बुहारी भाग-१६९|| Buhari Episode-169 || कथा चेलीकाे || Nepali Sentimental Serial || 29th March 2024

Поделиться
HTML-код
  • Опубликовано: 28 мар 2024
  • Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​169
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 4,8 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  3 месяца назад +3383

    कमला बुहारी घर फर्किनु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला हस 🙏🙏

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 3 месяца назад +90

      ❤❤❤❤❤❤

    • @Mayalukc9999
      @Mayalukc9999 3 месяца назад +114

      मलाई माया त गर्नु हुन्छ नि❤

    • @Ashakhadka555
      @Ashakhadka555 3 месяца назад +36

      ❤❤❤

    • @harikafle3772
      @harikafle3772 3 месяца назад +35

      बुहारी लभर को को हुनुन्छ हाजिर हुनु ल

    • @prabinbhandari1493
      @prabinbhandari1493 3 месяца назад +19

      युटुबमा 1k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कालाई सपोट गरम मिलेर अघि बदम❤❤🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +569

    कमला बुहारी घर फर्किनु पर्छ भन्ने जति यता है

    • @khimkhadka6078
      @khimkhadka6078 3 месяца назад +7

      ❤❤❤

    • @samratpun5403
      @samratpun5403 3 месяца назад +7

      बुहारी टेलिसिरियलको पर्खाइमा बस्नेहरूले यता 👍️👍️👍️ गरौं।

    • @PujaSaud-tn3px
      @PujaSaud-tn3px 3 месяца назад +3

      😊😅❤❤😊😅

    • @PujaSaud-tn3px
      @PujaSaud-tn3px 3 месяца назад +2

      ❤❤😊😅❤❤😊😅❤❤

    • @user-tt4cx9vw7v
      @user-tt4cx9vw7v 3 месяца назад +2

      ❤❤

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 3 месяца назад +39

    ओम नमः शिवाय 🙏🙏🙏बुहारी सिरियलका सबै सदस्यहरूलाई शुभकामना 🎉🎉🎉🎉🎉❤

    • @user-xd8zt6qq7r
      @user-xd8zt6qq7r 3 месяца назад

      ruclips.net/video/n0nSfn-9ie4/видео.htmlsi=JwfAHh_qdhNRJeQr

  • @बुढाक्षेत्रीलक्ष्मी

    छ्या कति छिटो सकिएको अझै एक हप्ता कहिले आउछ्❤️❤️आहा मैले एक भाग देखि नछुटाइहेरेकी छु🙏बधाई छ बुहारी टिम

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +289

    कमला ले सुख पाउनु पर्छ भन्ने जति यता है

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +414

    रामको दिदी श्रुति र सिर्जनालाई सजाय दिनु पर्छ भने जति यता सहभगी हुनुहोला।❤❤युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏like

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 3 месяца назад +2

      ❤❤❤❤❤

    • @sumitrapanta3539
      @sumitrapanta3539 3 месяца назад +1

      ❤❤❤❤❤❤❤❤

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k 3 месяца назад +2

      म जन्म कैदको सजाय हुन्छ😢😢

    • @sitaramnepali977
      @sitaramnepali977 3 месяца назад +1

      युटुबमा 1k भन्दा तल भएका युटुबर साथिहरु यता हाजिर हौ,एकले अर्कोलाइ सपोट गरौ मिलेर आघी बढम्❤️❤️

    • @RSOfficialchannels7032
      @RSOfficialchannels7032 3 месяца назад +1

      आब सबै यक साथ् आगि बदनु पर्छ

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 месяца назад +18

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤

  • @dilkumar6814
    @dilkumar6814 3 месяца назад +14

    सारै मन प्रर्ने सिरेल मधे मात्र बुहारी हो छित्व अरको हप्ताको प्रत्तिछामा छु हाल कतार बात हेर्दै छु ❤❤❤❤

  • @anushagc830
    @anushagc830 3 месяца назад +171

    बुहारी सिरियल आउँदा खुशी हुनिजतिले like गरौं 🙏😊✅

  • @user-js8by8oc9p
    @user-js8by8oc9p 3 месяца назад +142

    कमला घरमा अायरा सुर्ति र सिर्जनालाई बदला लिन कमला र मुना राम्रोसँग मिलेको हेर्ने मन भयकाले लाईक गरौ❤️🤗💙💚🌹

