१४ महिनादेखि जोतिदा पनि म्यानपावरलाई तिरे बराबरको कमाई छैन, म्यानपावर भन्छ ने 'जे गर्न सक्छस् गर !'
HTML-код
- Опубликовано: 5 окт 2024
- १४ महिनाअघि वैदेशिक रोजगारमा गएर श्रम शोषणमा परेका युवाहरुको चित्कारले हाम्रो ध्यानाकर्षण भएको छ । यो समस्या मलेसियामा पछिल्लो समय धेरै सुनिन थालिएको समस्या हो । नेपालबाट मासिक सम्झौता अनुसार तलब पाउछौं भन्ने आशा बोकेर गएको युवाहरुले तोकिएको काम पाएनन्, राम्ररी सुत्ने र खाने सुविधा पनि पाएनन्, त्यसमा पनि दैनिक १२ घण्टासम्म काम गरेर महिनौंदेखि तलब समेत पाएनन् भने को चुप लागेर बस्छ ? यो रिपोर्टमा युवाहरुलाई भएको यहि हो । रोजगारमा गएर १४ महिनासम्म कमाएको तलबले म्यानपावरलाई तिरेको रकम बराबरको पैसा कमाउन सक्ने अवस्था नभएपछि युवाहरुले हार गुहार गरिरहेका छन् ।
Video Report By: Sajha Sabal Media (sajhasabal.com)
Report present by: Anil Adhikari (Journalist)
Camera By: Suraj Adhikari
Issue: Malaysia Employment
Releted Manpower: Utsav HR Solution Pvt. Ltd (Nepali Manpower Agency)
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: sajhasabal.com/
Our News Website: sajhajobs.com/
Our Mobile app: play.google.co...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
www.youtube.co...
Copyright © SajhaSabal
यस्तो मेनपावरलाई सिधै खारेज गर सरकार🙏
ठुला दलहरुको सरक्षण ले नै manpower agency हरु फस्टाइरछन हाम्रो देशमा ...
हामी निमुखाले कहिले सम्म यस्तो सस्ती भोग्नु पर्ने 😢 मथिल्लो निकाय को पनि ध्यान आकर्षण जओस 🙏
सरकारी निकायेले याे भाडियाे हेरेर तुरुन्तै त्यो मेनपावर खारेज हास र संचालक लाई कडा भन्दा कडा कार्वाही होस 😡😡😡
सरकारनै गद्दार भएपछि बिचरा गरिब युवाहरूको के लाग्छ र लुटेको लुटै छ।
नेपालको दले जति लाई कारबाही हुनुपर्छ
कारबाही होस्.. 🇳🇵🇳🇵 दादा गेरि गुन्डा रैछ...
मेनपावर को नाम सहित खुलाउनु पर्यो
Thank you bro 🙏❤ baideshik rojgar ko barema Janta ko lagi bolnu vayeko ma
सरकार नै कमिसन खान पल्के पछि जन्ता ले दुख पाउँछन् नै,
सरकार फितलो भए पछि के खोकी राख्नु है बोल्नु को कुनै औचित्य छैन देशको जागीरले छोरा छोरिको पेट सम्म भरिदैन😢😢
यो मेनपावरबाट कसैले एप्लाई नगर्नु होला।
मेरो नाम सुरज हो म मलेसियामा छु sir म धेरै अलपत्र मा पादियाछ खाना दिँदैन म फनछु मलाई घर पठाईदिनु कम्पनीले भन्छ आफै पैसा तिरेर ज्याउ हामीलाई पैसा छैन मेनपावरले फोन उठाइरा छैन तपाईँलाई सूचना गरेको सर please help सर
याे मेनपावरकाे खातेलाई धुलाे चटाउने मन छ मलाई ।
100%❤❤Hat khutta vacher hulchear ma latle gudaunu parxa😂
Nepala ma yestai haruko matra ho sabai thok chalne vaneko sir tyo manxe jo kohi pani hosh kada vanda kada karbahi hosh❤❤❤❤
2 बर्ष सम्म रिन नसकिने गरि रिन को भारी बोकेर आकोछौ नेपालिहरु 😢😢😢
देशमा बसि केही गरौं त राम्रो निति कार्यक्रम छैन । साहुको रिनको भारी बोकि बिदेशी भुमि मा परिवार को छाक टार्न र झुपडी को छानो फेरौला भन्ने झिनो आसा बोकेर गएका युवा हरुको हविगत यस्तो छ। भ्रष्ट सरकार , मेनपावर को गुन्डाराज उल्टै धम्कीपुर्ण भासा .......बरु मारिदे सरकार नेपाली जनतालाई भोकभोकै छटपटाउनु भन्दा त
Nepal sarkar dhyandinu paro😢😢
मेनपावर को दादागिरी छ
Yo manpowerlai bad garai dinu sir bedesh rojgar ma ujari halnu
sir tesko manpower blacklists ma halanu paro....ani tesko bangara jharnu parxa ..ma xu tapai satha ma
Asto menpower ka hakim lai sidha padkaunu parx
सबैभन्दा पहिलो कुरा त नेपाल को सरकार नै चोर हरु छन् !ती खादिमा गयका युवाले पठाइको रेमिटेन्स ले चलायको देश कहिले उमो लाग्ने हो। थुक्का मेरो देश।
ताे मेनपावार या तेस्ता खालका मेनपावर लाई लाल माेहर लगाउनु पर्छ❤
😢😢😢दलालीकाे आश्वासनलाइ बिश्वास गरेर जाने नेपालीको बुद्धिकाे फाइदा उठाएकाे हाे । दलालहरुलाइ उल्टै सरकार चलाउने अपराधीहरुले सघाइ रहेकाे हुन्छ । अनि मेनपावर दलालहरुकाे हिम्मत बढिहाल्छ नि ।
Sahi kura
Hoina sir yo app banaunu ko karan k thik cha demand herna milcha tyo ta sajilo ho tara manpower le table muni bata charko paisa line tyo pani free Visa free ticket bhanera ani k garna saknu bha cha paisa mobile banking gardinchu bhanda mandaina manpower na gaye kasari na jau hami lai kati tanab. Ani sarkar le swamitoh liye huncha k yo bewasaya timro niti 10k linu kasai le manena k 10k bhanera 4.5 lakh samma lincha Dubai tyo pani sadharan kam ko lagi k garcha hau nyaye janta lai chi chi k herera baschau sarkar ma bhanya
Sabai chor haru le manpower r company haru cxann sr yasta chor haru lai jeal halnu parxaa
Jun Jun desh KO work permit x
Sabailai G to G garnu sabai bhanda ramro upay
Sarkar ta honi je ni garna sakxa
Manpower ko hath kater jail ma haldinu parx
Oho
Partyko aadma karaux ni manpower ko manxeharu, jaba samma rabikai matra deshama sarkar hudaina taba samma yastai ho
दलेहरुका कुरै ठुला।
Garo xa how garib dukhi jati lai najau vane jiban chalaune kunai upay nai xaina jau vane kamai vanda dherai ta dalal haru lai nai bujhaunu parxa Ab garne ke
Yo sarkarko kamjori ho
सरकार नालाएक भए पछि कस्को के लाग्छ र।
Manpower ko sabai manxhhe Lai karwai hunuparxhha sir?
Same problem xa mero daii ko. Pani na th police kesh garda kei response aaux na kehi 😢
Band this manpower
Pata kasera thoknu parx chorharulai
Mero jan 300000lutey lutey jan com ra manpower 150000 lutey
Rabi dai kata xau yall😂
jail ma halnu
Sir hajurako phone number rakhanuna