हामी रुखमा झुन्डिएर खोल्सामा अड्कीएर बाचयौ तर दाइहरुलाई बचाउनु सकेनौ। Baglung News |

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024
  • नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

Комментарии • 520

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu 3 года назад +86

    यस्तो चाडपर्व हरु मा 90% झगडा हरु केटि हरुको कारण हुने गर्दछ😥😥

    • @mayakuwait7324
      @mayakuwait7324 3 года назад +2

      Ksto ghau ho k keta holi khelne tauma ni keti gako ho

    • @Mahendra-zb6lu
      @Mahendra-zb6lu 3 года назад +1

      Taii ta yo ta euta example matra hoo savya vayra aafnaii thauma manauna pani ta sakinxa.. ni.. holi khelna jane ani lagayo vanera jhgda garne..sochnu parnekura.. 😥😥😥 sabaii youbati haru le

    • @Rajkumar-ji8yv
      @Rajkumar-ji8yv 3 года назад

      Pakai kt ko nasamatne thauma daldyo Hola rang Ani thoki halxa ni

    • @balmagar1274
      @balmagar1274 3 года назад

      Yo bikritee chadma manchhele haru kina marimetchha malaipanee katti ris uthchha hosiyar arkako cheli mathi rangdalne

    • @balmagar1274
      @balmagar1274 3 года назад

      Yasto bikritee festival hataunuparchha malai panee rang chhyabda dhungale dinnu mana parchhrchha

  • @susmashrestha1981
    @susmashrestha1981 3 года назад +59

    रुमुम जाजरकोट को जस्तै भएछ 😥बिचर के गर्नु न्याय न पाउने देशमा..जति बोलेनी केही हुने वाला छैन कि पैसा र पावर हुनु पर्छ 😔

  • @itsmenisha802
    @itsmenisha802 3 года назад +112

    दोषी सबैलालाई कडा भन्दा कडा कारबाही होस 😡😡

    • @arjunsapkota12
      @arjunsapkota12 3 года назад +1

      इनि निशा जुन पनि भिडियो मा कमेन्ट् गर्न पुगि हाल्छिन्😋😋

    • @Rabbit123-o6d
      @Rabbit123-o6d 3 года назад

      Big fyan it's Me Nisha

    • @hemrajb.k.1424
      @hemrajb.k.1424 3 года назад

      I love u too 😭😭😭

    • @santamayarai4723
      @santamayarai4723 3 года назад

      Sahi hoo

  • @kpmagar5687
    @kpmagar5687 3 года назад +1

    रंगको पर्व हो परम्परादेखी मान्दै आएको पर्वलाई नयाँ पुस्तासम्म बचाउन र नयाँ पुस्तालाई हस्तारण गर्नु हाम्रो पुस्ताको दायित्व हो तर आवेग र मादक पदार्थको सेवनमा नै रमाइलो गरिन्छ भन्ने भ्रम र नकारात्मक उत्तेजनाको फल हो यो । अब यस्ता किसिमका हत्या नहोस । दोषिलाई कारवाही होस

  • @nainasingh1589
    @nainasingh1589 3 года назад +3

    अर्काको छोरी बुहारिलाइ रङ हान्ने आफ्नो छोरी बुहारिलाइ रङ हान्दा लडाइ गर्ने तिमिहरुको बुद्धिको कारण दुई जनाको ज्यान गयो।

  • @taarzansunar3867
    @taarzansunar3867 3 года назад +60

    देख्ने मान्छे अनि साथीहरु पनि छ र प्रस्ट प्रमाण पनि छ यति हुदा पनि न्याय पाउदैनन भनी के काम हो यो नेपालको कानुन..... थुक्क साले चोर सरकार खाते पुलिस....

