Это видео недоступно.
Сожалеем об этом.
हाँस्दा हाँस्दै पेटै दुखाउने दोहोरी नाच्दा कालिकाको पेट देखिएपछि यस्तो सम्म भयो | Suman, Tika Dohori
HTML-код
- Опубликовано: 15 авг 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#suman_pariyar
#tika_sanu
#yanprasad_neupaen
#sagar_bc
#sita_pariyar
#kalika_roka
#naurangi_sansar
=======================================
🎶 Orgional Audio Credits:- Dhangadhiko busma 2
Vocal
Amrit Sapkota
Shanti Shree Pariyar
Laxmi Khadka
Suprim Malla Thakuri
Lyrics
Netra Aryal
Thego
Govinda Bhattarai
Music
Gobinda Pangeni
Link :
• Dhangadhiko busma 2 |L... .
____________________________________________________
Live Dohori Singer
♬Suman Pariyar
♬ Yan Prasad Neupane
♬ Sagar B.C
♬ Tika Sanu
♬ Kalika Roka
♬ Sita Pariyar
____________________________________________________
Chorus Singer:
♬ Dirgha Naran Adhikari
♬ Manoj B.K
♬ Ramila b.k
♬ Aardhya Aagri
____________________________________________________
Musician Team
♬ Kapil Magar /Keybord
♬ Karan Pariyar - Flute
♬ Rajesh Gandarva - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ - Dholak/Tabala
♬ Govinda Pariyar- Madal
♬Pritam Thapa - Oct Pad
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
______________________________________________________
Audio/Mixing♬ Tarakanta BK
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला
👍🙏Outstanding performance many thanks🙏to whole Team❤❤❤❤❤
Z
P
Pooh
Pp
सबै भन्दा बुलन्द स्वर कालिकाको हो। अरुको पनि राम्रै हो। 👌👌
सुमन सागर भयसित धेरै राम्रो लागछ
कत्ती रमाइलो दोहोरी जहाँ टीका को दोहोरी त्यो चित्त बुज्दैन पूरा नहेरी ।👍️👍️🌷🌷🌷💕💕❤️💖❤️💖❤️💕👍️👍️👍️🌷🌷💕💕❤️🌷
टीका सानुकाे हासाे नै मिठास छ
सार्है रहर लाग्यो मलाइ नि गाउन मन लाग्यो❤❤❤😂
दोहोरी निकै रमाईलो छ सबैले माया गरिदिनुहोला।।।
👍👍🌺🌺 sarai ramro lagx malai sadai herxu hajur haru ko dhohori
सबै जनाकाे कला राम्राे छ । अरू सफलता मिलाेस मिल्दै जावाेस ।
Wow nikai ramailo Dohori majja aayo yar hahahhhahaha hahahahahaha👌👌♥️♥️🙏👍️🇳🇵
Tika sanu ra suman la bhe gareko herna manx😢😢
धेरै राम्रो छ दोहोरि सबै मा धेरै समझना अनि मोठि माया छ सुमन दाइ टीका दिदिलाई
हांस्दा पत् नै फुस्केला जस्तो दोहोरी गित रैछ गाँठे😂😂
सम्पुर्ण कलाकार हरु प्रति उतिकै सम्मान र माया छ दोहोरि अति रमाइलो र राम्रो छ अति मन पर्यो
Sumansir and tika verynice
सारै भन्दा नि सारै राम्रो यो दोहोरी ३/३ चोती हेर्दा नि हेरि रहु हुनि
युवा पुस्ताको दोहोरी को राजा सुमन 💪
🎉😂😂😂😂😂
Chij gurung pni ho hai
टीका सानु दिदी र सुमन र सागर दाई ❤❤❤भाको दोहोरी त रमैलाई लाग्छ मलाई ❤❤
Seme
yes, absulutly
सागर भाइ टीका जि भैसक्यो पछि बबाल् हुन्छ्
Aajako dohori sathai dance ramailo vayo hajur harulai danyabat hamilai hasayera ramailo gari dinu vayo.🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै रमाइलो अझै बाले अनि स्यामु भएको भय अझै रमाईलो हुन्थेयो होला ईन्डिया बात हेर्दै छु है।।🙏🙏🙏👌❤️
Kalika didi gurumailo swar kati mitho ho kya ani tika sanu di sita di all ramro xa
Jata Sagar sir suman sir tetai dhamaka ❤❤❤❤❤❤❤❤
टिका नानु अरु भन्दा कति अनुसाशन शालिम देखिएकि हाेलिन ।
सम्पुर्ण तिम्हरुमा सलुत छ सुमन अनि तिका मा खतरा तक्कर हुनु पर्यो के
Sagarji❤❤❤❤❤
Suman sir very nice
Sagar bro dami n suman babal tika all team pani babal ramailo bho sagar bro keep it up all team ❤😂😂❤❤❤❤❤❤
अति राम्रो छ रमाइलो भयो सबै कलाकार हरु लाई सफलता को शुभकामना
sagar dai king of dohori
कति मिठो हासो हो टिका सानु को
दामी दामी❤❤❤❤
धरै राम्रो छ दाेहाेरि
बबाल रमाइलो होला जस्तो छ है आज को दोहोरी सम्पूर्ण कलाकार हरूलाई मीठो माया साथै असिम सम्झना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Yan daju super nice ❤
You are rook Yan daju ❤
Tika j haseko sarai majx.
