CHAKHEWA BHANGYANG || MUNDUM TRAIL || TRAVEL SERIES-1 || BHOJPUR KHOTANG

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #chakhewa #mundhumtrail #sizzu #khotang
    #bhojpur
    Patreon:patreon.com/SirjanaSizzu
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    / keshabfootage
    ==============================
    Supported By: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    / call_karnali
    Web Partner: Web House Nepal
    Link: webhousenepal....
    Contact: 9801194962
    Accessories Partner: EC Store ,Anamnagar
    CONTACT: 9848867698
    Fb link : www.facebook.c...
    Instagram: www.instagram....
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    Mundum Trail enquirers:
    Ramesh Rai : 9840054204
    Bibek Kirati Chakhewa : +977 9841256372
    Shivhang Rai local guide : 9762374191
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

Комментарии • 490

  • @sirjanasizzu
    @sirjanasizzu  Месяц назад +179

    सर्बप्रथम तपाईहरु सबै जनालाई नमस्कार । सबै जनालाई जानकारी दिन चाहान्छु हामि एक महिना सम्म मुन्दुम ट्रेलमा यात्रा गर्ने छौं। यो भिडियोमा हामि चखेवा बाट धोद्रे पुग्यो। series 2: मा हामि धोद्रे बाट मयुङ सम्मको अत्यन्तै रमाईलो ठाउँहरु हिड्ने छौं साथै मुन्दुम बारे थप जानकारी दिनेछौं। series 3: मा हामि हाँसपोखरि र मयुङ आसपास घुम्ने छौँ। series 4: मा हामि मयुङ बाट रावाधाव सम्म पुग्ने छौं लौरिको उकालो चढेर अत्यनै कष्टकर यात्रा पछिको सुन्दर ठाउँ भिडियोमा बयान गर्नेछौं। series 5: किराँतिहरुको आस्थाको मुख्य केन्द्र बिन्दु साल्पापोखरि देखाउनेछौं। series 6: मुन्दुम ट्रेलको अन्तिम बिन्दु सिलिछो पिक समिट गर्ने छौं। जहाँ पारुहाङ र सुम्निमाको बास्थल हो। त्यसपछि थाहा हुनेछ मुन्दुम के हो। म एउटा कुरा बकाईदा साथ भन्छु त्यसपछि तपाई जुनसुकै भाषा धर्ममा बिश्वास गरेपनि मुन्दुम बारे प्रष्ट हुनु हुनेछ्। हामिले किराँति भुमिलाई बुझनेछौ । हामिलाई यो यात्रामा साथ दिनुहोला । अन्तिम सम्म भिडियो नछुटाईहेर्नुहोला। अनि तपाई मुन्दुम ट्रेल जाने तयारि गर्दै हुनुहुन्छ भने पनि सबै जानकारी पाउनुहुनेछ है । सबै जनालाई धेरै माया।

    • @rokranasampangrai
      @rokranasampangrai Месяц назад +6

      ❤❤❤❤❤❤❤ Respect with lots of love❤🙏

    • @AanuskaMagar
      @AanuskaMagar Месяц назад +5

      @@sirjanasizzu save track for you

    • @Roshika137
      @Roshika137 Месяц назад +2

      Dede malai pani Hjur sangai laijanuna ghumna

    • @YUGALSUBBA-011
      @YUGALSUBBA-011 Месяц назад +5

      आहा सिर्जना जी !
      तपाईं लाई हार्दिक प्रेम तथा तपाईंको स्वास्थ्य को प्रसस्त शुभेच्छा छ,
      मुन्धुम मार्ग साँच्चिकै रमाइलो र मनोरम रहेछ। कस्तो सुन्दर हरियाली थुम्का थुम्कि रहेछन्।
      समय आए छ भने म पनि त्यो ट्रेलबाट यात्रा गर्ने छु र ती बाटा र ती चौताराहरुमा तपाईंलाई सम्झने छु मनै मनले मीठो स्पर्श गर्ने छु ल"।