    • @kamalathapa9817
      @kamalathapa9817 3 года назад +2

      Ho sahi vannu vo

    • @एकलयात्री-ठ8स
      @एकलयात्री-ठ8स 3 года назад +2

      sahi vannu vayo hjrle hamro nepalko kanun khi kam xaina😡

    • @loveraj3182
      @loveraj3182 3 года назад +1

      तेसतो हूँदैन कानुन ले पनि झगडा किन भयो भनने पनि हुनछ न

    • @gobindabdr7432
      @gobindabdr7432 3 года назад

      Hamro des ma kina fasi ko sajaya hunna k thu malaita dhikar lagxa kina yasto pap hudai xa nepal ma

    • @gobindabdr7432
      @gobindabdr7432 3 года назад

      Ab holi hataunu parxa

  • @Mobilechannel5784
    @Mobilechannel5784 3 года назад +2

    धेरै राम्रो अर्काको छोरिबुहारी लाई अनुमती बिना अबिर दल्दै हिड्ने भाइरस लाई येस्तै हुनुपर्छ

    • @mahendrathakuri3670
      @mahendrathakuri3670 5 месяцев назад

      होइन त्यस्तो रङ दल्नै खेल्नैको लागि जाने ठाउँमा केटी मान्छेहरु किन जानू त ?

  • @sunilsunar2318
    @sunilsunar2318 3 года назад

    दोसिलाई सकदो कारबाई होस र निरदोसलाई नाये मिलोस

  • @skgorkhali9474
    @skgorkhali9474 3 года назад +38

    यो राछेस जस्ता अप्राधिहरुलाइ कडा कारबाही हुनुपर्छ।

  • @bibeklamayonjan5079
    @bibeklamayonjan5079 3 года назад +14

    म चै के भन्नू भने साथीहरू।कसैलाइ बिना अनुमानि होलि फागुन पुर्णिामा भन्दैमा कसैलाइ रङ्ग हाल्न दल्न मिल्दैन। यहीँ हो सच।हुनु त्यो साथीहरू ले पनि यसरी मोर्ने गरि पिट्न कुट्न हुदैन थियो।हुनु नेपाली हरुको मानवीय दिमाग नै हराइ सक्यो।।कार्वाही होस पिट्ने र रङ्ग दल्ने सबै लाई अनि ज्यान मारा लाई फाँसी नै हुनु पर्छ।from Udayapur

  • @magar11k
    @magar11k 3 года назад +37

    अपराधी हर लाई कडा कारबाही होस

  • @गोबिनगुरुङ्
    @गोबिनगुरुङ् 3 года назад +11

    दोषीलाई कडा भन्दा कडा कार्बही होस अनि याे हत्यरा हरु कुन ठाउँ को रहेछ अहिले सम्म पनि खुलेको छैनन्

  • @temorasotang5212
    @temorasotang5212 3 года назад

    पश्चिमेली साथिहरु गोरु हुदो रहेछ

  • @bhimbahadur6737
    @bhimbahadur6737 3 года назад +6

    हाम्रो देसमा मात्रै होला साइद कुनैपनि चाडपर्व आउनै नहुने लडाइ झगडा हुनैपर्ने दुख लाग्छ

  • @gahamagrpun5247
    @gahamagrpun5247 3 года назад +41

    यो पापी लाई पनि तेस्तै गर्नु पर्छ

  • @ritaratna1505
    @ritaratna1505 3 года назад +19

    अपराधि लाई कडा कारबाही होस्

  • @kamalbazaryoutubechannelra4324
    @kamalbazaryoutubechannelra4324 3 года назад +55

    होलि मा रङ नलगायर के लगाउनु ।
    यसरी रङ लगायो भन्दैमा ज्यान त लिनुभयन नि ।यदि होलिमा रङ लगाउन पाइदैन भने होलि नै बन्द गराइदे सरकार । नत्र न्याय दे...

    • @rajendrashrish3377
      @rajendrashrish3377 3 года назад +1

      Holi ma ranga lagaune ho vanera timi pani aafule nachine ko jo payo tesailaai lagaudai hida na Ani tes paxi thaha paauxau k hudo rahexa vanera.