Sagar suman best
युबा पुस्ता को दोरि नायक सुमन र सागर
Nice Dory all thank 🎉🎉❤❤❤
😂😂😂😂दोहोरी उत्कृष्ट रोमान्टिक आयो सारै रोजक रमाइलो भयो /
Naach pni khatara bhayo 🇳🇵🇳🇵🙏🙏🙏💞💞🎁🎁🌹🌹🌹🌹🌹🌹👌👌👌👌🤣🤣🤣
आहा निकै रमाईलो छ दोहोरी बधाई छ सम्पुर्ण टिमलाई
Kada suman daji sagar rw hjr ko matra leraunu na plzzzzzzzzzzzzzzzzzzz💓💓💓💓
निकै रमाइलो लाग्यो दोहोरी ओहो
यान प्रसाद को डान्स खतरा रहेछ।
सबै कलाकार हरु को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
सुमन दादाकाे टुका धेरै राम्रो रहेका छन
अत्यन्तै मार्मिक शब्द हरु 😁
nikai ramailo
Lastoi ramoilo dohori
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
ATI ramro
कालिका र सीता लाई धन्यबाद
आहा धेरै राम्रो गित हजुर सफलताको शुभ कामना
दोहोरी गीत राम्रो शुभकामना नमस्कार 🙏💔💛💚❤💓💜💚💓❤💖💜💛💚
आहा आज चाहिँ दोहोरी हेरेर मजा आयो है
सारै रमाइलो दोहोरी कतार देखि हेर्दै छु💐💐💐
टिका को नाच धेरै राम्रो लाग्यो ❤❤❤
SuMaN aNd SaGaR mY bEsT 👌👌♥️♥️♥️♥️♥️
Nice 👍
सारै रमाईलाे ❤❤❤म त झन याे दाेहाेरि गित नसुनि त निनद्व नै आउदैन
Utkrista kalakar haru ❤
Big fan Tika Didi KO ❤❤
Kati ramailo ho k...
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
आहा कति रमाईलो दोहोरी
Super best interesting romantic sweet song 🎉😂❤
सारै रमाइलो सम्पुर्ण टिम लाई बदाइ छ
Suddi haru ko group fantastic 😁😁
अति रमाइलो धेरै धेरै बधाई सबै कलाकारहरूलाई ।
Kasam suman pariwarrrr vayasiii sansar khanx
Very nice all team lai suvakamana xa ❤️❤️❣️❤️❤️❣️
Dherai ramro xa
बबाल रमाइलो दोहोरि🙏🙏
very nice song .thanks Belen saha
दामी ❤️❤️🌹😄
आहा कति रमाइलो दोहोरी ❤❤❤❤❤❤
U are best dohori song all kalakar jiu
दोहोरी को टुक्का र शब्दको खानी बोलिमा मिठास मौलिक दोहोरी गाउने । शान्त स्वभाव, ईमान्दार यान प्र.न्योपाने जस्तो मईले चाहिँ कोहि भेटिन ।
सारै मन पर्यो यो गित ❤❤❤❤❤😊
एकदमै रमाइलो दोहोरि धनयबाद छ समपुरण कलाकारलाई यसको भाग 2 लयाउनु न है। धेरै रामरो छ 😂😂😂😂👏👏👏👏
yanprasad lagayat thank all tim lai
दोहोरी दमदार छ शुभकामना
Sarai ramro🎉🎉🎉🎉🎉🎉
Kalika ❤❤
मजा आयो❤
Tika.sanu baini ko.haso ramro
Wow wow wow wow wow very nice 👍👍
निकै रमाइलो ❤❤बधाई छ सबै जनालाई
अाहा सारै राम्राे छ दाेहाेरी हासायर मार्याे याे टाेलिले 😁😁😁😁😁 धेरै राम्राे छ👌👌
Suman Dada ❤❤❤😂😂
धेरै राम्रो भिडियो, ठट्टयली, रमाइलो र मनोरंजक। भिडियो हेरिरहनु हुने सबै साथीहरूलाई स्वागत र अभिवादन।🙏🏻🙏🏻🙏🏻
Ramailo dohori herna maza aayo 👍👌dami ❤❤❤
सारै राम्राे दाेहाेरि
Sabailai samman xa
♥️🧡💗❤️💓💓
wawo supop dohoro❤️❤️❤️❤️❤️
Big fan sagar vai 🤟🤟☝️
रमाइलो त धेरै थियाे लास्तमा नाच्ने दाजुकाे नाचाेले धन्नै बिहाेस भयन मत😁😁😁😁