ठुलै एक्शनको तयारीमा प्रचण्ड र रबी, बिहानै प्रचण्डले गरे यस्तो घोषणा, भ्रष्टाचारीको हुनेभयो भागा-भाग

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • ठुलै एक्शनको तयारीमा प्रचण्ड र रबी, बिहानै प्रचण्डले गरे यस्तो घोषणा, भ्रष्टाचारीको हुनेभयो भागा-भाग | Pushpa Kamal Dahal Prachand | Rabi lamichhane on Action | Buddha Today 4K 2024
    बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    .......................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्राे वेबसाइट : www.buddhatoday.com
    Connect With Buddha Today :
    ▶Facebook: / buddhatodaynews
    ▶Facebook: / birendradhamiofficial
    यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
    Guest : Pushpa Kamal Dahal Prachand
    Host : Birendra Dhami
    Camera : Lokendra Dhami
    Edit : Tika Singh Dhami
    Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
    © Buddha Creation Pvt. Ltd.
    Bagbazar -28, Kathmandu , Nepal
    E-mail : birensmedia2017@gmail.com
    Call us: +977 9866536760
    #BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket

Комментарии • 180

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o 19 часов назад +35

    गुड प्रचण्ड ज्यू,तपाइ स्पस्ट बन्नुहोस भ्रष्ट नेताहरुलाइ आफनै पार्टिको किन नहोस जो भएपनी नछाड्न अनुरोध छ।

  • @shivguru8630
    @shivguru8630 19 часов назад +7

    सहि हो प्रधानमन्त्री जिउ देखाइ दिनु फेरि प्रचण्ड भने के हो जय नेपाल लाल सलम🎉🎉🎉🎉🎉

  • @gopalgnawali8567
    @gopalgnawali8567 19 часов назад +20

    गफले हैन भष्ट्लाइ जेल हालेर देखाउ र बल्ल जनताले पत्याउने छन् ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 19 часов назад +15

    प्रचण्डज्यू,

  • @gandhigurung492
    @gandhigurung492 16 часов назад +2

    नेपाल को बलियो खम्बा कमरेड प्रचण्ड 🙏🙏 हजुर को बिजय नै नेपाली जनताको बिजय र सफलता हो,🌺💐💜💙

  • @devidotel2600
    @devidotel2600 19 часов назад +4

    सम्मानिय प्रर्धानमन्त्रि ज्यु भष्टचारि लाई जेल पठाउनु भकाे हेरन मन छ अब सबै जन्ता तपाईंको साथ मा छन् छिटो जेल पठाउन पराे

  • @nettv5621
    @nettv5621 19 часов назад +33

    प्रधान मन्त्री ज्यु, ओली र देउपालाई सरकार गठन गर्न नदिनुस। बरु राजेन्द्र सिङ्गदेल लाई प्रधान मन्त्री बनाएर सानो दल सहित सरकार गठन गराउनुनै ठुलो बुध्दिमानी हुनेछ।

  • @user-lo9dh6ky8c
    @user-lo9dh6ky8c 19 часов назад +3

    भ्रष्टाचारीलाइ कोचेर ईतिहास रच्ने अवसर हो।

  • @user-eu8gy7ex9m
    @user-eu8gy7ex9m 19 часов назад +5

    प्रचन्ड जि अब मर्दा खेरि राम्रो काम गर्नु होस, अब शैनय शासन प्रणाली लगाइ राजालाई सता दिइदुनुहोस

  • @benupokhrel9535
    @benupokhrel9535 19 часов назад +3

    ठूला भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ। रवि र प्रचन्ड ले छिट्टै गुर्न पर्छ।

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 19 часов назад +5

    कुरामात्र गर्नेले काम गर्दैनन् । गर्ने हो भने खुरू खुरू काम गर्दै जानु हो ।

  • @iambee6062
    @iambee6062 19 часов назад +4

    जय परचणड,याे पटककाे उललेखनिय सफल परधानमनति भयकाेमा बधाङ छ,फाङल खाेलनु भयाे,भषटकाे साताे गयाे,जनताकाे चाहना अनुसार भषटहरुला कारबाहि भङरहेकाेमा,जय हाेस।

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h 19 часов назад +4

    अब दुईतीहाई को सरकार बनाएर समानु पातीक र पर्देश सरकार को खारेज गर्नु पर्छ

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 19 часов назад +14

    अबसिधै राजालाइ बोलायर दरबारमा ल्यारराख्नेर नयाॅमन्त्रिमन्डल गठनगरेर र्भ्रष्टचारीजति सबैलाइ जेलकोचेर यितीहाॅमा नामलेख प्रचन्डज्यु

  • @RajanghartiMagar-tv4gk
    @RajanghartiMagar-tv4gk 19 часов назад +8

    भ्रष्टचार को फाइल खोल्नुहोस 🤞🤞

  • @ramkajithapa5005
    @ramkajithapa5005 19 часов назад +4

    यो 30 दिनमा जो जो को फायल खुलेको छ प्र म र गृ म हाल्नुहोस जेल तपाइहरुको नाम 84 मा आउँछ अनि राजा सग मिलेर सरकार चलाउनु होला !

  • @bijayp3i
    @bijayp3i 19 часов назад +7

    प्रचन्ड पद जिन्दावाद सबै भ्रस्ट चारी कर्म चारिदेखी गाउका राडी डाएन डङ्किनी हरुको नि अन्त्य गर्नु पर्ने छ अर्को कुरा राडिको राज्य बनाउने यो सबै भ्रस्त नेता हरुको खेल हो

  • @LaxmanGautam-nd7bm
    @LaxmanGautam-nd7bm 19 часов назад +6

    अाज सम्म भ्रष्ट हरु लाई किन समाउन नसकेकाे ,न समाउनु तपाईं काे कमजाेरि हैन, गलत काम गर्ने मानिस कहिले अाफ्नाे हुदैन

  • @kumarimagarMagar-sj9ni
    @kumarimagarMagar-sj9ni 19 часов назад +2

    धननेबाद परचनद जी राजिनामा अहिले नदिनुहै भसतचारि लाई जेल काेचनु परछ अनि सतता राजालाइ सुमपि दिनहाेस।

  • @sher.b.rai12
    @sher.b.rai12 19 часов назад +3

    आफ्नाे देस सबैलाई प्याराे लाग्छ तर ठुलाबडा नेता देखि लियर भ्रष्टचारि गुठले गर्दा याे देस पिछाडियकाे हाे भरै के खाउ भाेलि के खाउ भन्ने जनताले कहिले यकपेट भर्ने कहिले मुख फेर्ने अनि कहिले समृद्दि नेपाल बन्ने हाेला good luck p.m...👍️🙏