    • @pahalthapa7761
      @pahalthapa7761 3 года назад +2

      Holima ranga laune vandai ma jabarjasti launa milena ni

    • @shibaramb.k5430
      @shibaramb.k5430 3 года назад

      𝑮𝒐𝒐𝒅 𝒃𝒉𝒂𝒏𝒏𝒖 𝒃𝒉𝒂𝒚𝒐 𝒅𝒂𝒂𝒋𝒖

  • @shekharsubedi5961
    @shekharsubedi5961 3 года назад +89

    मानब हैन तिनिहरू नरपिचास हुन।सबलाई कानुनको दायरामा ल्याउन पर्छ। आजिवन जेल हालिदिनु।अनि त्यो महिला होलि मा रङ्ग नलगाएर के लगाऊनि रैछ।तेस महिला लाई सोधपुछ गर्नु त पत्रकार ज्यु

    • @shoviyatshahi3254
      @shoviyatshahi3254 3 года назад +1

      100% soi bro

    • @janakikarki2809
      @janakikarki2809 3 года назад +1

      Yes

    • @prabh706
      @prabh706 3 года назад +1

      100%

    • @rajendrashrish3377
      @rajendrashrish3377 3 года назад +2

      Timi haru le rang Lagauxa vandai ma sabai le lagauna parxa vanne kaha lekhe xa.

    • @prabh706
      @prabh706 3 года назад +3

      @@rajendrashrish3377 रङ्ग लाउन मन नभको मान्छे होलिको दिन घरमै रहन पर्छ त कस्को के खोज्दै हिड्ने त भुस्या कुकुर झै😡

  • @indrandra5324
    @indrandra5324 3 года назад +11

    होलि भन्दैमा कसैलाई बिना अनुमति रङ्ग हाल्नु गल्ती हो र गल्ती गर्नेलाई सम्झाउनु पर्छ र गल्ती गर्ने ले माफी माग्नु राम्रो हो तर गल्ती गरो भन्दै मा जियान नै मारिहल्नु मुर्खता हो जस्तो लग्छा ।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 года назад +2

    नयाँ ठाउँमा गएपछि दादागिरी देखाउनु भएन नि!संयमता अपनाउनुपर्छ!नयाँ ठाउँ ,कस्तो छ वातावरण बुझ्नुपर्छ!

  • @Rai021_Official
    @Rai021_Official 3 года назад +6

    होलि भन्दैमा जबर्जस्ती रङ्ग गलाई दिनेहरु पनि उस्तै हुन

  • @krishnagurung5599
    @krishnagurung5599 3 года назад

    Kada bhada kada karbahi hoss papi haru lai..

  • @bishnosen1457
    @bishnosen1457 3 года назад

    यी सब यउटै ग्याङका हुन हेरन अनुहार फटाहा हरु।

  • @dipendraadhikari3826
    @dipendraadhikari3826 3 года назад

    गल्ति त यिनी हरुको नै हो रै छ तर हत्याहिंसा गर्ने हरुलाइ कारबाही त हुनैपर्छ

  • @Digant884
    @Digant884 3 года назад +25

    नचिनेको मान्छेलाई किन लाउनु पर्यो रङ? आफू आफू साथीभाइ पो खेल्ने हो अरुको तरुनीलाई किन दल्नु? झगडा भैहाल्छ नि।

    • @indrandra5324
      @indrandra5324 3 года назад +5

      सहि कुरो सर बिना अनुमती होलि भन्दैमा कसै लाई रङ्ग हाल्नु हुँदै ना

    • @AshokBasnet1
      @AshokBasnet1 3 года назад

      @@indrandra5324 kti harley chae kna manera lagaideko tah??