    • @guidenepalvlog4412
      @guidenepalvlog4412 Месяц назад +4

      @@sirjanasizzu 😍 म अतेन्त आभार छु हजुर प्रति😇 म सङ्ग कुनै शब्द छैन धन्यवाद को लागि💐💐। ( मैले मात्र यो कुरा जोड्न चाहेको हुकि शाल्पा सिलिचो पुग्न लाई मुन्दुम पदमार्ग छ तर तेहि पदमार्ग बाट चखेवा फर्कनु 2 दिन्को समय लाग्छ । तर साल्पा कुलुपोङ्खो देखि खोटाङ जिल्ला तर्फ को ऐसेलुखर्क तर्फ पुग्न 1 दिन को मात्र समय लाग्छ । यो पदमार्ग पनि मुन्दुम पदमार्ग जतिकै शुन्दर छ,सहज छ तेसैले यो पदमार्ग(ऐसेलुखर्क आउने बाटो)ओझेल्मा परेको छ । यस पदमर्ग लाई पनि हेला हुनबाट बचाउन पर्छ । यो पदमर्गमा प्रकृतिक शुन्दर्ताको कमि छैन सथै खोटाङ जिल्लाकै सबौ भन्दा आग्लो भाग समेत यहि पदमार्ग मा पर्ने हुदा यो पदमार्गले पनि हजुर लाई हामिलाइ जोकोही यात्री हरुलाइ कुरि रहेको छ । यस पदमार्ग (ऐसेलुखर्क खोटाङ आउने बाटो) को धेरै फाहिदहरु छ्न :-
      1) फर्कन को लागि छिटो ( साल्पा देखि चखेवा आउनु 2 दिनको समय लाग्छ भने खोटाङ ऐसेलु खर्क आउन 1 दिन को समय)
      2) कम खर्चिलो ( 2 दिनको खाना खाजा पैसाको बचत)
      3)यातायात को सुबिधा (ऐसेलुखर्क देखि धरान,काठमाडौं,दिक्तेल जस्ता धेरै ठाउँ सम्म जान लाई यातायात को राम्रो सुबिधा)
      4) प्राकृतिक सुन्दर्ताको कुनै कामी छैन ( धेरै शुन्दर स्थान हरु फाठरु,फुल हरु , मजाले भेटिन्छन)
      5) सजिलो बाटो ( सबै मुन्दुम पदमार्ग जस्तै चौडा बाटो, कम उकालो, छोटो बाटो)
      6) समय र पैशाको बचत ( चडै यतायात को सुबिधा भयको टाउ पुगिने,)
      अन्या देरै कुरा अटाउन मैले सके को छैन । सत्ते यैहो यो पदमार्ग ले सचै हामी सबै लाई कुरि रहेको छ । म यहि भन्न चाहे💐💐💐

  • @Balen2079
    @Balen2079 Месяц назад +64

    सृजना सिज्जु बाट प्रसारित खोजमूलक भिडियो मन पराउने जति यता हाजिर हुनुहोस है 🎉❤

  • @lamasherpa3980
    @lamasherpa3980 Месяц назад +44

    १५ बर्ष को उमेर सम्म यहि भोजपुरको ट्याम्के मैउङ्गको हास पोखरीको वारीपारी साउने डाडा मै चौरी गोठ र भेडी गोठमा गोठालो गर्दै हिडेको मेरो बाल्यकालको याद ताजा भो त्यो बेला चखेवा र हासपोखरी छेत्रमा अहिलेको जस्तो सुबिधा हरु केही थिएन अहिले धेरै राम्रो भको जस्तो छ माओवादी दोन्दा कालमा भोजपुर छोडेर दार्जिलिङ आएको २० औ बर्ष भो अझै पनि आफ्नो जन्मथलो को सारै याद आउँछ पश्चिम् बाट हाम्रो ठाउँमा आएर यो ठाउँलाई दुनियाँ सामु देखाई दिनु भएकोमा सिर्जना जि लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @NewkarkiSuppliers
    @NewkarkiSuppliers 28 дней назад +2

    थाहा छैन मलाई यति राम्रो भिडियो किन हेर्दैन धेरै मान्छेले ।मान्छे खाको नाचेको बाजेको भिडियो बरु कति धेरै भिउज हुन्छ ।यस्तो राम्रो भिडियो लाई सबैले हेरेर सहयोग अनि हौसला दिनु पर्छ हाम्रो शाहसी दिदी लाई❤❤

  • @nischalvlog20
    @nischalvlog20 Месяц назад +7

    हाम्रो खोटाङ र भोजपुर को सिमाना अब्स्थित मुन्दुम पदमार्ग मा रहेको चखेवा निकै नै प्रयतकिए छेत्र राहेको छ❤❤❤

