeko dekhne bittikai khusi😍😍😍😍
उत्कृष्ट ❤️❤️
हालैमा कसैको मलामी जाँदा को सम्झना ताजा गरिदिनु भयो। साच्चिकै मुर्दा बोल्छ जस्तो लागेर छेउमै धेरै पल्ट तातो आगो तापेर बसेको सम्झना फेरि एकपल्ट ताजा भयो।
हजुरका शब्द हरु पनि क्रेन र फिर्वल एकसाथ मिले जस्तै ठ्याक्क ठ्याक्क जोडिन पुग्छ।
आफ्ना मलामी लाई देख्नु भन्दा अघि हजुरका अरु धेरै कविता सुन्न रहर छ।❤🙏
5 पटक भन्दा धेरै सुनिसके😢 अझै सुनिरहन्छु 💗
एकदमै मन छुने शव्दहरु😭
बहुत मार्मिक हुन्छ नबराज जि को।
साहित्य छुट्टै मिठास बोकेको कवि ज्यु ❤❤❤
Wow❤❤❤❤ निशब्द ... touching..every words...🤔🤔🤔🤔🤔🤔🤔 hmmmm really masterpiece...❤️❤️
कति मार्मिक शब्द ❤
म आज पनि भन्छु "एक्लै कविता ले बाँचेको हुँ" आज यो कविता सुन्दा मर्न डराइरहेको छु । किनकी म जहाँ छु त्यहा मेरो लास को मलामी कोहि हुनेछैन र मलामी भएको ठाउसम्म लास पुग्ने सम्भावना छैन । म अहिले ठ्याक्कै मर्न डराइरहेको छु ❤
नमन कविज्यु दुई पटक जति नजिकै बाट तपाइलाइ सुन्ने मौका पाएको थिएँ यति काफी छ ।
सारै राम्रो लाग्यो ❤❤❤
सार्है मन दुख्यो सहन गाह्रो भयो 😭😭😭😭😭❤️🔥❤️🔥❤️🔥❤️🔥
जय सर्जक
जय नेपाली साहित्य 🇳🇵
जो मान्छे लाससँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सकने लास हो। उत्कृष्ट सर।
Bandhu 🙏 Ani dherai sadubad ......!
Yo kabitamaa maile Malai bheteko xu , thank you hajur !!!👍
23:18
जो मान्छे आफू लास हुदाजसरी ज्यूँदो हुँदा बोल्न सक्दैन, त्यो मान्छे लासको जिन्दगी हो।।❤
नवराज पराजुली को कथा मन पराउने को को हुनुहुन्छ यता हाजिर गरौ त हेरौँ 🙏
त सँग हुने ले, तलाई बुझने छैनन् तलाई बुझने, त सँग हुने छैनन्........
.
त सङ्ग हुनेले तलाई बुझ्ने छैनन्।
तलाई बुझ्ने त सङ्ग हुने छैनन् ।
वाह वाह 👏👏
कमेन्ट पनि गजल
Aaha those words.....💗
सान्दर्भिक 🙏
तपाईं यस धर्तिमाता को महान् पुरुष प्राण भएकै जिन्दागीमा त कत्ति समय अरूले स्मरण गर्छन् अन्त्य नभएको कवि ज्यू
Literally those words made me cry🥺❤
I am the new suscriber brother .
Dherai maya chha .
I am the new fan ❤❤.
यो सुन्न उ आईन 😢.
जो मान्छे आफू लास हुँदा बोले जसरी ज्युदो हुँदा बोल्न सक्दैन त्यो मान्छे लासको जिन्दगी हो..!!
दाजुको कवितामा चलचित्र देख्छु ❤❤❤❤
म अन्तिम सम्म युके देखि हेर्दै सुन्दै छु।
Hey hey hey nawaraj ji you create magic❤️❤️❤️❤️
अरे मेरो दाइ , ❤❤❤❤❤
Heart into millions pieces 💔
best creation yrr keep creating yrr..