    • @anurodhsubba
      @anurodhsubba 3 года назад

      Right

    • @resammagar4481
      @resammagar4481 3 года назад

      ऐकदमै सही कूरो गर्नू भयो

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 3 года назад +9

    नचीने काे लाई अनुमती नलीइ कीन लगाउनु रं अनी लगाइ हाले भने पनी मार्नेले पनि ज्यानै कीन लीनु हुनत दुबै तीरका उस्तै हुन तर मृत्युनै भयपछी मृतकले न्याय पाउनै पर्छ

  • @ratnapuri9200
    @ratnapuri9200 3 года назад +3

    मानवता हरायको देश कठै रमाइलो गर्नु सबै लाई रहर हुन्छ तर अरुको ज्यान मार्ने हुदैन 😭😭😭

  • @channelmalika5838
    @channelmalika5838 3 года назад +8

    मृत्यु हुने ले न्याय पाउनु पर्छ र ।यो कोरोना को समय मा यति का मान्छे किन जम्मा हुनु परेको र

  • @samjanamoh5640
    @samjanamoh5640 3 года назад +1

    बलत्कारीलाइ जोगाउने समाजले होलीमा अबिर लगाउदा मान्छेको ज्यान नै लिन्छन हैट ....जे छ नेपालमै छ

  • @ganeshganeshrolpali174
    @ganeshganeshrolpali174 Год назад

    तिमिहरुपनी मर्नलाइ गयेको जस्तैछ रमाइलो पनि तरिकालेगर्नु पर्छ दाइभाइकै अगाडी नराम्रो तरिकाले रमाइलो गरेपछी एस्तैहुन्छ

  • @nirmalsubba9962
    @nirmalsubba9962 3 года назад +4

    देशको युवाहरु ताल यस्तो छ

  • @183Astropankaj
    @183Astropankaj 3 года назад

    चार्ड पर्व मनाउदा राजिखुसिले मनाउने गरौ होलिको नाममा कसैका छोरी चेली हरुलाइ जवर्जफ्ती अबिर दल्ने काम गलत हो सबै मिलेर मनाउनुपर्छ दोषीलाई कार्वाही हुन जरुरी छ।

  • @chandrarasaili8192
    @chandrarasaili8192 3 года назад +36

    लडाइँ भनेको ज्यान लाई माया गरेर लड्ने हैन आफू मर्दा आफुले पनि मारेर मर्न सकिदैन भने आफुले आफुलाइ बर्दान नसम्झिनु लडाइ भनेको ज्यान नै माया मारेर लड्ने हो जिते बाचिन्छ हारे मरिन्छ

    • @bipanabhandari4667
      @bipanabhandari4667 3 года назад +3

      K hjr kasaisag ladnu vayako xar

    • @chandrarasaili8192
      @chandrarasaili8192 3 года назад +4

      @@bipanabhandari4667 बच्चै रहेछौ अझै यति कुरा घरमा बाउलाइ सोध

    • @bipanabhandari4667
      @bipanabhandari4667 3 года назад +1

      Buwa navaya ra ta honi sodheko ni

    • @devmagar2525
      @devmagar2525 3 года назад +1

      @@chandrarasaili8192 मेरो चित्त बुझ्यो किन कि तपाईं पनि लडाकु हो बुझियो 🤝🤝🤝🤝म पनि ज्यान दिन र लिन कुनै अघि पछी सोच्दैन तपाईंको कुरामा दम छ sandeep magar ma facebook ma add गर्नु मलाई 🥃🥃🥃🥃🥃

    • @jibesh4750
      @jibesh4750 3 года назад +1

      तपाइको कुरा मा म पनि सहमत छु लडाइ भनेको सनो तिनो कुरा जो डरायो कि उ मेरो

  • @gaumaya3516
    @gaumaya3516 3 года назад +22

    राम्रो सङ्ग छान बिन होस् मिडिया मा आइसके पछि।

  • @jibansunar8458
    @jibansunar8458 3 года назад +2

    दाेसि लाई कडा भन्दा कडा सजाय हाेस।

  • @youtubechannel8780
    @youtubechannel8780 3 года назад +11

    अबीर लगाउने न्युमा जवर्जस्ती केटी हरुका स्तन मा हात हालेर पो उनीहरुले लखेटेका हुन की
    तीमी भाईहरु पनी मान्छे त ट्यापे जस्तै लाग्छौ
    तर पनी मान्छे नै नमार्नु पर्नी हो केरे
    अाबो हामी के भनुम त