  • @sushilkhadka9001
    @sushilkhadka9001 Месяц назад +10

    भोजपुर मा स्वागत छ दिदीलाई❤🎉
    मुन्दुम पदमार्ग बारे अहिले सम्मकै उत्कृष्ट प्रचार यो बन्न सक्छ , निरन्तर गर्नुहोस्।।।

  • @BalhGurung
    @BalhGurung Месяц назад +7

    धन्यबाद हजुरलाई पुर्वको खोजमुलक भिडियो ल्याएर नेपाल भर चिनाइदिनु भएकोमा❤🎉

  • @junnarayanshrestha1033
    @junnarayanshrestha1033 Месяц назад +2

    यो हो नेपाल विस्वकै सबैभन्दा सुन्दर प्राकृतिक सुन्दर्ताले भरिएको देश। अब यो देशलाई प्राकृतिले मात्रै होइन समाजिक जीवन प्रणाली पनि सुन्दर स्वर्ग बनाउने जिम्मेवार आम हामी नेपाली हरुको काधमा आएको छ।हामी एकआपसमा झगडा गरेर होइन कि सबै जना मिलेर अगाडि बढेर नै यो सम्भव हुन्छ ।

  • @tapendradhami588
    @tapendradhami588 Месяц назад +10

    बोलि नै समधुर सृजना बैनिको ❤

  • @hirathapa4966
    @hirathapa4966 23 дня назад +1

    सारै मन परेको ढुङ्गा को टेबल र कुर्ची ❤हामीलाई प्रकृतिले दिनुभएको नेपाल रूपी स्वर्गको फरक फरक दृश्य को बयान गर्ने सृजना सिज्जु लाई धेरै धेरै धन्यवाद❤❤🎉🎉

  • @lankalanka5194
    @lankalanka5194 Месяц назад +5

    आहा अति सुन्दर म जुम्ला सिन्जा देखि हाल कतार बाट हेर्दै छु सिजु बहिनी यात्रा सुखमय बनाेस❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

  • @keshabkaflay9075
    @keshabkaflay9075 Месяц назад +5

    Shrijani ji, You are unofficially brand ambassador of Nepal! Very few do what you are doing- showcasing Nepal's potential as tourist destination-for the Non-Nepali tourist as well as Nepali tourist.
    Good to see you are enjoying and we sitting at our home are also enjoying your series! Keep it up! God Bless You!!

  • @Mayayt123
    @Mayayt123 Месяц назад +5

    Didi ko vlogs mero lagi medicine 💊💊 jasto vax peace ✌️✌️

  • @selimaRai-et3eu
    @selimaRai-et3eu Месяц назад +17

    धन्यवाद छ सिर्जना मिस लाई हाम्रो गाउँ सम्म आइदिनु भएको मा अझ हजुर सङ भेट्न पाएको भए अझै धेरै आभारी हुने थिए🙏🙏🙏🙏

  • @bijayamoktan6196
    @bijayamoktan6196 Месяц назад +10

    धन्यवाद हजुरलाई यसरी हाम्रो गाउँ ठाउँलाई भिडियो मार्फत प्रबर्द्धन गर्दिनु भएकोमा।

  • @udaichandralama3660
    @udaichandralama3660 Месяц назад +10

    Srijana chori lai dherai dherai dhanyabad yeti sunder Nepal ko bhraman garai dinu bhayekoma. Tapaiko sabai video herne garchu. From Sikkim

  • @prakashkirati
    @prakashkirati Месяц назад +5

    Dheri dheri dhanyabaad Sirjana didi hamro gautam samma aayerw ...dukha gari sansar vari hamro tam chinaiidenu veyeko ma❤❤hami avari xou🙏🙏

  • @nirojrai5268
    @nirojrai5268 Месяц назад +4

    Welcome 🙏 mundhum trail

  • @SportsHubNepal
    @SportsHubNepal Месяц назад +9

    एक साहसिक नारीलाइ सलाम । अर्कालाई सपोट गरुम है साथिहरु कमसेकम 1K Subscriber पुराइदिनु होला

  • @Kaalwaar
    @Kaalwaar Месяц назад

    नेपालको कुना कुना मा रहेको स्वर्ग जस्तै ठाँउहरु हेर्न पाउदा खुसी लाग्यो ❤❤❤❤🎉🎉🎉🎉

  • @prakashrai7468
    @prakashrai7468 Месяц назад +6

    धेरै धन्यवाद जो मेरो चाहाना थियो पूरा भयो, हजुरको अघिल्लो भिडियोमा मैले येहि मुन्दुम ट्रेल को कुरा गरेको थिय पुग्नु भयेछ खुसी लागयो, यात्रा अबिस्मरनिय रहनेछ