  • @user-ne5vb6nb2t
    @user-ne5vb6nb2t 3 месяца назад +134

    सानो भाग आउँछ अली कती ठुलो भाग बनाउनु पर्छ भन्ने जति ले यता हाजीरी हुऊ

    • @user-xd8zt6qq7r
      @user-xd8zt6qq7r 3 месяца назад

      ruclips.net/video/n0nSfn-9ie4/видео.htmlsi=JwfAHh_qdhNRJeQr

    • @Utuber111
      @Utuber111 3 месяца назад

      😂😂😂

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 месяца назад +66

    कमलाले अब नागिन बनेर आमाजुहरुलाई बदला लिनुपर्छ भन्ने दर्शकहरुले यता आएर कमेन्ट गरिदिनुस् है ❤॥

    • @nisharawal9102
      @nisharawal9102 3 месяца назад

      Me 😊

    • @hirakajishrestha9949
      @hirakajishrestha9949 3 месяца назад

      ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋

    • @study_world-gu2pb
      @study_world-gu2pb 2 месяца назад

      Tyo Kali biharini lai t m vye teslai ksri latta le hannne vni btaune thiye 😂

  • @user-gs2or1pk6p
    @user-gs2or1pk6p 3 месяца назад +190

    रामले आफ्नो दिदी सुर्तीलाई र सिर्जनालाई सजाय दिएको हेरने जति यता हाजिर हुम😊त

  • @binodbudhathoki5504
    @binodbudhathoki5504 3 месяца назад +58

    राम र कमला को छिट्टै भेट हुनुपर्छ र इ दुईटिलाई सजाए दिनु पर्छ

  • @deepakbaral1181
    @deepakbaral1181 3 месяца назад +7

    ल हजुर एक अर्को मा सबै ले सपोत गरम है❤

  • @mohansunuwar8309
    @mohansunuwar8309 3 месяца назад +10

    Wow मेरो प्रमात्माको शक्तिशाली कति छ भनेर यो सिरियल ले देखाउन खोज्दै छ। जय शम्भो जय भोले बाबा ।
    यो सिरियल अझै राम्रो बन्दै जाउन ।
    प्रगतिको कामना छ। ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 месяца назад +299

    यो बुहारी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊कमला घर फर्किनु पर्छ र सुर्ती र सिर्जनालाई कडा सजाय दिनु पर्छ अनि मात्र कमला मुना र राम ले सुख्ख संग बाँच्न पाउँछन् 😊❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 3 месяца назад +122

    ती श्रुति र शिर्जनालाइ सजाय हुनै प्रछ भन्ने जति हामी सहभागी हौ है साथी हरु 🌹🌹♥️

  • @बुढाक्षेत्रीलक्ष्मी

    बुहारी सिरियल कहिले आउँछ जस्तो।लाग्ने को को हुनुहुन्छ

  • @punsanam1274
    @punsanam1274 3 месяца назад +9

    राम सर हजुर को सिरेल निकै मर्मिक हुँदै आको छ अझै मर्मिक होस सबै टिम लाई सलाम छ दुर्गा आमा लाई पनि देखाउदै गर्नु ❤❤

  • @rkchhetriofficial1109
    @rkchhetriofficial1109 3 месяца назад +55

    कमला लाई राम ले घर लियको हेर्ने जति यता हाजिर हुम्त

  • @Niru_Editing
    @Niru_Editing 3 месяца назад +152

    राम को दिदि हरु लाई नाग ले टोकेर बिहोस भएको देख्दा कोको खुसी हुनु हुन्छ
    अझै दुःख दिनु पर्छ राम को दिदि हरु लाई भन्ने कोको हुनुहुन्छ साथीहरु ❤❤

    • @user-gi3si2li6h
      @user-gi3si2li6h 3 месяца назад +4

      ती दिदी बहिनी लाई सारहै दुखदिनु पछ सबै खुसि हुने छाै ।

    • @user-bb3mi4fp6v
      @user-bb3mi4fp6v 3 месяца назад +1

      Ma ta sarai khusi xu

    • @roshanibhandari4868
      @roshanibhandari4868 3 месяца назад +1

      Mornu parni behos matra vako xan Didi haru

  • @shreyagurung7590
    @shreyagurung7590 3 месяца назад +45

    अब कमला घर फर्केर त्यो द्ङिनी दिदी हरु लाई बदला लिएको हेर्न मन छ साथै आजको नागिन भाग हेर्दा त सारै मज्जा आयो best of luck all

  • @binodkumarbhujelbinodkumar1884
    @binodkumarbhujelbinodkumar1884 3 месяца назад +4