    • @rachanamagar7271
      @rachanamagar7271 3 года назад

      इनिहरुको र दर्लिङ्गको पहिल्यैदेखी लडाइ भओराख्थ्यो यो त्यो भेगको प्राय सबैलाइ थाहा छ त्यसैमाथी केटामान्छे भएर आफ्नै सामुन्ने आफ्नोदिदी बैनिहरुलाइ रङ्गाउन पुगेपछी सबै दाजुभाइले एक्सन लिन्छ हजुरले सहि भन्नुभयो।

  • @chandachhantyal3564
    @chandachhantyal3564 3 года назад +1

    बागलुङको त ठुलो इजत भए छ त होलि को😏😏😏

    • @yourwish5316
      @yourwish5316 3 года назад

      हो bhanay अरू गाउँको aaya पछि त इज्जत दिनु parnay हो .हाम्रा गाउँमा पाहुना aunu भको भनि र sawat पो garnu पर्छ .

  • @aavashchhetri6183
    @aavashchhetri6183 3 года назад +2

    अपराधीलाई कार्बाई होस

  • @amarkhadka4739
    @amarkhadka4739 3 года назад +15

    काम छैन नेपाल मा बस्ने जाड खाने झगडा गर्ने अरु के

    • @laxmanbhattarai2865
      @laxmanbhattarai2865 3 года назад

      🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bijayathing2484
    @bijayathing2484 3 года назад

    मलाइ चै सारै राम्रो लाग्यो . यसलाइ भन्छ गोरुहरु

  • @laxmiraj808
    @laxmiraj808 3 года назад +3

    अर्काको छोरो बहिनीलाई छेडाखानी गरेको परिणाम हो तिमीहरुपनि टयापे नै रहेछौ! दोषिलाई कार्वाईहोस

  • @rambahadurkami3443
    @rambahadurkami3443 2 года назад

    ✊✊✊✊✊

  • @chandrasaru8462
    @chandrasaru8462 3 года назад +10

    घाँस काटेर आउने महिला हरु लाई लगाएको भए त गल्ती तिमिहरु कै छ भाइ हो।

    • @jlnepali5055
      @jlnepali5055 3 года назад

      रङ लगायो रङ लगायो भन्दैमा ज्यान मार्नु मुर्खता हो ।

  • @ramusharma4635
    @ramusharma4635 3 года назад

    याे सबइ रसिकाे र जदिया हरु भयर हाे है

  • @asthabantawarai9574
    @asthabantawarai9574 3 года назад +21

    बिकृती छायो होलिको नाउमा 🤔

    • @musicfunnychina1106
      @musicfunnychina1106 3 года назад +1

      Sahi ho holi vandaima mahilako exa bina jabarjasti rang lagayara galti vayo ahileta aabaile 8 janalai naya chayako xa tara uniharukoni galti xa kinaki nachineko ketilai abir nalagako vaya yo sab hune tiyana maile dekeanusar

  • @ganeshbhusal5107
    @ganeshbhusal5107 3 года назад

    दोसि कस्लाई भने निर्दोस कस्लाई भन्ने।सबैले बुझ्नु पर्न्या हुन।त्यो कसैको छोरी थि कसैकी बैनी थि। इज्जत सबैको एउटै हैनर।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 4 месяца назад

    ❤❤❤

  • @minasrecipe1634
    @minasrecipe1634 3 года назад

    रमाईलो गर्नलाई खर्काका बुडीहरुलाई बिना अनुमति किन रङ लाउन जानित गल्तित ईनिहरुकै होनि

  • @subarnamagar2371
    @subarnamagar2371 3 года назад +1

    दोषिलाई कडा भन्दा कडा कारबाही होस

  • @nanuranathapa593
    @nanuranathapa593 3 года назад +11

    रंग अरूलाई दल्न जानु हुँदैनथ्यो। अरूको ईच्छा बिपरित लगाउँनु नै भूल थियो। तर मार्नै त नहुने हो। मलाई पनि मेरो ईच्छा बिपरित कसैले रंग लगाउँछ भने मैले पनि पिटिदिन्छु। सदभाव पो देखाउँनुपर्छ।