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад +3

    स्वर्ग खोज्न अन्त कतै जान नपर्ने ।तर कूलङगार नेताले जनता धपाउदै। सिर्जना, तिम्रो अदभूत पूर्ण भिडियो को लागि धन्यवाद, साधुवाद ।

  • @susilrai5104
    @susilrai5104 Месяц назад +2

    सुदुरपश्चिमतिरको तपाईको धेरै यात्राको भिडियो हेरेको थिए पुर्बपनी आइपुग्नु भएछ तपाईलाई बधाई र स्वागत छ है

  • @durgaghimire-f5h
    @durgaghimire-f5h Месяц назад +13

    तपाइँले अर्को यात्रा अब सङ्खुवासभाको शिबधारा,सभापोखरी,खेम्पालुङ गुफा मकालुबेस क्याम्प को यात्राको लागि स्वागत छ ।छिट्टै नै भिडियो हेर्न पाइयोस है ।

    • @meyharrai9575
      @meyharrai9575 Месяц назад

      Um chadai hernu pau tpiko vlog bata Sankhuwasabha tirako yatra sibhadhara makalu base camp ,sabhapokhari

  • @Iamrajan_p
    @Iamrajan_p Месяц назад +1

    सर्वप्रथम तपाईलाई नमस्कार! यो यात्रा र भिडियो श्रृंखला निकै रोमाञ्चक लाग्छ। मुन्दुम ट्रेलको विभिन्न चरणहरू र रमाइलो ठाउँहरूको विवरण सुनेर निकै उत्साहित छु।
    धोद्रेबाट मयुङ, हाँसपोखरि, र रावाधाव हुँदै साल्पापोखरि र सिलिछो पिक सम्मको यात्रा सुन्ना निकै मनपर्नेछ। यसले हामीलाई किराँती संस्कृति र मुन्दुमको बारेमा धेरै जान्न र बुझ्नको अवसर प्रदान गर्नेछ।
    हाम्रो यात्रा रमाइलो र ज्ञानमूलक होस् भन्ने शुभकामना। अन्तिमसम्म भिडियो नछुटाईहेर्नुहोस् र यो सुन्दर यात्रामा हामीलाई साथ दिनुहोस्। हरेक जानकारी र अनुभवको लागि धन्यवाद।
    धेरै माया!

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 Месяц назад +3

    अति साहसिक नारी बहिनी सिर्जना सिज्जु लाई पूर्वको मुन्धुम पथमार्गको भ्रमण गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ ❤❤❤❤

  • @sagarthami3038
    @sagarthami3038 Месяц назад

    सोर्गजस्तो नेपालको भूगोल तपाईंको भिडियो मार्फत् हेर्नु पाउदा मन् धेरैं आनन्दित हुन्छ धनबाद चेलि तिम्लाई 🙏🙏🙏🙏

  • @lamusherpa616
    @lamusherpa616 Месяц назад +5

    amazing views

  • @bipinshahi5760
    @bipinshahi5760 Месяц назад +3

    साच्चै तपाइको हरेक episode नहेरेर त मनले कत्ती पनि मान्दैन कसरी प्रसंशा गर्नु हजुरको यो कर्मलाई keep going on दिदि🙏🙏🥀🥀

  • @alexrai443
    @alexrai443 Месяц назад +4

    हार्दिक धन्यवाद सिर्जना सिज्जु जी अत्यन्तै मन मुटुबाट उच्च संमान मुन्धुम पद मार्ग हुँदै किराँतीहरुको उदगम थलो साम्पा सिलिचुङ सम्म पुग्नु हुने रहेछ तपाईंको यो सबैभन्दा इतिहाससिक काम हुने छ संसार भरि छरिएर बसेका नेपालीले स्वर्ग जस्तो ठाँउ र मुन्धुम र किराँत बारेमा केहि जानकारी अबस्या पाउनु हुनेछ फ़ेरि पनि उच्च संमान इतिहासिक कामको लागि अरु भागको प्रतीक्षामा रहने छु युबराज किराँती सेवा नमस्कार सिर्जना सिज्जु जी🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Месяц назад +3