    येक दम राम्रो भगवानको नाम घर घरमा पुरयाउनु भएको छ हजुर्को सिरियल येक दम उच्च भयेर जावोस

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +36

    sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️

  • @Dhanjitsunar
    @Dhanjitsunar 3 месяца назад +84

    कमला र राम को छिट्टै भेट हुनुपर्छ भन्ने जति यता है❤❤❤

  • @krishnalalshrestha4717
    @krishnalalshrestha4717 3 месяца назад +4

    राम र कमलाको मिलन भएर दुई दिदिको उठिबास भएको हेर्ने मन छ।

  • @Samashershahi776
    @Samashershahi776 3 месяца назад +14

    युट्युबमा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकलेअर्कोलाई सपोर्ट गरम मिलेर अघि
    बढम

    • @user-xd8zt6qq7r
      @user-xd8zt6qq7r 3 месяца назад

      ruclips.net/video/n0nSfn-9ie4/видео.htmlsi=JwfAHh_qdhNRJeQr

    • @AshaRaee
      @AshaRaee 3 месяца назад

      Me

  • @DasReshbahadur-mc2zs
    @DasReshbahadur-mc2zs 3 месяца назад +31

    भाग १ देखि १६९ भाग सम्म नछुटाइ कन हेर्ने कोको हुनुहुन्छ यता सबैले म छु भन्दै हाजिर हुनुहोला

    • @BibekBatase
      @BibekBatase 3 месяца назад +1

      ma africa dekhi ho 1-169 samma hereko xu hjr

    • @pabitrashahi4389
      @pabitrashahi4389 3 месяца назад +1

      मैले हेरेको छु मलाई असाध्यै मन पर्छ बुहारी सिरियल❤

  • @sarmilarai6252
    @sarmilarai6252 3 месяца назад +206

    को को हुनुहुन्छ बुहारी सिरियलको पर्खाइमा आउनुस एक अर्कामा मिलेर सपोर्ट गरम

  • @bimalachhetri2384
    @bimalachhetri2384 3 месяца назад +2

    मलाई पनि सारै पर्छ बुहारी

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 3 месяца назад +2

    किसन ठकुरी अर्थात कैलाश भाईलाई आज पर्न गएको जन्मदिनको शुभकामना 💕 🎂🎂🎂🎂👏॥अरु को को ले दिनुहुन्छ। यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥

  • @user-dl6co2bb6l
    @user-dl6co2bb6l 3 месяца назад +58

    कमला र राम घर फर्कि सबै पर्दाफाश गरेको हेर्ने को को हुनुहुन्छ

  • @LalBahadur-yt3wn
    @LalBahadur-yt3wn 3 месяца назад +94

    श्रीजना र स्रुति लाई ठेकान लाउनुपर्छ कमलार राम घरफर्किनुपर्छ 🌺🌺🙏🙏🇳🇵🇳🇵🌷🌷

  • @lagansingh5341
    @lagansingh5341 3 месяца назад +2

    कमलालेे श्रुतीलाई र श्रीज्नालाई कमलाले एक एक बदा लीएनु प❤❤❤❤❤❤❤❤छ

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 3 месяца назад +1

    याे बुहारि सिरीयल नम्बर १ मा परेकाे छ ❤❤

  • @sumitratamang5471
    @sumitratamang5471 3 месяца назад +167

    कमला १ धेखि१६९समा हेर्नू हुनेले हाजिर हुनुहोस🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +16

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

  • @user-ol4le7fp9n
    @user-ol4le7fp9n 3 месяца назад +1

    मलाई बुहारि सिरियल एकदमै राम्रो लाग्छ❤

  • @bipullamichhane5915
    @bipullamichhane5915 3 месяца назад +1

    धेरै धेरै रामो लाग्छ यो सीरियल राम भाई

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +23

    हामीलाई आसा छ तपाई हरुले सधैं भरि यसरी नै माया गरिरहनु हुने छ आदरणीय दर्सक हरु हामी अझ अघि बढने यहाँ हरुकाे हाैसला प्रदान हाेस