    • @AshokBasnet1
      @AshokBasnet1 3 года назад

      Iksya thiyo ra tah kti harle ni holi lagaidiyo ... Tya ko hero haru hero bannu khojya hola

  • @motimagar7341
    @motimagar7341 3 года назад +6

    होलि खेल्नलाइ तेतिटाढा जानुपर्छत? कुरा बुझ्दा ठिकैगरेजस्तोछ

    • @kamalbazaryoutubechannelra4324
      @kamalbazaryoutubechannelra4324 3 года назад +1

      तोपाईलाइ यस्तो भयको भए के गर्नुहुन्थ्यो
      एक चिटी सोच्नुहोस महासाय।

    • @rachanamagar7271
      @rachanamagar7271 3 года назад

      सहि भन्नुभयो १०० चित्त बुझ्यो।

    • @rachanamagar7271
      @rachanamagar7271 3 года назад

      @@kamalbazaryoutubechannelra4324 जस्तो कर्नी त्यस्तै भर्नी तिम्रो गाउमा आएर अन्जान केटाहरुले तिम्रो दिदीबैनिहरुलाइ त्यस्तो ब्याबहार गरेको भए त्यत्तिकै छोड्थ्यौर भाइ?????

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 3 года назад +3

    सजाय पाउनुपर्छ हत्यारा हरुले✊👊👊

  • @jagirmanrai6413
    @jagirmanrai6413 3 года назад +19

    खाते हरु भाङ्ग धत्तुरो खाएर लडाई गर्ने सबैलाई त्यही भिर बाट फ्याक्नु पर्ने यी सबै मै हु भन्ने हरु हुन कोहि कम्तिको छैन यो ट्याफे हरु हुन।

    • @devmagar2525
      @devmagar2525 3 года назад

      तपाईंको कुरा सत्ते पनि हुन सक्छ किन कि कसैले कसैलाई तेत्तिकै मरेको हुदैन 🥃🥃

  • @gyanuhangsherma3722
    @gyanuhangsherma3722 3 года назад

    कस्ले खेल्नु पर्यो यो नेपालको चार्ड होइन भनेको होईन भारतको चार्ड हो भनेको होइन जहिले घट्छ घटना झापामा पनि भको छ

  • @rambasnet7886
    @rambasnet7886 3 года назад +5

    यो त अलि बदि भय छ ।।।होलि ।।तर दुबै tim लाई कुरा गराउनुस पत्रकार जिउ

  • @Bepositve12
    @Bepositve12 3 года назад +4

    दुई पक्षका प्रत्यक्षदर्शीलाई नै मिडियामा ल्याउन पर्‍यो ।

  • @rochake.5237
    @rochake.5237 3 года назад

    हैट्😭😭

  • @gyanumagarmagar5088
    @gyanumagarmagar5088 3 года назад

    यो मुला हरुको पनि गल्ती छ

  • @rajendrathapa4125
    @rajendrathapa4125 3 года назад

    Arkako xori budilai jabarjasti rang lagae pxi atiko dhulai khanu sababik ho...

  • @mahendrathakuri3670
    @mahendrathakuri3670 5 месяцев назад

    जहाँ पनि केटीहरुकै कारणले किन लडाइँ झगडा हुन्छ ☹️☹️☹️

  • @himpunmgr4075
    @himpunmgr4075 3 года назад

    होलि हो भन्दै मा कसैको चेलि बेटि लाइ अनुमति बिना रङ्ग दल्नु नै घटना को मुख्य कारण हो

  • @rajutamuug4395
    @rajutamuug4395 3 года назад

    Right sujal G.m.bhai.Nice.

  • @sandesh3599
    @sandesh3599 3 года назад

    Yo channel lie mudda halnu parxa..