    आजको भिडियो र आउने मुन्धुम ट्रेल को एपिसोडहरु मेरो लगि विशेष महत्वपूर्ण हुनेछ । किरात सभ्यतामा जन्मे हुर्के पनि समय र आर्थिक कारण मेरो साल्पा,सिलुचुङ जाने सपना अधुरो अपुरो भएको थियो जान नसके नि भिडियो मार्फत सुन्दर,मनमोहक दृश्यहरु हेर्न पाउदा धेरै खुशि छु । धेरै धेरै धन्यवाद सिर्जना Sister ❤ हाल साउदि अरब बाट 🙏🇳🇵

  • @purbivlogdhanlama
    @purbivlogdhanlama Месяц назад +2

    यता आउनु भएकोमा खुसी लाग्यो।
    एकपटक प्रत्येक नेपालीले घुम्न पर्ने ठाउँ।
    खोटाङबाट आउदा चखेवा नजिक खोटाङ पट्टिको सडक कच्ची छ।

  • @bikramyakkha6390
    @bikramyakkha6390 Месяц назад +3

    सुन्दर भिडियो!म पनि तपाईंको नियमित दर्शक हूँ! किनभने आफूलाई घुम्ने रहर भएता पनि विभिन्न बाध्यता र अवरोधहरुले पाईरहेको हुँदैनौ।तपाईंको भिडियोहरुहेर्दैगर्दा आफैं पुगेको जस्तो आनन्द महसुस हुन्छ, र हाम्रो देशको असली प्राकृति सौर्न्दर्यहेर्दा धेरै खुसी लाग्छ सिर्जना सिजु ।

  • @padamrai3653
    @padamrai3653 Месяц назад +3

    धन्यवाद सृजना जी,
    त्यति टाढा बाट आएर हाम्रो गाउँ ठाउँ को सबिस्तार श्रब्य दृश्य राखिदिनु भएकोमा।🙏

  • @bedramtamang1439
    @bedramtamang1439 Месяц назад +2

    Thank you so much for uploading this video 🙏

  • @anmolroshan4641
    @anmolroshan4641 Месяц назад +4

    सिर्जना जी को भिडियो आएपछि एक सेकेन्ड पनि स्किप नगरी हेर्न मन लाग्छ मलाई त , धन्यवाद सिज्जु नयाँ एपिसोड को लागि 🙏आफ्नो ख्याल राख्नू होला

  • @kumarkhatri924
    @kumarkhatri924 Месяц назад +2

    Dhanyebad chha sirju baini lai hamro jilla lai chinayeko ma

  • @yubarajgaranja4596
    @yubarajgaranja4596 Месяц назад +2

    हाल म अहिले दुवै छु हजुरको भिडियोहरूमा सबै हेर्दा हेर्ने गर्दछु। हजुरलाई धेरै धेरै धन्यवाद

  • @girijapoonmagar8534
    @girijapoonmagar8534 Месяц назад +3

    E thaaou hare 2 3 janaaa daai haru xan tehikaaa dai haru le video haaliii raakheko hunxan jahileniii herirahanxu raamro laahxa e thaaou jastai dhorpaatan ko bukiii vayako thaaou harumaaa jaanw ko laagiii aanur8d garxu dhorpaatan bukiii navaya feri poniii jumlaaa navaya jaajarkot tirako feri poniii video hjrko maarfat herne aasaaaxa❤❤❤❤

  • @sitarambohora4409
    @sitarambohora4409 Месяц назад +5

    हाम्रो भोजपुर को विभिन्न पर्यटकीय सम्भावना बोकेका स्थानहरु भिडियोमाझ समेटेर यसरी प्रबर्द्धन गर्दिनु भएको मा यहाँलाई धेरै धेरै धन्यवाद साथै बाँकी यात्रा सहज एबम फलदायी बन्न सकोस धेरै धेरै शुभकामना ❤️

    • @besttrekking
      @besttrekking Месяц назад

      Mero channel ma gayara videos herdinus ani subcribe ni gardinu ma pani hajur ko channel subcribe gardinchhu hai @besttrekking