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 месяца назад +126

    जस्ले मेरो cmt पढ्नु हुन्छ उहाँ हरुको बाबा आमाको आयु लामो होस् प्रभु ❤🙏♥️

  • @sajantmg3624
    @sajantmg3624 3 месяца назад +3

    राम।रकमला।को।छिट्टै ।भेट।हुनुपर्छ ।रदुइटि।लाई।सजइ।दिनुपर्छ

  • @Maya4061
    @Maya4061 3 месяца назад +3

    Best episode❤

  • @CheckCreations
    @CheckCreations 3 месяца назад +106

    बुहारी भाग 1 देखि लिएर सबै नछुटाई किन हेर्ने जति यता Like 👍 गर्नुहोस् ❤ धन्यवाद

  • @nirmalanirmala3196
    @nirmalanirmala3196 3 месяца назад +1

    बुहारि सिरियल मलाई धेरै मन पर्छ ❤️❤️😍

  • @bishammgrx
    @bishammgrx 3 месяца назад +2

    कमला ले सुख पाउनु पछे भने जति है

  • @Khagendrathakulla.
    @Khagendrathakulla. 3 месяца назад +46

    बुहारी सिरियल को प्रतीक्षा मा हुने म जस्तै कोको छौ एता ❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +14

    मलाई माया त गर्नु हुन्छ नि

  • @NipunNagpal-hs3cz
    @NipunNagpal-hs3cz 3 месяца назад +2

    yes ram dai tiniharulai sataunsi parxa🎉❤

  • @taramagar2921
    @taramagar2921 3 месяца назад +2

    buhari sireal aauda khusi hune jati yeta like garaw hai sathai saport pani la

  • @rajandarlami2926
    @rajandarlami2926 3 месяца назад +35

    हिन्दी नागिन हेर्ना kurne हरूले नेपाली नागिंको मज्जा लियको महसूस भैरछ ।❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +87

    बुहारी भाग 1 देखि 169 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ

  • @gyanprasadphuyel4057
    @gyanprasadphuyel4057 3 месяца назад +1

    इलामबाट , सुरु देखि १५९ हालसम्म को एपिसोड हेरिरा छु , अति राम्रो छ

  • @sujatagurung-ze1cr
    @sujatagurung-ze1cr 3 месяца назад +1

    ओम नमो शिवाय 🙏🕉️🌹

  • @ANS-12399
    @ANS-12399 3 месяца назад +328

    *भाग 1 देखि 165 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤️❤️❤️*

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +19

    नमस्कार म हजुर हरुकै प्यारि बुहारि कमला हजुर हरुलाई कस्ताे लाग्छ आजभाेलि

    • @IshworSapkota-hq3en
      @IshworSapkota-hq3en 3 месяца назад +1

      Malai ta naramro lagxa tapai tahe jungle ma basnu parxa hai

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 3 месяца назад +1

      रामो ❤❤❤❤❤

    • @Manisha-mp2eb
      @Manisha-mp2eb 3 месяца назад +1

      Ramro xa ❤❤❤❤❤

    • @user-qd5kv8yc8l
      @user-qd5kv8yc8l 3 месяца назад

      Malai pani ramro lagxa 😚😘🥰❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️👍👍

  • @kamalraj2345
    @kamalraj2345 3 месяца назад +1

    Om namah Shivay Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people

  • @Bhunti455
    @Bhunti455 3 месяца назад

    भाग 1 देखि 195 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हु

  • @tarabhusal8890
    @tarabhusal8890 3 месяца назад +19

    कमलाले यि दुइको बदला लिदाँ खुसि हुने जति यता हाजिर ❤❤❤❤❤हुम तो

  • @KhusiRai-xl8lb
    @KhusiRai-xl8lb 3 месяца назад +40

    कमला ले ति दुईटी लाई बद्ला लिनु पर्छ राम रकमला को भेट छिट्टै हुनुपर्छ ❤❤

  • @shantisunar8087
    @shantisunar8087 3 месяца назад

    राम र कमलाकाे भेट हुनुपर्छ भन्नेले लाईक र कमेन्ट गर्नुहोला ❤❤❤❤❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TikaramMagar-yb1gf
    @TikaramMagar-yb1gf 3 месяца назад +1

    ❤❤❤Namah shivaye Ramai lo x serial best of luck sampurna teemlai

  • @AnojLama-channel
    @AnojLama-channel 3 месяца назад +16

    बुहारी सिरेल नगिनको पाठ आए बाट खासै रमाइलो लाग्न छोड्यो

  • @Abgamer332
    @Abgamer332 3 месяца назад +25

    बुहारी भाग 1 देखी 169 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉

    • @BhusalBinod
      @BhusalBinod 3 месяца назад

      Maile ni subscribe gardeko xu malai ni subscribe gardinu hola la

  • @urmilasherstha7094
    @urmilasherstha7094 3 месяца назад

    कमला घर फर्किएर सिर्जना र सुर्तीलाई तह लाउनुपर्छ।भन्ने जतिले लाइक गर्नुहोस्

  • @SangitaThapa-fy3yk
    @SangitaThapa-fy3yk 3 месяца назад

    नागिनको सिरियल नेपालमा बनेको देख्दा खुसि लाग्यो मैले आज मात्र हेरेको राम्रो लाग्यो ❤️❤️❤️🙏🙏🙏🙏👌👌👌