  • @dileep24566
    @dileep24566 3 года назад

    दुई पक्छे लाइनै चैकी मा लगेर अनु सन्दान गर्न पर्छ

  • @sheikhali2565
    @sheikhali2565 3 года назад

    Xanbin ramro hos doshi lai jail vitra kochnu hola sarkar

  • @prabinpun1453
    @prabinpun1453 3 года назад +1

    यो होली भन्ने पर्व नाई बन्द गर्नु पर्छ कुनै व्यक्ति को इचछा नहुँदा नहुँदै पनि जबरजस्ती रंग लगाउने पानी हान्ने लोला हान्ने अनेक किसिम का हानाहान गर्ने राम्रो हैन

  • @SunilKumar-bg1bu
    @SunilKumar-bg1bu 3 года назад

    Daju

  • @minthapa2482
    @minthapa2482 3 года назад

    Aba thaha voni kti lai lagauna parni lai good garex

  • @rambarketa4641
    @rambarketa4641 3 года назад +1

    Kura sundata pahila ko ris vayako jasto lageyo ani pahilako palna raheko hola

  • @ammarbasnet340
    @ammarbasnet340 3 года назад

    दुखद घटना मान्छे भएपछी गोरु जस्तो भेंट भयोकी जुधीहाल्ने गल्ती त दुबै पक्षको छ

  • @durjungshahi99
    @durjungshahi99 3 года назад +1

    Bikriti, bikriti, bikriti....kasaiko sahansilta xina, teskaran ghatana ghatnu ashobhavik hoina.

  • @pabithapa2462
    @pabithapa2462 3 года назад +7

    अर्काकाे छाेरीचेली माथी जबर्जस्ति गर्न खाेज्ने लाई कस्ले छाड्छ। मारीहाल्छनी।

  • @sudipshrestha5499
    @sudipshrestha5499 3 года назад

    सबै को गल्ती छ

  • @abishekpun6308
    @abishekpun6308 3 года назад

    ति पापी हरुलाइ नि तेहि भिर मा लगेर फाल्दिनु पर्छ ।।

  • @harimahata7219
    @harimahata7219 3 года назад

    Omg

  • @devmagar2525
    @devmagar2525 3 года назад

    होलि पनि हामी नेपाली हरुको एउटा चाड हो सबैले मिलिजुली मनाउनु पर्द छ जबर्जस्ती होईन रमाइलो गर्नलाई चाड हो बिकृती फैलाउन होइन कुरा दुबई तिर को सुन्न पर्छ र दोसिले सजाय पाउन पर्छ मृत्यक ले न्याय पाउन पर्छ भन्ने मेरो भनाई हो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashshrestha2335
    @prakashshrestha2335 3 года назад

    ट्यतिकै झगडा त पक्कै भएन होला केही इसु त पक्कै छ

  • @starmobile3015
    @starmobile3015 3 года назад

    दस्रो रूकुम नै रहेछ त्यो बाग्लुड़ भन्ने ठाउ पनि दोसीलाई फासि दे

  • @basantamagarbahadur3970
    @basantamagarbahadur3970 3 года назад

    Bamal broo k voyar

  • @magarsushil5599
    @magarsushil5599 3 года назад +2

    सख्त जरूरत कारवाही होस दोषी लाई,,

  • @nirjalshrestha4684
    @nirjalshrestha4684 3 года назад

    Dosi dubaiii paxykoo hunxa oooo hami poni gartheuuu pahila pahila 😋😋😋😋😋

  • @tekkhatri2995
    @tekkhatri2995 3 года назад

    Yo sojho ra garip samajlaai nyayeko khacho chha sarkar

  • @buddhabahadurbhattarai3716
    @buddhabahadurbhattarai3716 3 года назад

    Aparadhiharulai turunta karbahi hos

  • @nawangsangey5469
    @nawangsangey5469 3 года назад

    Goog holi ramro khele chha ho

  • @lalthapa1848
    @lalthapa1848 3 года назад

    नेपालमा कहिले पनि राम्रो काम हुदैन यो सबै कुलतले र अशिक्षितले गर्दा हो जब सम्म युवामा जनचेतना हुदैन तब सम्म देशमा सुधार हुदैन पडितले नयाय र दोषिले कार्यबाई हुनु पर्छ