  • @bhogirajchamling
    @bhogirajchamling Месяц назад +3

    सिर्जना बैनीलाई धेरै धन्यवाद ।

  • @user-dh3iq8gh5l
    @user-dh3iq8gh5l Месяц назад +4

    दिदी डोगरे तपाईंको साहास लाए उच्च सलामछ 🎉

  • @user-zj1mm8ls1d
    @user-zj1mm8ls1d Месяц назад +1

    हाम्रो भोज्पुर ❤

  • @ritamainali6319
    @ritamainali6319 Месяц назад +3

    आहा कति रमाइलो सफर ❤तपाईंको

  • @pradhangopal8582
    @pradhangopal8582 Месяц назад +3

    गजब गजब ठाम छ नेपालमा

  • @Nikshan225
    @Nikshan225 Месяц назад +1

    ल एकदमै खुसी लाग्यो हजुरले पश्चिम तिरका भिडियो देखाउनु हुन्थ्यो आज आफनै गाउँघरको भिडियो देख्दा सार्है खुशी लाग्यो सिर्जना सिस्टर ❤❤❤❤❤हजुरलाई धेरै धेरै धन्यवाद छ

  • @harkarajsampang3560
    @harkarajsampang3560 Месяц назад +3

    वाउ पश्चिमे चेली हाम्रो भुमिमा सगातम छ

  • @prabinkajirai9852
    @prabinkajirai9852 Месяц назад +4

    धन्यवाद सिर्जु बैनि हाम्राे गाउँ र ठाउँलाई संसार भरि पुर्याइदिनु भएकाेमा❤🙏

  • @kailashpatirai
    @kailashpatirai Месяц назад +4

    मेरो गाउँ बसाहा, उदयपुरमा एक जना मैले बोलचालमा ठुलो मामा भन्ने ब्याक्ति (बितिसक्नु भयो) हुनुहुन्थ्यो। जसलाई धोत्रे माईला भनेर सम्बोधन गरिइन्थ्यो। उहाँको घर धोत्रे भन्ने ठाँउमा थियो रे भन्ने सुन्थे आज निकै प्रष्टले यहाँ देख्न पाउदा निकै खुसी र nostalgic feeling भएको अबस्थामा 🙏

  • @seyjoncr11
    @seyjoncr11 Месяц назад +1

    वाह, प्रकृतिको सुन्दर दृश्य र जानकारीका लागि धन्यवाद अनी भविष्यमा हाइकिङ गर्न जाने आशा गर्दैछु।🙏🏻😊

  • @Manisharokaya202
    @Manisharokaya202 Месяц назад +4

    कति राम्रो video अनि हरियो प्रकृतिको सौर्न्दर्य 💚💙

  • @kharga1352
    @kharga1352 Месяц назад +3

    सिर्जना दिदी लाई धेरे धेरे धन्यवाद जय नेपाल ❤❤❤

  • @gomdenyambir2442
    @gomdenyambir2442 Месяц назад +2

    Finally Sirjana Bainiko Mundhum trail ko vdo pani herna paiyo ramro lagyo❤🎉thanks baini

  • @punaramthapa9058
    @punaramthapa9058 Месяц назад +2

    आहा कति राम्रो रहेछ नि भोजपुर जरुर जानेछे नेपाल गयसी हाल कुवेत काट हेरदै छु ल👌👌👌♥️♥️♥️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Chandra98734
    @Chandra98734 Месяц назад +5

    मुन्दुम यात्रा सफल हाेस शुभकामना दिदी ❤❤

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu Месяц назад +3

    नेपाल का हरेक ठाउँ रमणीय छन् प्रकृति को सुन्दरता ले त्यो ठाउँ मा बोलाइरहेको हुन्छ तर हाम्रा शासक अनि तिनका हली जनता लाई चासो नै छैन

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 Месяц назад +4

    धेरै खुसी लाग्यो हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा । धन्यवाद सिर्जना सिज्जु ❤❤❤❤

  • @padammahat5297
    @padammahat5297 Месяц назад +3

    WOW❤ How beautiful Landscaping स्वर्ग छ मेरो देश ❤ धन्यवाद बहिनी

  • @MaheshKhadka-q6b
    @MaheshKhadka-q6b Месяц назад

    हजुरलाई पुर्व मा धेरैधेरै स्वागत छ ा हजुरको भिडियोहरु हेरेको धेरै त भयको छैन तर जति हेरिराको छु निकै राम्रो लागिराको छ देशको एक कुनामा बसेर देशका बिभिन्न ठाउँहरु हेर्न पाइरहदा निकै खुसी लाग्छ ा तेस्को लागि हजुरलाइ धेरै धेरै धन्यवाद अब आउने दिनहरुमा नि यस्तै यस्तै राम्रो राम्रो ठाउँहरुलाइ देखाउनु होला हजुरको यो कामको लागी धेरै धेरै शुभकामना म सबै भिडियोहरु हेर्ने छु ❤