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 месяца назад +35

    अब कमलाले बदला लिनु पर्छ यकदम राम्राे छ कथा प्रगतिकाे कामना छ 🙏🙏👍️👍️💐💐❤️❤️❤️❤️❤️❤️

  • @sapnarai4904
    @sapnarai4904 3 месяца назад +29

    कमला को बुहारी सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🙏💜💜💜

  • @ambikakhadka6950
    @ambikakhadka6950 3 месяца назад

    छिटो भन्दा छिटो कमला राम को भेट् हुन पर्छ भन्ने जतिले एता हाजिर गरम त

  • @parasmanibhandari-wu8fc
    @parasmanibhandari-wu8fc 3 месяца назад +1

    मचाहिँ मोरङ् बाट हो अब कथामा कमलाले नांगिन् बनेर स्रुति र स्रिजना सङ्ग बद्ला चाहिँ मज्जैले लिनु पर्यो र रमा बैनिपनि राम्कि आमा पनि आउनु पर्यो र समय चाहिँ यहाँ देखि नघटाउनु होला

  • @BikramBaduwal-tw8ms
    @BikramBaduwal-tw8ms 3 месяца назад +14

    हामी बाजुरा बाट ल🙏🙏🙏🙏🙏
    धेरै राम्रो लाग्यो यो सिरियल पनि ल धन्यबाद अबको आउने भागलाई अग्रिम शुभकामना सबै बुहारी टिमलाई🌹🌹🌹🌹

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +397

    बुहारी सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला 😊😊😊😊❤❤❤

  • @gitadhakal8652
    @gitadhakal8652 3 месяца назад +2

    Naaga Rani dharai ramro xa❤❤❤❤❤😊😊😊😊😊

  • @PeshalKumar-ch1uv
    @PeshalKumar-ch1uv 3 месяца назад

    कस्तो मिठो कथा भगवान् संग सम्बन्धित कथा धेरै राम्रो लाग्यो आजको कथा पनि रामजी अझै सफलतापूर्ण काम होस् भन्न चाहन्छु ❤ हाल मलेशिया बाट हेर्दै l❤❤❤

  • @unikatamang2548
    @unikatamang2548 3 месяца назад +31

    हर हर महादेव्🙏🙏🙏🙏🙏महादेव को महिमा मा मेरो प्रान अडेको छ😢हर हर महादेव्🙏🙏🙏🙏🙏ॐ नम:सिवया🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏ॐ जय नागेस्वोर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RidamVlog97
    @RidamVlog97 3 месяца назад +14

    बुहारी सिरियल को को लाई मन पर्छ एता हाजिर हुम्त🙏

  • @Sumanofficial61
    @Sumanofficial61 3 месяца назад

    युटुब मा 1kभन्दा तल भएका जति हाजिर हु. एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम🙏🙏🙏

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 3 месяца назад

    कमला घर फर्कनु पर्छ सुर्तिलाई र सिर्जनालाई सजाय दिएको हेरने मन छ ❤❤❤❤❤❤❤❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 3 месяца назад +69

    यो बुहारी सिरियल कति बेला आउँछ भनी पर्खी बस्ने जति यता हाजिरी हौत्🥀🌹🌹🎉🎉🎉❤❤❤🎉🎉🇲🇾🇲🇾🇲🇾