  • @prabingurung4376
    @prabingurung4376 3 года назад +1

    Karbai garnu parcha

  • @rocketofficial4704
    @rocketofficial4704 3 года назад

    के पनि न्याय मील्दैन हजुर जेल जान्छ मासु भात खान्छ लाइफ बन्छ फर्केर आउँछ के यो न्याय हो त....??? यास्तैइ छ नेपाल

  • @bhimmayadarjee4621
    @bhimmayadarjee4621 3 года назад

    Dosi lai karbae hos

  • @chakrarai6099
    @chakrarai6099 3 года назад

    Sarai ramro kam garera khanuni kerako rang dali hinnu k payo rang dalera

  • @ramtamang4455
    @ramtamang4455 3 года назад +5

    अरूकाे गाउँमा गएर हाेलि खेलेनेकाे नतिज यहि हाे।।।।

  • @prakashmoktantmg3423
    @prakashmoktantmg3423 3 года назад +4

    हे नेपाल सरकार होलि र शिभरात्री नेपालमा प्रतिबन्ध लगाइ दे ! यस्तो जगन्य अपराधहरु रङको नाममा एसिट चाडपर्वको नाम काट मार यस्तो चाइन्दैन।

  • @chandrikabhandari262
    @chandrikabhandari262 3 года назад +2

    sahi vo ajhai hannu partheo yiniharulai tettikai aru ladies lai colour lagaune kti manxe dekhera maja lida yestai hunxa good

  • @newsky8659
    @newsky8659 3 года назад +1

    तेसताे गाउमा जाेजाेले भिर बात फालेकाे छ तेनि हरुलाई कारबाही हुनै परछ

  • @barshagurung1503
    @barshagurung1503 3 года назад

    अरुको गाउँमा गएर दादागिरी देखाउनुको परिणाम हो यो सबै

  • @asboudybuilder3950
    @asboudybuilder3950 3 года назад

    Very sad yrr

  • @Anticorr318
    @Anticorr318 3 года назад +1

    अब यो देशमा कहिल्यै शान्ति नहुने भयो !आफु आफु भित्र मारपिट काटमार बलात्कार हत्या हिंशा आदि इत्यादि हुनुमा माफिया सरकार भएकै कारण यस्ती स्थिति सिर्जना भएको हुन् सक्छ !

  • @amitmyth933
    @amitmyth933 3 года назад

    केटाहरु innocent छन कुनै तहको over attitude देखिदैन,सत्य बोल्दैछन,तर अबिर असहमति लगाए पनि हल्का पाट पिट पारेर छोडिदिनु पर्ने यो ज्यान लिने व्यवस्था कुन मुलुक बाट ल्याए यार ती बजिया हरुले

  • @bhojpurekanxa7601
    @bhojpurekanxa7601 3 года назад +4

    गल्ती दुबै पक्षको छ तर अलिक धेरै र थोरै मात्र हो।

    • @devrajtamang9973
      @devrajtamang9973 3 года назад +2

      कस्तो मूर्ख रहेछ, गल्ती भयो भन्दैमा मान्छे मार्न पाइन्छ ?

    • @bhojpurekanxa7601
      @bhojpurekanxa7601 3 года назад +1

      मान्छे मार्न पाइदैन र त अलिक धेरै गल्ती भयो नमारेको भए त बराबरी हुन्थियो।

  • @dileep24566
    @dileep24566 3 года назад

    अर्का को गाउमा गयर किन केति हरु लाई जबर्जस्ती रन लगाको गलत रङग भनेको 1 मिल लिलाब मा हि खेल्ल्नी तर जबर्जस्ती होइन

  • @sanjayabishwokarma6376
    @sanjayabishwokarma6376 3 года назад

    दोसिलाई कारबाई होस