Outstanding😍❤️
मुख्य विषयवस्तु र अर्थ:
मृत्युलाई स्वीकार्नुपर्ने वास्तविकता:
यो कविताले मृत्युलाई अपरिहार्य वास्तविकता भनेर चित्रण गर्छ, जसको सामना प्रत्येक व्यक्तिले गर्नैपर्छ। मृत्युलाई अन्तिम समतुल्यकारकको रूपमा देखाइएको छ, जसले सामाजिक, आर्थिक, र सांस्कृतिक विभाजनहरूलाई चिरेर समान बनाउँछ।
जीवनप्रति विचार:
मृत्युको दृष्टिकोणबाट, यो कविताले पाठकहरूलाई आफ्नै जीवनप्रति विचार गर्न आमन्त्रित गर्छ। यो कविताले भौतिक सम्पत्ति, सामाजिक स्थिति, र अन्य सांसारिक खोजहरूको मूल्यलाई प्रश्न उठाउँछ, जब मृत्युलाई पक्का मानिन्छ।
मानवीय सम्बन्धहरू:
कविताले व्यक्तिले आफ्नो जीवनकालमा राख्ने सम्बन्धहरूको चर्चा गर्छ। यसले देखाउँछ कि, मृत्युपछि, सबैभन्दा नजिकको सम्बन्धहरू पनि पछि छोडिन्छन्, र व्यक्ति आफ्नो अन्तिम यात्रामा एक्लो हुन्छ।
सांस्कृतिक अभ्यासहरू:
यो कविताले नेपाली संस्कृतिमा मृत्युसँग सम्बन्धित परम्परागत अभ्यासहरूमा पनि प्रकाश पार्छ, जसमा "मलामी" को भूमिका पनि समावेश छ, जो मृतकलाई अन्तिम गन्तव्यसम्म पुर्याउन साथ दिन्छ।
दार्शनिक अन्तर्दृष्टिहरू:
नवराज पराजुलीले यस कवितालाई अस्तित्व, उद्देश्य, र जीवनको अस्थायित्वजस्ता गहिरा दार्शनिक प्रश्नहरूको अन्वेषण गर्न प्रयोग गरेका छन्। उनले देखाउँछन् कि कसरी मृत्युले व्यक्तिहरूलाई यी प्रश्नहरूको सामना गर्न बाध्य बनाउँछ, जसले गर्दा के साँच्चै महत्त्वपूर्ण छ भन्ने कुराको पुनर्मूल्यांकन गर्न प्रोत्साहन दिन्छ।
समग्रमा, "मलामी" एक गम्भीर तर विचारशील रचना हो जसले पाठकलाई जीवन र मृत्युसँग सम्बन्धित गहिरा पक्षहरूमा विचार गर्न प्रेरित गर्छ। यसको कच्चा भावनात्मक गहिराइ र दार्शनिक अन्तर्दृष्टिहरूले धेरैलाई प्रभावित पारेको छ, जसले यसलाई नेपाली साहित्य र वाचन कवितामा एक महत्त्वपूर्ण कृति बनाएको छ।
आजै मेरा आँखा बन्द भए
अनि आजै तपाईंले
कहिल्यै नदेखेको मलाई देख्नुभयो,
यो संयोगमात्रै त हैन होला है?
सारै मन पर्यो दाजु 🩵
कल्पनाको भित्र को लासले सोधे जस्तो लाग्यो ❤
प्रिय कवि जनहरु कविता मन पराउनेले यता पनि आउनुहोला अनि कविता सुनेर प्रतिक्रिया दिनुहोला है😊
Ta sanga huneyle talai bujne chaina
Ra talai bujne ta sanga hunechhainan
Wahhhh😍🙃
गोलीगाँठा वाला is m favourite line❤
आँसु रोक्न सकिन
२३:२६ सेकेन्ड कविता सङै लाश बनिहेरे तर पनि उनी त्यहा आईन्न 😭😭😭😭😭
वाह ॥
Every word from ur poem hits hard
Amazing good sir
Keep going on ❤
inspired me lots on writing poems, And sorry I'm copying your style of reciting and writing, love you a lots daju...
एउटा ले घुडा मात्र रोकिने आट गरेको भय आज हामि सङ्गै हुने थियौ😢😢
ॐ............🖤
प्रिय दाई ❤धेरै माया 😊
You are absolutely amazing lots of love and support daju you words inspired me a lot ❤❤❤
Masterpiece ❤
sakdina aaja ma sutna साँच्चै निशब्द बनायो यो कविताले
Dar lagyo
यदि म बौरिएर यो चिताबाट उठेँ भने
र पहिले जस्तो थिएँ त्यस्तै भएँ भने
के तपाईं मलाई त्यसरी नै हेर्नुहुन्छ
जसरी अहिले हेरिरहनुभएको छ ?!
……
Nawaraj Parajuli
स्वामी ज्यू प्रणाम् 🙏
मिस् यू धेरै…
५ पटक सुनें अझै धित मरेको छैन।
उत्कृष्ट।
each and every words has next level vibes
Beautiful words by beautiful man ❤❤❤
मुटु गाँठो पर्याे 🥺😭....
सुनाईमा आफैंले आँशु आईरहेको छ त्यो
थाहा पाउँथे म तर ,_ आज आवाज सँगै रुएँ मन् नमिठो पोल्यो 🥺😭 स्वास अड्केको झैं भयो आशु संग आवाज रोकिएन 🥺😭... ... कुनै- कुनै कुरा मन् मा खुब लाग्छ , आँशु आउँछ रुँदा रूँदै टाउको दुख्न थाल्छ नी, त्यस्तै भयो आज 🥺😭.......