  • @SupriyaChamling-rb6bm
    @SupriyaChamling-rb6bm 3 месяца назад +102

    राम ले कमलालाई घर ल्याउनुपर्छ भन्ने कोको हुनुहुन्छ ❤❤❤

  • @bishalkunwar3819
    @bishalkunwar3819 3 месяца назад

    कमलाले आफ्ना दिदी लाई मर्नु पर्छ भन्ने काे काे हुनु हुन्छ यता हाजिर हम त ❤❤

  • @DundaComedy-cs5ce
    @DundaComedy-cs5ce 3 месяца назад

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम ... 700❤❤

  • @Nabinamagar2626
    @Nabinamagar2626 3 месяца назад +9

    बुहारी अहिले सम्म नछुटाई हेर्ने जति यता हाजिर ❤️❤️❤️

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 3 месяца назад +21

    बुहारी सिरियल अाउदा धेरै खुशी लागछ राम र कमलाकाे भेट हुनुपर्छ चितावनबाट हेदै छाै

  • @SanuBista-mo2qi
    @SanuBista-mo2qi 3 месяца назад

    एक दम राम्रो लाग्यो सुर्ती सिर्जना सङग बद्ला चै लिनु पर्छ र राम कमलाको मिलन हुनु पर्छ❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 месяца назад +10

    ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ❤❤❤❤❤❤❤

  • @laxmirokaya3481
    @laxmirokaya3481 3 месяца назад +24

    यो सिरियल देख्दा hindi nagin सिरियल को याद आउने को को हुनुहुन्छ।

  • @aayushlama7410
    @aayushlama7410 3 месяца назад +2

    Dherai ramro buhari siriyal

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 3 месяца назад

    यो सिरेल कति राम्रो लाग्छ मलाई त हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c 3 месяца назад +70

    राम कमला मुना सबै मिलेको देख्न पाउँ दुइटा दिदी हरु लाई सजाय5 हुनु पर्छ ❤❤❤❤❤

  • @Abgamer332
    @Abgamer332 3 месяца назад +63

    बुहारी भाग 1 देखी 169 सम्म नछुटाइ हेर्ने जति सबै हाजीर हाउ 🎉🎉 1:28

  • @amritachapagain2700
    @amritachapagain2700 3 месяца назад

    म छु एक देखि एकसय पइसठी भाग सम्म सबै हेरेकी छु

  • @RamRam-fd1fh
    @RamRam-fd1fh 3 месяца назад

    हो सातउनु पार छ कामलले हो काति दुख दिएको मान्छे लाइ साउनु पार छ कमलाले 👍👍👌👌

  • @MaGar-LakshirampuN
    @MaGar-LakshirampuN 3 месяца назад +28

    भाग 1 देखि 169 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ हाजिर हुम्त my favourite serial RUclips ❤❤❤❤❤😂🎉😢😮😅😊

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +282

    हाम्राे बुहारि सिरेल हेरेर अनि माया गर्ने सबैलाई धेरै धन्यवाद बेक्त गर्दछौं सम्पूर्ण बुहारि परिवार ले अझ तपाई हरुकाे यस्तै माया काे अपिक्षा गरेका छाै ।

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 3 месяца назад +6

      ❤❤❤❤

    • @ganeshmanandhar3144
      @ganeshmanandhar3144 3 месяца назад +4

      दामि दामि❤

    • @HarisharanKhadka-gd6zg
      @HarisharanKhadka-gd6zg 3 месяца назад +1

      ab najraja pani aunupryo hai😂

    • @fzre5di300
      @fzre5di300 3 месяца назад +2

      अब दिदी हरुको सच्चै ल्याउनु पर्छ हस् नाग रानी अति सुन्दरी ❤❤❤एक दम सुहाको छ ड्रेस पनि अझै धेरै सफलताको शुभकामना सम्पुर्ण बुहारी परिवार लाई 🎉❤ कमला लाई पनि एक दम सुहाएको छ ❤❤

    • @PujaSaud-tn3px
      @PujaSaud-tn3px 3 месяца назад +1

      😊😅❤❤❤❤❤😊😅❤❤😊😅

  • @durgigautam66
    @durgigautam66 3 месяца назад

    बुहारि सिरियल सारै मन पर्छ।❤❤❤

  • @radhikadiamond7181
    @radhikadiamond7181 3 месяца назад +1

    Wow wow wow super duper great, malai jahile kamala, ram le muna le jiteko dekhane man chha ani kamala ra ram ko bhetghat chadai hunuparchha 🙏🙏❤️♥️hal dubai bata

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +12

    देश बिदेश बाट सिरेल हेर्ने सबैलाई मन मुटु अन्त आत्मा देखि धेरै धन्यवाद ,, आउने दिन हरु मा अझ अघि बढना हामीलाई सहज हुनेछ ।।

  • @kabitamishra552
    @kabitamishra552 3 месяца назад +508

    कमलाले श्रुतीलाइ र श्रीजनालाइ बद्ला लिएको हेर्न मन हुनेहरु यता है 🙏❤️