  • @santoshkhadka711
    @santoshkhadka711 Месяц назад +3

    धेरै नै राम्रो लाग्यो । 🙏🙏🙏

  • @stever456
    @stever456 Месяц назад +3

    Wow, 2 of my Gurkha friends come from Bhojpur. On my next trip out of the UK I aim to come here and find their villages to say hello and thank you 😊

  • @puspaabhandari2134
    @puspaabhandari2134 Месяц назад +3

    आज हजुरको यो भिडियो ले पुर्बको याद ताजा बनायो धन्यवाद दिदी हजुर❤

  • @madhavbhujel3447
    @madhavbhujel3447 Месяц назад +2

    धेरै धेरै धन्यवाद ! सिर्जना जि । हरेक नेपालका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूमा गएर यथासम्भव देखाउने प्रयास गरिरहनु भएको छ । सुन्दर यात्राको शुभकामना ।❤❤

  • @LIGHT-u6n
    @LIGHT-u6n Месяц назад +1

    वाउ अति सुन्दर भिडियो।ड्रोन सट भ्यु अति सुन्दर।

  • @sujadahal1866
    @sujadahal1866 Месяц назад +4

    Yesto thau dekhda runa aauxa 😢. Too beautiful ❤

  • @ramilagurung4723
    @ramilagurung4723 Месяц назад +4

    Ekdm aanda feel gre sirju dijju🎉❤🙏🙏🙏🌻🍒🌷🌱

  • @user-bi4pc1px3x
    @user-bi4pc1px3x Месяц назад +2

    लहै सैजुमिस राम्रोनयाँ पदमाग कोभीडियो ल्यायकोमा 🇳🇵

  • @shilasen6286
    @shilasen6286 Месяц назад +2

    Swarga jastai Sundar chha hai hamro pyaro Desh Nepal💕🙏🏽💕

  • @susjatarai335
    @susjatarai335 Месяц назад +5

    Kati ramailo thaw, hami nagaye pani tapai ko video dwara enjoy garirahe chaw ,from Darjeeling

  • @ronishrai-v4e
    @ronishrai-v4e Месяц назад +3

    Dherai ramro lagyo…..

  • @LBranamagar-n3h
    @LBranamagar-n3h Месяц назад +5

    आमैनी हाम्रो ठाउँ तिरपो पुगे छत पस्सिमे बैनित

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 Месяц назад +2

    The best trail i have ever travelled. #mundhum_trail

  • @radhashrestha5325
    @radhashrestha5325 Месяц назад +3

    मैले पनि घुम्नै पर्ने ठाउँको सूचीमा राखेको ठाउँ हो मुन्धुम पद मार्ग दिदीको भिडियो हेरेर अझ खुशी लाग्यो ! ❣️
    अब पूर्वको तिमबुङ पोखरी र मकालु ट्रेक को पनि भिडियो बनाउनु पर्यो है दिदी ❣️❣️

    • @sitaramrai6314
      @sitaramrai6314 Месяц назад

      मुन्धुम हैन मुन्दुम है😃😃

  • @amazing-life2
    @amazing-life2 Месяц назад +3

    Wonderful 😘 nepal #beautiful places

  • @Djeni908
    @Djeni908 Месяц назад +3

    स्वागत छ हजुरलाई हाम्रो भोजपुरमा पुर्बको कर्णाली लाई बिश्वलाई देखाइ दिनु होला खुब आनन्द लिनु होला ❤❤❤❤❤

  • @mangurung8914
    @mangurung8914 Месяц назад +3

    Love you sister 💝
    Tapaiko Kam Lai salute

  • @menukakhadka2298
    @menukakhadka2298 Месяц назад +3

    Thank you sis❤ hjr ko video herdai ramaudai😊 take care ❤

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv Месяц назад +3

    Srijana didi hjar ko voice ma sachai jadu xa wow 🥰🥰🌹🌺

  • @sujanramanadhikari2655
    @sujanramanadhikari2655 Месяц назад +4

    Mero birthplace bhojapur ❤❤❤❤

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Месяц назад +3

    Absolutely amazing place 👍 thanks for beautiful video srizzu ❤️🤘

  • @sakunrai2724
    @sakunrai2724 Месяц назад +4

    🙋🙋 mapani chhuhai aba hamrai thau chakhewa ko herna paine vo ani bistarai mundu ko pani herne ho❤❤
    Kanchhi bhunti pane nachhutai herchhu 😍😍