थोरै केहि मलाई नै पाे भनिएको हो कि लाग्यो, लागिरह्यो __
# जिउँदो मान्छेलाई जे भन्नु छ त्यो कुरा त्यो मान्छे जिउँदो हुन्जेल तपाईले कहिल्यै भन्नु भएन ....
# जो मान्छे लाश सँग बोले जसरी जिउँदो मान्छेसँग बोल्न सक्दैन त्यो मान्छे बोल्न सक्ने लाश हो .....
म हजुरकाे अघि कहिल्यै बोल्नै सक्दिन मन् मा भन्नु पर्ने कुरा खेलिरहेको हुन्छं , आईरहेको हुन्छं तर बोलीबाट व्यक्त हुनै सक्दैन ...... म मन्दिर जाँदा पनि जहिल्यै यस्तै हुन्छु , शब्दबिहिन हुन्छु _ .... हजुरलाई भेट्दा नी यस्तै हुन्छ खै किन थाहा छैन्, भन्छु बोल्छु लाग्छ तर अहँ पटक्कै सक्दै सक्दिन 🥺 .............
कबिताको पहिलो प्रश्न मा मैंले म आउँछु भने ल _ तर आउने कहाँ हो ? त्यो भन्दिन पर्यो , आउँछु भन्थि आईन भन्नु होला ... फेरि .... 🥺🤗❤️................
# मेरो लाश सँग जलाउन सबैले देख्ने गरी के-के ल्याउनुभएको छ , मै माथी फाल्नुस ,.....
# लाश सँग जलाउन कसैले नदेख्ने गरी के-के ल्याउनुभएको छ , मै माथी फाल्नुस ,......
# आँफुलाई जलाइरहेको आफ्नै आगोको उज्यालोले म पनि हेरुँ मेरा आफनतहरुको अनुहार , म मेरा भनिएका सबैलाई देखुँ जसले म भित्रको जिउँदो उज्यालो म जिउँदो हुँदा कहिल्यै देखेनन्, ......
# मान्छेहरुसँग अर्को मान्छेलाई सिँध्याउने कला पनि सुन्दर छैन ....
# आफ्नो आँशु लुकाउन र अर्कोको आँशु सुकाउन बुबालाई जति कसलाई पो आउँछ र ...?
# मलाई हरियो बाँसको अर्को रूपमा हुन जुरेको रैछ .....
# रहर अपुरै रहेर मर्नेहरुको छिटैँ पुर्नजन्म हुन्छ ...
# यहाँ नआएपछि हुनेहरु त सबैलाई देखिरहेको छु तर ऊ त जसरी पनि आउनै पथ्यो , ऊ आइन ? ....
# हिड्दा कहिले म अगाडि कहिले त अगाडि हामीले एक अर्कोलाई धित्मरुञ्जेल हेर्न पनि यसरी निदाउनुपर्ने रहेछ ? ...
# आमा , मलाई पनि कसैलाई धित्तमरुञ्जेल हेर्न मन थियाे ...
# आफैँलाई भत्काएर बग्ने पानी पनि आफुसँग राख्न नपाउँदा बलेसीको चित्त कति दुख्छ होला .....
# जिन्दगीसँग घुँडा टेकेको मान्छेलाई आगोले कति चाँडो चिन्दो रहेछ है ....
# मलाई अहिले जसलाई छुन मन छ ऊ आईन ,.....
# अन्तिममा पनि मान्छेले बिचमै छोड्दो रहेछ , अब म कसलाई सोधौं मेरो मुटु जलाईरहदाँ त्यो आगो धड्कियो कि धड्किएन ..
# फेरि हेर्न पाउँछु कि पाउँँदिन भन्ने थाहा नपाएपछि मेरा आँखाले उसलाई कस्तरी हेर्छन् होला ...... 🥺
# लडेको मान्छेको डढेको गन्ध सँग घिनायौं हैं , अघि भर्खरसम्म त म खुब मिठो थिएँ होइन र ...
# त संग हुनेले तँलाई बुझने छैन तलाई बुझने त सँग हुने छैन ...
# म संग नहुनु पर्ने भयो , म नहुनु पर्ने भयो ...
# जिउँदो मान्छेलाई जे भन्नु छ त्यो कुरा मैले जिउँदो हुन्जेल भन्न सकिन ,
# आज लाश भएर भन्ने अभ्यास गर्दैछु , जो मान्छे आफु लाश हुँदा बोलेजसरी जिउँदो हुँदा बोल्न सक्दैन , त्यो मान्छे लाशको जिन्दगी हो ....
# म जसरी उसलाई यहाँ पर्खिरहेको छु .... कतै त्यसरी नै ऊ मलाई उत्ता पर्खिरहेकी त छैन .......................................
Kada guru❤
येस्तै येस्तै अलि फरक शिर्षक मा सधै सुनिरन हेरिरन पाउ सुन्न पायेन भनी निन्द्रा हराइ जान्छ बानी पार्यो कवि ज्यु
Masterpiece ☺️❤️
🎉आगो!
Your voice your poem I really love it❤
😢❤❤ 🎉nice one ❤️❤️
आहा दाई❤️❤️❤️
Goosebumbs ❤🥹