  • @nabinavlog8
    @nabinavlog8 Месяц назад +5

    आफ्नै गाउठाउको भिडियो त्यहिनि हजुरको थ्रु हेर्न पाउदा कस्तो खुसि लाग्यो दिज्यु❤

  • @tulashaadhikari-xz6rm
    @tulashaadhikari-xz6rm Месяц назад +5

    यो हाम्रो ठाउँ पनि एति राम्रो छ
    पश्चिम तिर धेरै घुम्नु भयो अब पुर्ब
    तिर कहिले आउनु हुन्छ जस्तो लागेको थियोे धेरै धेरै धन्यवाद हजुर लाई
    🙏🙏🙏 हजुरको सबै काम सफलता मिलोस्🙏 धेरै धेरै माया दिदि❤️❤️❤️❤️❤️

  • @user-ij4yi7tr7k
    @user-ij4yi7tr7k Месяц назад

    सारै मनमोहक दृस्य, म्याडम एस्तै एस्तै खाल्का भिडियोहरु ल्याउन आग्रह छ

  • @kulmanbudha9753
    @kulmanbudha9753 Месяц назад +3

    शुभयात्रा सृजना सिज्जु मिस ❤❤❤❤👍️👍️👍️👍️

  • @Govinda0020
    @Govinda0020 Месяц назад +3

    Thank for 100 subscribe family let's go

  • @susmitashrestha603
    @susmitashrestha603 Месяц назад +3

    हजुरको यात्रा सफल रहोस् र अब संखुवासभा तिर पनि जानु हुन्छ भन्ने आशा छ।

  • @yangeentamang7079
    @yangeentamang7079 Месяц назад

    धेरै धेरै धन्यवाद सिर्जना सिस्टर म एउटा पहाडी पहाड मा हुर्के हिड्ने अहिले तराई मा छु यो दृश्य देखिसके पछि मलाई त्यो दिन को याद ले आँखा रसायो

  • @jkbista2064
    @jkbista2064 Месяц назад +4

    मुण्दुम यात्रा सफल होस शुभकामना ❤❤❤

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Месяц назад +2

    धन्यवाद सिर्जना नयाँ भिडियाेकाे लागि।

  • @birrai6275
    @birrai6275 Месяц назад +3

    अत्यन्तै उत्कृष्ट भिडियो बैनी । धन्यवाद यहालाइ ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 Месяц назад +2

    Beautiful view Beautiful सिर्जना sizzu medam❤❤❤❤❤

  • @surendrarai-ru7fw
    @surendrarai-ru7fw Месяц назад

    हाम्रो पूर्वमा स्वागत छ नाना।
    सङ्खुवासभामा पनि यस्तै प्रकृतिका धार्मिक तथा पर्यटकीय स्थलहरु थुप्रै छन्, यहाँनेर पनि अाएर भ्रमण गरिदिनु हुन्छ, प्रचारप्रसार गरिदिनु हुन्छ भन्ने अपेक्षा राखेका छाैं।

  • @localtouristofnepal
    @localtouristofnepal Месяц назад +2

    हाम्रो गाउँ ❤️🙏

  • @touringNepal
    @touringNepal Месяц назад +5

    Thanks for beautiful video and information........

  • @gaganoli7467
    @gaganoli7467 Месяц назад +2

    आहा कति रमणीय ठाँउ ❤❤

  • @krantiraj2918
    @krantiraj2918 Месяц назад +4

    धन्यवाद ! हजुरहरुलाई हाम्रो गाउँ ठाउँलाई भिडियो मार्फत प्रबर्द्धन गर्दिनु भएकोमा ! चखिया हो मेरो घर हजुरहरुको यात्राको सफलताको कामना ।❤

  • @dannydel8617
    @dannydel8617 Месяц назад +1

    Soltini khatra ghumdine ❣️

  • @kailashpatirai
    @kailashpatirai Месяц назад +4

    Enchanted Mundum trail 🧡

  • @daybeanvlogs
    @daybeanvlogs Месяц назад +4

    Dear favorite traveler and favorite RUclipsr heartily welcome to Solukhumbu